स्थानीय

    Showing 2,771-2,780 of 5,053 items.
  • भदौ १० गते धरान र इटहरीका शिक्षकहरुको भिडन्त(भिडियो अन्र्तबार्ता सहित)

    धरान/ संस्थागत विद्यालयहरुको शिक्षकहरुबीच भातृत्व ,भाईचारा र स्वास्थ्य मानबजीबनको लागि शिक्षा सन्देश बोर्डिङ स्कुल धरान ६ ले फुटसल प्रतियोगिता शिक्षकहरुबीच गराउँदै आएको छ । आयोजक शिक्षा सन्देशले वि.स.२०७६ सालदेखि फुटसल प्रतियोगिता शिक्षकहरु बीच गराउँदै आएको हो । यो बर्ष पनि तेश्रो संस्करणको तयारी शुरु गरेको छ । धरान ८ स्थित बरगाछीमा रहेको बिग फुटसल खेल मैदानमा यही भदौ १० गते कृष्ण जन्माअष्टमीको दिन हुने भएको छ । प्रतियोगितामा धरान,इटहरीका संस्थागत विद्यालयका शिक्षकहरु सहित १६ वटा स्कुलले प्रतिष्पर्धा गर्ने छ । भदौ २ गते स्कुलहरुले दर्ता गराईसकेका छन् । अव प्रतियोगितामा विजेता हुने टिमल

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 1,276 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कहिलेदेखि लाखे नाँच शुरु भयो,इतिहाँस यस्तो छ

    धरान/  नेपाल साँस्कृतिक रुपले धनी देश हो । यहाँ विभिन्न जातजातिका आ आफ्नै सँस्कृति हुन्छन् । ती मध्ये नेवार समुदायको लाखे नाच एक हो । यो नितान्त नेवार समुदायको साँस्कृतिक पर्व भएकोले यस पर्वलाई विकृतिजन्य बनाउदै मागी खाने भाडो बनाएकोमा नेवार समुदायका अग्रजहरुले सँस्कृति जगेर्नाप्रति चिन्ता व्यक्त गर्न थालेका छन् । अहिले उनीहरु यो नाचको संरक्षणमा जुटेका छन् ।नेवार समुदायमा विभिन्न प्रकारका नाचहरू नाचिन्छन । यसरी नाचिने नाचहरूमा प्राय देवीदेवतासँग जोडिएको हुन्छ । यीमध्ये लाखे नाच धेरै रोचक हुन्छ । तर यो नाचभित्र पनि विकृति भित्रिने क्रम बढिरहेको र कमाउ गर्ने धन्दाको रुपमा यो नाचलाई

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 1,034 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • समय सन्दर्भ : आज जनै पुर्णिमा अर्थात रक्षा बन्धन

    धरान/ जनै पूणिर्मा अथवा रक्षा बन्धन नेपालका साथ–साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पूणिर्मा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ ।भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु–भाइको लामो आयु र हरेक विघ्न–बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन छ । त्यसो त हिजोआज नेपालमा पनि भारतको यो संस्कृति भित्रिएको छ । आज हरेक दिदी–बहिनीले आफ्ना दाजुभाइको सुस्वास्थको कामना गर्दै राखी

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 490 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयरलाई उच्च अदालतको पनि अंकुस

    धरान । धरानका मेयर हर्कराज राईलाई धरान खानेपानी व्यवस्थापन बोर्ड मार्फत बृद्धि गरेको खानेपानीको महशुल वृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । अदालतले आइतबार उक्तः आदेश गरेको हो । आदेशसँगै खानेपानी बोर्डले वृद्धि गरेको महशुल कार्यान्वयन नहुने भएको छ ।धरान १७ निवासी भिमबहादुर खड्काले दायर गरेका थिए । रिटमा सुनुवाई गर्दे न्यायाधिश विमल सुवेदी र सुर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरेको छ । खड्काले गत साउन २४ गते बोर्डको महशुल वृद्धिको निर्णय कार्यान्वयन नगर्न, नगराउनको लागि अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । यो आदेशले म

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 761 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोसी बाँध फुटेको १६ वर्ष

    सुनसरी/ सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भएको छ। बाढीले भएको करोडौँको धनजन क्षति अझै पीडितले भुल्नसकेका छैनन्। घटनाको १६ वर्षमा बल्ल पीडित परिवार पूर्वावस्थामा फर्किंदै छन् । विसं २०६५ भदौ २ गते कोसी नदीको पूर्वी तटबन्ध फुटेर गाउँमा पस्दासुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्ण रुपमा तथा लौकही गाविस आंशिक रुपमा डुबान भएका थिए। साबिक पश्चिम कुशाहा गाविस–४ स्थित कोसी नदीको पूर्वी तटबन्धको र नं १२ दशमलव १० तथा स्पर नं १२ दशमलव ९० को बीचमा पानीको धक्काले तटबन्ध फुटेपछि बाढी गाउँमा पसेको थियो। कोसीको भंगालो गाउँमा पस्दा ७ हजार ५६३ घरधुरीका

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 804 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिष्णुको शीरमा मिस ग्राण्डको ताज, अरु क–कस्ले ताज लगाए ?

    काठमाडौ/ मिस ग्राण्ड नेपाल २०२४ को उपाधी बिष्ण गुरुङ्ले जित्न सफल भएकी छिन । आईशा गौतम मिस सुप्रा ग्लोबल, बेनिषा शर्माआचार्यमिस और नेपालको ताज हात परेका हुन्। काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रम बाट ३ जना सुन्दरीहरुले ताज लगाए। उक्त प्रतियो गीताको जुरी प्यानलमा आस्था शाखका ,ग्रान्ड जजमा राम हरि सिलवाल ,सरोज प्याकुरेल नबराज कोइराला , प्र दिप श्रेष्ठ , ओमप्रकाश उप्रेती जजमेन्टको आधारमा मिस ग्राण्ड नेपालको फरक फरक विद्यामा ३ जना सुन्दरीहरुले ताज जितेका हुन। मिस ग्रान्ड नेपाल २०२४ विजेताले स्कुटर नगदकोसाथै हात पारिन् उदाहरणेसुप्रा ग्लोबल र मिस औरले पनि नगदकोसाथ

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 829 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा रिकभरिङ अन्तरराष्ट्रिय फुटसल प्रतियोगिता किन ?(भिडियो अन्र्तबार्ता सहित)

    धरान/ सन्जिवनी केन्द्रले आइतबार पत्रकार सम्मेलन गर्दै असोज ३,४ र ५ गते तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय संजिवनी फुटसल प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ। दुर्व्यसनीमा फसेका तथा छुटेका युवाहरुलाई सामाजिकीकरण गर्न साथै भाइचारा कायम गर्न फुटसल प्रतियोगिता गराउँदै आएको अध्यक्ष सम्पुर्ण ताम्राकारले जानकारी दिए। उनका अनुसार यो बर्ष रिकभरिहरुको मात्रै प्रतियोगिता हुनेछ। प्रतियोगितामा ओपन रिकभरिङ टिम, भेट्रान टिम र महिला टिमको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने जानकारी दिए। महिलाको पहिलो पटक प्रतियोगिता हुन लागेको हो । भेट्रान टिममा ४० बर्ष पुगेका २ जना र बाकी खेलाडी खेलाडी ४२ बर्ष माथिका हुनु

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 577 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका कुन–कुन स्कुल जिल्ला स्तरीय बतृत्व प्रतियो्गितामा छनौट भए ?(हेर्नुहोस्)

    धरान/  निजी विद्यालयहरुको साझा संस्था प्याव्सन सुनसरीले आयोजना गर्ने जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिताको लागि धरानबाट ३ वटा बिद्यालय छनौट भएका छन् । भर्खरै भएको धरान नगर स्तरीय प्रतियोगिताबाट १६ वटा बिद्यालय मध्येबाट ३ वटा विद्यालयहरु छनौटमा परेको आयोजक प्याब्सन धरानका नगर अध्यक्ष राजकुमार लिम्वूले बताए । उनले दिएको जानकारी अनुसार जेम्स सेकेण्डरी स्कुल धरान ११ प्रथम भएको छ । त्यसैगरी एभरेष्ट चिल्ड्रेन होम बोर्डिङ स्कुल धरान ६ दोश्रो हुन सफल भयो भने होलिल्याण्ड बोर्डिङ स्कुल धरान १५ तृतीय भएको छ । छनौटमा परेका विद्यालयहरु ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो । आयोजक प्याव्सन

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 1,147 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा हावाहुरीले करोडौंको क्षति,

    झापा/  गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरीका कारण जताततै विजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरु समेत ढलेको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए । उनले हावाहुरीका कारण मानवीय क्षति भने नभएको बताए । उनका अनुसार राजमार्गमा ढलेको रुखहरु राति नै जेसीबी लगाएर पन्छाइएको छ । चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति समेत पुगेको छ । चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 544 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिदेशको भन्दा राम्रो कमाई,समाजसेवामा पनि उत्तिकै सक्रिय

    प्रकाश श्रेष्ठ उमरले ४० कटेका छैनन् ।तर उनको शरीरको बनावटले निकै पाको उमेरकाहरुले पनि दाजु भन्न भ्याँई दिहाल्छन् । तर श्रेष्ठ हाँस्छन् मात्रै । कुनै प्रतिक्रियाँ भने दिदैंनन् । गीतकार  राम रेप्चोङले सरकारी काममा जाँदा दारी जुङ्गा फुलेका कर्मचारीले समेतले दाजु भनेर बोलाउँदा रेप्चोङले हैन, ऊ तपाईको भाई हो भनेर सम्झाए ।यो कुनै नौलो कुरा होइन उनको लागि । प्रायः सबैले दाजु नै भन्छन् ।  अग्लो कदको शरीर,खाइलाग्दो ज्यान र लुवाई खुवाईको परिपक्वताले श्रेष्ठको व्यक्तित्वलाई देखेर दाजु भन्नेको कमी छैन ।हँसिलो अनुहार,मन्द मुस्कान र मिठो बोलीले लठ्ठै पार्ने प्रकाश दिनानु दिन प्रिय बन्दै गएका छन्

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 1,877 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved