स्थानीय

    Showing २,५३१-२,५४० of ५,३४९ items.
  • कृषकलाई प्रवद्र्धन गर्नकै लागि सञ्चालन भएको सम्पदाका कारण कृषक लाभान्वित

    धरान/ राज्यले गर्नुपर्ने कतिपय कामहरु स्थानीय स्तरमा नीजि क्षेत्रले गर्ने गरेका छन् । कृषकले उत्पादन गरेका सामाग्री विक्री वितरणमा समस्या हुदा उत्पादन भएका सामाग्री फाल्नेसम्मको अवस्था आउने गर्छ । गाउँगघरमै उत्पादन गरेका स्थानीय रैथाने कृषि सामाग्रीको प्रवद्र्धनसँगै व्यवसायिक मौरी पालनमा सहयोग गर्नै उद्देश्यले धरान १ मा सञ्चालन भएको सम्पदा मौरी तथा रैथाने कृषि स्रोत केन्द्र सञ्चालन गरेर कृषि क्षेत्र तथा कृषकको प्रवद्र्धनमा जुटेको छ । स्थानीय स्तरमै उत्पादन भएका कृषि सामाग्री लगायत अन्य सामाग्रीको प्रवद्र्धन गर्ने उद्देश्य बोकी सञ्चालन गरिएको यो केन्द्रले कृषकले उत्पादन गरेको सामाग्रीकोे

    • प्रकाशित मितिः पुस २५, २०८१
    • ५८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ठगी धन्दा मौलाउँदै: सिआइवीद्वारा सचेत रहन आग्रह

    धरान/ केही समय अगाडिदेखि सामाजिक सञ्जाल लगायतका सोसियल प्लेटफर्म तथा इ–सेवा, खल्ती जस्ता वालेट तथा बैंक, बित्तीय संस्थाबाट बोलेको भन्दै अपरिचित नम्बरहरुबाट फोन वा म्यासेज गरी नेपाल सरकारका कर्मचारी तथा आम सर्वसाधारणहरुलाई धोकापूर्ण तरिकाले प्रलोभनमा पारी हुने गरेका ठगी घट्नाप्रति आम सर्वसाधारणलाई सचेत रहन केन्द्रीय अनुसन्धान व्युरो (सिआइवी) ले सबैमा अपिल गरेको छ सिआइवीले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरी ठगीहरुबाट बच्न इ–सेवा, खल्तीजस्ता वालेट, बैंक तथा वित्तीय संस्थाहरुको लोगो समेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति हुँ भनी कल गर्ने, डिजिटल वाल

    • प्रकाशित मितिः पुस २५, २०८१
    • ८३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘धरान एक्स्पो आज उद्घाटन, उप–प्रधानमन्त्री प्रकाशमान सिंह आउने

    धरान/  धरान उपहानगरपालिकाको रंगशालामा विहीबारदेखि धरानको व्यापार व्यवसाय प्रवद्र्धन गर्दै सुस्ताएको व्यापारलाई चलयमान बनाउनको लागि धरान एक्स्पो २०८१ हुँदैछ । आज (पौष २५ गतेबाट) औपचारिक रुपमा उदघाटन हुने भएको हो । सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ। अध्यक्ष विजय श्रेष्ठका अनुसार यस एक्स्पोले स्थानीय कृषि, उद्योग, र पर्यटनको प्रवर्द्धन गर्नुका साथै धरानलाई क्षेत्रीय व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछ। काेशी प्रदेश  सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको यस व्यापारिक मे

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ८०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्टमा टाँक लगाएर ७० हजार कमाई

    झापा/ सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले सो व्यवसाय सञ्चालन गरी कमाइ गरिरहेका छन् । दश वर्ष मलेसियामा बसेर फर्किएका खतिवडाले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी आयआर्जन मात्र होइन स्थानीयलाई रोजगारी पनि दिएका छन् ।उनले तीन वर्षअघि पाँच लाख लगानीमा मेचीनगर–१० चाँदनी चोकमा सुरु गरेको व्यवसायमा स्थानीय क्षेत्रका गार्मेन्ट उद्योगमा उत्पादित कपडा ल्याउने गरिन्छ । गार्मेन्टमा तयार हुने सर्ट, कुर्ताहरुको टाँकघर बुन्ने र टाँक लगाउने काम गर्दै आएको उनले बताए । “सीप र पुँजी छभ

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ७१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा चार सय बढी कर्मचारी रिक्त,सेवाग्राहीलाई सास्ती

    इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिकामा कर्मचारी पद रिक्त भई दैनिक कामकाजमा समस्या हुदै आएको छ । प्रशासनका अनुसार कर्मचारी अभावले कार्यसम्पादनमा नै समस्या उत्पन्न भएको छ । सेवाग्राहीले सास्ती भोग्नुपरेको प्रशासनले जनाएको छ ।उपमहानगरले जनाए अनुसार त्यहाँ ४ सय भन्दा बढी कर्मचारीको पद रिक्त रहेको छ । उपमहानगरको रातो किताबमा नै उक्त विषय समेटिएको छ । रातो किताबमा उल्लेख भए अनुसार प्रशासनका अधिकृत नवौँ÷दशौँ तीन जना अभाव देखिएको छ । सिभिल इन्जिनियर सात जना र वातावरण इन्जिनियर एक जना अपुग छन् । स्ट्रक्चरल इन्जिनियर पनि ५ जनाको दरबन्दी खाली छ । भारी सवारी चालक मात्र १७ जना खाली छन् । विव

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ७३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरा बहुउद्देश्यीयमा दर्जनौ सम्मानित

    चतरा/ बराहक्षेत्र – २ चतरा स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २६ औं बार्षिक साधरण सभा तथा २७ औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ । २०५५ सालमा स्थापना भएको सहकारीले सोमवार आफ्नो शेयर सदस्य , बचतकर्ता , सरोकारवालाहरुको उपस्थितिमा २६ औं बार्षिक साधरण सभा तथा २७ औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको हो । साधरण सभामा संस्थाकि अध्यक्ष सीता भण्डारी (पौडेल) ले सहकारीको बार्षिक प्रगति विबरण र भाबि योजना प्रस्तुत गरेकी थिए । कार्यक्रमको अवसरमा सहकारीले संस्थाका पुर्व पदाधिकारीहरु , लेखा संयोजक सहित नियमित दुग्ध उत्पादन गरि बिक्रि गन्न कृषकहरुलाई सम्मान गरेको थ

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ५१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हल्लाको भरमा बर्तमान सरकार ढल्दैन

    धरान/ संघीय सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बर्तमान सरकार स्थायी सरकार भएको भन्दै आम निर्वाचन यही सरकारले निरन्तरता पाएर अघि बढ्ने जिकिर गरेका छन् ।धरानमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै। कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ को आमनिर्वाचन सम्म जाने कुरामा ढुक्क हुन आग्रह गरेका हुन् । उनले भने,‘हल्ला गर्नेहरूले गरेका सरकार ढल्छ भन्ने हल्ला हल्ला मात्र हो ।’ नेपाली कांग्रेस धरान नगर समितिको कार्यकर्ता भेटघाट र नेपाल प्रेस युनियनको पत्रकारसँग अन्तरक्रियामा राजनीतिक स्थिरता, स्थायित्वका लागि बनेको सरकार ढल्ने कुनै सम्भावना नभएको बताउँदै यही सरकारले आगामी आम निर्

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ३८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा बराह र धरणीको विवाह

    धरान/ चारधाममध्येको सुनसरीको बराहक्षेत्र धाममा विवाह महोत्सव आयोजना भएको छ । बराह र धरणीको बीचमा विवाह भएको पौराणिक मान्यता स्वरूप विवाह महोत्सव भएको हो । यो विवाहलाई बराहक्षेत्रधामले संस्थागत रुपमा गर्ने समेत जनाएको छ । विवाह महोत्सव पुस २१ र २२ गते आयोजना गरिएको हो । विवाह महोत्सव अन्तर्गत पुस २१ गते गुप्तवराहको प्रवेशद्वारमा रहेको धरणी मन्दिरमा पाठ एवं मन्त्र जपसहित बेहुली पक्षबाट गरिएको थियो भने पुस २२ गते धरणीलाई वराह मन्दिर पु¥याएर १००८ घडा जलद्वारा मङ्गलस्नान गरिएको पण्डित योगेश भण्डारीले जानकारी दिए । उनका अनुसार आजकै दिनस्वयंवर, कन्यादान, सिन्दूर दानलगायतका पौराणिक वैवाहिक

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ४४७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अति विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण

    दुहवि/ चिसो बढेर जनजीवन  प्रभावित बनेपछि दुहबी नगरपालिका वडा न.६ ले अति विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण सुरु गरेको छ ।  केही दिन यता बढेको कठ्याङ्ग्रिँदो चिसोले गर्दा ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी समस्यामा परेकाले गरिब, असहाय र विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण सुरु गरिएको दुहबी नगरपालिका वडा न६ले जनाएको छ ।  दुहबी  नगरपालिका वडा न.६ मा एकल महिला , तथा अति विपन्न परिवार, ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्न सुरु गरिएको हो ।  दुहबी  नगरपालिका वडा  न.६  निवासी जेष्ठ नागरिक  ७५ वर्ष दशरथ प्रसाद रौनियार

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ६४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भर्खरै गएको भुकम्प को विवरण

    धरान । भूकम्पको प्राथमिक जानकारी अनुसार, ५.३ म्याग्निच्युडको भूकम्प तिब्बतको शिगात्से (Shigatse) केन्द्रबिन्दुमा ३५ किलोमिटर टाढा महसुस गरिएको छ। यो भूकम्प बिहान ०६:५० (नेपाली समय) मा आएको हो। भूकम्पको विवरण: केन्द्रबिन्दु: शिगात्से, तिब्बत, चीन म्याग्निच्युड: ५.३ समय: बिहान ०६:५० (नेपाली समय)

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ४३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved