चतरा बहुउद्देश्यीयमा दर्जनौ सम्मानित

  • पुस २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा/ बराहक्षेत्र – २ चतरा स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २६ औं बार्षिक साधरण सभा तथा २७ औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

२०५५ सालमा स्थापना भएको सहकारीले सोमवार आफ्नो शेयर सदस्य , बचतकर्ता , सरोकारवालाहरुको उपस्थितिमा २६ औं बार्षिक साधरण सभा तथा २७ औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको हो ।

साधरण सभामा संस्थाकि अध्यक्ष सीता भण्डारी (पौडेल) ले सहकारीको बार्षिक प्रगति विबरण र भाबि योजना प्रस्तुत गरेकी थिए ।

कार्यक्रमको अवसरमा सहकारीले संस्थाका पुर्व पदाधिकारीहरु , लेखा संयोजक सहित नियमित दुग्ध उत्पादन गरि बिक्रि गन्न कृषकहरुलाई सम्मान गरेको थियो ।

त्यस्तै उत्कृष्ट निक्षेपकर्ता , कर्जालगानी कर्ता , कर्मचारी , बरिष्ट साहित्कार कवि मान ब्रजचार्य ,स्थानीय पत्रकारहरु हिमाल राईलाई सम्मान समेत गरेको थियो ।

चतरास्थित बोलबम धर्मशालामा कोशी प्रदेश सभा सदस्य ममता तामाङ्ग मगरले साधारण सभाको औपचारिक उद्घाटन गरेकि थिईन । कार्यक्रममा सभामा उपस्थितलाई कोषाध्यक्ष टेकमाया पाणडे (थापा) ले स्वागत मन्तव्य गरेका थिईन् ।

भने कार्यक्रमको सन्चालन उपध्यक्ष दिपक कार्कीले गरेका थिए ।
संस्थामा महिला ४ हजार ७ सय ५ जना र पुरुष १ हजार १ सय ६८ जना गरेर ५ हजार ९ सय ८३ जना सेयर सदस्य रहेका छन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved