मनोरञ्जन

    Showing 251-260 of 410 items.
  • इटहरी गोल्डकपमा मच्छिन्द्रको सहज जित

    सुनसरी /  ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले १३ औ संस्करणको कन्टोल इटहरी गोल्डकपमा सहज जीत हात पारेको छ । इटहरी रंगशालामा सोमबार सम्पन्न खेलमा पाहुना टोली भारतको कञ्चनजंघा फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । मच्छिन्द्रको जीतमा कप्तान अफिज ओलावालले ह्याटिक सहित ४ गोल गरे । अर्को गोल बिजय भुजेलले गरे । पहिलो गोल ३९ औ मिनेटमा गरेका ओलावालले ६१, ६६ र ८८ औ मिनेटमा गोल गर्दै आफ्नो गोल संख्या ४ पुर्याए । त्यसअघि बिजय भुजेलले ६४ औ मिनेट गोल गरेका थिए । कञ्चनजंघाका अनिश राईले २ गोल गरेपनि हार टार्न सकेनन् । खेलको १५ औ मिने

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 547 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचान पुरस्कारबाट तीनजना पुरस्कृत

    भोजपुर/  यस वर्षको पहिचान पुरस्कार भोजपुरको चखियामा तीनजना स्रस्टालाई प्रदान गरिएको छ । देशकै प्रतिष्ठित र ठूलो धनराशीको पुरस्कार यस वर्ष ‘श्रीजङ्गगा, फाल्गुनन्द र इमानसिङ चेम्जोङका लेखोट’ का लेखकद्व्य अर्जुन माबुहाङ, अमित थेवे र ‘गुरु’ उपन्यासकी लेखक कविता राईलाई संयुक्त रूपमा प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् कवि तथा गीतकार भूपाल राईले सो पुरस्कार वितरण गरेका थिए । पुरस्कार कोषका संस्थापक काङमाङ नरेश राईले फेटा गुथेर पुरस्कृत स्रस्टाहरूलाई सम्मान गरेका थिए । त्यसैगरी कवि हाङयुग अज्ञातले मेडल प्रदान गरेका थिए । पु

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 666 पटक पढिएको
    • "प्रकाश दिप्साली राई"
  • नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य

    काठमाडौं / आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो। युएईका आशिफ खानले कीर्तिमानी सतक प्रहार गरे। मात्र ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे। यस्तै वृत्य अरबिन्दले ९४ रन बनाएर आउट भए।। साभार : सेताे पाटि

    • प्रकाशित मितिः चैत २, २०७९
    • 635 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • याक्थुङ सामुदायिक मौलिक चलचित्र ‘यक्पुङ’

    धरान / ‘याक्थुङ’ समुदायको ‘यक्पुङ’ भित्र संघर्षरत एउटी अविवाहित नारी पात्रको कथालाई मौलिक सांस्कृतिक धरातलमा खिपेर पर्दामा उतारिएको चलचित्र निर्माणको घोषणा गरिएको छ । पारिवारिक दायित्ववहन गर्ने क्रममा आफ्नो यौवन अवस्थालाई तिलान्जली दिन पुगेकी पात्र हाङमतिको जीवनमा एउटा पुरुष पात्रको प्रवेशका कारण सिर्जित संघर्ष र अन्तरद्वन्द्वको कथालाई चलचित्र ‘यक्पुङ’ ले भन्ने प्रयास गरेको कलाकार कुशल थलङले बताए । मङ्गलबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्रको छायाङ्कन समापन भई पोस्ट प्रोडक्सनको काम भइरहेको जानकारी गराइएको हो । तेह्रथुमको साब्लामा ८० प्रतिशत र बसन्तपुरको

    • प्रकाशित मितिः चैत १, २०७९
    • 530 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कलाकार संघ सुनसरी अध्यक्षमा हेमन राई

    धरान / किरात राई साँस्कृतिक कलाकार संघ, सुनसरीको अध्यक्षमा हेमन चाम्लिङ राई सर्वसम्मत निर्वाचित भएका छन् । धरान–१० स्थित यलम्बर स्मृति संग्राहलयको सभाहलमा आज (शनिबार) सम्पन्न कलाकार संघको छैठौं जिल्ला सम्मेलनले राईको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा दिलु बान्तावा राई, सचिबमा सजेष्ट घायल कुलुङ राई (निश्चल), सह–सचिबमा उमा चाम्लिङ राई, कोषाध्यक्षमा सुनिता बान्तावा राई र सह–कोषाध्यक्षमा निलिमा साम्पाङ राई निर्वाचित भएका छन् । सदस्यहरुमा तारा बान्तावा राई, सुदेश बान्तावा राई, विकाश राई र स्मृति लिम्बु (राई) निर्वाचित भए

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 664 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युनाइटेडको लोकनृत्य प्रतियोगिता सम्पन्न

    धरान / युनाईटेड डान्स एकेडेमी धरानद्वारा आयोजित कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । एकेडेमीले धरान १५ स्थित सदन स्कुलमा कार्यक्रम गर्दै प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा प्रथम धरानको धरान आदर्श स्कुल , दोश्रो झापाको होलिबेल स्कुल, तेस्रो धरानको पर्वत सेकेण्डरी स्कुल र चौथो बराहक्षेत्रको बराह राइजिङ स्कुल भएकोे थियो । प्रथमलाई नगद ५० हजार सहित नट्राजको मुर्ति, सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । त्यसैगरि दोश्रोलाई नगद २० हजार सहित नट्राजको मुर्ति, सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो भने तेश्रो हुनेलाई नगद १० हजार नट्राजको मुर्ति म

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 560 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘गल्र्स अन ब्हील’ प्रतियोगितामा थापा र ढकालको जोडी प्रथम

    मोरङ / विराटनगरमा ‘गल्र्स अन ब्हील’ प्रतियोगिताको आयोजना भएको छ । विराटनगर प्राइम राउण्ड टेवल नेपालको आयोजनामा शनिबार राती सम्पन्न भएको प्रतियोगितामा स्वेच्छा थापा र सावित्री ढकालको जोडीले प्रथम स्थान हासिल गरेका छन् । उनीहरुले लर्ड कम्पनीको एसी पाएका थिए । त्यस्तै मनिला दाहाल र नविना खत्रीको जोडी दोस्रो भएका छन् । उनीहरुले पनि लर्ड कम्पनीको वासिङमेसिन पाएका छन् भने रिचा कनोडिया र डली अग्रवालको जोडी तस्रो स्थानमा चित्त बुझाएका छन् । उनीहरुको जोडीले पनि हेल्स कम्पनीको मिक्सर ग्रीनडर पाएका छन् । प्रतियोगितामा मा १ सय वटा स्कुटीमा २ सय सहभागि रहेका थिए । स्कुटी चलाउँने महिलाले स

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 578 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर्गम ठाउँको सुगम सत्कार

    इलाम / इलामको पश्चिमी क्षेत्रको फाकफोकथुम गाउँपालिका जिल्लाकै विकट मानिन्छ । अहिले सम्म कालोपत्रे नपुगेको र हिउँदमा यातायात सहज भए पनि वर्षाको समयमा यहाँ पुग्न निकै मुस्किल पर्छ । गाउँमा न कुनै व्यवस्थित होटेल छ, न पालिकासम्म पुग्ने राम्रो सडक नै । सदरमुकामबाट निकै टाढा र भौगोलिक हिसाबले दुर्गम यो गाउँमा बिरामी भइहाले उपचारका लागि अस्पताल पु¥याउन पनि घण्टौँ लाग्छ । बर्षाभर हिलो र हिउँदमा धुलोको पिरमा रुमलिएको फाकफोकथुम पर्यटकीय हिसाबले पनि निकै पछाडि छ । पर्यटनको हिसाबले चिनिएको जिल्ला भए पनि यहाँ पर्यटकीय क्षेत्र कम छन । विकट भएकै कारण यस ठाउँमा मानिसको आउन जाउन कम बन्ने गर्दछ ।

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 582 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरानमा होली उल्लासमय व्यस्ततालाई थाती राखेर होलीमा मस्त

    धरान / सधैँ बिरामीको सेवामा समर्पित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा नर्सहरुले फुर्सदको समय मिलाएर आज होली पर्व मनाएका छन् ।बिरामीको काममा व्यस्त हुनुपर्ने भएपनि समय मिलाएर उनीहरु होली पर्वमा रमाएका हुन् । सघन उपचार केन्द्र (आइसियु) मा काम गर्दै आएकी आशा चौधरी सधै बिरामीको उपचारमा व्यस्त रहन्थिन् । उनलाई फुर्सद कहिल्यै हुँदैन । फुर्सद मिलाउनुपर्दा उनलाई धेरै गार्‍हाे हुन्छ तर मंगलबार भने होली पर्व उनीहरुले पालो मिलाएर खेलेकी थिइन् । बिरामीको उपचारमा व्यस्त रहनुपर्ने बाध्यता भएपनि समय मिलाएर होली जस्तो रमाइलो चाड विपीकै कर्मचारी, नर्स तथा चिकित्सकसँ

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 528 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

    विजयपुर / धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकपको २३ औं संस्करणमा एभेनियर फुटबल क्लब क्यामरुन फाइनल प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुन फाइनल प्रवेश गरेको हो । क्यामरुनको जितमा पहिलो हाफको ४४ औं मिनेटमा टिम्बाले गोल गरे । दोस्रो गोल क्यामरुनले उपहार पायो । दोस्रो हाफको ४२ औं मिनेटमा एन्फा मोरङका खेलाडी सुजन चौधरीले असावधानी बेहोरे । शारीरिक रुपमा बलिया क्यामरुनी खेलाडीका अगाडि एन्फा मोरङका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे । यद्यपि खेल मोरङको पक्षमा हुन सकेन । मोरङले पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 716 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved