पर्यटन

    Showing 391-400 of 423 items.
  • पर्यटकीय गन्तव्य बन्दै कोशी बगर

    वराहक्षेत्र कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म घरभित्रै थुनिन बाध्य भएका सर्वसाधारण अहिले प्राकृतिक गन्तव्य खोज्न थालेका छन् । परिवारसहित नजिकैको पर्यटकीय क्षेत्रमा घुम्ने र रमाउनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ । वराहक्षेत्रको १३ आरडीदेखि शुक्रबारेसम्म सप्तकोशी नदीको बगर यति बेला पारिवारिक घुमघामका लागि आकर्षक गन्तव्य बनेको छ । पर्यटकीय सम्भावना बोकेर पनि गौचरणमा सीमित क्षेत्र अहिले भने पर्यटकीय गन्तव्य बन्न थालेको स्थानीय बताउँछन् । प्रायः सुनसान हुने सो क्षेत्रमा अहिले होटल खुल्न थालेका छन् भने यहाँ वनभोज खान आउनेहरू पनि बढेका छन् । कोशी प्रोजेक्टले निर्माण गरेको कालोपत्रे

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • 1,694 पटक पढिएको
    • "संगम विष्ट"
  • कन्यामभन्दा कम छैन पानीटार

    इलाम: देशकै प्रमुख पर्यटकीय स्थल हो, कन्याम । सूर्योदय नगरपालिकामा पर्ने कन्याम घुम्नकै लागि नेपालबाट मात्र होइन, भारत र भुटानबाट समेत पर्यटकहरू आउँछन् । मनोरम चियाबारीमा सेल्फी लिनकै लागि कन्याममा भीड लाग्छ । तीन वर्ष अघिसम्म कन्याम नै इलामको एकमात्र प्रख्यात चियाबारी भनेर चिनिन्थ्यो । सुगम क्षेत्र र सडक भएकोले जो कोहीको मन कन्याममा तानिन्थ्यो । अहिले भने कन्यामझैं चियाबगानका कारण उत्तिकैै प्रख्यात बनेको छ, देउमाई नगरपालिकामा पर्ने पानीटार । तीन वर्षसम्म पानीटारबारे अधिकांश जिल्लावासीलाई नै थाहा थिएन । चियाबारी भन्नेबित्तिकै कन्याम, श्रीअन्तुमात्र बु

    • प्रकाशित मितिः माघ २०, २०७७
    • 1,307 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • बजेट अभावमा पटके डाडा प्रबर्द्धनमा समस्या

    धनकुटा÷ धनकुटाका जिल्लाकै अग्लो पटेक डाँडा पर्यटन क्षेत्र बिस्तारका लागि बजेट अभाव हुँदा पर्यटन प्रवद्र्धनमा समस्या देखिएको छ । नेपाल सरकारको एक सय गन्तब्य मध्येको एक स्थानमा सुचिकृत यस क्षेत्रमा पूर्ण संरचना बन्न नसक्दा पर्यटकहरुले सास्ती बेहोर्नु परेको स्थानीयबासीहरुको भनाई रहेको छ । २०७५ सालबाट हालसम्म छथर जोरपाटी गाउँपालिकाको पहलमा सिंधुवा बजारको हलहलेबाट १ सय १८ मीटर कच्ची सडक, २ सय २७ मीटर सिंढी र ४ सय ६३ मीटर रेलिङ निर्माण गरिएको छ । तर उक्त सिंधुवा बसन्तपुर सडक खण्डबाट सो डाँडासम्म जाने कच्ची बाटोको स्तरोन्नति हुन नसक्दा पर्यटकहरुलाई जान कठिन भएको सिंधुवा बजारका रुद्र थापाले

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,593 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • ओझेलमा रहेको कुहिभिर र लोहाकिल

    इलाम/  इलाममा धेरै पर्यटकीय गनतव्य रहेका छन । कतिपय ठाउँ उत्कृष्ट गन्तव्यको सूचिमा छन त कतिपय ठाउँ चर्चामा आउन सकेका छैनन । पर्यटकीय गन्तव्यका लागि भरिपूर्ण रहेका यि क्षेत्रको विकासमा इलाम नगरपालिकाले चासो देखाएसँगै पर्यटकको आकर्षण हुन थालेको छ । जिल्लाको इलाम नगरपालिका र देउमाई नगरपालिकाको पानि ढलोको रुपमा रहेको कुहिभिर रहेको छ । यहाँ बाट जिल्लाका अधिकांश ठाउँको दुश्य देखिनुका साथै जैविक विविधताले र प्रकृतिक सौनदर्यले भरिपूर्ण फाँट देख्न पाईन्छ । कुहिभिर नजिकै धनमाने देउराली रहेको छ भने धनमाने देउराली बाट उकालो लागेपछि पाटेनागी शुरु हुन्छ । धनमाने देउरालीमा पुग्ने जो कोहिले एउटा ढूङ्गा

    • प्रकाशित मितिः माघ ९, २०७७
    • 1,646 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • छिन्टापु सिगार्ने योजना बन्दै

    इलाम । देशकै पर्यटकीय क्षेत्रको रुपमा रहेको इलामको सन्दकपुर गाउँपालिका–२ मा अवस्थित छिन्टापुलाई सौन्दर्यीकरण गरीने भएको छ । सन्दकपुर गाउँपालिकाले छिन्टापुको सौन्दर्यीकरणको योजना निर्माण गर्न शुरु गरेको हो । जैविक विविधता तथा प्रकृति सौन्दर्यको संरक्षण गर्दै आगामी कामहरु कसरी गर्ने भन्ने मार्गचित्र सहितको योजना बनाउन लागेको र योजना बनेपछि योजनाकै आधारमा थप विकासका काम गर्न समेत सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए । छिन्टापुलाई कालोपत्रे सडकबाट जोड्नका लागि इलाम नगरपालिकाको धारापानी, बुधबारे, गोरुवाले हुँदै छिन्टापु र पाँचथरको प्राङबुङ्गसम्म जोड्ने सडकको

    • प्रकाशित मितिः पुस १९, २०७७
    • 1,299 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कालिमाटीमा सेक्ष एडभेन्चर पार्क निर्माण हुँदै

    धरान । कोरोनाका कारण सुस्ताएको पर्यटन व्यवसायलाई गति दिन धरानका पर्यटन व्यवसायीहरुले करिब १० करोडको लगानीमा एडभेन्चर पार्क निर्माण थालेका छन् । विगत एक दशक देखि पर्यटन व्यवसायमा रहेको सेक्ष ट्राभलिङका संचालक बासुदेव बराल र एलिना मगरले धरान उपमहानगरपालिका वडा नं. २० स्थित कालिमाटीमा सुविधा सम्पन्न एडभेन्चर पार्क निर्माणको कार्य थालनी गरेका छन् । कोरोनाको कारण थलिएको पर्यटन व्यवसायलाई नयाँ ढंगबाट अघि बढाउन एडभेन्चर पार्कमा लगानी गरिएको संचालक बरालले बताए । आन्तरिक तथा बाह्य पर्यटन र स्थानीयवासीको सुविधाका लागि निजी लगानीमा पार्क निर्माणको काम अघि बढेको छ । बरालका अनुसार नेपालमा नै पहिलो पटक दि

    • प्रकाशित मितिः पुस १९, २०७७
    • 2,121 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राजनितिक अस्थिरता बढ्दै : पर्यटन व्यवसाय पनि प्रभावित

    धरान । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलिले प्रतिनिधीसभा विघटन गरि निर्वाचनको मिती घोषणा भएपछिको राजनितिक अस्थीरताले देशकै अर्थतन्त्रमा प्रभाव पार्न थालेको छ । कोरोनाको कहरबाट भर्खरै उठ्न लागेको पर्यटन व्यवसाय पनि त्यसबाट अछुतो रहेन् । राजनितिक अस्थिरता बढे सँगै पर्यटन व्यवसाय धर्मराउने भन्ने चिन्तामा पर्यटनकर्मीहरु रहेका छन् । सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको वर्षको शुरुदेखि नै कोरोनाभाइरस संक्रमणका कारण पर्यटन व्यवसायीले ठुलो क्षति बेहोर्नुपरेको थियो । पछिल्लो समय कोरोनाको त्रास कम हुँदै गए पछि पर्यटकहरु भित्रिने अपेक्षा गरेको व्यवसायीहरु अ

    • प्रकाशित मितिः पुस १६, २०७७
    • 1,257 पटक पढिएको
    • "संजोगबाबु दाहाल"
  • व्यवस्थापन नगर्दा कुरुप बन्दै इलामका चिया बगान

    इलाम । एक सय ५३ वर्षअघि नेपालमै पहिलोपटक चिया खेती भएको इलाम सदरमुकाममा पर्ने इलाम चिया बगानमा देशकै पहिलो कारखाना रहेको छ । तर यहाँ रहेको कारखाना जिर्ण अवस्थामा छ भने चियाबगान कुरुप बनेको छ । बगानमा खालि भएको ठाउँमा चिया नरोपिएको कारण बगान कुरुप बनेको हो । चिया बगान मासिन थाल्दा पनि बगान व्यवस्थापनमा कुनै चासो देखिएको छैन । २०५७ सालमा सरकारले इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, झापामा बर्ने, बारदसी र टोकला चिया बगान त्रिवेणी संघाई समूहलाई ६५ प्रतिशत हिस्सा उसकै रहने गरी लिजमा दिएको छ । ६५ प्रतिशत हिस्सा आफ्नै हिस्सा हुनेगरी ५० वर्षका लागि लिजमा लिएर पनि व्यवस्थापन नगर्दा इलामका चियाबगान कुरुप ब

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 1,190 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • चाँदी झै टल्कने हिमालको दृष्यसँगै सूर्योदय हेर्न ‘पाटेनागी’

    इलाम । जैविक विविधताले भरिपूर्ण इलाम पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । कतिपय पर्यटकीय क्षेत्र चर्चामा छन त कतिपय जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि चर्चामा आउन सकेका छैनन । पर्यटकीय क्षेत्र भएर पनि चर्चामा आउन सकेको छैन । पर्यटकिय क्षेत्रको रुपमा रहेको पाटेनागी पुग्ने मानिस कमै मात्र छन । तर एक पटक पुगेको मान्छे पटक पटक जाने गर्दछ । तीन हजार मिटर को उचाईमा रहेको यस क्षेत्रबाट चाँधि झै टलकिएका हिमालको आनन्द सँगै सूर्योदय र सूर्योस्थको मज्जा लिन सकिन्छ । यहाँवाट आँखैअघि चाँधि झै टल्किने सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने र यहाँवाट सूर्योदय र साविक पूर्वाञ्चलका धेरै

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 1,116 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • इलाममा अरनिको शालिक निर्माण

    इलाम/ इलाममा प्रसिद्घ कलाकार तथा नेपालका राष्ट्रिय विभूति अरनिको शालिक निर्माण गरिएको छ । इलाम नगरपालिका ७ मा रहेको अरनिको संग्रलायको प्रङ्गणमा निर्माण गरिएको हो । शुक्रबार शालिक अनावरण गर्दे इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले हाम्रा विभुतिहरु राष्ट्रनिर्माणको क्रममा महत्वपूर्ण आधार रहेको हुँदा उनीहरुलाई सम्मान नगरे राष्ट्र कमजोर बन्ने र राष्ट्रको एकता संकटमापनि पर्न सक्ने बताए । ‘अरनिकोले राष्ट्रमा मात्र होईन राष्ट्रको गरिमालाई उपल्लो दर्जामा पुर्याउनका लागि पनि अरनिको प्रेरणाको स्रोत बनेको बस्नेतको भनाई छ ।’ उनले थप नेपाल र चिनको सम्बन्ध अहिले पनि ती सम्बन्ध हाम्रा

    • प्रकाशित मितिः मंसिर २०, २०७७
    • 1,677 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved