पर्यटन

    Showing १२१-१३० of ५१६ items.
  • इन्जिनियरिङ विद्यार्थीबीच पर्यटन प्रोजेक्ट प्रतियोगिता हुँदै

    काठमाडौं/ उद्यमशीलता प्रवद्र्धन र नवप्रवर्तनलाई प्रेरित गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रालिले नेपालमै पहिलो पटक इन्जिनियरिङ विद्यार्थीबीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी वैशाख १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने उक्त प्रतियोगितामा सिभिल तथा आर्किटेक्चर अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्। कन्सेप्ट पेपरका आधारमा छनोट प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीहरूले कन्सेप्ट पेपर पेस गर्नुपर्नेछ। प्राप्त आवेदनमध्येबाट उत्कृष्ट १० वटा कन्सेप्ट छनोट गरी प्रतिस्पर्धामा सहभागी गराइनेछ। आयोजक संस्था एलिसन हस्पिटालिटी प्रालिकी अध्यक्ष एलिना मगरका अन

    • प्रकाशित मितिः चैत ४, २०८१
    • ८५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भेडेटारको स्काई वाक टावरले होटल व्यवसायमा सुधार

    धनकुटा/  धनकुटाको पर्यटकीय नगरी भेडेटारमा गत साउनदेखि सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायीलाई राहत प्रदान गरेको छ। कोरोना महामारी र आर्थिक मन्दीका कारण प्रभावित भएको होटल व्यवसाय टावर सञ्चालनपछि सुधारोन्मुख भएको व्यवसायीहरूको भनाइ छ। होटल व्यवसायीहरू आशावादी होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठका अनुसार, “कोरोना अघिको जस्तो व्यापार छैन, तर स्काई वाक टावर बनेपछि कोरोनाकालको तुलनामा राम्रो भएको छ।” १८ वर्षदेखि होटल व्यवसायमा रहेका श्रेष्ठले व्यापार बिस्तारै उकालो लाग्ने विश्वास व्यक्त गरे। यस्तै, होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि महामारीपछि सुस्ता

    • प्रकाशित मितिः चैत ४, २०८१
    • ९२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्राष्ट्रिय भरौल गोल्डकपः पाहुना टोली भारतको जितमा आयोजक स्तब्ध

    चतरा । म्यान अफ द म्याच अरुण तामाङको एक मात्र गोल निर्णायक बन्दा पाहुना टोली भारतको कन्चनजङ्घा एफसी बराहक्षेत्र–५ भरौलमा जारी आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा आयोजक न्युस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पाहुना टोली कन्चनजङ्घा सेमिफाइनलमा प्रवेश गरेको हो ।जर्सी नं. १० लगाएर मैदानमा उत्रिएका अरुणले खेलको अठारौं मिनेटमा गोल गरे । खेललाई बराबरी गर्ने अवसर पाएको आयोजक न्युस्टारले समर्थकलाई उत्साहित बनाउन सकेन । म्यान अफ द म्याच अरुणले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे । आयोजक

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ८८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पानबारीमा गोल्डकपको तयारी शुरु

    धरान । धरान उपमहानगरपालिकाकाले वडा नं. ५ र ६ कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने अवधारणा अगाडि बढाएको छ । यो क्षेत्र धरानको कृषि पकेट क्षेत्र भए पनि पानबारीका युवाहरुले पानबारीलाई खेलकुदबाट पनि चिनाउन गत बर्षदेखि पानबारी गोल्डकपको आयोजना गरेका छन् । यस बर्ष पनि गोल्डकपलाई निरन्तता दिने भएका छन् । पानबारीलाई खेलकुदको विकाससँगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना शुरु गरेको गोल्डकपको दोस्रो संस्करण आगामी वैसाखमा गर्ने आयोजक पानबारी फुटबल क्लबले जनाएको छ ।पानबारी सामुदायिक भवनभित्र रहेको आफ्नै कार्यालय कक्षमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैसाख १३ देखि १९ गतेसम्म आयोजना गर्

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ९६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँगुरीगढी र छथरजोरपाटीेले यसरी मनाए स्थापना दिवस

    धनकुटा । कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेका साँगुरीगढी गाउँपालिकाले नवौं स्थापना दिवस धुमधामसँग मनाएको छ ।संघीय संरचना अनुसार विभिन्न ८ वडा गाविसहरुलाई गाभेर साँगुरीगढी गाउँपालिका घोषणा गरेको थियो । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको प्रमुख आतिथ्यतामा भएको सो स्थापना दिवसमा गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई साँगुरीगढी गाउँपालिकाको संक्षिप्त स्थिती पत्र प्रस्तुत गरे । उनी अहिलेसम्म पालिकाले गरेका विकास निर्माणका काम र खर्च भएको अवस्थाबारे पनि जानकारी गराए ।जिल्ला समन्वय प्रमुख तामाङले साँगुरीगढी गाउँपालिकाले पर्यटन क्षेत्रमा मारेको फड्कोले समग्र धनकुटाला

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • ६६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा मंसिरदेखि हवाई सेवा बन्द

    ताप्लेजुङ/ ताप्लेजुङको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन्। सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मंसिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो । विमानस्थल कार्यालयका अनुसार एउटा जहाज दशैंदेखि बिग्रिएर मर्मत भइरहेको छ भने अर्को जहाज पनि पुस पहिलो सातादेखि बिग्रिएर थन्किएको छ । लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले सेवा लिन पाएका छैनन् । यो विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय मौसममा उडान भर्दै आएकामा हाल दुवैले सेवा बन्द गरेका छन् ।नेपाल वायु सेवा

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • ६१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डुङ्गा दौडमा जीवन माझी र चन्द्र माझीको जोडी प्रथम

    चतरा/  माझी जातिको कोशी पूजाको अवसरमा शनिबार आयोजित खुल्ला डुङ्गा दौड प्रतियोगितामा जीवन माझी र चन्द्र माझीको जोडी प्रथम बनेका छन् । २ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै बराहक्षेत्र–६ का जीवन र चन्द्रको जोडी प्रथम भएका हुन् । उनीहरुले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा वराहक्षेत्र–६ का दीपक माझी र वराहक्षेत्र–१ का प्रवीण माझीको जोडी उपविजेता बन्यो । त्यस्तै वराहक्षेत्र–२ का सूर्य माझी र सुन्दर माझीको जोडी तेस्रो भए भने वराहक्षेत्र–६ का कुमार माझी र पुष्प पौडेलको जोडी सान्त्वना बन्यो । उनीहरुले क्रमशः प्रमाणपत

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ७०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि विराट गोल्डकपःआयोजक र कोलकाता भिड्ने

    विराटनगर/ सोमबारबाट सुरु हुने विराट गोल्डकपको तयारी पूरा भएको छ । विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुनेछन् । विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ आयोजित प्रतियोगिताको तयारी पूरा भएको विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नवीन रिजालले बताए ।उनका अनुसार प्रतियोगिताको टिकटदर २०० रुपैयाँ तोकिएको छ । एउटा टिकट काट्दा दुई हजार रुपैयाँसम्मको फाइदा हुने उनले दाबी गरे ।आजको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन् ।गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुनेछ । प्रतियोगिताको विजेता टि

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ६२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किराती बस्तीमा ३९ फिट अग्लो चिन्डो

    ओखलढुङ्गा/ ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ स्थित वाम्द्यालमा स्वालेवा (चिन्डो) पार्क निर्माण गरिएको छ । किरात राई समुदायअन्तर्गत वाम्बुले राईहरूको आदिम बस्तीका रूपमा परिचित वाम्द्यालमा वाम्बुले ‘राई समाज’ नामक संस्थाको अग्रसरतामा उक्त पार्क निर्माण गरिएको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज एक समारोहबीच पार्कको उद्घाटन गर्दै ऐतिहासिकस्थलमा नमूना पार्क बनेकामा प्रशंसा गरे । ‘संस्कृति र सांस्कृतिकस्थलको संरक्षण सरकारले गर्दै आएको छ । यस ठाउँका लागि पनि सरकारले आवश्यक सहयोग गर्नेछ’, उनले भने ।राष्ट्रियगानका सर्जक व्याकुल माइलाले किरातीहर

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ४९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महाशिवरात्रीमा पिण्डेश्वर मन्दिरमा भक्तजनको घुइँचो, धार्मिक पर्यटन प्रवर्द्धनमा सांसदको जोड

    धरान/आज महाशिवरात्री, भगवान शिवको विशेष दिन । कोशी प्रदेशभरका शिवालयझैँ धरान–१४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा पनि विहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। महाशिवरात्रीलाई हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व मानिन्छ। धार्मिक ग्रन्थहरू अनुसार यो चार प्रमुख रात्रीहरूमध्ये एक हो, जसलाई ‘कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री’ भनिन्छ। यस दिन शिव पूजाअर्चना, व्रत बस्ने र दूध, धतुरो तथा बेलपत्र चढाउने परम्परा रहँदै आएको छ। धरानको पिण्डेश्वर मन्दिरको धार्मिक महत्वका कारण यहाँ साउन महिनाको सोमबारझैँ शिवरात्रीमा पनि ठूलो संख्यामा भक्तजनहरू आउने गर्छन्। मन्दिर व्यवस्थापन समि

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • ४८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved