अन्तर्वाता

    Showing 81-90 of 295 items.
  • विपी प्रतिष्ठानको छात्रावासमा तोडफोड गर्ने दुई जना पक्राउ

    धरान : धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छात्रावासमा तोडफोड गरेको आरोपमा एक इन्टर्न डाक्टर सहति दुईजना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका वडा नं १३ स्थायी घर भई हाल प्रतिष्ठानको छात्रावासमा बस्दै आएका एमबीबीएस अध्ययनरत छात्र  इन्टर्न रोशन यादवले गए राति १०ः३० बजे मादक पदार्थ सेवन गरि सप्तरी भारदहका साथी केशव यादवलाइ प्रवेश गराई छात्रावासमा तोडफोड गरेका हुन् । छात्रावासमा विद्यार्थीबाहेक अन्य व्यतिmहरुलाई प्रवेश निष्ोध गरिएकोमा रोशनले साथिलाई छात्रावासमा प्रवेश गराई प्रतिष्ठानको झ्यला ,ढोका , सिसा तोडफोड गरि क्षति पु¥याएको भन्ने उजुरीको आधारमा दुवै

    • प्रकाशित मितिः पुस १३, २०७७
    • 1,486 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषधको कारोवार गर्ने १ महिला सहित ४ जना पक्राउ

    ईनरुवा/  ईनरुवा नगरपालिका-३ शिवालय टोलबाट लागुऔषधको कारोवारमा संग्लग्न रहेका १ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीया ममता श्रेष्ठ, ३२ बर्षीय निरज शिवाकोटी, रामधुनी नगरपालिका-७ का २२ बर्षीय रुपेश माझी र २१ बर्षीय मनिष राईलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट प्रहरीले लागुऔषध Dialex-DC 100ML को ५३ बोतल, लागुऔषधNitrosun १६० ट्याब्लेट, Dialex-DC को बिर्को तथा बिर्कोमा लगाउने लक (रिङ) ११० थान, बिभिन्न कम्पनीको ८ थान मोवायल र प्रदेश १-०२-०४१ प ९

    • प्रकाशित मितिः पुस १३, २०७७
    • 1,151 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अबैध औषधीको कारोवार गर्ने मेडिकल हल संचालक पक्राउ

    धरान ।  सुनसरीको धरान उपमहानगरपालिका-१५ सदन रोडमा संचालित मुसरत मेडिकल हलका संचालक अनाधिकृत औषधी बेचबिखन गरेको आरोपमा पक्राउ परेका छन् । मेडिकल हलका संचालक भोक्राहा नरसिंह गाउँपालिका-६ का २७ बर्षीय सौजात आलमले आफ्नै मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको हो । प्रहरीले निजको मेडिलक हलबाट DICYCLOMINE HYDROCHIORIDE TABETES IP DECOLICE बट्टामारहेको ७०००ट्याब्लेट र खुल्ला अबस्थामा रहेको ५९०ट्याबलेट तथा TRAMADOL HYDROCHIORIDE CAPSULES TP TRAMADEX खुल्ला अबस्थामा

    • प्रकाशित मितिः पुस १३, २०७७
    • 1,369 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ

    उदयपुर ।उदयपुर उदयपुरगढि-६ स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुरगढि-५ का ३१ बर्षीय सुशिल कुमार गुरागाई, ३२ बर्षीय मनोज थापा, उदयपुरगढि-६ का २८ बर्षीय सुरज कुमार मगर, ३० बर्षीय जिवन गिरी, ३० बर्षीय धर्मनाथ दाहाल, ३१ बर्षीय दुर्गारमण दाहाल, ३२ बर्षीय युवराज कार्की, ३३ बर्षीय यादव खत्री र ४० बर्षीय शरद खत्री रहेका छन । यसै गरी रौतामाई(७ का ४३ बर्षीय प्रकाश दाहाल छन भने उदयपुरगढ-८ का २७ बर्षीय सुदिप खत्री, ४० बर्षीय श्याम खत्री र ४२ बर्षीय बिदुर खत्री रहेका छन । घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकका आधारमा शुक्रबार विहानको राती ३ बजे जिल्ल

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1,184 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध सहित ३ जना पक्राउ

    मोरङ । मोरङका दुई स्थानबाट लागुऔषध ओसार पसारमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार साँझ साँढे ६ बजे मोरङको रतुवामाई नगरपालिका-२ बाट २ जना र बुधबार बिहान पौने ७ बजे बिराटनगर महानगरपलिका(१६ बाट १ जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ साँढे ६ बजे रतुवामाई नगरपालिका-२ डोरीयाबाट उर्लावारी नगरपालिका(७ का ३० बर्षीय नयन काजी राई र रतुवामाई नगरपालिका-५ का २१ बर्षीय धिरज पोखरेललाई नाईट्राभेट ६० ट्याब्लेट, डाईजेल्याब ४ एम्पुल, फेनारागन २ एम्पुल, फेनारामाईन २ एम्पुल र ब्रुफिनोफिन ४ एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी इलाका

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 1,563 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अस्पतालबाट बाईक चोरी गर्ने चार पक्राउ

    विराटनगर । अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्ने चार जना विाटनगरमा पक्राउ परेका छन । उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नोबेल मेडिकल अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्नेहरुलाई पक्राउ गरेको हो । सेवाग्राही चुडामणी कार्कीको नामको को ३९ प २४४२ नम्बरको मोटरसाईकल चोरी भएको थियो । बाइकमा प्रहरी कार्यालयमा मोरङमा लिखित निवेदन दिएपछि मोटरसाईकल खोजतलास गर्दा विराटनगर महानगरपालिका–४ बुढाथोकी मार्गमा बाइक फेला परेको थियो । चोरीको आरोपमा विराटनगर महानगरपालिका ४ का विवेक थन्दार, अमन थन्दार, बुढिगंगा गाउँपालिका–२ पुजन थन्दार र सुनसरी दुहवी नगरपालिका–१० नगेन्द्र चौधरीला

    • प्रकाशित मितिः पुस ७, २०७७
    • 1,587 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अझै रोकिएन बालविवाह

    धरान । घटना १ :गत मंसिर २९ गते उदयपुरको बेलका नगरपालिकामा एक जोडिको बालविवाह भयो । दुवै जनाको प्रेम सम्बन्ध छुट्न नसक्ने भए पछि परिवारले नै उनीहरुको मागि विवाह गरिदिए । १८ वर्षिया बालिका सँग शारिरिक सम्बन्ध गर्दै गरेको परिवारले थाहा पाए पछि इज्जतको डरले उनीहरुको मागि विवाह नै गरिदिए । घटना २ :ताप्ली गाउँपालिका स्थित आदमारा गाउँमा मंसिर १९ गते स्थानीय राधा खड्काको घरमा विवाह गरेका अन्दाजी १७ वर्षकी गोमा खड्का सँग बालविवाह गरेका उदयपुरकै त्रियुगा नगरपालिका भुल्केका २३ वर्षिय आश्विन कोइराला सहित उनीहरुको परिवारलाई पनि प्रहरीले पक्राउ गरेको छ । गाउँ समाजलाई थाहा नै नदिई गोप्य रुपमा उनीहरुको विवाह

    • प्रकाशित मितिः पुस ३, २०७७
    • 1,626 पटक पढिएको
    • "दिनेश गजमेर"
  • नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ

    बिराटनगर/ मोरङको बिभिन्न २ स्थानबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार अररिया जोगबनी-९ का ३२ बर्षीय सुरजेश कुमार राय र सोही स्थानका १३ बर्षीय मो.आशिक मिया रहेका छन । बिशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बुधबार साँझ सवा ५ बजे बिराटनगर-१६ स्थित दरैयाबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँज गर्दा ५ ग्राम खैरो हिरोईन फेला पारी बरामद गरिएको हो । यसै गरी बिराटनगर(१७ का २७ बर्षीय लद्दीफुल मिया १३ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका छन । उ

    • प्रकाशित मितिः पुस २, २०७७
    • 1,259 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागु औषधको ट्रान्जिट बन्दै धरान इटहरी : खुल्ला सिमाना मुख्य चुनौती, चेक जाँचमा कडाइ

    इटहरी । कोरोना संक्रमणका कारण सिल गरिएका भारतीय नाकाहरू पछिल्लो समय केहि खुकुलो हुन थाले पछि सुनसरीको बजारहरूमा प्रतिबन्धीत अवैध लागुऔषध भित्रिन थालेका छन । सुनसरीसंग जोडिएका खुल्ला सिमाना र बिराटनगरको जोग्वनीबाट प्रतिवन्धीत लागु औषधहरू मोरङ हुदै सुनसरीका बजार भित्रिन थालेका हुन । सरकारले गत साउन ६ गते आंशिक लकडाउन अन्त्य भएको घोषणा पछि भदौ दोश्रो साताबाट भारतीय नाकाहरू खुकुलो बनाइएको थियो । नाकाहरू खोलीए संगै सुनसरीको बजारहरूमा अवैध लागुऔषधको कारोबार बढ्दै गएको तथ्यांकले देखाएको छ । गएको १ महिना यता सुनसरीको बिभिन्न स्थानहरूबाट २४ जना लागुऔषध कारोबारी समातिएका छन । जिल्ला प्रहरी कार्यालय सु

    • प्रकाशित मितिः मंसिर २६, २०७७
    • 1,387 पटक पढिएको
    • "तेजबहादुर बन "
  • भन्सार छलि गरी ल्याएको रु. ३३ लाख मूल्य बराबरको कपडा बरामद

    विराटनगर । विराटनगरका बजारमा भन्सार छली र चोरी पैठारी गरी ल्याएको ठूलो परिमाणमा कपडा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले छापा मारी रु. ३३ लाखभन्दा बढी मूल्यको भन्सार छली र चोरीपैठारी गरी अवैध रूपमा भण्डारण गरेको अवस्थामा विहीबार कपडा बरामद गरेको हो । विराटनगर महानगरपालिका वडा नं. ७ जलजला चोक नजिक तरुण कुमार साह (रौनियार) को गोदाम पसलमा प्रहरीले दिउँसो छापा मारेको थियो । त्यस क्रममा भन्सार छली चोरी पैठारी गरी अबैध रुपमा भण्डारण गरेको सर्ट(३२८३ पिस, जम्फ २३ पिस र पाईन्ट ३५ पिस अन्दाजी मुल्य रू. ३३ लाख ४१ हजार ९ सय बराबरको भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बरामद भएक

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • 1,458 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved