अन्तर्वाता

    Showing 21-30 of 294 items.
  • महिलाले पहिला आर्थिक पाटो सबल बनाउनु पर्छ(भिडियो अन्र्तबार्ता सहित)

    धरान निवासी शुभेच्छा अधिकारी सर्बप्रथमतः गृहिणी महिला हुन । उनी पहिलो प्राथमिकता घर परिवारलाई दिन्छिन् । घर दरिलो भयो भने मात्रै समाज अनि राष्ट्रको लागि उदाहरण बन्न सकिन्छ र सबैभन्दा ठुलो आत्मा सन्तुष्टि नै त्यसमा नै मिल्छ , जव घरमा राम्रो हुन्छ । त्यहीँ सोँच र आत्मा सन्तुष्टिबाट समाजमा नि सक्रिय बनेकी अधिकारी घर अनि व्यवसाय गर्दै  बाहिर निस्किएपछि समाजसेवीको रुपमा पनि परिचित छिन्। उनी आधा दर्जनभन्दा बढी सामाजिक संघ संस्थामा पनि आवद्ध रहेकी छिन् । सुनसरी उद्योग बाणिज्य संघको दुई कार्यकाल कार्यकारी सदस्य भएर व्यापार व्यवसायको हितमा पनि उक्तिकै नेतृत्वदायी भुमिका निर्वाह गरिन र अहिले पनि

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 841 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ड्रागन खेतीमा जमेका लाहुरे

    सुनसरी/  २८ वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । २१ वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको बिरुवाले यसरी फल दिन्छ भन्ने उनले सोचेका पनि थिएनन् । ड्रागन फलको त्यही बिरुवाबाट अहिले उनी यसको व्यावसायिक खेतीमा क्रियाशील छन् । सुरुमा त उनलाई थाहा थिएन, यो फल यत्ति महङ्गो र स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेर । अन्य फलको तुलनामा यसको मूल्य निकै रहेकाले उनी यसतर्फ आकर्षित बनेका हुन् । व्यवसाय सुरु गर्दा स्थानीय बजारहरुमा पनि प्रतिकेजी रु एक हजार दुई सयमा बिक्री वितरण हुने

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 554 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भदौ १० गते धरान र इटहरीका शिक्षकहरुको भिडन्त(भिडियो अन्र्तबार्ता सहित)

    धरान/ संस्थागत विद्यालयहरुको शिक्षकहरुबीच भातृत्व ,भाईचारा र स्वास्थ्य मानबजीबनको लागि शिक्षा सन्देश बोर्डिङ स्कुल धरान ६ ले फुटसल प्रतियोगिता शिक्षकहरुबीच गराउँदै आएको छ । आयोजक शिक्षा सन्देशले वि.स.२०७६ सालदेखि फुटसल प्रतियोगिता शिक्षकहरु बीच गराउँदै आएको हो । यो बर्ष पनि तेश्रो संस्करणको तयारी शुरु गरेको छ । धरान ८ स्थित बरगाछीमा रहेको बिग फुटसल खेल मैदानमा यही भदौ १० गते कृष्ण जन्माअष्टमीको दिन हुने भएको छ । प्रतियोगितामा धरान,इटहरीका संस्थागत विद्यालयका शिक्षकहरु सहित १६ वटा स्कुलले प्रतिष्पर्धा गर्ने छ । भदौ २ गते स्कुलहरुले दर्ता गराईसकेका छन् । अव प्रतियोगितामा विजेता हुने टिमल

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 1,239 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षा सन्देश निजी क्षेत्रको पहिलो र नम्बर “वान”मा पर्छ

    शिक्षा सन्देश इंग्लिस बोर्डिङ स्कुल साविक पाँचकन्याको पहिलो नीजि क्षेत्रको स्कुल हो । सरस्वती माध्यमिक विद्यालय तत्कालिन गाविसकै ऐतिहासिक र पुरानो बिद्यालय हो । सरकारी स्तरको पहिलो र ऐतिहासिक विद्यालय सरस्वती हो भने निजी क्षेत्रबाट सञ्चालित शिक्षा सन्देश पनि एतिहासिक र पहिलो स्कुल नै हो ।   यो स्कुल वि.सं. २०४८ सालदेखि सुरुवात भएको हो । धरान ६ पानबारीमा स्थापित शिक्षा सन्देशले स्थापनाकालदेखि नै अंगे्रजी माध्यमको शिक्षा प्रदान गर्दै आएको छ  । शिक्षा सन्देशले स्थापनाकालदेखि नै अभिभावक र बिद्यार्थीको अंग्रेजी माध्यमबाट पढाउने र पढ्ने सपनालाई स्थापनाकालदेखि नै पुरा गर्

    • प्रकाशित मितिः साउन २, २०८१
    • 915 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हामी सत प्रतिशत नतिजा ल्याउँछौ तर प्रचारबाजी गर्दैनौं : कोइराला

    यो बर्षको एसईई परीक्षाका नतिजा भखरै मात्रै आएको छ । यो बेला विद्यार्थीहरु कहाँ पढ्ने,कस्तो विषय पढ्ने र कुन कलेजमा राम्रो पढाई हुन्छ भन्ने अन्यौल छ । नयाँ विद्यार्थीहरु धरानका विभिन्न कलेजहरुको खोजीमा रहेका छन् । बिद्यार्थीहरुको रुची र चाहनालाई पुरा गर्नको निम्ति विगत लामो समयदेखि धरानमा रहेको एम्स एकेडमी कलेज रहेको छ । एम्स कलेज अग्रणी स्थानमा आउने कलेज हो  । धरानका बौद्धिक प्राज्ञिक व्यक्तिहरुद्धारा सञ्चालित  यो पनि हो । विद्यार्थीले किन त एम्स एकाडेमी कलेज रोज्ने भन्ने सन्दर्भमा कोशी पत्र दैनिकले कलेजका प्रिन्सिपल सन्तोष कोइरालासँग गरिएको कुराकाकनी ः # एम्स एक

    • प्रकाशित मितिः असार १७, २०८१
    • 864 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा धान उत्पादन प्रवर्द्बनकालागि धान दिवश कार्यक्रम

    वराहक्षेत्र/ धान प्रवर्द्बनकालागि धान दिवश मनाएको छ । नगरपालिकाले वडा नं ८ जितपुरमा रोपाईको कार्यक्रम आयोजना गरेर धान उत्पादन प्रवर्द्बनकालागि राष्ट्रिय धान दिवश मनाएको हो । शनिवार असार १५ अर्थात २१ औ राष्ट्रिय धान दिवसको अवशरमा नगरपालिकले धान दिवस मनाएको कृषि बिकाश शाखाका प्राबिधिक निरकुमार राईले बताए । उक्त कार्यक्रममा स्थानिय कृषकहरुसंग नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्दकुमारी सुनुबार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल ,वडाध्यक्षहरु, कार्यापालिका सदस्य ,वडा सदस्य तथा कर्मचारीहरु नौमति बाजा सहित नाच गान गर्दै धान रोप्न , वाउसे गर्ने सहभागी भएका थिए । असार १५ लाई ‘

    • प्रकाशित मितिः असार १५, २०८१
    • 776 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान लेउती सुरुङमार्ग धरानको संजीबनी

                                    सरोज श्रेष्ठ                    पूर्ब अध्यक्ष,सुनसरी उद्योग बाणिज्य संघ            धरानका सरोज श्रेष्ठ परिचित नाम हो । सुनसरी उद्योग बाणिज्य संघको सफल नेतृत्व गरेका श्रेष्ठको अर्को परिचय यातायात व्यवसायीको लागि नेतृत्व गर्ने अभिभावक समेत हुन् । उनी हाल नेपाल यातायात राष्ट्रिय महासंघ,कोशी प्रदेशको संयोजक समेत छन् । सरल स्वाभाव,चिन्तनशील बिचार र लगनशीलता नै श्रेष्ठको प्रधान विशेषता हो । धरान

    • प्रकाशित मितिः असार ३, २०८१
    • 2,135 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन कलेज धरानमा सिम्याटको तयारी कक्षा सुरु

      सिम्याट अर्थात सेन्ट्रल म्यानेजमेण्ट टेष्ट नेपालको सवैभन्दा पुरानो सरकारी विश्व विद्यालय त्रिभुवन विश्व विद्यालयले लिने गर्दछ । तर विद्यार्थीहरुमा सिम्याट परीक्षाको विषयमा खासै जानकार भएको पाँइदैन।यसर्थ बिद्यार्थी आफुलाई ईच्छा लागेको विषयमा कलेजमा अध्ययन गर्न जाँदा मात्रै थाहा हुन्छ की सिम्याट परीक्षा दिएर मात्रै भर्ना हुन पाइने रहेछ भनेर। त्रिभुवन विश्व विद्यालयमा व्यवस्थापन संकायमा व्यवस्थापनको बीबीए, बीबीएम, बीआईएम, बीपीए, बीएचएम, बीटीटीएम, बीबीए फाइन्यानस, बीएमएस कार्यक्रममा विद्यार्थीको आकर्षण भने वढेको पाइन्छ तर त्यसका लागि विद्यार्थीले के के गर्नुपर्छ भनेर आधारभुत जानकारी समे

    • प्रकाशित मितिः जेठ ११, २०८१
    • 1,794 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नरसिंह मन्दिर जग्गा प्रकरण :अहिलेको लाल बहादुर झुठा हो,सक्कली लाल बहादुर मरिसके

    धरान/ नरसिंह भगवान मन्दिरको जग्गा धरान ६ स्थित पानबारीको जग्गा व्यतिmले दावी गरेपछि विवादमा परेर रोकिएको छ । मन्दिरको जग्गा पानबारीमा ७ कट्ठा ११ धुर जग्गा रहेको छ ।मन्दिरको नाममा धरानका आचार्य परिवारले उक्त जग्गा दान गरेका थिए । तर पछिल्लो समय आएर उक्त मन्दिरको नाममा रहेका धरान ४ का लाल बहादुर मगरले आफ्नो नाममा वनाउनको लागि मालपोत कार्यालय धरानमा दावी गरेपछि नरसिंह भगवान मन्दिर संरक्षण समितीले उक्त जग्गा मन्दिरकै भएकाले मन्दिरकै नाममा हुनु पर्ने माग गर्दै आएको छ । यता उक्त जग्गाको विषयमा छानवीन गर्नको लागि छानवीन समिती पनि वनिसकेको छ । इलाका प्रशासन कार्यालय धरानका प्रमुखको संयोजकत्वमा तीन

    • प्रकाशित मितिः जेठ ७, २०८१
    • 734 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान अरुसँग प्रतिस्पर्धा गर्ने अबस्थामा छ

    काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान सरोकार समाजको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव चन्द्र घिमिरे बैशाख १५ गते सम्पन्न भएको साधारण सभाद्धारा निर्वाचित भएका छन् । वि.सं.२०२१ मङ्सिर १५ गते तदनुसार ई.सं. ३० नोभेम्बर १९६४ धरानको वडा नम्बर १० मा घिमिरको जन्म भएको हो । उनी पिता भारतीय सेनाको क्याप्टेन नरनाथ घिमिरे र माता नेत्रकुमारी घिमिरेका जेष्ठ सुपुत्र हुन् । घिमिरेले विद्यालय शिक्षा धरानमा नै गरे ।उनले धरान १२ स्थित पव्लिक हाइस्कूलबाट आफ्नो विद्यार्थी जिवन सुरु गरेका हुन् । सन् १९८६ मा धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तहको अध्ययन पुरा गरेका थिए ।सन् १९८९ मा काठ

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 956 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved