स्वास्थ्य

    Showing 2,381-2,390 of 2,408 items.
  • नेपालगञ्जका थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १०२ पुग्यो

    नेपालगञ्जका थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।उनका अनुसार नयाँ संक्रमित १६ वर्षीया बालक हुन । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । कुल संक्रमित मध्ये कोरोना निको हुनेको संख्या ३० जना पुगेको छ । कोशी अस्पतालमा उपचारत ८ जना निको भएर शुक्रबार भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास डा देवेकाटाका अनुसार पीसीआर विधिबाट हालसम्म १५ हजार ४ सय ९२ वटा नमूना परीक्ष

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 957 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरमा भेटिएका कोरोना संक्रमित निको भएर घर फर्किए

    धरान । उदयपुरको भुल्केमा भेटिएका कोरोना संक्रमितहरु मध्ये ८ जना निको भएर घर फर्किएका छन् । उनीहरुको रिपोर्ट नेगेटिभ देखिएले शुक्रबार डिस्चार्ज गरिएको हो । कोरोना भाइरस संक्रमण भएर विराटनगरको कोसी अस्पतालमा भर्ना भएका मध्ये ८ जना डिस्चार्ज भएका हुन् । दुई पटकसम्मको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि ७ नेपाली र एक भारतीय गरी ८ जना डिस्चार्ज भएका हुन् ।कोरोना निको भएर घर फर्किने सबैजना उदयपुर, त्रियुगा नगरपालिका–३, भुल्केबाट संक्रमित भएर अस्पताल भर्ना भएका थिए । डिस्चार्ज भएका ७ जना पुरुषलाई विराटनगर रानीस्थित मस्जिदको क्वारेन्टाइनमा राखिएको र एक महिलालाई घरमै क्वारेन्टाइनमा बस्ने गरी प

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 890 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कपिलवस्तुका थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या १०१ पुग्यो

    कपिलवस्तुका २ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्र मण पुष्टि भएको हो । संक्रमित हुने कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका दुई पुरुष छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका जनाए ।                            

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,451 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का थप ८ जना कोरोना संक्रमित निको भएर भोलि डिस्चार्ज हुँदै

    धरान /प्रदेश १ मा थप ८ जना कोरोना संक्रमित निको भएका छन् । उनिहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने भएको छ । उनिहरुको दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । हिजो मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए । प्रदेश १ मा जम्मा ३१ ज्ना कोरोना संक्रिमतहरु रहेका थिए । भाली डिस्चार्ज हुने ८ जना पछि उपचाररत संक्रमितको संख्या १७ हुने छ । उनिहरु सबैको अवस्था सामान्य रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएअनुुसार प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटिबाट

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,016 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सांसदहरुको स्वास्थ्य परीक्षण सुरु

    धरान /आजबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि प्रतिनिधिसभा सांसदहरुको पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुने छ । संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ ।  सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सूचना अ

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 728 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल "
  • कोरोना रोकथामका लागि सुनसरी जिल्ला प्रशासन कार्यालयले आवश्यक होल्डिङ्ग एरिया स्थापना गर्ने

    कोरोना (कोभिड–१९) को रोकथामका लागि सुनसरी जिल्ला प्रशासन कार्यालयले आवश्यक होल्डिङ्ग एरिया स्थापना गर्ने भएको छ । भविष्यमा बोर्डर एरिया खुल्ला हुँदा वा भारतबाट नेपालीहरुको आवागमन भएको अवस्थामा ति व्यक्तिहरुलाई क्वारेन्टाईनका लागि राख्नका लागि जिल्ला प्रशासन कार्यालय, सुनसरीहरुले आवश्यक सामाग्रीहरु संकलन गरिरहेको छ । विभिन्न स्थानमा स्थापना गरिने सो कार्यको लागि सुनसरी उ्रद्योग वाणिज्य संघले समेत सहयोग गरेको छ । हिजो २०७७ वैशाख २३ गते प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई १५० थान तन्ना र १५० थान म्याट्रेस उपलब्ध गराएको छ । संघका अध्यक्ष गिरिधारी सापकोटा, द्वितीय उपाध्यक्ष अनिल अग्रवाल र म

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 874 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई महिने शिशु सहित १७ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ९९ पुग्यो

    धरान पर्साको वीरगन्जमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको र संक्रमण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।  नेपालमा देखिएका ९९ संक्रमितहरु मध्ये ७१ जना पुरुष र २८जना महिला छन् । संक्रमित ९९ मध्ये २२ जना उपचार पछि निको भएर अस्पतालबाट फर्किएका छन् । बुधबार बिहान मात्र कोर

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 996 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  •  विराटनगरको कोशी कोरोना अस्पतालमा उपचारपछि जाति भएका ६ जना भारतीय नागरिक डिस्चार्ज

    कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद रासीद छन् । उनीहरु अस्पतालमा भर्ना भएको १४ दिनपछि दोस्रो र तेस्रो पटकको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ । रिर्पोट नेगेटिभ आएकोले सबैलाई बुधबार नै डिस्चार्ज गरिएको कोशी अस्पतालकी कार्यबहाक मेडिकल सुपरिडेन्डेन्ट संगीता मिश्रले बताएकी छन् । उनीहरु सबै अब विराटनगर रानीको एउटा मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्नेछन् । त्यहाँ १० वटा वेडरुम र १० वटा शौचालय भएको कोठा तयार गरिएको छ । उदयपुरको भुल्केस्थित म

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 803 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना मुक्त भएका उदयपुरका ६ जना जमाती डिस्चार्ज

    उदयपुरको एक मस्जिदमा रहेको समयमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ६ जनाको कोरोना परिक्षणमा रिपोर्ट नेगेटिभ आए पछि डिस्चार्ज गरिएको छ । विराटनगरमा उपचार गराइरहेका ६ जना मुस्लिम धर्म प्रचारक जमातीहरुमा कोरोना संक्रमण नेगेटिभ देखिए पछि आज बुधबार उनीहरुलाई डिस्चार्ज गरिएको प्रदेश १ सामाजिक विकाश मन्त्री जीवन घिमिरेले जानकारी दिए । गत ५ र ६ बैशाखमा अस्पताल भर्ना भएका १३ जना मध्ये भारतीय नागरिक ६ जना डिस्चार्ज भएका हुन् । उनिहरु अस्पतालमा भर्ना भएको १८ दिनपछि कोरोना मुक्त भएका हुन् । डिस्चार्ज हुने सबैलाई हाल नेपाल–भारत दुवैतर्फ लकडाउन भएकाले उनिहरुलाई तत्काल विराटनगर–१६ रानीको एक मस्जिद

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 792 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ८ हजार ३५ जनाको कोरोना परीक्षण

    प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ३ सय २८ जनाको नमूना परीक्षण भएको छ । जसमा ६ हजार ३ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआरबाट १ हजार ७ सय ७ जनाको नमूना परीक्षणाको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ६ सय ६८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल १ ह

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 534 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved