स्वास्थ्य

    Showing 1,461-1,470 of 2,447 items.
  • विवाह पहिले यौन सम्पर्क गरेको कुरा थाहा पाउन सकिन्छ ?

    धरान/  नेपालमा धेरैजसोले विवाहपछि मात्र यौन सम्पर्क स्थापित गर्दछन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ। तथापि, शहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौन सम्बन्ध राख्नेको संख्या बढेको छ। त्यसैले पहिलो यौन सम्पर्क र सुहागरात (मधुरात्रि) को यौन सम्पर्क अलिकति फरक छ ।  किशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिंगीसँग यौन सम्पर्क राख्ने चाहना हुन्छ। तर, वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौन सम्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता हुँदैन। विवाहपूर्व यौन सम्पर्क राखेपछि तुलनात्मक रूपमा पुरुष यौनसाथीले धोका दिने गरेको हुनाले विशेषतः प्रेमि

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 1,107 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कसरी भित्रियो नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

    धरान/ दक्षिण अफ्रिकी मुलुकमा फैलीएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि देखा परेको छ । पहिलाको भन्दा चाडै संक्रमण फैलन सक्ने चेतावनी दिँदै आइएको नयाँ भेरियन्ट ओमिक्रोन आइतबार नेपालमा दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै नेपालमा दुई जनामा संक्रमण पुष्टि भएको जनाएको छ । कसरी नेपालमा आइपुग्यो नयाँ भेरियन्ट ?स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मंसिर ३ गते संक्रमण पुष्टि भएको देशहुदैँ नेपाल आएका ६६ वर्षीय एक व्यक्तीमा संक्रमण पुष्टि भए पछि उनकै सम्र्पकमा आएका अर्का ७१ वर्षीय अर्का व्यक्तीमा संक्रमण पुष्टि भएको हो । नेपाल आएकी दुबैको

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 1,294 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

    धरान/ अफ्रिकी मुलुकमा तीब्र रुपमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि देखा परेको छ । सोमबार स्वास्थ्य तथा जनंसंख्या मन्त्रालयले नेपालमा २ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले सोमबार दिउँसो १ विज्ञप्ती जारी गर्दै नेपालमा २ जनामा संक्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका अनुुसार मंसिर ३ गते संक्रमण फैलिएको देश हुदैँ नेपाल आएका ६६ वर्षीय एक विदेशी नागरीकमा संक्रमण पुष्टि भएको हो । नेपाल आएका ती वीदेशी नागरीक र उनको सम्र्पकमा आएका ७१ वर्षीय व्यक्तीको गत मंसिर ७ स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनिहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 713 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतमा पनि भेटिन थाले ओमिक्रोनका संक्रमित

    एजन्सी/  अफ्रिकी मुलुकमा तिब्ररुपमा फैलिएकोे कोरोनाको नयाँ भेरियट ओमिक्रोन भारतमा पनि भेटिन थालेको छ । भारतीय सञ्चारमाध्यम इन्डियन एक्प्रेसका अनुसार आइतबार राजस्थानको राजधानी जयपुरमा ९ जना संक्रमित भेटिएका छन् भने महाराष्ट्रको पुने जिल्लामा ७ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये तीन जना केही दिनअघि अफ्रिकी मुलुक नाइजेरियाबाट फर्किएका थिए । भारतको राजधानी नयाँदिल्लीमा पनि आइतबार १ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ । योसँगै भारतमा २१ जनामा ओमिक्रोनको संक्रमण भेटिएको छ ।भारतको कनार्टका राज्यमा पहिलोपटक देखिएको यो भाइरसको संक्रमण अहिले अरु राज्यहरुमा पनि बढ्न थालेको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 1,155 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लामो समय यौनसम्पर्क राख्न के गर्ने

    यौनसम्पर्कको समय कति ?यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुराहरूमा भर पर्छ । किन्सेले गरेको अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको देखिएको थियो । पुरुषले योनिमा लिङ्ग प्रवेश गराएदेखि वीर्यस्खलनसम्मको समयलाई Intravaginal Ejaculation Latency Time भनिन्छ । यो समय व्यक्ति–व्यक्तिअनुसार फरक–फरक हुन्छ र एक व्यक्तिको पनि फरक–फरक समयमा फरक–फरक हुन सक्छ । सामान्यतस् उमेर बढ्दै जाँदा उक्त समय केही घट्छ । एक अध्ययनले सालाखाला यसको समय ५ दशमलव ४ मिनेट रहेको देखाएको छ । यहाँ भनिरहनु

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 2,484 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सेनाद्वारा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र

    काठमाण्डौं/ कोभिड–१९ सङ्क्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन्दा माथि रहेको जानकारी दिइएको छ । मन्त्रालयको चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिक समीक्षामा प्रधानसेनापति प्रभुराम शर्माले निर्माणाधीन सात ‘होल्डिङ सेन्टर’ निर्माणको काम ६० प्रतिशत भन्दामाथि पुगेको जानकारी दिए । उनले भने, “पछिसम्मका लागि काम लागोस् भन्ने हेतुले बनाइएका एकतले भवन पूरा

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 712 पटक पढिएको
    • "रासस"
  • ओमिक्रोन भेरिएन्टको त्रास शुरु

    सुनसरी/ कोरोना संक्रमणको जोखिम कम हुँदै गर्दा अकस्मात देखा परेको कोभिड १९ को ओमिक्रोन भेरिएन्टको त्रास सर्वसाधारणमा पर्न थालेको छ । विश्वभर नै भेरियन्टको त्रास फैलिन थाले पछि सरकारले पनि सचेत रहन आग्रह गर्न थालेको छ भने सर्वसाधारणहरु पुनः जनजीवन प्रभावित हुने डर मान्न थालेका छन् । दक्षिण अफ्रिकाबाट शुरु भएको भनिएको ओमिक्रोन भेरिएन्टको संक्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै सरकारले नै सचेत रहन आग्रह गरेको छ । नेपालमा संक्रमण नदेखिए पनि वैदेशिक रोजगारबाट फर्किएकाहरुबाट फैलन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै विदेश

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ढाडको दुखाई – समस्या र समाधान

    मेरुदण्डको संरचना (Vertebral Column)मानव शरीरमा मेरुदण्डको (Vertebral Column)  तैतीस वटा हाड (Vertebrate) ले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ । मेरुदण्ड (Vertebral Column) लाई भर्टिब्राईवाट बनेको ५ वटा खण्डहरुमा विभाजित गर्न सकिन्छ ः गर्धनको ७ वटा सर्भिकल भर्टिव्राई, १२ वटा थोरासिक भर्टिव्राई, ५ वटा लम्बर, ५ वटा साक्रल र ४ वटा कक्सिजियल भर्टिव्राइ । यी भर्टिव्राइहरु लिगामेन्टहरु, माँसपेशी, फसेट जोर्ने र इन्टरभटिव्रल डिस्कहरुद्वारा एक अपसमा जोडिएको हुन्छ ।इन्टरभटिव्रल डिस्कहरुले मानव शरीरको मेरुदण्डको उचाई ९ज्भष्नजत० बढाउन मद्दत गर्नुका साथै मेरुदण्डमा पर्ने बललाई कम गर्न वा

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 1,792 पटक पढिएको
    • "प्रा.डा.पशुपति चौधरी"
  • बीपीको उपकरण बिग्रिए : बाहिरको ल्याव टेष्टलाई मान्यता

    धरान/ एक समय धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाहिरका ल्याबहरुमा गरिएको टेष्टले मान्यता पाउँदैनथे । विरामीले बाहिरबाट ल्याएका ल्याव टेष्ट, एक्स–रे, सिटिस्यान, एमआरआइको रिपोर्टलाई मान्यता नदिएकै कारण प्रतिष्ठानभित्रै टेष्ट गराउन लगाइन्थ्यो । तर अहिले अवस्था ठ्याक्कै उल्टो छ । प्रतिष्ठनमा उपचारमा आएका अधिकांश विरामीले बाहिरबाट ल्याव टेष्ट, सिटिस्क्यान, भिडियो एक्स–रे, एक्स–रे गर्न बाध्य छन् । प्रतिष्ठानका चिकित्सकहरुले नै बाहिर ल्याब टेस्ट गर्न सुझाव दिन थालेका छन् । दुई दिन अघि हाडजोर्नी विभागमा एक बिरामीको खुट्टाको सिटिक्यान रिपोर्ट बेडमै झुण्ड्याए

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 1,284 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • बीपीमा बेथिती : वार्डमा बिजुलीको प्लगपनि छैन्

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यति धरासायी छ भन्ने बीपीमा गएर त्यहाका वार्डहरुमा रहेका सामग्रीलाई हेर्दा पर्याप्त हुन्छ ।एकातिर विरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन्, अर्को तिर प्रतिष्ठानको भौतिक संरचनाहरु दिनप्रतिदिन धरासायी हुँदा समेत कसैलाई चासो छैन । प्रतिष्ठानमा सञ्चालित मेडिकल वार्ड, सर्जिकल वार्ड, हाडजोर्नी विभाग, आखा विभाग, नाक कान घाटी विभाग लगाएतका वार्डहरुमा राखेका सामाग्रीहरु जीर्ण बन्दै गएका छन् । वार्डहरुमा विरामीलाई सहजताका लागि प्रयोग गरिने उपकरणका लागि जोडिएका विजुलीका प्लगहरु समेत अधिकांश विग्रएर दुलो परेको अवस्थामा छन् । विरामीलाई चेकजाँचका ल

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 1,219 पटक पढिएको
    • "गोविन्द बस्नेत"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved