स्वास्थ्य

    Showing 1,221-1,230 of 2,446 items.
  • भुल्केको सर्पदंश उपचार केन्द्रलाइ प्रदेश सरकारको सहयोग

    उदयपुर /  कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाको हाताभित्र सञ्चालनमा रहेको सर्पदंश केन्द्रलाइ कोशी प्रदेश सरकारले भेन्टिलेटरसँगै अक्सिजन सिलिण्डर पाँच थान र पल्स अक्समिटर डिजिटल दुई थान सहयोग गरेको सर्पदंश उपचार व्यवस्थापन समितिका अध्यक्ष पवित्रा गिरीले जानकारी दिए । उपकरण कोशी प्रदेशका स्वास्थ्य तथा खानेपानीमन्त्री तिलकुमार मेन्याङ्बो ९लिम्बू०ले समितिका अध्यक्ष गिरीलाई हस्तान्तरण गरेका थिए । सर्पदंश उपचार केन्द्रलाई चाँडै एम

    • प्रकाशित मितिः जेठ २६, २०८०
    • 653 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गर्मी बढे सङ्गै ‘लू’ लाग्ने खतरा पनि बढ्दै

    धरान / तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखालेअनुरोध गरेको हो । तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन मौसम बिज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ।महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लू चल्ने सम्भावना रहेको बताए । समग्रमा तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेर तातो हावा तथा लू चलेको छ। नेपालगञ्जलगायत क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री हाराहारी रहेको उनल

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 836 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • देशको केही पहाडी भू–भागमा वर्षाको सम्भावना

    सुनसरी /  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको ‍एक/ दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। विशे

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 1,090 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भ्रष्टाचार मुद्दा लागेका वीपीका पुर्वउपकुलपति दाससहित ३ जनालाई कैद र जरिवाना

    धरान / भ्रष्टाचार मुद्दा लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्रप्रसाद दाससहित तीन जना दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ ।   विशेष जिल्ला अदालत काठमाडौंका न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले दास सहोत अरविन्दकुमार सिन्हा र  नन्द कुमार थापालाइ दोषी ठहर गर्दै जनही १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको छ। अन्य ५ जना प्रतिवादीले भने सफाइ पाएका छन्।  प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी मेनेजर अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकह

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 1,395 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको विपी प्रतिष्ठानलाई बजेटमा जोडिएन

    धरान / सरकारले चालु आर्थिक बर्षमा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बजेटमा जेडिएन । सरकारले निती तथा कार्यक्रम र आफ्नो बार्षिक बजेटमा विपी प्रतिष्ठानलाई सम्बोधन गरेको छैन । देशका अन्य प्रदेशमा रहेका प्रतिष्ठानहरुलाई बजेटमा स्पस्ट सम्बोधन गरि जोडिएको छ । तर धरानको विपी प्रतिष्ठानलाई सम्बोधन गरेको छैन । केहि बर्ष देखि प्रतिष्ठानमा विभिन्न किसिमका अनियमितता,कमजोर ब्यबस्थापन,सेवा प्रबाहको अस्तब्यस्तता जस्ता धेरै कारणहरु देखाएर सरकारले प्रतिस्ठानलाई बजेटमा नपारेको देखिएको छ ।   पुर्वी नेपाल कै उत्कृष्ठ सुविधा समपन्न साथै जनताको अति विशिष्ट उपचार गर्ने एकमात्र सरकारी

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 962 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गर्भवती महिलालाई पोषण सामग्री वितरण

    विराटनगर / विराटनगर महानगरपालिकाले गर्भवती महिलाहरुलाई पोषणसहितका सामग्री वितरण गरेको छ । १६ औं गणतन्त्र दिवसको अवसर पारेर विराटनगर –१८ स्थित फडानीमा आयोजित एक कार्यक्रममा महानगरले १ थान ठूलो छाता (लाहुरेछाता), १ थान झुल, ५ थान नुहाउने साबुन, ३ किलो मिक्स गेडागुडी र एक क्रेट अण्डा वितरण गरेको हो । कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, १८ नम्बर वडाका अध्यक्ष जितेन्द्रकुमार साह, सामाजिक समितिका सदस्य सरिता घिमिरे नेपाल,ओमप्रकाश साह, सामान्य प्रशासन महाशाखा प्रमुख अर्ज

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • 919 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वन कार्यालय परिषरमा उपमहानगरपालिकाले फाल्यो फोहोर

    धरान । इकाइ बन कार्यालय धरानले फोहोर फाल्ने स्थानको बनाउँदै गरेको गेटको पिलर भत्काएपछि धरान उपमहानगरपालिकाले वन कार्यालय परिषरमै लगेर फोहोर फालेको छ । धरान उपमहानगरपालिकाको डम्पीङ साइडको गेटमा बनाउन लागेको पिलर वन कार्यालयले डोजर लगाएर भत्काइ दिएपछि विरोध स्वरुप वन कार्यालय परिषरमा फोहोर फालेको हो । स्थानीय सरकारलाई वन कार्यालयले काम गर्न नदिएको आरोप लगाउँदै नगरपालिका मेयर हर्क साम्पाङले आक्रोश व्यक्त गरेका थिए । उनले स्थानीय सरकारको कामलाई अवरुद्ध गरे धरानको फोहार दैनिक वन कार्यालय परिषरमै फाल्ने चेतावनी दिएका छन् । धरान उपमहानगरपालिकाको डम्पिङ साइडमा अनैतिक ढंगले आउने फोहोरका गाडीहरुलाई

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ग्रिनक्रस अस्पतालले सर्पदंशका विरामीको सफल उपचार

    विराटनगर /  विराटनगर स्थित ग्रिनक्रस अस्पतालले सर्पदंशका एक विरामीको सफल उपचार गरेको छ । वैशाख ३१ गते गोमन सर्पले डसेर ग्रिनक्रस अस्पतालमा उपचारार्थ भर्ना भएकी ६८ वर्षीया गंगामाया आचार्यको सफल उपचार गरेको हो । सुन्दरहरैचा ७ गोठगाउँकी आचार्य अचेत अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । आचार्यको श्वासप्रश्वास एवं धड्कनको गति स्थिर नभएको अवस्थामा सो अस्पतालको चिकित्सक समूहको विशेष टोलीले उनको स्वास्थ्य अवस्था गम्भीर ठानी भेन्टिलेटरसहितको सघन उपचार कक्षमा राखेर उपचार शुरू गरेको थियो । पाँच दिनसम्मको अथक प्रयास पछि ग्रिनकस अस्पतालले उनलाई बचाउन सफल भएको हो । आफन्तहरूले माया मारिसकेकै अवस्थाम

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 720 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिलाहरुमा हुने पाठेघरको समस्या भयावह

    रबिन्द्र बराल / पछिल्लो समय महिलाहरुमा पाठेघरको समस्या अधिक देखिन थालेको छ । महिलाहरुको पाठेघरको समस्या बढ्दै गएपछि रंगेली नगरपालिकाले विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । नगरपालिकाले महालक्ष्मी बिधालय दर्वेशामा सोमबार शिविरको आयोजना गरेको थियो । शिविरमा दर्वेशा, बक्राह टोल, खादी टोल,आचार्य टोल,चाईनागेट टोल लगायतका स्थानीय महिलाहरुले पाठेघरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । । नगरपालिकाले उपचारबाट बन्चित भएका विपन्न घरपरिवारका महिलाहरुलाई लक्षित गरी शिविरको आयोजना गरेको हो । धेरै महिलाहरु लाजका कारण अस्पतालसम्म नपुग्ने, आर्थिक समस्याका कारण समेत उपचार गराउन

    • प्रकाशित मितिः जेठ ८, २०८०
    • 1,247 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नर्सिङ्ग दिवसमा न्यूरोद्धारा एक सय जना नर्सलाई सम्मान

    मोरङ / अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।विराटनगरमा एक भव्य कार्यक्रम आयोजना गरी नर्सहरुको सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो । हस्पिटलमा कार्यरत एक सय जना नर्सलाई हस्पिटलले सम्मान गरेको छ । सम्मानित हुने नर्सहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरालाले कदर पत्रर र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । सम्मानित हुने नर्सहरुमा दश वर्ष र पाँच वर्ष वर्षभन्दा बढी न्यूरो हस्पिटलमा काम गरेका प्रत्येक विभागमा कार्यरत उत्कृष्ट नर्सलाई सम्मान गरिएको अस्पतालले जनाएको छ । का

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved