स्वास्थ्य

    Showing 1,091-1,100 of 2,446 items.
  • निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक

    विजयपुर / परिवर्तनका लागि सामाजिक अभियानको आयोजनामा निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ४३ औं संस्करण धरान – १५ मा रहेको श्री शिक्षा सदन मा.बि मा शनिबार सम्पन्न भएको छ । उक्त शिविर स्कुलको सहकार्यमा गरिएको हो । क्लिनिकमा ७० वर्ष भन्दा माथिका जेष्ठ उमेर समुहका नागरिकहरुलाई लक्षित गरि सेवा प्रधान गर्ने उदेश्यले संचालन गरिएको हो वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाह द्वारा परीक्षण क्लिनिकमा बिशेष गरि मधुमेह, मुटु र उक्त रक्तचाप सम्बन्धिका  ७८ जना विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । सो क्लनिकमा स्वास्थ्य जाँच गराउन आएका विमारीहरुले निः शुल्क उपचार गराउन पाँ

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 1,328 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सवारी दुर्घटना हुदा २ जनाको मृत्यु

    मोरङ / मोरङ र उदयपुर गरि दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार करिब ३:३० बजेको समयमा मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर – ३ मा रहेको सोल्टी पुल स्थित पश्चिमबाट पुर्ब तर्फ जादै गरेको मे १ ख २४२३ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको को – १३ प ६१३० नम्बरको मोटरसाईकलाई पछाडीबाट ठक्कर दिदा भएको दुर्घटनामा  घाईते भएका मोटरसाईकल चालक झापा कमल गाउपालिका वडा नम्बर – १ का ४३ बर्षीय गोपाल प्रसाद पौडेलको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको थियो । त्यसैगरी उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नम्बर –१० मा रहेको स्वर्गिय

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 907 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा डेंगु संक्रमण भयावह

    धरान /बैशाखको पहिले साताबाट धरान उपमहानगर पालिकामा डेङगो संक्रमण भेटिएको हो । अहिले डेगु संक्रमण भयावह अवस्थामा रहेको छ । धरानमा हालसम्म १६ हजार ४ सय ५० को चेक गरिसकिएको छ । यसमा ११ हजार ८ सय ९७ डेङगोका बिरामी भेटिएको छ भने हालसम्म सम्म धरानमा ११ जनाको मृत्यु भइसकेको छ । धरानमा धरान १ मा रहेको पुरानो अस्पताल ,धरान ८ मा रहेको सभागृह , धरान १८ बि.पि.को. स्वा. बि.प्रस्तिस्ठान, वडाहरुले संचालन गरेको आधारभुत स्वास्थ केन्द्र धरान १३,१४,१५ मा चेक गर्दा डेङगो संक्रमित भेटिएको हो । प्रतिशतमा भन्नु पर्दा धरानमा ७२ प्रतिशत धरान उपमहानगर पालिका अन्तरगत स्वास्थ महाशाखाका प्रमुख उमेस मेहताले जानकारी

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • 1,035 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी नदीको क्षति न्यूनिकरणका लागि सम्बन्धित पक्षले सर्वसाधारणलाई सतर्क रहन आग्रह

    धरान/ कोशी नदी किनारमा बस्ने सर्ब साधारण बर्षादको समयमा रातभरि निदाउँदैनन् । बर्षाद्को समयमा सप्तकोशीले धार परिवर्तन गरेर धनजनको क्षति व्यहोर्नु पर्ने हुन्छ, २०६५ साल भदौ २ गते कोशीको तटबन्द भत्किदा भएको क्षति पुन: उनीहरु सम्झन चाहँदैनन् । सर्वसाधारणले त्यसबेला भएको क्षतिवापत राहत समेत पाउन सकेका छै्नन् पहाडी क्षेत्रमा लगातार परेको बर्षाका कारण पछिल्लो समय कोशी व्यारेजका ५६ वटा ढोका खोलिएका थिए । विगत केही दिन यता पहाडी क्षेत्रमा भएको भारी बर्षाका कारण कोशी व्यारेजमा आइतबार राति ४ लाख ८५ हजार क्युसेक पानीको वहाव पश्चात कोशीका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रहरी प्रमुख प्रभुप्रसाद ढकाल

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • 709 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध सहित २ पक्राउ

    बिराटनगर / झापा गाउँपालिका वडा नम्बर – ४ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। टाघनडुव्बा बाट खटिएका प्रहरी टोलिले शंकास्पद लागि चेकजाँचको क्रमा मंगलबार उनिहरुलाई प्रकाउ गरेको थियो । प्रकाउ पर्ने दमक नगरपालिका वडा नम्बर –३ का २२ बर्षीय जीवन सार्कीको साथबाट ५ ग्राम ७४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । यसै गरी बिराटनगर – १६ स्थितबाट लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले इटहरी वडा नम्बर – १४ का २९ बर्षीय सुरेन चौधरीलाई नाईट्रोभेट १०० ट्रयावलेट  सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुवै जनाला

    • प्रकाशित मितिः साउन ३१, २०८०
    • 857 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सवारी दुर्घटना परि १ जनाको मृत्यु

    झापा / झापाको कमल गाउँपालिका वडा नम्बर – ५ नजिकैको राजमार्गमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मंलबार करिब ७ बजेको समयमा   BR.11 – AP 4141 नम्वरको कारले बिपरित दिशाबाट आउदै गरेको मे.१ – प ४६४४ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भई घाईते भएका मोटरसाईकल चालक कमल गाउँपालिका वडा नम्बर – ४ निवासी ६७ बर्षीय डोर प्रसाद खनाललाई उपचारको क्रममा लादै गर्दा उनको बाटोमा नै मृत्यु भएको हो । ठक्कर दिने कारका चालक बिराटनगरका ३१ बर्षीय रुस्तम उप्रेतिलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । उक्त घटना बारे दमक प्रहरी कार्यालयले थप अन

    • प्रकाशित मितिः साउन ३१, २०८०
    • 954 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • समन्वयको अभावमा डेंगु संक्रमण भयावह

    धरान/  सरोकारवालाहरुको समन्वयको अभावका कारण धरानमा डेंगु संक्रमण बढद्दै गएको छ । अहिले धरानमा चेक गरेका विरामीमध्ये ७२ प्रतिशतमा डेंगु संक्रमण भएको पाइएको छ । डेगु सक्रमण वृद्धि भइरदा समेत यसकोे नियन्त्रणको लागी ठोस काम भने हुन सकेको छैन ।  आवट व्रेक भइसक्दा पनि धरान उपमहानरपालिका सगै प्रदेश सरकार र संघीय सरकारले केही गर्न सकेको छैन । माथिल्ला निकाय मात्र नभई स्थानिय स्तरमा पनि उपमहानगर र वडा कार्यलय विचमा समेत समन्व हुन सकेको छैन । सुनसरीको धरानमा गत बैसाखवाट सुरु भएको डेगुंको सक्रमणले महामारीको रुपमा लिएको छ । धरानमा आवटव्रेक भइसकेको छ , धरानमा मंगलससम्म ११ जनाले ज्यान ग

    • प्रकाशित मितिः साउन ३१, २०८०
    • 910 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आयुर्वेदिक उपचारमा आकर्षण बढ्दो

    झापा/  झापामा आर्थिक वर्ष २०७९/८० मा २० हजार छ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ भएकाले यसप्रति सेवाग्राहीको आकर्षण बढेको हो । उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १७ हजार पाँच सय ९८ जनाले सेवा लिए । आव २०७८/७९ मा १७ हजार छ सय ६५ जनाले आयुर्वेदिक उपचार सेवा लिएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्रमा ४० देखि ५० वर्ष र ६० वर्षदेखि माथिको उमेर समूहका बढी बिरामी उपचारका लागि आउने गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक टेकनाथ अर्

    • प्रकाशित मितिः साउन ३१, २०८०
    • 866 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध सहित ५ जना पक्राउ

    मोरङ / बिराटनगर महानगरपालिका वडा नम्बर – १६ स्थीत छुट्टा –छुट्टै  ३ स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट चेकजाँचमा खटिएका प्रहरी टोलीले सोमबार दिउँसो प्रदेश १ –०१– ०१४ प.९८४५ नम्बरको स्कुटरमा भारत बाट नेपाल तर्फ लुकाई ल्याउदै गरेका बेलवारी नगरपालिका वडा नम्बर ४ का २४ बर्षीय संजिव राईलाई २८० मिलीग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । यसैगरी प्रदेश १–०२– ०४५ प.६३८७ नम्बरको मोटरसाईकलमा धरान– १५ का ३३ बर्षीय खेमचन्द्र राई र धरान– ८ का ३१ बर

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • 811 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कालोमोसाे दल्ने चेतावनि आएपछि मुख्यमन्त्रीको कार्यक्रम स्थगित

    विजयपुर / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरीको धरानमा सोमबार हुने भनिएको मुख्यमन्त्री उद्धव थापा र स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको कार्यक्रम स्थगित भएको छ । धरानमा अत्याधिक रुपले फैलिएको डेंङगु माहामारीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सर्वदलीय तथा सर्वपक्षीय छलफल गर्नका लागी कोशि प्रदेशका मुख्य मन्त्री थापा र स्वास्थ मन्त्री लिम्बु  आउने कार्यक्रम तय भए पनि पहिचानवादिले कालोमोसो दल्ने चेतावानि दिएपछि उक्त सर्वदलीय छलफल कार्यक्रम स्थगित भएको रेडक्रसका शाखा अधिकृत किरण कार्कीले बताएका छन । उक्त छलफलका लागि निर्धारण गरिएको ११ बजेको समयमा कोशी प्रदेश खारेज संर्घष समिति

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 949 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved