शिक्षा

    Showing १,८११-१,८२० of १,९२५ items.
  • ‘लागुऔषध नियन्त्रण साझा जिम्मेवारी’

    धरान ।सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिहं थापाले लागु औषध नियन्त्रण गर्न समाजका हरेक क्षेत्रले साझा जिम्मेवारी लिनु पर्ने बताएका छन्। उनले प्रहरीको मात्र सकृयतामा लागुऔषध प्रयोग र कारोबार नियन्त्रण नहुने भन्दै त्यसमा समाजका हरेक क्षेत्र उत्तिकै सक्रिय हुनुपर्ने बताए । र्याडिकल लाईट नेपाल प्रालीले आयोजना गरेको ‘एसइइ स्पिकर धरान–२०७८’ उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहेका उनले लागुऔषध नियन्त्रण कुनै एक पक्षबाट मात्र नियन्त्रण नहुने र त्यसका लागि सबैले साझा जिम्मेवारी लिनुपर्ने बताएका हुन् । ‘एसइइ स्पिकर धरान–२०७८’को पहिलो अडिसनमा ‘लागु औषध नियन्त्रणम

    • प्रकाशित मितिः साउन २, २०७८
    • १,३३० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएन कलेजमा प्लस टु बाटै फुड एण्ड न्युटृसियन सहित कम्प्युटर साइन्स पनि पढाइ हुने

    धरान । होटल मेनेजमेन्ट विषयमा उत्कृष्ट बनेको धरान स्थित युएन नवोदय कलेजले प्लस टु तहमा फुड एण्ड न्युटृसियन सहित कम्प्युटर साइन्स र साइन्स बिषय संचालन गर्ने भएको छ । शनिवार पत्रकार सम्मेलन गरी कलेजका संचालक डम्वर कुमार तुम्बापोले प्लस टु मा साइन्स,कम्प्युटर साईन्स र फुड एण्ड न्युट्रेसन विषय सञ्चालनमा आउन लागेको बताए । धरानलाइ शैक्षिक हबको रुपमा बिकाश गर्दै सीमित विद्यार्थी गुणस्तरीय शिक्षा कलेजको लक्ष्य रहेको क्याम्स प्रमुख तुम्बापोले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र राष्ट्रलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्नका लागि गुणस्तरीय र व्यावहारिक शिक्षामा जोडदिनु

    • प्रकाशित मितिः असार १९, २०७८
    • १,६३९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शैक्षिक हवको साख फर्काउँदै धरान मेघा कलेज

    धरान / केही वर्ष अघि सम्म नेपालकै शैक्षिक हबको रुपमा धरानलाई हेरिन्थ्यो । देशका विभिन्न जिल्लाबाट धरानमा गुणस्तरिय शिक्षाका लागि विद्यार्थी आउने गर्दथे । पछिल्लो केही वर्ष यता धरानका विद्यार्थीहरु काठमाण्डौं धाउन थालेका छन् । विद्यार्थीहरु मात्रै होइन्, प्राध्यापकहरु पनि काठमाण्डौंमै पुगेर अध्यापन गराउने क्रम बढ्दै गएको छ । काठमाण्डौं केन्द्रित शिक्षालाई मोफसलमै स्थापित गराउन अहिले धरानको धरान मेघा कलेज नयाँ योजनाका साथ आएको छ । लामो समय सम्म अध्यापनको अनुभव लिएका शिक्षकहरुबाट धरानमै गुणस्तरिय शिक्षाका लागि अघि बढेको छ । एकै थलोमा विद्यालय तह देखि ब्याचलर सम्मको अध्ययन गराउन थालेको छ । ह

    • प्रकाशित मितिः असार १७, २०७८
    • २,२६६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हर्टिकल्चर नयाँ सेमेस्टरको लागि विद्यार्थी शुन्य

    इलाम/ महेन्द्र रत्न बहुमुखी क्याम्पसले २०७१ सालदेखि बिएसी इन हर्टिकल्चरको पठनपाठन शुरु भएको हो । तर, आठ वर्ष पार नपाउँदै सो विषय अध्ययनको नयाँ विद्यार्थीको भर्ना शुन्य भएको छ । चार वर्षमा कोर्ष पुरा हुने हर्टिकल्चर विषयमा विद्यार्थीको भर्ना शुन्य भएपछि क्याम्पसको कार्यक्रम प्रभावित हुने भएको छ । क्याम्पसमा अहिले एक सय ७ जना विद्यार्थी अध्ययनरत छन् । ति मध्ये २७ विद्यार्थी पास आउट हुने चरणमा छन् । छैठौ, चौथो र दोस्रो सेमेस्टरका विद्यार्थीको पढाइ चलिरहेको छ । नयाँ विद्यार्थी भर्ना नभए तीन वर्षमा क्याम्पसमा एग्रिकल्चर पढ्ने विद्यार्थी हुने छैनन् । क्याम्पसमा हर्टिकल्चर अध्ययनको लागि पश्चिम

    • प्रकाशित मितिः असार ७, २०७८
    • १,३१० पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • विद्यालयको नयाँ शैक्षिक सत्र आज देखि शुरु हुँदै

    सुनसरी । कोरोना संक्रमणका कारण भौतिक उपस्थितीमा पठनपाठन हुन नसके पनि विद्यार्थीहरुको नयाँ शैक्षिक सत्र आज बाट शुरु हुदै छ । सरकारको परिपत्र अनुसार विद्यालय तहको कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र आजबाट सुरु गरिने भएको हो । विद्यालयहरुले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर असार १ देखि नयाँ शैक्षिकसत्रको भर्ना अभियान सुरु गर्दै छन् । असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्नुपर्ने, अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेखीकरण कार्य विद्यालयले गर्नेछन् । असार १५ सम्म विद्या

    • प्रकाशित मितिः असार १, २०७८
    • १,७०५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • केन्द्रीय प्रविधि क्याम्पसमा तालाबन्दी

    धरान । नियमसंगत भर्ना प्रक्रिया नगरेको भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।केन्द्रीय प्रविधि क्याम्पसको खाद्य प्रविधि (वि.टेक) भर्ना प्रक्रिया नियमसंगत नभई मनोमानी ढंगले गरेको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । भर्ना प्रक्रियालाई लिएर आन्दोलित भएका विद्यार्थीहरुले संयुक्त रुपमा आन्दोलनलाई निरन्तरता दिने क्रममा आज प्रशासनमा तालाबन्दी गरेका हुन् । उनीहरुले केन्द्रीय प्रविधि क्याम्पसको खाद्य प्रविधि (वि.टेक) भर्ना प्रक्रियामा देखिएको अनियमिता माथि प्रश्नचिन्ह उठाएका छन् । नेपाल खाद्य प्रविधि विद्यार्थी संघ केन्द्रीय प्रविधि क्याम्पस हात्

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • ९४८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • असार देखि वैकल्पिक माध्यमबाट शैक्षिकसत्र शुरु हुने

    सुनसरी । कोरोनाको महामारीका कारण बन्द रहेका शैक्षिक संस्थाहरु असार १ गते देखि वैकल्पिक माध्यमबाट शुरु गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक माध्यमबाट असार १ गते देखि नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा गर्न मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन समेत दिएका छन् । वैकल्पिक माध्यमबाट सम्भव नभएका स्थानमा कसरी कक्षा सञ्चालन गर्ने भन्ने अन्योल भने कायमै छ । विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहको भएकाले कक्षा सञ्चालनको मिति आफू अनुकूल हुन सक्ने भएपनि राष्ट्रियरुपमा कुन मितिदेख

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • १,३९२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यस वर्षको एसइई परीक्षा नहुने

    धरान / यस वर्षको एसइई परीक्षा पनि नहुने भएको छ । सरकारले कोरोना महामारीका कराण यस वर्षको परीक्षा नलिने निर्णय गर्दै आन्तिरक मुल्याकंनबाटै नतिजा प्रकाशन गर्नै निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • ८५५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शुक्रबार कुन भगवानको पुजा गर्ने ?

    आज शुक्रबार । हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ । यही फरक महत्वलाई बुझ्न सके दैनिकी सहज बन्ने छ । हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा आराधना गर्दछन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पु¥याउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ । व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अव

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • १,१९६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोट्रयाक क्लबद्वारा धरानका दुई जनालाई छात्रवृत्ति

    धरान । रोट्रयाक क्लब अफ धरान द्वारा रोट्रयाक छात्रावृत्ति प्रदान गरिएको छ । श्री सरस्वती प्राथमिक विद्यालयका २ जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । रोटरी इन्टरनेशनलको साक्षरता अभियानलाई सहयोग पुर्याउन रोट्रयाक क्लबले रोट्रयाक छात्रावृत्तिको स्थापना गरेको हो । छात्रवृत्ति रोट्रयाक क्लब अफ धरान तथा रोटरी क्लब अफ विराटनगरका भुतपुर्व अध्यक्ष विनोद अग्रवालद्वारा प्रदान गरिएको हो । श्री सरस्वती प्राथमिक विधालय धरान १ पृथ्वीपथ निवासी कोमल साह र धरान १३ निवासी राज श्रेष्ठलाई श्री पब्लिक माविमा कक्षा ६ देखि १० सम्मका लागि अंगे्रजी माध्यममा पुर्ण छात्रा

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • १,०४८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved