युएन कलेजमा प्लस टु बाटै फुड एण्ड न्युटृसियन सहित कम्प्युटर साइन्स पनि पढाइ हुने

  • असार १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । होटल मेनेजमेन्ट विषयमा उत्कृष्ट बनेको धरान स्थित युएन नवोदय कलेजले प्लस टु तहमा फुड एण्ड न्युटृसियन सहित कम्प्युटर साइन्स र साइन्स बिषय संचालन गर्ने भएको छ ।
शनिवार पत्रकार सम्मेलन गरी कलेजका संचालक डम्वर कुमार तुम्बापोले प्लस टु मा साइन्स,कम्प्युटर साईन्स र फुड एण्ड न्युट्रेसन विषय सञ्चालनमा आउन लागेको बताए ।
धरानलाइ शैक्षिक हबको रुपमा बिकाश गर्दै सीमित विद्यार्थी गुणस्तरीय शिक्षा कलेजको लक्ष्य रहेको क्याम्स प्रमुख तुम्बापोले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र राष्ट्रलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्नका लागि गुणस्तरीय र व्यावहारिक शिक्षामा जोडदिनु नै कलेजको लक्ष्य रहेको उनले बताए । उच्च शिक्षाको लागि राजधानी धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै अघि बढेको उनले बताए । चिकित्सक र इन्जिनियर सहित दक्ष शिक्षकहरु बाट अध्यापन हुने उनको भनाइ छ ।

अभिभावक र विद्यार्थीहरुको विश्वासलाई कायम राख्दै थप सामिप्यता बढाउदै अघि वढने उनले बताए ।
गुणस्तरीय शिक्षामा कसैसँग सम्झौता नगर्ने कलेजका अध्यक्ष ज्ञानेश्वर झाले बताए ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved