शिक्षा

    Showing 1,761-1,770 of 1,773 items.
  • शिक्षामा क्षेत्रमा १ खर्ब७१ अर्ब ७१ करोड २२लाख बजेट बिनियोजित ,यस्ता छन् शिक्षाका मुख्य कार्यक्रम

    धरान/ सरकारले अर्थिक वर्ष २०७७/०७८ को लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख बिनियोजन गरिएको छ । अर्थमन्त्री डा युबराज खतिवडाले बिहिबार दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७८ को बजेट प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख बिनियोजन गरेको बताएका छन् । शिक्षा क्षेत्रमा ४ वर्षयताकै बढी बजेट बिनियिजोन गरिएको हो । गत वर्ष शिक्ष क्षेत्रमा १ खर्ब ६५ अर्ब ७६ करोड छुट्याइएको थियो । यसपाली यो रकम ७ अर्ब ९६ करोडले बृद्धि भएको छ । कुल बजेटको ११. ६४प्रतिशत बजेट शिक्षा क्षेत्रमा बिनियोजन भएको छ , जनु चालु आर्थिक वर्षको भन्दा यो करिब

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1,329 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • अन्नपूर्ण पूर्णतः सञ्चालनमा आउने

     मोरङको शैशिक केन्द्रको रूपमा परिचित पथरीकै धरोहर अन्नपूर्ण मावि पूर्णतः सञ्चालनमा आउने भएको छ । पथरीबजार, पथरी शनिश्चरे नपा वडा नं। १, अन्नपूर्ण चौकस्थित यो स्कुललाई स्थानीय उद्यमी एवं व्यवसायी भूवनसिंह लिम्बुलगायतको समुहले लक डाउनको लगत्तैपछि पूनः आकर्षक शिक्षाकेन्द्रको रूपमा सञ्चालनमा ल्याउने भएका छन् । स्कुलसँग सम्बद्ध सबै शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला कोही पनि विचलित नभइकन पूर्णरुपमा सञ्चालन हुने कुरामा विश्वस्त रहन र स्थानीय युवा एवं सिर्जनशील युवाजमातले सञ्चालन गर्ने यहाँको शैक्षिक गुणस्तरसहित स्वच्छ वातावरणबाट प्रशस्तै लाभ लिन स्कुल निर्देशक संसार थेवेले बताउनुभएको छ ।

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 1,429 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आन्तरिक मूल्याकंनलाई आधार मानेर एसईई नतिजा निर्धारण गर्न प्याब्सनको आग्रह

    धरान /विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित गरिएको २०७६ को एसईई परीक्षा नगराउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन  (प्याब्सन) ले आग्रह गरेको छ । प्याब्सनले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ ले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै माध्यमिक शिक्षा परीक्षा (एसई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको हो । प्याब्सन द्वारा जारी विज्ञप्तीमा, यस वर्षको परिक्षामा सामेल हुने विद्यार्थीहरूका लागी मात्रै लागु हुनेगरी विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,584 पटक पढिएको
    • "कोशीपत्र,संवाददाता"
  • महेन्द्र क्याम्पसमा अनलाइनबाटै पठनपाठन

     धरान धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले स्नातकोत्तर तहका केही विषयमा अनलाइन कक्षा सञ्चालन गर्न थालेको छ । क्याम्पसले मानविकी, शिक्षा र व्यवस्थापन सङ्कायका केही विषयमा अनलाइन कक्षा सञ्चालन गरिरहेको क्याम्पस प्रमुख दामोदर भण्डारीले बताए । उनका अनुसार अहिले मानविकी र शिक्षा सङ्कायतर्फ नेपाली, अङ्ग्रेजी र अनिवार्य विषयका साथै व्यवस्थापन सङ्कायतर्फ पनि केही विषयका कक्षा सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको त्रासका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीको समय अनिश्चित भएको हुઁदा यसबीचमा विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुगोस् भनेर अनलाइन कक्षा सञ्चालन गरेको क्याम्पस प्रमुख भण्डारीको भनाइ छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,212 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फेसबुक पेजमा परीक्षाफल प्रकाशित गर्दै विद्यालय

    सामुदायिक तथा निजी विद्यालयहरुले गत चैत्र ५ गते सम्पन्न गरेको शैक्षिक सत्र २०७६ को परीक्षाफल सामाजिक सञ्जाल फेसबुक पेजमार्फत प्रकाशन गरेका छन् । कोरोना भाइरसको संक्रमणको विषम परिस्थितिमा परीक्षाफल प्रकाशित गर्नुपर्ने विद्यालयहरुको कर्तव्य रहेकाले नतिजा प्रकाशन गर्नुपरेको वराहक्षेत्रस्थित हिमालयन इङ्लिस स्कुलका प्रिन्सिपल आलोक श्रेष्ठले जानकारी दिए । चतरास्थित हिमालयन इङ्लिस स्कुलसँगै, वराह राइजिङ स्टार इङ्लिस स्कुल, आइरिस वराह एकेडेमीलगायतका विद्यालयले फेसबुकमार्फत परीक्षाफल प्रकाशित गरेका छन् ।स्थानीय केही सामुदायिक विद्यालयहरुले समेत फेसबुक पेजमार्फत् परीक्षाफल प्रकाशित गरिरहेका छन् । कक्

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 1,283 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रविधिमा आधारित शिक्षामा नगई अब धर छैन्: मन्त्री घिमिरे

    विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुरका मानिस देख्नासाथ डराउने मनोविज्ञान ठिक नभएको बताएका छन् । शिक्षा पत्रकार समूहले आइतबार आयोजना गरेको ‘भर्चुअल प्रेसमिट’मा मन्त्री घिमिरेल उदयपुरका मानिस देख्नासाथ हुने डराउने र गरिने व्यवहारबारे आफूँ जानकार भएको बताए । भने,‘‘उदयपुरका मानिस देख्नासाथ अन्यत्रका मानिस डराउने गरेका समाचारहरुमा पनि हेर्छु । सुन्छु तर यो ठिक होइन ।’’ मन्त्री घिमिरेले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा मात्र संक्रमण सीमित रहेको र त्यसलाई प्रदेश सरकारले अन्यत्र फैलनबाट रोकिराखेको सुनाए । ‘&lsquo

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 1,404 पटक पढिएको
    • "कुमा लुईंटेल"
  • ई–शिक्षाका लागि टेलिकमको सस्तो डाटा प्याक : रू २ सय ६० मा २८ दिन इन्टरनेट

    धरान /विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सरकारले १ महिना अघि देखि लकडाउन जारी गरेको छ । लकडाउन अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा मार्फत प्रयोग गर्न सकिने छ । विशेष ई–शिक्षा प्याकेज अन्तर्गत २६० रुपैयाँमा ६ जिबी र ५०० रुपैयाँमा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । २६० रुपैयाँमा प्राप्त हुने कूल ६ जिबीमध्ये ३ जिबी डाटा बिह

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 1,048 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल "
  • सिद्धार्थ शिशु सदनको ई कक्षा सञ्चालन

    लकडाउनका कारण सबै क्षेत्र ठप्प भइरहेको छ । शैक्षिक क्षेत्रहरु सबै बन्द भएका छन् । विद्यार्थीहरुलाई पठ्न पाठनमा सहजता होस भन्दै लकडाउनको समयलाई सदुपयोग गर्दै सिद्धार्थ शिशु सदनले ईकक्षा सञ्चालन गरिरहेको छ । उक्त इ–कक्षालाई प्रभावकारी बनाउन विद्यार्थीहरुले समय सुविधा अनुसार सिद्धार्थ शिशु सदनको फेसबुक पेज मार्फत अध्ययन सामाग्री डाउनलोड गर्न सक्ने छन् । विद्यार्थीहरुको सहजतालाई मध्यनजर गर्दै कक्षा अनुसार समुह विभाजन गरिएको र त्यसै अनुसार अध्ययन सामाग्री उपलब्ध गराइएको विद्यालयका शिक्षा निर्देशक विकास सोनीले जानकारी गराए । इकक्षामा चार सय पचास विद्यार्थीहरु सहभागी रहेको समेत जानकार

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 1,784 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्यदलले बुझायो प्रतिबेदन, लकडाउन खुलेकोे तेस्रो साता एसईई परीक्षा गर्न सिफारिस

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेको ३ हप्तापछि गर्न  सिफारिस गरेको छ ।कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ ।प्रतिवेदनमा वैशाख २५ गते भित्र १–९ को नतिजा प्रकाशन गर्ने, २५ पछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउन सुझाब दिइएको छ ।अब परीक्षा गर्दा कसभर परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा के

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 1,012 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • डिपोका पूर्वविद्यार्थीद्वारा यातायात मजदुरलाई राहत

    लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई पुर्व डिपो विद्यार्थी संगठन द्धारा विहिवार राहत वितरण गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा पुर्व डिपो विद्यार्थीले ७५ जना मजदुर परिवारलाई राहत वितरण गरेको थियो । राहत स्वरुप उनिहरुलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण गरिएको पुर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष एवं धरान १८ न. वडाध्यक्ष प्रविण राईले जनाए । यातायात मजदुर संगठनले सिफारिस गरेको अति विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले वताए । पुर्व डिपो विद्यार्थीले ५५ हजार रुपैया वरावरको राहत वितरण गरेको संगठनका उपाध्

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 692 पटक पढिएको
    • "विकास चाम्लिङ राई"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved