शिक्षा

    Showing 1,591-1,600 of 1,773 items.
  • मिस्टर एण्ड मिस एसइइमा २० जना छनौट

    धरान । मिस्टर एण्ड मिस एसईईको अडिसनबाट २० जना छनौट भएका छन् । विराटनगरमा भएको पहिलो र दोस्रो अडिसनबाट २० जना छनौट भएका हुन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा तेस्रो अडिसन जेठ २७ इटहरी र जेठ २८ गते विराटगरमा हुने सिइओ नीशा खतिवडाले जानकारी दिइन् । एसईई दिएर बसेका विद्यार्थीहरूमा भएका प्रतिभा उजागर गर्नुको साथै व्याक्तित्व विकास गर्ने र पढाइप्रति पनि अभिरुची बढाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले प्लस टु मा निःशुल्क छात्रवृत्ति प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृती पाउने आयोजकले जनाएको छ । बिजेता हुने मिस

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 1,030 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ग्रेडेड स्कुलमा बक्तित्वकला प्रतियोगिता, प्रथम भए इशान्त

    धरान । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा बक्तित्वकला प्रतियोगिता आयोजना गरिएको छ । ‘चुनावको महत्व’ शिर्षकमा भएको प्रतियोगिताको प्रथम कक्षा ९ का इशान्त यादव, द्धितीय कक्षा १० का स्नेहा झा र तृतीय कक्षा १० का देवराज नारयण महतो भए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरेको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । स्कुलले यसअघि पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले विभिन्न क्रियाकलापहरु आयोजना गर्दै आएको उनले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 1,002 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्स कलेजमा बादविवाद प्रतियोगिता

    धरान । विराटनगरस्थित एम्स कलेजले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बादविवाद प्रतियोगिता आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार उक्त प्रतियोगिता आयोजना गरेको हो । ‘सुशासनको लागि सरकार मात्र जिम्मेवारी छैन’ शिर्षकमा भएको प्रतियोगितामा प्रथम दीपशिखा निरौला घोषित भइन् । यस्तै द्धितीय दीक्षा काफ्ले र तृतीय समिक्षा रेग्मी भइन् । कलेजमा अध्ययरत विद्यार्थीहरूमा भएको व्यक्तित्व विकास गर्नुको साथै उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यस्ता अतिरिक्त क्रियाकला अन्र्गत कलेजले यो प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख सिएम बस्नेतलले जानकारी दिए । प्रतियोगिताको न

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 1,186 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्सद्वारा विद्यार्थीलाइ विदाई

    धरान । धरान १२ स्थित एम्स एकेडेमीले विभिन्न सङ्कायका विद्यार्थीहरूलाई बिदाइ गरेको छ । एकाडेमीले शनिवार विभिन्न संकायका +२ सकेका ३ सय २५ जना विद्यार्थीलाई विदाई गरेको हो । एकेडेमीले शिक्षा सदनको सभाहलमा एक कार्यत्रक्रमको आयोजना गरी विदाई कार्यक्रम सम्पन्न गरकेो हो । सो अवसरमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले नृत्य, तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा भाषाविद् प्रा.डा. टंप्रसाद न्यौपानेको समुपस्थितिमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राई, व्यवस्थापन संकायका संयोजक दुर्गा सुवेदीलगायतको उपस्थिति रहेको थियो । 

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 847 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनाथ बालबालिकालाई युएन, नवोदयद्वारा सामाग्री वितरण

    धरान । शैक्षिक गतिविधिसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको धरान १६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीहरुले अनाथ बालबालकालाई शैकिक पाठ्य पुस्तक एवम् खेलकुदका सामाग्री वितरण गरेको छ । धरान–३ स्थित सरस्वती बालआश्रमका बालबालिकाकालाई पाठ्य र खेलकुद सामग्री वितरण गरेका हुन् । युएन कलेज एण्ड नवोदय प्लस टु ले १० वर्ष पूरा गरेर मनाउन लागिएको ‘दशक महोत्सव’ का अवसरमा उनीहरुलाई त्यहाँ पुगेर सो सामग्री प्रदान गरेका हुन् । यु.एन.नबोदय हेल्पिङ ह्याण्डसले दसक महोत्सबको अबसरमा पारेर सरस्वती बाल अनाथ आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री एवम खेलकुद सामाग्री वितरण गरेको जनाएको छ । यही ज

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 800 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अभिभावक दिवसमा उत्कृष्ट विद्यालय विद्यार्थीलाई पुरस्कृत

    धरान । भिक्टोरी आवासीय विद्यालयले अभिावक दिवसमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहलाई पुरस्कृत गरेका छ । कार्यक्रममा वर्षभरी विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्किृत समेत गरिएको हो । जुनियरतर्फ १ देखि ५कक्षासम्मकै उत्कृष्ट विद्यार्थी एमी पालुङ्गालाई पृरस्कृत गरिएको थियो भने कक्षा ६देखी ७ सम्म सिनियर तर्फ अखिल तिम्सिना पुरस्कृत भएका थिए । यसैगर्री कक्षा ४ का गणेश गुरुङ, कक्षा ७ की प्रतिमा लिम्बु र कक्षा ८ की तान्छोना लिम्बुलाई सर्वाेतकृष्ट विद्यार्थी पुरस्कृत भएका थिए । यस्तै विद्यालयमा प्रतिशत उपस्थिति जनाउने जुनियरतर्फ कक्षा २ का जेनिश गुरुङ र सिनियरतर्फ कक्षा ६ का आक

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 996 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवोदय स्कुलमा अभिभावक दिवस

    धरान । विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न पछिल्लो समय विद्यालयहरुले बार्षिक रुपमा विभिन्न कार्यक्रमहरु गर्ने गरेका छन् । विद्यालयको बार्षिक उत्सव, अभिभावक दिवस लगायतका कार्यक्रममा विद्यार्थीहरुले देखाएको अतिरिक्त क्रियाकलापले अभिभावकहरु समेत मन्त्रमुग्ध हुने गरेका छन् । यसै क्रममा धरान १६ लेखनाथचौकमा रहेको नवोदय विद्या मन्दिर सेकेन्डरी स्कूलले अभिभावक दिवस मनाइरहँदा विद्यार्थीहरुले प्रर्दशन गरेको अतिरिक्त क्रियाकलापले त्यहाँ उपस्थिति सबै मन्त्रमुग्ध भएका थिए । विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा–१० सम्मका विद्यार्थीले नृत्यकला, गायनकला, विज्ञानकला लगायतको प्रतिभा देखाउँदा अभिभ

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 1,467 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोडर्न प्रिपेरेटोरीमा शुक्रबार साँस्कृतिक पोशाक

    इटहरी/ ईटहरी स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विद्यार्थीका लागि सातामा एकदिन साँस्कृतिक पोसाक लागू गरेको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको विद्यालयले आफ्ना विद्यार्थीलाई आफ्नो समुदायको भेष–भूषा र संस्कृति प्रति अभ्यस्त बनाउँदै आफ्नो मौलिकपन प्रति गौरब गर्न सिकाउने उद्देश्यले आफ्नै समुदायको संस्कृतिक पोसाक लागू गरेको जनाएको छ । विद्यार्थीहरुलाई ऐच्छिक रुपमा आ–आफ्नो सांस्कृतिक पोसाकमा विद्यालय आउन सूचना जारी गरे पछि शुक्रवार विद्यार्थीहरु साँस्कृतिक पोशाकमा उत्साहजनक रुपमा सहभागी भएको विद्यालयले जनाएको छ । साताको शुक्रबार विद्यार्थीका लागि आफ्नो संस्कृति

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 1,559 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान मोडल कलेजका बिद्यार्थी र झीगु समाजका पदाधिकारी बीज अन्तरक्रिया सम्पन्न

    धरान । धरान मोडल कलेजका वी एस डब्लु का बिधार्थीहरु तथा झीगु समाजका पदाधिकारीको वीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार धरान ३ स्थिति समाजको सचिवालयमा सम्पन्न कार्यक्रममा अध्यक्ष मोहनकाजी शाक्यले संस्थाको कार्यकम र योजना बारे जानकारी गराए ।  धरान मोडल कलेजका वि.एस्.डब्लु. डिपार्टमेन्ट प्रमुख विष्णु खनालले बिद्यार्थीहरुको फिल्डकार्य अन्तरगत अन्तरक्रिया गरिएको जानकारी गराए । कौशिकी क्याम्पसका प्रशा मोहन श्रेष्ठले संस्थाको प्रोफाइल बनाउन सहकार्य गर्न सकिने बताए । कार्यक्रममा बिद्यार्थीहरूले सामाज सेवा र सामाजिक कार्यको विषयमा अन्तरवर्ता लिई व्यक्तिगत विवरण समेत तयार पारेक थिए। झीग

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 1,006 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरक्षित सेयर लगानी शिक्षा

    धरान । काठमाडौमा केन्द्रीय कार्यालय रहेको अनलाइन सेक्युरेटीज प्रालि (ब्रोकर नम्बर–४९) ले धरानमा सेयर लगानीकर्ताहरु माझ सेयरमा सुरक्षित लगानीको उपाय तथा लगानीकर्ता शिक्षा कार्यक्रम सोमबार सुनसरीको धरानमा सम्पन्न गरेको छ । धरान ८ भोटेपलु स्थित रहेको होटेल गजुर प्यालेसमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले धरानमा रहेका आफना सेवाग्राहीहरूसँग सुरक्षित लगानीका उपाय विषयमा नुवाकोट,बर्दिबास पछि सुनसरीको धरानमा अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको धरान शाखा प्रमुख सुजन निरौलाले बताए । धरानका व्यापारी, व्यवसायी तथा पुँजी बजार सँग सरोकार राख्ने करिब २ सय जनाको उपस्थिति रहेको थियो भने जे

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 1,019 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved