शिक्षा

    Showing १,४३१-१,४४० of १,९२४ items.
  • हिस्टुनद्वारा कक्षा १२ को उत्तरपुस्तिका परिक्षण स्थगित

    काठमाडौं /  अठार बुँदे माग सहित आन्दोलनमा रहेको माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका परिक्षण स्थगित गरेको छ । हिस्टुनले मंगलबार (आज) देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ । हिस्टुनका महासचिव शंकर तिवारीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको बताए । सरकारले २०६७ सालमा दिएको चार हजार अनुदान कोटाको शिक्षक दरबन्दीलाई शिक्षक दरबन्दीमा परिणत गर्नुपर्ने र अब आउने शिक्षाको संघीय ऐनमा साविक उमावि ९ कक्षा ११ र १२० तहमा अध्यापनरत शिक्षकहरुको समस्या समा

    • प्रकाशित मितिः असार १२, २०८०
    • ८१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सम्पन्न

    बिराटनगर / कोशी प्रदेश अन्तरगतका १४ वटै जिल्लाका बिभिन्न स्थानहरुमा बिशेष कार्यक्रमको आयोजना गरी लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय स्तरबाट १६ स्थानमा, इलाका प्रहरी कार्यलय स्तरबाट ५६ स्थानमा र प्रहरी चौकी स्तरबाट १ सय २६ स्थान समेत गरी १ सय ९८ स्थानमा स्थानिय निकाय तथा बिभिन्न संघ संस्थाहरुसंग समन्वय गरी लागुऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको थियो । सुनसरीको धरान पानवारी स्थित आसरा सुधार केन्द्र पानवारीले “ लागू औषध दुरुपयोग बिरुद्धको ऐक्यबद्धताः व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धत

    • प्रकाशित मितिः असार १२, २०८०
    • ८७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्यवसायीलाई एकदिने करदाता शिक्षा

    धरान /नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानले सोमबार एक दिने व्यवसायी करदाता शिक्षा प्रदान गरेको छ। वर्तमान कर व्यवस्था एवं आर्थिक बिधेयक २०८० मा भएका प्रमुख प्रावधान साथै भ्याट सम्बन्धि शिक्षाको तालिम दिएको हो । नयाँ व्यवसाय गर्ने र पुराना व्यवसायीहरुलाई कसरी करको दायरामा रहन सकिन्छ, करका किसिम र व्यवसायमा दैनिकी हुने कारोबारलाई कम्प्युटरमा मात्रै नभएर दैनिकि कारोबार समेत लेख्ने, एउटै पान नम्बर भएको व्यवसाय बाट अन्य ठाउँमा समेत शाखा तथा अन्य व्यवसाय गर्ने सकिने, एउटै पान नम्बर विल बाट शाखा खुलाएर विल बनाउन सकिने विषयमा समेत प्रशिक्षण गराएको थियो । राजस्व कार्यलयले पछिल्लो समय कुनै

    • प्रकाशित मितिः असार १२, २०८०
    • ८४७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एस्पायरद्वारा तनाब ब्यवस्थापन तालिम

    बिराटनगर /  बिराटनगर १४ मा रहेको एस्पायर कलेजमा एक दिने तनाब ब्यबस्थापन तालिम सम्पन्न भएको छ । युवा बर्गहरुमा तनाब ब्यबस्थापन अहिलेको मुख्य आवश्यकता रहेकाले कलेजले आफ्ना बिद्यार्थी तथा शिक्षकका लागि तनाब ब्यबस्थापन तालिम आयोजना गरेको हो । तालिम मा ५२ जना बिद्यार्थी तथा १३ जना शिक्षकहरुको सहभागिता रहेको थियो । बिगत लामो समय देखि यहि क्षेत्रमा काम गर्नु भएका अनुसन्धानकर्ता मोटिभेसनल स्पिकर ,स्कुल अफ ह्यापिनेसका सस्थापक हरि सिटौलाले सहजीकरण गर्नु भएको कार्यक्रममा बिद्यार्थीहरुले बर्तमान समयमा एकदमै चुनौतीपूर्ण रहेको समय ब्यबस्थापन , असल बानीको बिकास , स्वस्थ तथा तनाब रहित जीवन शैली ,

    • प्रकाशित मितिः असार ११, २०८०
    • ९०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिलाहरुलाई आत्मनिर्भर बनाउन साबुन बनाउने तालिम

    धरान /स्थानीय सरकारले पछिल्लो समय महिला लक्षित कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अगाडि बढाउन थालेका छन् । महिला लक्षित बजेटबाट उनीहरुलाई विभिन्न सीपमुलक तालिम दिँदै आएको हो । घरेलु उद्योगलाई प्रोत्साहित गर्दै महिलालाई आत्मनिर्भर बनाउन धरान उपमहानगरपालिका वडा नं. १७ ले शनिवार एक दिने साबुन बनाउने तालिम दिएको हो । धरान उपमहानगरपालिका वडा नंं ११ का वडाध्यक्ष लोकेन्द्र फागोले तीतेपातीमा पानी हालेर तालिमको उद्घाटन गरेका थिए । समृद्धि प्राकृतिक साबुन उद्योगकी सञ्चालक मनिता घिमिरेले वडामा रहेका २५ जना महिलाहरुलाई तालिम दिएकी थिइन् । संगम महिला समूहको सहकार्यमा आयोजना भएको सो तालिममा महिलाल

    • प्रकाशित मितिः असार १०, २०८०
    • १,३२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि बूढानिलकण्ठ र सनराइज स्कुललाई

    विराटनगर /  प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको बूढानिलकण्ठ अ. मा. वि.का सिरिन भट्टराई र रंगेलीको सनराइज नेशनल स्कुलका रामसुन्दर साहले जितेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले विराटचोकमा शुक्रबार आयोजना गरेको चित्रकला प्रतियोगिताको फाइनलमा सिनियरतर्फ बूढानिलकण्ठ र जुनियरमा सनराइज स्कुलले उपाधि जितेको हो । सिनियरतर्फको द्धितीय उर्लाबारीस्थित सप्तकोशी स्कुलका संकल्प ढकाल, तृतीय विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलकी कृतिका यादव र चौथो बेलबारीस्थित भानुभक्त स्कुलका रासिक विक घोषित भए । यसैगरी जुनियरतर्फको द्धितीय सुन्दरहरैचास

    • प्रकाशित मितिः असार ९, २०८०
    • ८४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा हिमालयन कलेजमा तीन हप्ते हस्पिटालिटी वर्कसप

    धरान /होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजमको क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुका लागी धरान १२ स्थित मेघा हिमालयन कलेजले होटल म्यानेजमेण्ट अन्तरगत तीन हप्ते हस्पिटालिटी वर्कसप सुरु गरेको छ । स्वीस कन्ट्याक्ट प्रोगामसँगको सहकार्यमा वर्कशप शुरु भएको विहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । कलेजका प्राचार्य भाष्कर पौडेलका अनुसार तीन हप्ता सम्म वर्कसप सन्चालन हुनेछ । वर्कसपमा स्वीस कन्ट्याक्ट मार्फत नेदरल्याण्डबाट आएका हस्पिटालिटी एक्स्पर्ट बेरेनड जन हेरिङ्गाले सहभागीहरुलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षक हेरिङ्गा २५ वर्षदेखि यस क्षेत्रमा क्रियाशील दक्ष प्रशिक्षक हुन ।

    • प्रकाशित मितिः असार ८, २०८०
    • १,००८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हरिनगरका पत्रकारका लागि क्षमता विकास तालिम

    विराटनगर /  नेपाल प्रेस युनियन सुनसरीले पत्रकारको क्षमता विकासका लागि एकदिने प्रशिक्षण सञ्चालन गरेको छ । प्रशिक्षणको सुनसरीको हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले उद्घाटन गर्नु भयो । हरिनगरा गाउँपालिकाको सभाहलमा आयोजित तालिममा पत्रकारिताका आचारसंहिता, पत्रकारितामा प्रविधिको प्रयोगलगायतका विषयमा जानकारी दिइएको थियो । पत्रकार कृष्ण अधिकारी, अमर खड्का, चेतन धमलालगायतले तालिममा सहजीकरण गर्नु भएको थियो । प्रेस युनियन सुनसरीका अध्यक्ष धु्रव ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अन्सारीले सुनसरीको दक्षिण क्षेत्र विकासमा पछाडि परेको गुनासो गर्नुभयो । उहाँले आफू

    • प्रकाशित मितिः असार ८, २०८०
    • ८२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढीपहिराले ताप्लेजुङका ८१ विद्यालय बन्द

    ताप्लेजुङ / ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ। बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो। गत शुक्रबार, बनिवार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिराले सिरिजङ्गा गाउँपालिका–८ आम्फुदीनका रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ। सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजङ्घा गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ। जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको

    • प्रकाशित मितिः असार ७, २०८०
    • ७७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुई दिनमा कवाडी पसल हटाउन धरान १० का अध्यक्षको निर्देशन

    धरान/  कवाडी पसलले टोलमा दुर्गन्ध फैलाएको भन्दै वडा नम्बर १० का अध्यक्षले स्थानीय पसललाइ २ दिन भित्र हटाउन निर्देशन दिएका छन् । वडा अध्यक्ष बिबेक राइले ३५ दिन अघि पसल सार्न अल्टिमेटम सहितको सुचना टास गरेका थिए । आज ३३ दिन पछि अनुगमनका क्रममा २ दिन पसल सारी सक्न निर्देशन दिएका हुन् । धरान १० विशाल पथमा रहेको बेचनप्रशाद शाह र रोशन साहले सञ्चालन गरेको कवाडि पसल हटाउन निर्देशन दिएका छन् । पसलको अनुगमन गर्न वडाध्यक्ष सहित स्थानिय टोल विकास समितिका प्रतिनिधि र स्थानियवासीले पुगेका थिए । ३५ दिने सुचनालाई ख्याल गर्दै आधा भन्दा बढि सामान अन्यत्र सारी सकेको साहले बताए । बाकि रहेको सामा

    • प्रकाशित मितिः असार ५, २०८०
    • ३,४३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved