शिक्षा

    Showing 1,271-1,280 of 1,830 items.
  • बिराटनगर जेसीजले मानवीय सेवा सप्ताह २०२३ सुरु गरेको छ ।

    बिराटनगर / बिराटनगरको बिराटेश्वर वृद्धाश्रममा आश्रित आमा बुवाहरुलाई साउन १५ का दिनबाट खिर खुवाएर साथै लत्ता कपडा बितरण गरेर साताब्यापी कार्यक्रम जेसीजले सुरु गरेको हो। बिराटनगर वडा नम्बर ८ का वडाध्यक्ष राम पोखरेलले जेसीजले आफ्नो वडामा आएर आमा बुवाहरु संग आत्मीय बिहानी कार्यक्रमको आयोजना गरेकोमा आफु एक्दमै खुसी महसुस  गरेको बताए ।   आगामी दिनहरुमा पनि यस्ता कार्यहरुमा आफूहरु समेत जेसिज संग सहकार्य गर्दै अघि बढ्ने बिश्वास ब्यक्त गर्नु गरेका छन ।त्यस्तै गरी दोश्रो कार्यक्रम शैक्षिक कोशेली बितरण कार्यक्रम बिराटनगर वडा नम्बर ३ मा रहेको निम्न वर्गका बालवालिकाहरुलाई अध्ययन गर्ने मदनआध

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 741 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३ दिने मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम संचालन

    बिराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले ३ दिने मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम संचालन गरेको छ । सो अभिमुखिकरण तालिम प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सोमबार संचालन गरिएको छ । श्रावण १५ गते बाट संचालन भएको उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा बालवालिका सेवा केन्द्रमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रम प्रहरी नायव उपरिक्षक विनोद कुमार सुनुवारको प्रमुख आतिथ्यतामा संचालन भएको थियो । तालिममा मनोविमर्शकर्ता स्वस्तिका पोखरेलले सहभाग

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 896 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु र मलमासको प्रभाव बोलबममा भक्तजनहरुको संख्या न्यून

    धरान/  बोलबमको समयमा धरान १४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा भक्तजनको आगमन न्यून रहेको छ । विगतका बर्षहरुमा बोलबमको समयमा अत्याधिक भक्तजनहरु आए पनि धरानमा फैलिएको डेंगु संक्रमण र मलमासका कारण सोमबारको दिन पनि चहलपहल कम रहेको छ । विगतमा मलमासमा समेत भक्तजनहरु कम आउने गरेका थिए । तर यस बर्ष मलमासले मात्र हैन धरान डेंगु संक्रमण भयावह बन्दा धरान आउन नै अन्य ठाउँका सर्वसाधारण डराउने गर्छन् । पिण्डेश्वर मन्दिरमा भेटिएकी लाँलीगुरास नगरपालिकाकी गीता बाँनियाले छोरालाई डेंगु भएका कारण उपचारका लागि आएको र अहिले सञ्चो भएपछि पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको बताइन् । उनले भनिन्–&lsquo

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 897 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेकपा एमाले धरानले तीन महिने स्कुल बिभाग प्रशिक्षण अभियान सुचारु गरेको छ ।

    धरान / नेकपा एमाले धरानले तीन महिने प्रशिक्षण अभियानको पहिलो चरणको  नगर स्तरिय कार्यक्रम शनिबार सम्पन्न गरेको छ। धरानका वडा र टोल स्तरमा यो अभियान पुराउने उदेश्यले स्कुल बिभाग  प्रशिक्षण कार्यक्रम गरेको  एमाले धरानका उप सचीव तथा स्कुल बिभाग प्रमुख योगेशबाबू काफ्लेले बताए। उक्त प्रशिक्षण अभियानमा नेतृत्व बिकाश,प्रतिबेदन तथा माइन्युट लेखन र उद्घोष तालिमा सिकाएको छ। प्रशिक्षणको अभियानमा एमाले प्रदेश कमिटी सदस्य दोर्पध्वोज राई,एमाले जिल्ला कमिटी सचिवालय सदस्य नारायण प्रसाद सुबेदीले सहजीकरण गर्दै आएका छन् । शनिबार सम्पन्न भएको पहिलो चरणको कार्यक्रममा बोल्दै प्रमुख अतिथि ए

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 664 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईइ रनिङ शिल्डको उपाधि बराहा राईजिङलाई

    विराटनगर/  दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ । विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा राईजिङले उपाधि जितेको हो । उपाधिसँगै बराहाले नगद १२ हजार २ सय २२ रुपैयाँ र ट्रफि पाएको छ । उपबिजेता बनेको सत्यनारयण स्कुलले ७ हजार ७ सय ७७ रुपैयाँ र ट्रफिमा चित्त बुझायो । बराहा राईजिङलाई उपाधि दिलाउन कृष पौडेल नायक सावित भए । उनले २ गोल गरे । प्रतियोगिताको म्यान अफ फाइनल बराहा राईजिङका आयुश मगर घोषित भए । विद्यागत पुरस्कारहरुमा पनि बराह

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 790 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर विद्यापीठमा प्राध्यापकद्वयलाई बिदाइ

    धरान/ पिण्डेश्वर विद्यापीठको प्रजातन्त्रवादी प्राध्यापक सङ्घ एकाइले विद्यापीठमा लामो समय प्राध्यापन गरी सेवानिवृत्त भएका दुईजना प्राध्यापकहरूलाई शुक्रबार बिदाइ गरेको छ ।  सङ्घले प्राचीन न्याय विषयका प्राध्यापक एवम् पूर्वप्राचार्य डा चन्द्रमणि नेपाल र साहित्य विषयका प्राध्यापक डा. भरतप्रसाद भट्टराईलाई सम्मानसहित बिदाइ गरेको हो ।  विश्वविद्यालयमा डा. नेपालले ३५ वर्ष र डा. भट्टराईले ३० वर्ष सेवा गरी पुर्याएको योगदानबारे वक्ताहरूले प्रकाश पारेका थिए ।  कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वप्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले संस्कृत वाङ्मयका विभिन्न विधामा खोज&nd

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 896 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने

    विराटनगर। विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो । आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ । नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले फेसन शो गर्न लागिएको तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले जानकारी दिइन् । ‘नेपालमा पनि निकै उत्कृष्ट फेसन डिजाइनरहरू हुनुहुन्छ, हामीसँग भएका डिजाइनरहरूको कलालाई फेसन शो का माध्यमबाट स

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 1,106 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भानु कलेजमा नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण

    विराटनगर/  भानु कलेजले  महेन्द्र पार्टी प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण गराएको छ । विज्ञान तथा व्यवस्थापन संकायमा गरी जम्मा ३५० नयाँ भर्ना भएका विद्यार्थीहरु अभिमुखीकरण कार्यक्रममा सहभागी भएको कलेजका प्रिन्सिपल मोहन कुमार श्रेष्ठले जानकारी दिए । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजको नियम तथा अध्यापनको तौर–तरिकाका वारेमा डा. नरेन्द्र कुमार चौधरीले जानकारी गराएका थिए । कार्यक्रममा कलेजका डाइरेक्टरहरु प्रा.डा. दामोदर थापा क्षेत्री, प्रा.डा. देवेन्द्र अधिकारी, प्रा.डा. नागेन्द्र प्रसाद साह, प्रा.डा. राजु राम थापा, अतिरिक्त

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 973 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको ४ नंं. वडा सडक सञ्जालमा पछाडि

    धरान/  धरान उपमहानगरपालिका वडा नं. १५ देखि वडा नं ५ हुदै धरान ४ को हर्दिया जोड्ने सडक समयमा नबनेपछि थपिएको म्यादमा पनि सडक बन्न नसक्दा त्यहाँका स्थानीयहरु मारमा परेका छन् । ०७५ सालमा ठेक्का सम्झौता भएको सडक म्याद गु्रजिएर थपिएको समय सीमा समेत सकिएको छ । तर विविध कारणले सडक बन्न नसक्दा यहाँका स्थानीयहरु मारमा परेका हुन् । धरान ४ हर्दिया धरान उपमहानगरपालिकाको कृषि पकेट क्षेत्र हो । यहाँ विभिन्न प्रकारका कृषिजन्य उत्पादन हुन्छ । यहाँका सर्वसाधारणले उत्पादन गरेको कृषि सामाग्री धरानसम्म ल्याएर विक्री गर्ने गर्छन । हर्दियाबाट धरान उपमहानगरपालिको बजारसम्म आइपुग्न करिब साढे १६ किमीको दूर

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 1,056 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर विद्यापीठमा ‘शोधसुधा’ को प्रकाशन प्रारम्भ

    धरान/  पिण्डेश्वर विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइले ‘शोधसुधा’ जर्नलको प्रकाशन प्रारम्भ गरेको छ । विज्ञसमीक्षित बहुभाषिक अनुसन्धानात्मक जर्नलको पहिलो अङ्क बुधबार विमोचन भएको छ ।  प्रकाशित जर्नलका विषयमा प्राडा सागरमणि सुवेदी, उपप्राध्यापक डा जीवनकुमार राई र उपप्राध्यापक राजेश विद्रोहीले समीक्षा प्रस्तुत गरेका थिए । जर्नलमा संस्कृत भाषामा लेखिएका डा गुरुप्रसाद कोइराला, डा महानन्द तिमिल्सिना उपप्राध्यापक टीकाराम दाहाल, उपप्राध्यापक तुलसी पौडेल र दीपेन्द्र गौतमका लेखहरू समेटिएका छन्  भने डा रमेश घिमिरे, डा तुलसी गौतम, डा नित्यानन्द खतिवडा र सहप्राध्यापक अम्बररा

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 1,019 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved