शिक्षा

    Showing १,२३१-१,२४० of १,९२४ items.
  • जेष्ठ नागरिकलाई छलफल गर्न र महिलाहरुको सिपमुलक कार्यक्रम गर्न सम्पर्क कार्यालय स्थापना

    धरान/  जेष्ठ नागरिकहरुका लागि आराम, रमाइलो सहित छलफल तथा विचार विमर्श गर्नुका साथै महिलाहरुमा सिप सिक्ने स्थानका रुपमा धरान उपमहानगरपालिका वडा नम्बर १५ ले जेष्ठ नागरिक सेवा मिलन केन्द्र सम्पर्क कार्यालय र महिला उद्यमी सिपमुलक, जनचेतना, क्षमता विकाश, आयमुलक प्रशिक्षक सम्पर्क कार्यालयको स्थापना गरेको छ । वडाको पाथिभरा लाईनमा रहेको रात्रीकालिन बसपार्कमा रहेको टिकट काउण्टरलाई सम्पर्क कार्यालयको रुपमा स्थापना गरि वडा महिला संजाल र जेष्ठ नागरिक सेवा मिलन केन्द्रलाई सोमबार प्रजातन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि वडाअध्यक्ष नरेश इवारमले चाबी हस्तान्तरण गरेका छन् । धरान ८ भोटेप

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • ६२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रवणकुमार मेमोरियल डिपो बास्केटवल कपः प्रभात र होलिल्याण्ड फाइनलमा भिड्ने

    धरान/ डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा संपन्न भइरहेको दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको फाइनलमा प्रभात स्कुल र होलिल्याण्ड स्कुल भिड्ने पक्का भएको छ । सोमवार भएको सेमिफाइनल खेलमा प्रभात स्कुलले काम्रेल स्कुललाई ३४–२८ र होलिल्याण्ड स्कुलले डिपो स्कुललाई ५०–१३ अंकको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन । सोमवार भएको पहिलो सेमिफाइनल खेलमा प्रभात र काम्रेल स्कुलले प्रत्येक क्वाटरमा ९–७, ७–७, ८–६ र १०–८ अंक जोडेका थिए । खेलमा प्रभात स्कुललका लियोन राईले व्यक्तिगत २६ अंक जोडेका

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • ६९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुगम वडामा एउटा पनि छैन विद्यालय, दुई घण्टाको पैदल हिड्नुपर्ने बाध्यता

    धरान/ धरान उपमहानगरपालिका शिक्षा, स्वास्थ्य र टोलटोलमा कालोपत्रे सडकको सहरको नामले नेपालमै प्रचलित छ । तर यही उपमहानगरपालिकाको कुनै कुनै वडामा सहज रुपमा सवारी साधन पुग्दैन र विद्यालय जानका लागि विद्यार्थीहरु घण्टौ हिड्नुपर्छ भन्ने कुरा सायदै कसैलाई थाहा छैन । यस्तै अवस्था छ धरान धरान उपमहानगरपालिका वडा नं. ४ शिवजट्टामा । यहा कच्ची सडक भएपनि सवारी साधन पुग्दैन जसले गर्दा बालबालिका घण्टौ हिडेर विद्यालयसम्म पुग्न बाध्य छन् । झट्ट हेर्दा शिवजट्टा धरान उपमहानगरपालिकभित्रै पर्छ भन्दा धरैलाई पत्यार लाग्न नसक्ला । धरानका सबै वडाहरु चिल्ला कालोपत्रे भइरहँदा धरान ४ शिवजट्टासम्म पुग्न सवारी साधन पुर्

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • ८२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा ज्येष्ठ नागरिकको सम्मान स्वरुप घरमै पुगेर स्वास्थ्य परिक्षण

    वराहक्षेत्र/  वराहक्षेत्रमा ज्येष्ठ नागरिकहरूको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरु टोलटोलमा पुग्ने गरेका छन् । नगरपालिकाका सस्वास्थ्यकर्मी स्थानीय वडाका जनप्रतिनिधिहरुसंग समन्वय गरेर ३-३ महिनामा ज्येष्ठ नागरिकहरूको स्वस्थ्य परिक्षण गर्न घरमै पुग्ने गरेको नगर प्रमुख रमेश कार्कीले बताए । वडाका ज्येष्ठ नागरिक जो स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने, नियमित औषधी लिने, दीर्घ रोगीहरूको सुविधाको लागि घरमै गएर स्वास्थ्य परीक्षण सहित औषधी उपचार गरिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • ७०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा कविहरूको जमघट हुने

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्रमा पूर्व–मेचीदेखि महाकालीसम्मका कविहरूको जामघट हुनेभएको छ । वराहक्षेत्रमा स्थापित स्वर्णिम साहित्य समाजले ‘प्रज्ञा कविता उत्सव २०८० को आयोजना गरी कविहरूलाई एकै ठाउँमा भेला गर्न लागेको हो । स्वर्णिम साहित्य समाज वराहक्षेत्र–३ ले नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०८० मा उत्कृष्ट भएका दश कविलाई केन्द्रित गर्दै फागुन १२ गते चक्रघट्टीमा ‘प्रज्ञा कविता उत्सव’ गर्ने भएको समाजका अध्यक्ष प्रकाश दिप्साली राईले जानकारी दिए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कार्यक्रम हुने आयो

    • प्रकाशित मितिः फागुन ४, २०८०
    • ६८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाथीभरा एड्भरटाइजिङ दशौं वर्षमा

    इटहरी/ कोशी प्रदेशको इटहरी उपमहानगरपालिकामा रहेको पाथीभरा एड्भरटाइजिङ प्रालि दशौं वर्षमा प्रवेश गरेको छ ।   यस्तै पाथीभरा जब लिङ्क चौथो वर्ष पूरा गरेर पाँच वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ । इटहरीमा प्रधान कार्यालय रहेको कम्पनी  श्री पञ्चमीको अवसर पारेर उद्घाटन भएको कम्पनी १० वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । प्रा.लिका प्रबन्ध निर्देशक पवन अधिकारीले पाथीभरा एड्भरटाईजिङ्ग र पाथीभरा जब लिङ्कप्रति आस्था, भरोसा एवं विश्वास प्रदान गर्ने विज्ञापनदाता, सञ्चारमाध्यमहरू, कर्मचारी एव शुभेच्छुकहरूमा कृतज्ञता व्यक्त गरेका छन् । पाथीभरा जब लिङ्कले बेरोजग

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • ६५४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पनि मनाइयो सरस्वती पूजा

    धरान/  प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा धरानमा समेत बिहिबार धुमधामका साथ मनाइयो । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । आजको दिनलाई अभिभावक तथा विद्यालयहरुले आफ्ना नानीहरुलाई अक्षर सुभारम्भ समेत गराउने गरेका छन् । धरानका संस्थागत तथा नीजि विद्यालयहरुले विद्याकी देवी सरस्वतीको धुमधाम मनाएका छन् । कतिपय विद्यालयहरुले भने यसलाई अवसरको रुपमा समेत लिएका छन् । अक्षर शुभारम्भको अवसर पारेर बालबालिकालाई भर्ना गर्ने सुनौलो अवसरका रुपमा समेत लिएका थिए । अक्षर सुभारम्भको दिन संस्थागत विद्यालय भन्दा

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • ६७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरस्वती पुजामा सिटि मन्टेश्वरीद्वारा शैक्षिक सामग्री विरतण

    धरान/ सरस्वती पुजाको अवसर पारेर धरान १६ स्थित सिटि मन्टेश्वरी चिल्ड्रेन हाउस तथा ट्रेनिङ सेन्टरले शैक्षिक सामग्री वितरण गरेको छ । बुधबार मन्टेश्वरीले सरस्वती पुजामा समुदायमा आधारित स्थानीय प्रगति बाल विकाश केन्द्रलाई शैक्षिक सामग्री वितरण गरेको हो । मन्टेश्वरीकी संचालिका ओमु कुमारी राई केन्द्रलाई सामग्री हस्तान्तरण गरेकी थिईन् । मन्टेश्वरीले पेन्सिल, क्राउन, इरेजर, ब्लाङ कपि, लगायतका शैक्षिक सामग्री प्रदान गरेको हो । मन्टेश्वरीले सरस्वती पुजाकै अवसर पारेर अक्षरशुभारम्भ कार्यक्रम समेत गरेको छ । साना साना बालबालिकाहरुलाई पारिवारिक वातावरणमा अध्यापन गराउँनुका साथै चिकित्सकीय सेवाको समेत

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • ७५३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यमा उत्कृष्ट

    वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनरस्थापनाको लागि गर्दै आएको काम , योजना र कार्यक्रमहरुको अध्ययनकालागि कंग्गो , तान्जेनिया , नेदरल्याण्ड र केन्याका अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका प्रतिनिधिहरु आएका छन् । अपाङ्गताको क्षेत्रमा काम गर्दै आईरहेको अन्तराष्ट्रिय गैर सरकारी संस्था करुणा फाउण्डेशन मार्फत चार देशबाट पाच जना प्रतिनिधिहरु वराहक्षेत्र आएका हुन् । करुणा फाउण्डेसनमार्फत नेदरल्याण्डबाट रेनी बियोडेशन , तेन्जिनियाबाट एग्नीस , जेवेश मडमी , कंङ्गोबाट किरुदरा जेम्स र केन्याबाट एन्डफेन आएर अध्ययन , अवलोकन तथा सिकाईकालागि आएको सामाजिक बिकाश साखाका

    • प्रकाशित मितिः फागुन १, २०८०
    • ६१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्यक शिक्षा आधारभूत विद्यालयमा न्यानो कपडा वितरण

    धरान/ श्री सम्यक शिक्षा आधारभूत विद्यालय धरान १७, उदयटोलमा समाजसेवी शरिन तामाङ्गको पहलमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । समाजसेवी दलबहादुर बहादुुर खड्का, सुुमन श्रेष्ठ, रमेश खत्री र नाम खुलाउन नचाहेका दुई जना सहित धरान माडवारी युवाका अध्यक्ष तथा वडा नम्बर २ को वडा सदस्य दिनेश कुमार अग्रवालको तर्फबाट गरी जम्मा ६० थान न्यानो कपडा, ५० थान टोपी र २० थान जुुत्ता वितरण गरिएको हो । न्यानो कपडा वितरण कार्यक्रममा मारवाडी युवा मञ्च धरानका महासचिव तथा मारवाडी युवा संगठनका केन्द्रिय सदस्य चन्द्र अग्रवाल तथा मारवाडी युवा मञ्चका कोषाध्यक्ष मनिष बंशलको उपस्थिति रहेको थियो ।

    • प्रकाशित मितिः फागुन १, २०८०
    • ५५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved