शिक्षा

    Showing 1,171-1,180 of 1,830 items.
  • विभिन्न कविले कवि पाख्रिनका कविता सुनाए

    धरान/ शनिबार धरानमा पूर्वका विभिन्न स्थानबाट आएका कविहरू भेला भएका थिए । सन्दर्भ थियो – धराने कवि सुदीप पाख्रिनको ‘दगुरिहिँड्ने चौबाटो’ कविता सङ्ग्रहको दोस्रो संस्करणको सन्दर्भमा आयोजित काव्योत्सव । सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटालगायतका स्थानबाट भेला भएका कवि–लेखकहरू भेला हुनेबित्तिकै पृष्ठभूमिमा बजिरहेको मधुरो सङ्गीतसँगै कवि हेमन यात्रीले कार्यक्रमबारे जानकारी गराए । त्यस क्रममा ‘दगुरिहिँड्ने चौबाटो’ कविता सङ्ग्रहभित्र रहेका दुई दर्जन कविता विभिन्न कविहरूले वाचन गरेका थिए । प्रायः जसो कार्यक्रममा कविहरूले आफ्नो कविता आफै वाचन गर्छन् तर त्यस दिन

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 720 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान रन : धरान मेघाका संयोगहाङ र कोशी सेन्ट जेम्सकी आयुसा प्रथम

    सुनसरी/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०८० अन्तर्गत हिसान रनमा छात्रतर्फ धरान मेघा हिमालयन कलेज र छात्रातर्फ कोशी सेन्टजेम्स स्कूल प्रथम भएका छन । इटहरीमा आइतबार बिहान भएको ५ किलोमिटर लामो दौडमा धरान मेघाका संयोगहाङ राईले निर्धारित दुरी १४ मिनेट ३९ सेकेण्डमा पुरा गरेर प्रथम भए । एम्स एकेडेमी धरानका प्रताप राई १५ मिनेट ६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए । सुनाखरी एकेडेमीका उज्वल राईले १५ मिनेट १९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए । छात्रातर्फ कोशी सेन्टजेम्सकी आयुसा प्रधानले २० मिनेट २२ सेकेण्डमा निर्धारित दुरी पार गर्द

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 991 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जनता आधारभुतका बिद्यार्थीलाई न्यानो कपडा

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा ८ शुक्रबारे स्थित जनता आधारभुत बिद्यालयमा अध्यनरत् बिद्यार्थीहरुलाइ न्यानो कपडा ( ट्र्याकसुट ) बितरण गरिएको छ । वडा नं ८ को कार्यलयले वालशिक्षा देखि कक्षा ७ सम्म अध्यनरत् ८३ जना बिद्यार्थीहरुलाइएक सेट न्यानो कपडाको रुपमा ट्र्याकसुट बितरण गरिएको हो । उक्त न्यानो कपडा आज शुक्रबार बिद्यालयमा पुगेर वडाध्यक्ष रोशन खड्का , शिक्षा अधिकृत उत्तम भारति,, वडा सचिव गंगा लिम्बू तथा वडाका सदस्य नविना बिश्बकर्मा , सुरेन्द्र राजधामि , तुलसा राई , देवनाराण मोचेले बिद्यार्थीहरहलाई बितरण गरेका थिए । प्राय बिपन्न परिवारका बिद्यार्थीहरु पढ्ने बिद्यालयमा वडा

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

    वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिकामा पाचौं माध्यमिक बिद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ वराहक्षेत्र नगरपालिका खेलकुद बिकास समितिको आयोजनामा शनिवारबाट नगर स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । पाचौं नगर स्तरीय माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले गरेका थिए । नगर खेलकुद बिकास समितिका संयोजक तथा वडा नं ७ का अध्यक्ष कपिल आचार्यको सभाध्यक्षतामा आयोजना भए

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान सुनसरीको स्पोर्ट्स मिटमा ६ सय बिद्यार्थीले प्रतिष्पर्धा गर्ने

    सुनसरी/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८० आइतबार देखी सुरु हुने भएको छ । शुक्रबार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी १० औं संस्करणको स्पोर्ट्स मिट माघ १४ देखी २० गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो । एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, बुद्धीचाल र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरुमा प्रतिष्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भटराईले जानकारी दिए । गत बर्षदेखी सुरु गरिएको हिसान ५ किलोमिटर रनलाई यसबर्ष पनि निरन्तरता दिने

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 751 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुमेधा वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट १० जना फाईनलमा प्रवेश

    धरान/ र्‍याडिकल लाईट नेपाल प्रा.लि.ले आयोजना गरेको धरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिताको बुधबार भएको दोश्रो चरणबाट उत्कृष्ट १० जना फाईनलमा प्रवेश गरेका छन। फाईनलमा प्रबेस गर्नेहरुमा धरान उच्च का स्नेहा श्रेष्ठ र बिदिसा अग्रवाल, शारदा बालिका नमुना मा.बि. का अनुस्का राई, यु.एन. नबोदयका स्नेहा निरौला र शितल अधिकारी रहेका छन। यसैगरी मेघा–हिमालयनका सम्पन्न सुवेदी, शिक्षा सदन मा.बि. का जेनिसा राई, चन्द्र संस्कृत मा.बि. का सृजन खतिवडा र ऋषि राज गौतम र ज्ञानोदय मा.बि. का अनिशा कार्की फाईनलमा प्रवेस गरेका छन। धरान–१३ स्थित वडा कार्यालय परिसर

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 462 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘चाँय जाति’ नेपाल पिछडावर्गमा सुचिकृत

    वराहक्षेत्र/  हालसम्म राज्यको कुनै समुदाय सुचिकृत नभएका चाँय जातिहरु पिछडावर्गमा सुचिकृत भएका छन् । सोमवार श्रीमहल पुल्चौक ललितपुर स्थित कार्यलयमा बसेको संबैधानिक राष्ट्रिय समाबेशी आयोगको बैठकले चाँय जातिलाई नेपाल पिछडावर्गमा समाबेश गरि सुचिकृत गरेको हो । नेपालको सुनसरी, मोरङ्ग, झापा, सर्लाही, रौतहट लगाएका तराईका जिल्लामा बसोबास रहेको चाँय जाति भित्र चन्द्रबशी र मण्डल थर रहेका छन् । बषौदेखि राज्य वर्ण व्यवस्थामा जोडिन चाहे पनि आज पूरा भएको नेपाल चन्दबंशी समाजका पुर्व केन्द्रीय सचिब राम कुमार मण्डलले बताए । उनले भने, ‘आजनै राष्ट्रिय समावेश आयोगका माननीय सदस्य तथा प्रवक्ता पु

    • प्रकाशित मितिः माघ १०, २०८०
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामको रोङमा ‘एक रुपैयाँ बचत’ अभियान

    इलाम/ रोङ गाउँपालिकाले कुनै पनि बालबालिका रकम अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि ‘एक रुपैयाँ बचत’ अभियान धमाधम चलाइरहेको छ ।“अभाव, गरिबी र कमजोर आर्थिक अवस्थाकै कारण हाम्रो गाउँपालिकाका कुनै पनि बालबालिका उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ‘एक रुपैयाँ बचत’ कार्यकम सुरुआत गरेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए । उनले भने, “प्रत्येक बालबालिकाको बैंक खातामा गाउँपालिकाले हरेक दिन रु. एक जम्मा गरिदिन्छ र उनीहरूलाई पनि आफैँ बचत गर्न लगाउँछ ।” यो कार्यक्रमका लागि दैनिक एक

    • प्रकाशित मितिः माघ ८, २०८०
    • 437 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अत्याधिक चिसो बढेपछि विराटनगरमा तीन दिन विद्यालय विदा

    विराटनगर/ शीतलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था विदा दिने निर्णय गरेको छ । मंगलबार एक सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको हो । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिने निर्णय गरिएको महानगरले जनाएको छ । केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ ।. “केही दिनदेखि बढेको चिसो तथा शीतलहरका कारण वि

    • प्रकाशित मितिः माघ २, २०८०
    • 530 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्याम्पस प्रबेशद्वारमै कण्डमको थुप्रो

    धनकुटा । धनकुटाको पाख्रिबास स्थित जालपादेवी क्याम्पस समेत संचालन भइरहेको जालपादेवी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको हाताभित्रै लाजमर्दो दृश्य देखिएको छ । क्याम्पसको प्रमुख प्रबेशद्वारको नजिकै यत्रतत्र कण्डमहरु फ्यालिएको छ । परिसरभित्रै रहेको सरस्वती मन्दिर वरपर पनि उक्त दृश्य देख्न सकिन्छ । केही प्रयोग गरिसकेका र केही त्यतिकै फ्यांकिएको अवस्थामा फेला पारिएको हो । शिक्षालय जस्तो पवित्र स्थल छेउछाउ यस्तो दृश्य भेटिनुले बिद्यार्थीहरुलाई नै लाज मान्दै हिंड्नु पर्ने अवस्था सिर्जना भएको छ । क्याम्पस हाता सरसफाइको क्रममा उक्त दृश्य देखिएको हो । यस बिषयमा बुझ्दा जालपादेवी प्राविधिक शिक्

    • प्रकाशित मितिः माघ १, २०८०
    • 2,426 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved