शिक्षा

    Showing 1,141-1,150 of 1,830 items.
  • वराहक्षेत्रमा कविहरूको जमघट हुने

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्रमा पूर्व–मेचीदेखि महाकालीसम्मका कविहरूको जामघट हुनेभएको छ । वराहक्षेत्रमा स्थापित स्वर्णिम साहित्य समाजले ‘प्रज्ञा कविता उत्सव २०८० को आयोजना गरी कविहरूलाई एकै ठाउँमा भेला गर्न लागेको हो । स्वर्णिम साहित्य समाज वराहक्षेत्र–३ ले नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०८० मा उत्कृष्ट भएका दश कविलाई केन्द्रित गर्दै फागुन १२ गते चक्रघट्टीमा ‘प्रज्ञा कविता उत्सव’ गर्ने भएको समाजका अध्यक्ष प्रकाश दिप्साली राईले जानकारी दिए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कार्यक्रम हुने आयो

    • प्रकाशित मितिः फागुन ४, २०८०
    • 658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाथीभरा एड्भरटाइजिङ दशौं वर्षमा

    इटहरी/ कोशी प्रदेशको इटहरी उपमहानगरपालिकामा रहेको पाथीभरा एड्भरटाइजिङ प्रालि दशौं वर्षमा प्रवेश गरेको छ ।   यस्तै पाथीभरा जब लिङ्क चौथो वर्ष पूरा गरेर पाँच वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ । इटहरीमा प्रधान कार्यालय रहेको कम्पनी  श्री पञ्चमीको अवसर पारेर उद्घाटन भएको कम्पनी १० वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । प्रा.लिका प्रबन्ध निर्देशक पवन अधिकारीले पाथीभरा एड्भरटाईजिङ्ग र पाथीभरा जब लिङ्कप्रति आस्था, भरोसा एवं विश्वास प्रदान गर्ने विज्ञापनदाता, सञ्चारमाध्यमहरू, कर्मचारी एव शुभेच्छुकहरूमा कृतज्ञता व्यक्त गरेका छन् । पाथीभरा जब लिङ्कले बेरोजग

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 586 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पनि मनाइयो सरस्वती पूजा

    धरान/  प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा धरानमा समेत बिहिबार धुमधामका साथ मनाइयो । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । आजको दिनलाई अभिभावक तथा विद्यालयहरुले आफ्ना नानीहरुलाई अक्षर सुभारम्भ समेत गराउने गरेका छन् । धरानका संस्थागत तथा नीजि विद्यालयहरुले विद्याकी देवी सरस्वतीको धुमधाम मनाएका छन् । कतिपय विद्यालयहरुले भने यसलाई अवसरको रुपमा समेत लिएका छन् । अक्षर शुभारम्भको अवसर पारेर बालबालिकालाई भर्ना गर्ने सुनौलो अवसरका रुपमा समेत लिएका थिए । अक्षर सुभारम्भको दिन संस्थागत विद्यालय भन्दा

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 611 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरस्वती पुजामा सिटि मन्टेश्वरीद्वारा शैक्षिक सामग्री विरतण

    धरान/ सरस्वती पुजाको अवसर पारेर धरान १६ स्थित सिटि मन्टेश्वरी चिल्ड्रेन हाउस तथा ट्रेनिङ सेन्टरले शैक्षिक सामग्री वितरण गरेको छ । बुधबार मन्टेश्वरीले सरस्वती पुजामा समुदायमा आधारित स्थानीय प्रगति बाल विकाश केन्द्रलाई शैक्षिक सामग्री वितरण गरेको हो । मन्टेश्वरीकी संचालिका ओमु कुमारी राई केन्द्रलाई सामग्री हस्तान्तरण गरेकी थिईन् । मन्टेश्वरीले पेन्सिल, क्राउन, इरेजर, ब्लाङ कपि, लगायतका शैक्षिक सामग्री प्रदान गरेको हो । मन्टेश्वरीले सरस्वती पुजाकै अवसर पारेर अक्षरशुभारम्भ कार्यक्रम समेत गरेको छ । साना साना बालबालिकाहरुलाई पारिवारिक वातावरणमा अध्यापन गराउँनुका साथै चिकित्सकीय सेवाको समेत

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 677 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यमा उत्कृष्ट

    वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनरस्थापनाको लागि गर्दै आएको काम , योजना र कार्यक्रमहरुको अध्ययनकालागि कंग्गो , तान्जेनिया , नेदरल्याण्ड र केन्याका अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका प्रतिनिधिहरु आएका छन् । अपाङ्गताको क्षेत्रमा काम गर्दै आईरहेको अन्तराष्ट्रिय गैर सरकारी संस्था करुणा फाउण्डेशन मार्फत चार देशबाट पाच जना प्रतिनिधिहरु वराहक्षेत्र आएका हुन् । करुणा फाउण्डेसनमार्फत नेदरल्याण्डबाट रेनी बियोडेशन , तेन्जिनियाबाट एग्नीस , जेवेश मडमी , कंङ्गोबाट किरुदरा जेम्स र केन्याबाट एन्डफेन आएर अध्ययन , अवलोकन तथा सिकाईकालागि आएको सामाजिक बिकाश साखाका

    • प्रकाशित मितिः फागुन १, २०८०
    • 583 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्यक शिक्षा आधारभूत विद्यालयमा न्यानो कपडा वितरण

    धरान/ श्री सम्यक शिक्षा आधारभूत विद्यालय धरान १७, उदयटोलमा समाजसेवी शरिन तामाङ्गको पहलमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । समाजसेवी दलबहादुर बहादुुर खड्का, सुुमन श्रेष्ठ, रमेश खत्री र नाम खुलाउन नचाहेका दुई जना सहित धरान माडवारी युवाका अध्यक्ष तथा वडा नम्बर २ को वडा सदस्य दिनेश कुमार अग्रवालको तर्फबाट गरी जम्मा ६० थान न्यानो कपडा, ५० थान टोपी र २० थान जुुत्ता वितरण गरिएको हो । न्यानो कपडा वितरण कार्यक्रममा मारवाडी युवा मञ्च धरानका महासचिव तथा मारवाडी युवा संगठनका केन्द्रिय सदस्य चन्द्र अग्रवाल तथा मारवाडी युवा मञ्चका कोषाध्यक्ष मनिष बंशलको उपस्थिति रहेको थियो ।

    • प्रकाशित मितिः फागुन १, २०८०
    • 503 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुर्तिजन्य वस्तु विक्री वितरणमा रोक लगाउन बजार अनुगमन

    धरान/ धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रि वितरण र प्रयोगमा रोक लगाएसँगै अनुगमन गरेर वरामद गर्ने र नराख्न सम्झाउने कामलाई तिब्रता दिएको छ । मोरङको विराटनगर उपमहानगरपालिका, काठमाण्डौ महानगरपालिका लगायतका स्थानमा नगर स्तरीय निर्णयबाट रोक लगाएसंगै धरानमा पनि नियन्त्रणका प्रयास थालेको हो । गत २९ पौषमा बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक स्थलमा सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । सोही अनुरुप नगर प्रमुख हर्क सम्पाङले १५ दिने सार्वजनिक सूचना निकालेर सबैलाई जानकारी समेत गराएका थिए । आइतबारदेखि बजारमा भएका किराना पसल, पान पसलहरुमा

    • प्रकाशित मितिः फागुन १, २०८०
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शैक्षिक सुधारको माग गर्दै ज्ञापन पत्र

    विराटनगर/ प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाएको छ । आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई मार्फत परिषद्ले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । शिक्षा क्षेत्रको समग्र सुधारका लागि परिषद्ले सञ्चालन गरेको राष्ट्रव्यापी शैक्षिक अभियान २०८० मा उठान भएका माग एवम् सुझावहरू प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएको कार्यक्रम संयोजक अभिषेक पोखरेलले जानकारी दिए । परिषद्ले केही समय अगाडी विभिन्न कलेजका विद्यार्थी र शिक्षकहरूलाई वर्तमान शिक्षाको अवस्थाबारे शैक्षिक सर्वेक्षण फारम

    • प्रकाशित मितिः माघ २९, २०८०
    • 692 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोर्खा भु.पु.सैनिक सुवास राई बेलायतमा सम्मानित हुने

    धरान/ वेलायतकै तेस्रो ठुलो नागरिक सम्मान मेम्वर अफ मोस्ट एक्सिलेन्स अर्डर अफ द व्रिटिस एम्पायर (एमविइ) पदवीवाट धरान १५ चेमजोङ पथ निवासी पुर्व व्रिटिस गोर्खा सैनिक सुवास राई सम्मानित हुने भएका छन् । उनलाई वेलायतको वकिमहम प्यालेसमा वेलायतका राजा चाल्र्स तृतियको हातवाट मेडल प्रदान गरेर सम्मान गर्न लागेको हो । यो वेलायतले विशिष्ट व्यक्तित्वहरुलाई मात्र दिइने सम्मानित पदवी हो । वेलायत आर्मि हुँदा र अवकास पछि पनि वेलायत सरकारको सहयोग र सामाजिक कार्यमा सकृय हुदै विशेष योगदान दिए वापत राईलाई सम्मान गर्न लागिएको छ । इङ्गल्याण्ड फुटवलर डेभिड व्याक्ह्याम, महिला गोलकिपर मेरि इयर्पस लगायत यो पदवीले

    • प्रकाशित मितिः माघ २९, २०८०
    • 1,214 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सोम्स कलेजमा लोक सेवा सम्वन्धी बिशेष कक्षा

    विराटनगर/ बिराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडीज् (सोम्स्) कलेजले लोकसेवा तयारी सम्बन्धि जानकारी गराएको छ । बिद्यार्थीहरुलाइ बेरोजगार अवस्था र बिदेश पलायन हुने सोचलाइ यही पनि सदुपयोग गर्न सके समयमै रोजगार पाउन सक्ने सम्भावनालाइ मध्यनजर गर्दै लोकसेवा तयारीको विषयमा जानकारी गराएको हो । देशमै रोजगारी पाइने सकारात्मक सोचको विकाष गर्ने उद्देश्य अनुरुप लोकसेवाको बारेमा सचेतना तथा त्यसको महत्वको बारेमा जानकारी गराएको हो । कार्यक्रममा व्यवस्थापन संकायतर्फका स्नातक तह अध्ययनरत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम लोकसेवाको तयारी कक्षा संचालन गर्दै आएको न्यु स्टार इन्स्ट्च्यिुटक

    • प्रकाशित मितिः माघ २९, २०८०
    • 1,043 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved