काठमाडौं/ वर्षासहितको विपदका कारण मनसुन सुरु भएपछि (२८ जेठयता) १५० जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १५० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १७७ जना घा
धरान/ रिपोर्टर्स क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले परिषद्को सेवाकार्य अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८१ सुरु हुने र यस वर्ष इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुर गरी १६ वटा जिल्लाका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत २५ सय २५ जना विद्यार्थीहरूलाई उनिहरूको आवश्यकतालाई महशुस गरी झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गरिने बताए । विद्यार्थी
धरान/ काठमाण्डौं पछि पुर्बमा पहिलो पटक होटल म्यानेजमेण्टको विषयलाई अध्ययन गराउन शुरु गरेर प्रदेशभरीमा नै ब्राण्ड बन्न सफल युएन नवोदय कलेज धरान १६ ले साइन्स बिषयलाई पनि ब्राण्ड बनाउने भएको छ । प्रदेशमा नै होटल म्यानेजमेण्टमा छुट्टै पहिचान बनाएको कलेजले विद्यार्थीको चाहना र रुचीको आवस्यकतालाई पुरा गर्नको लागि साइन्स बिषयलाई पनि अर्को ब्राण्डको रुपमा स्थापित गर्न लागिरहेको छ । होटल म्योजमेण्ट पछि विद्यार्थी र अभिभावकको बढ्दो आकर्षण साइन्स विषयमा पनि बढ्न थालेपछि अब कलेजले साइन्स विषयलाई पनि ब्राण्ड बनाउने भएको हो । कलेजले साइन्स विषय सुरु गरेकै बर्ष विद्यार्थीले ९९ सय प्रतिश
विराटनगर/ कोशी प्रदेश सरकारले हिउँदमा चिया सम्मेलन आयोजना गर्ने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा पहिलो पटक चिया सम्मेलनको आयोजना गर्न लागिएको बताए । इलामको सूर्योदय नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री कार्कीले हिउँद महिनामा कोशी प्रदेशमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिए । कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको उनको भनाई छ। २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको भन्दै उनले यसले इलामको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटन प
इटहरी/ इटहरी उपमहानगरपालिकाको लापरबाही र विद्यालयका प्रधानाध्यापकको ‘नियत’का कारण ८० लाख रकम ‘घोटाला’ भएको पाइएको छ ।इटहरी उपमहानगरपालिकाका कर्मचारीहरूको चरम लापरबाही र विद्यालयका प्रधानाध्यापकको ‘नियत’का कारण डेढ वर्षदेखि ८० लाख रुपैयाँ रकम ‘घोटाला’ भएको पाइएको हो । आर्थिक वर्ष ०७९/८० मा शिक्षकको तलव शीर्षकको बजेटमा उपमहानगरले इटहरी १४ मा रहेको श्री शान्ति सिर्जनमा माध्यमिक विद्यालयलाई दिनुपर्नेभन्दा ८० लाख बढी रकम उपलब्ध गराएको थियो । विद्यालयलाई सात लाख ३६ हजार ६६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने भएपनि उपमहानगरको लापरबाहीका कारण ८८ लाख २४ हज
धरान/ झापाको दमकका विवेक सुवेदीले युएईमा रोजगारको सिलसिलामा स्थापना गरको ‘राफ्फे’ को मोबाइल नेपाली बजारमा पनि आउने भएको छ । ‘राफ्फे’ले नेपालमा शाखा विस्तारको लागि अहिले नेपाली बजारको सर्वे गरि रहेको छ । मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि साखा बिस्तार दुई महिनाभित्र नेपाल भित्रिने तयारी गरेको बताएको छ।दमक निवासी सुवेदीले रोजगारीका लागि २०१६ मा यूएई पुगेका थिए । उनले केही समयपछि कम्पनी गरेका हुन ।‘राफ्फे’ ब्राण्डका विद्युतीय सामाग्रीको बिक्री सुरू गर्दै आएका सुवेदीसँग अहिले त गोल्डेन भिषाको समेत सुविधा छ।यो कम्पनीले स्थापनाको वर्षमा १५ म
धरान/युएन नवोदय कलेज धरानले बिएचएम चौथो सेमेष्टरको परीक्षामा उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । त्रिभुवन विश्वबिद्यालयले लिएको परीक्षाका विद्यार्थीलाई कलेजले सम्मान गरेको जनाइएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी धरान टपर,सेकेण्ड र थर्ड टपर हुने बिद्यार्थीलाई नगद सहित सम्मान गरेको हो । सम्मानपछि क्याम्पस प्रमुख तुम्बापोले बधाई दिदै यस अघि युएन कलेजबाट धरान टपर, जिल्ला टपर, प्रदेस टपर र नेपाल सेकेन्ड टपर सम्म भएको हुदा आगामी दिनमा होटल म्यानेजमेन्टमा नेपाल टपर बन्ने गरि मेहनत गर्न बिद्यार्थीहरुलाई आग्रह गरे। नेपाल टपर हुने विद्यार्थीलाई ५० हजार नगद पुरस्कार दिन आतुर रहे
शिक्षण सिकाईलाई हामी गुणस्तरीय,प्रविधीमैत्री,ब्यवहारिक र विद्यार्थीको सृजनात्मक र प्रतिभाको कदर समेत गर्दै सोही अनुसार पठन पाठन गराउँदै आएकाले आज शिक्षा सन्देश बोर्डिङ स्कुल अभिभावक र विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । शहरमा धाएर विद्यार्थीको पढ्ने चाहना र रुचीलाई यस स्कुलले पुरा गर्दै आएको छ । सुगम नगर धरान उपमहानगर भित्र रहेर पनि ग्रामीण भेगमा रहेका अभिभावक र विद्यार्थीले बर्षौदेखि अंग्रेजी माध्यम र गुणस्तरीय शिक्षा प्रदान गर्ने एकमात्र सेवाप्रदायक स्कुल पनि हो । वि.सं २०४८ सालमा स्थापना भएर अंग्रेजी माध्यमबाट पढ्न सिकाउने शिक्षा सन्देशले हजारौ विद्यार्थीको भविष्य उज्वल
संखुुवासभा/ संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगुका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगुका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो । साउनयता भाइरल ज्वरो र डेंगुका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए । उनले भने, ‘शय्या नहुँदा अहिले बिरामीलाई भुइँमा राखेर उपचार गरिरहेको छौँ।’ जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले अस्पतलमा आउने अधिकांश बिरामी ज्व
इटहरी /लायन्स क्लब अफ मनकामना र लियो क्लब अफ मनकामना इटहरीको संयुक्त आयोजनामा भएको तालिमलाई इटहरी वडा न.४ कार्यालय हलेसी महादेव मिडिया प्रा.ली ईटहरीको सम्योजनमा सुनसरीको ईटहरी उपमहानगरपालिका वडा न.४का मा महिलाहरुको लागि कृष्टल माला पोते तालिम मार्फत स्वरोजगार र आर्थिक आत्मनिर्भर बनाउने ५ दिने तालिमको उद्घाटन गरेको छ साउन १० गते देखि सुरु भएको तालिमको प्रशिक्षकको रुपमा रेनुका गुरागाई रहेका छन् । ५० जनालाई प्रशिक्षण दिने योजना रहेको तालिमको प्रशिक्षक गुरागाईले जानकारी दिइन् । इटहरी वडा न.४का ५०जना महिलाहरुको समुहलाई