शिक्षा

    Showing १,०३१-१,०४० of १,९२४ items.
  • धरान मेघा कलेजमा बारटेन्डिङ कार्यशाला सम्पन्न

    धरान/ धरान मेघा हिमालयन कलेजमा ‘मेघा फलेयर बारटेन्डिङ कार्यशाला’ सम्पन्न भएको छ । होटल म्यानेजमेन्ट विषय लिएर अध्यनरत् कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरिएको तीनदिने कार्यशाला गत शुक्रवार सम्पन्न भएको हो । विद्यार्थीहरूलाई काठमाडौँको ककटेल एन्ड फ्लेयर एकेडेमीका सीईओ एवम् बार टेन्डर गुरुप्रसाद दाहालले प्रशिक्षण दिएका थिए । उनले विभिन्न पाँचतारे होटल र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूमा बारटेन्डिङसम्बन्धी कार्यशाला सञ्चालन गरिसकेका छन् ।    कार्यशालाबाट कक्षा ११ र १२ का साथै डीएचएमका समेत गरेर २९० विद्यार्थीले प्रत्यक्ष लाभ लिएको मेघाका होटल म्यानेजमेन्

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • १,८०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा क्यान्सरको सेवा विस्तार गर्न सम्झौता

    विराटनगर/  सरकारी अस्पताल कोशीमा क्यान्सर रोगको थप सेवा विस्तार गरिने भएको छ । सेवा विस्तारका लागि सम्झौता गरेर प्रक्रिया अघि बढाउनको लागि भक्तपुरको क्यान्सर अस्पतालसँग बिहीबार सम्झौता भएको छ । भक्तपुर क्यान्सर अस्पातलका निर्देशक उज्जवल चालिसे र कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविनराज सिंहले सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेल पनि उपस्थित थिए । भक्तपुर क्यान्सर अस्पतालले नियम अनुसार सेवा उपलब्ध गराउने जनशक्तिलाई यातायात, खाजालगायत खर्चको लागि आवश्यक बजेटको व्यवस्था गर्न

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • ५७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दन्तकालीमा बाँदरबाट परेवा बचाउन भने कठिन पशुबलीको सट्टा शान्तिका प्रतीक परेवा उडाइँदै

    धरान/ सर्वसाधारण सचेत हुदै गएका कारण पछिल्लो समय पशुपंक्षी बलीलाई छोड्दै गएको पाइएको छ । आफ्नो भाकल पूरा गर्न दन्तकाली मन्दिरमा आएकाहरुले सर्वसाधारण बली चढाउने भन्दा परेवा उडाउने र नरिवल फुटाउने काम बढ्दै गएको पाइएको हो । धरान १४ विजयपुरमा रहेको नेपालकै एक शक्तिपीठमध्ये दन्तकाली शक्तिपीठमा भाकल पूरा गर्ने सर्वसाधारणको दैनिकजसो उल्लेख्य उपस्थिति रहने गरेको छ । अन्यबेला समेत भीडभाड रहीरहने यो मन्दिरमा नेपालीहरुको महान चाड दशैको नौरथाको समयमा अत्याधिक भीड बढ्ने गरेको छ । आफूले मागेको कुरा पूरा होस् यो मागेको कुरा पूरा भएपछि भाकल बुझाउन नेपालकामात्र हैन भारर्त बाट समेत सर्वसाधारण यस मन्दि

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • ६८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आमसञ्चार र समावेशी पत्रकारिता पुस्तकको विमर्श

    इटहरी/ बुधबार इहटरीमा पत्रकार तारामणि सापकोटाको अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’को विमर्श कार्यक्रम गरिएको छ । बागियान साहित्यिक पत्रिकाले पुस्तकको विमर्श कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वक्ताहरूले टिप्पणी गरेका थिए ।वक्ता तथा उपप्राध्यापक राजेश विद्रोहीले पुस्तकमा पत्रकारितामा समावेशीको दृष्टिबाट कस्तो देखिन्छ भन्ने थाहा पाउन सकिने बताए । ‘तथ्यांक संकलन र व्याख्या विश्लेष्णमा मिहिनेत गरिएको छ । समता र समानतामा के फरक पर्छ भन्नेबारे यो पुस्तकले बहसको उठान गरेको छ,’ उनले भने, ‘पत्रकारले पुरस्कार पाउँदा पनि राज्यबाटै विभेद हुने

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • ५२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • योजनाहरू कागजमा सीमित नहोस्

    कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कृषि अनुदान दुरूपयोग गर्नेहरूको नाम सार्वजनिक गर्ने बताएका छन् । कृषि अनुदानको व्यापक दुरुपयोग भएको गुनासो आएकाले मन्त्रालयले अनुदान लैजानेहरूका नाम सार्वजनिक गर्ने बताएको समाचार आएको छ । कृषि अनुदानको व्यापक दुरुपयोग भएको गुनासो पूर्णतः असत्य होइन । केही किसानले अनुदानको सदुपयोग गरेर देशको कृषि क्षेत्रमा योगदान दिइरहेका भए पनि कतिपयले भने अनुदानको दुरुपयोग गरेका छन् । त्यसैले अनुदान लैजानेहरूका नाम सार्वजनिक गर्ने भनाइलाई सकारात्मक रूपमा लिनु आवश्यक छ । हाम्रो देशको हरेक क्षेत्रमा बेथिति व्याप्त छ । क

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ५९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वीकार गर्न चाहँदैनन्

    हामी सबैलाइ थाहा भएकै कुरा हो कि सबै मानिस एउटै विशेषता भएका हुदैनन्। कोहि गोरो , कोहि कालो, कोहि होचो,कोहि अग्लो ,कोहि दक्ष कोहि अदक्ष,अर्ध दक्ष , कोहि हसिलो कोहि गम्भीर आदि इत्यादी। तर यी बिशेषताहरु मान्छेको जातसँग पक्कै जोडिएका हुदैनन्। यो त प्रकृति, वातावरण र जीवनशैलीको उपज हो। हो आज यो मेरो लेख जातसँग नै केन्द्रित छ। म परियार ,पूरा नाम हरि परियार। परियार थर दमाई वर्गमा पर्छ।दमाईलाई नेपाल सरकारले दलित वर्गमा अभिलेखिकरण गरेको छ ÷ गराइएको छ।म दमाई हुँ भन्ने कुरामा कुनै पनि सरम छैन\ हुने छैन र कुनै किसिमको दम्भ पनि छैन। तर जब मानिसहरुले धर्म, संस्कृतिको नामबाट बनाइएको कथित तल्लो जा

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • १,३३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हामी धराने,काठमाण्डौको तीज कार्यक्रम

    काठमाण्डौ। हामी धराने, काठमाण्डौआयोजनामा  काठमाडौमा शनिबार  हरितालिका तीज २०८१ शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ। सुनसरीको धरान घर भई अहिले काठमाडौ उपत्यकामा बस्दै आएकाहरुको लागि हामी धराने काठमाडौँले अघिल्लो बर्ष झैँ यो बर्ष पनि भदौ ८ गते शनिबार  विशेष कार्यक्रम गरी तीज पर्व मनाएका छन् । काठमाडौंको भिमसेनगोलामा रहेको आनन्द इभेन्ट्स एण्ड मिटिङमा आयोजित शुभकामना आदानप्रदान तथा तीज कार्यक्रममा उल्लेखनीय रुपमा मानिसको उपस्थिति रहेको आयोजक ईशा अधिकारीले बताइन् । ‘धरान घर भएर काठमाडौं र आसपासमा बस्दै आएका मानिससँग भेटघाट गर्ने र आपसी अन्तरक्रिया गर्ने

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • ६५१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विज्ञानको चमत्कार बिद्यार्थीले बनाए रोबट र यान्त्रिक सामाग्री

    धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिका राजारानीकोे पुण्य उच्च मा.बि.मा अध्ययनरत +२ का बिद्यार्थीहरुले बिभिन्न रोवट तथा यान्त्रिक सामाग्रीहरु बनाएर प्रदर्शन गरेका छन् । कक्षा १२ को बिभिन्न संकायमा अध्ययनरत पुण्य क्रियटिभिटी हब कम्युनिटीका सात जना बिद्यार्थीहरु र तीन जना प्रशिक्षकहरुको एक महिने प्रयासमा उक्त सामाग्रीहरु निर्माण गरिएको हो । बिद्यार्थीहरुले हातले नछोई सेन्सरबाट बिर्को उघ्रने डस्वीन र ब्लुतुथ प्रणालीबाट चल्ने रिमोट कन्ट्रोल कार,अफ्ट्रयाकल अभोईडिङ्ग कार बनाएका छन् । यस सामाग्रीहरु आगामी दिनमा आम मानिसको जनजीवनमा प्रयोग हुने घरायसी सामाग्री निर्माण गर्नका लागि आधारशिलाका लागि बना

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • ५०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बिद्यार्थीलाई संसदको अभ्यास, शिक्षामन्त्रीद्धारा शिक्षा विधेयक प्रस्तुत

    धरान/  धरान–१५ स्थित के।के।इन्टरनेसनल स्कुलमा शुक्रबार नमुना संसद्को अभ्यास सम्पन्न भएको छ । विद्यार्थीहरूलाई संसद्को अभ्यास गराउन विद्यालयमा सङ्घीय प्रतिनिधिसभाको नमुना बैठक बिहीबार नै सुरु भएको थियो । सो अभ्यासमा कक्षा–६ देखि १० सम्मका २ सय ७५ विद्यार्थीहरू सांसद्का रूपमा सहभागी भएका थिए । नमुना बैठकमा सभामुख तपस्या भण्डारीले अनुमति दिएपछि शिक्षामन्त्री विशेष अग्रवालले ‘विद्यालय शिक्षा विधेयक–२०८१’ प्रस्तुत गरेका थिए । त्यस क्रममा सांसद् औरिक पाण्डेले विधेयक संसद्मा प्रस्तुत हुनुभन्दा अघि नै सरोकारवालाहरूसँग छलफल नगरिएकाले धेरै विषय समेट्न बाँकी रहे

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • ७०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएनमा बिएचएमका बिद्यार्थी कोशी टपर,कलेजद्धारा नगद सहित सम्मान(भिडियो सहित)

    धरान/ धरान–१६ स्थित यु.एन. नबोदय कलेजबाट बि.एच.एम.तेस्रो सेमेस्टरमा कोशी प्रदेस प्रथम हुने छात्रा सिम्रन तामाङलाई शुक्रवार कलेजले सम्मान गरेको छ । कलेजको हलमा एक कार्यक्रमको आयोजना गरि सिम्रनलाई सम्मान गरेको हो । कलेजका अध्यक्ष ज्ञानेश्वर झा र क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले २५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरेका थिए । त्रिभुवन विश्वविद्यालयले लिएको बि.एच.एम. तेस्रो सेमेस्टरको परीक्षामा जि.पि.ए. ३ दशमलव ८८ प्राप्त गरी कोशी प्रदेस प्रथम गरेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिएका छन् । त्यसैगरी प्रदेश दोश्रो हुने स्मारिका श्रेष्ठ र तेश्रो अंशु मंग्रातीलाई पनि क्रमस

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • १,२८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved