अर्थ

    Showing ८४१-८५० of १,०८८ items.
  • पाच बर्षभित्रमा कोशीबाट पानी ल्याएर खुवाउछु ’: साम्पाङ

    धरान । दोस्रो स्थानीय तहको निर्वाचनमा गठबन्धन र एमालेलाई पछि जित हात पारेका स्वतन्त्रका उमेद्वार हर्क साम्पाङले पाँच बर्षभित्र धरानेलाई कोशीबाट पानी ल्याएर खुवाउने बताएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानले निर्वाचित भएको घोषणा भएलगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै साम्पाङले धरानको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्यामा केन्द्रित हुने र पाच बर्षभित्रमा कोशीबाट नै पानी ल्याएर खुवाउने दाबी गरेका हुन् । उनले भने–‘म राजनीतिक दलबाट आएको होइन, म सामाजिक अभियन्ताको रुपमा लिने गरेको छु, मैले प्रतिबद्धता गरेको कुरा पूरा गरिन् भने म धरान छोड्छु भनेर घोषणा गरिसकेको छु, पाँच बर्षभि

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • १,०६५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिला पत्रकारद्वारा प्रकाशित पत्रिका १८ बर्षमा प्रवेश

    धरान । कोरोना सक्रमणका कारण राष्ट्रिय स्तरका पत्रपत्रिका समेत प्रभावित भएको समयमा धरानबाट प्रकाशित दिव्य रोशनीले भने हरेक आरोह अवरोधको सामाना गर्दै निरन्तर प्रकाशित गर्दै आएको छ । श्रमजीवि महिला पत्रकार मनिता चाम्लिङद्वारा सम्पादित÷प्रकाशित दिव्य रोशनीले स्थानीय तथा राष्ट्रिय स्तरमा सूचना प्रवाहमात्र गर्दै आएको छैन, सुनसरीलाई कार्यक्षेत्र बनाएर स्थानीय तथा राष्ट्रिय स्तरमा पत्रकारिता गर्नेहरुलाई सम्मान एवम् पुरस्कार समेत गर्दै आएको छ । यसै क्रममा १८ औं बार्षिकोत्सवको अवसरमा धरानलाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका तीन जना पत्रकार र एक जना सामाजिक अभियन्ता सम्मान गरेको छ । धरान

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • १,०१४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलहरुको प्रमुख एजेन्डा खानेपानी समस्या समाधान: सर्वसाधारण भने किनेरै खानेपानी खान बाध्य

    धरान । धरानमा दिनप्रतिदिन खानेपानी समस्या चुलिदै गएको छ । सुख्खा मौसमआएसँगै धरानम खानेपानीको हाहाकार हुने गरेको हो । बषौदेखिको खानेपानी समस्या समाधानमा कसैले गम्भीरतापूर्वक लिएको भने देखिदैन । विगतमा खानेपानी संस्थान हुदाभन्दा अहिले धरान खानेपानी व्यवस्थापन बोर्ड बनिसक्दा पनि धरानेहरुको अवस्था खानेपानी समस्या त्यो भन्दा भयावह बनेको छ । राजनतिक दलहरुल चुनावताका धरानको खानेपानी समस्या समाधानलाई घोषणापत्रमा प्राथमिकतामा राखे पनि समाधान नगरिदिदा सर्वसाधारणले खानेपानी समस्या भएको समयमा पानी खरिद गरेर खानुपर्ने अवस्था छ । शुक्रबार देशैभरका स्थानीय तहको निर्वाचन सकिएको छ । सुनसरीको धरानमा पनि स्थान

    • प्रकाशित मितिः जेठ १, २०७९
    • १,०१६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अन्यौलमै रह्यो औद्योगिक पार्क

    धरान । घरेलु तथा साना उद्योगमा लगानी आकर्षित गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले २०७६ साल असोज ७ गते केपी शर्मा ओलीको सरकारको मन्त्रीपरिषदले देशभरका ३२ स्थानमा औद्योगिक पार्कको स्थापना गर्ने निर्णय गरेको थियो । मेयर तारा सुब्बाको निधनपछि कार्यवाहक सम्हालेकी उपमेयर मञ्जु भण्डारी (सुवेदी)ले धरानमा औद्योगिक ग्राम स्थापना गर्न तदारुकता देखाइन् । संघीय सरकारले औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७५ अनुसार जग्गा व्यवस्थापनका लागि स्थानीय तहलाई निर्देशन दियो । सोही मापदण्ड अनरुप धरान–६ सेरा खोलाको पश्चिम भागमा करीव २५ विघा जग्गा उपलब्ध भएपछि उद्योग वाणिज्य त

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • १,०१३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेट अभावले काबेली करिडोरले गति लिन सकेन

    धरान । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आधार शिविर (बेस क्याम्प) जोड्ने काबेली करिडोर बजेट अभावले अझैसम्म पूरा हुन सकेको छैन । प्राथमिकतामा नपर्दा उक्त करिडोरले सोचिएजस्तो गतिलिन नसकेको हो । काबेली कोरिडोर पाँचथरको हिलिहाङ गाउँपलिका–२ अमरपुरस्थित तमोर नदीको लिम्बुनी पुलदेखि शुरु भएर ताप्लेजुङको पाथीभरा याङ्वरक, सिरिजंघा गाउँपालिका हुँदै कञ्चनजंघा आधार शिविरसम्म जोड्ने सडक योजना हो । कञ्चनजंघा हिलालदेखि बग्ने काबेली खोलाको तीरैतीर भएर कञ्चनजंघा हिमालको बेस क्याम्पसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर उक्त कोरिडोरको अवधारणा ल्याइएको थियो । अहिलेसम्म पाँचथर खण्डअन्तर्गत लि

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • ९४५ पटक पढिएको
    • "रासस"
  • धरानमा पाँच हजार सुकुम्वासीले पाए घर नम्बर

    धरान । धरान १३ मा स्थित राई टोलका भुमिहिन सुकुम्बासीमा बस्तिका ६४ घर परिवार सुकुम्बासी रहेका छन । झण्डै २० बर्ष पछि २०७४ सालमा स्थानीय सरकार आई सकेपछि उपमहानगरपालिकाको पहिलो निर्णय अव्यवस्थित बस्ती तथा भुमिहिन सुकुम्बासीहरुलाई घर नम्बर वितरण गरि लालपूर्जा वितरणको प्रक्रिया शुरु गर्ने थियो । सोही निर्णय अनुसार एमालेबाट चुनाव जितेका तत्कालिन मेयर स्व. तारा सुब्वाले तत्कालै निर्णय कार्यन्वयन गरेका थिए । मेयर सुब्वा र तत्कालिन उपमेयर मञ्जु भण्डारीले धरान–१३ स्थित राई टोलमा घर नं. वितरण गरिएको थियो । २० हजार भन्दा बढी सुकुम्वासी रहेको धरानमा यही टोलबाट घर नं. वितरण शुरु गरिएको थियो । भुमिहिन

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • १,३०९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडा ४ का वडाअध्यक्ष धन बहादुरको प्रतिबद्धता : कृषी, एग्रो टुरीजमको प्रवद्र्धन

    धरान । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धरान ४ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार धन बहादुर राई यस वडामा परिचित नाम हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट अध्यक्ष मन बहादुर राईको अध्यक्षतामा उनि खुल्ला सदस्यको रुपमा निर्वाचित भएको थिए । अघिल्लो कार्यकालमा जनतासँग गरेका प्रतिबद्धता अनुसारका बिकास, पूर्वाधार निर्माणको काम सुरुवात मात्रै गर्न सफल भएकोले ति कार्यलाई सम्पन्न गरी वडालाई समृद्ध बनाउन आफ्नो उमेदवारी रहेको बताउँछन् । वडा नम्बर ३ को भौगोलिक बनोट बिशेष प्रकारको रहेकाले थोरै लगानीबाट पूर्वाधार विकासको काम गर्न असम्भव जस्तै भएको थियो । नेतृत्वले समन्व

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १,०२५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विवेकको पुतली लाइनलाई नाइट मार्केट वनाउने योजना

    धरान । धरान १० का उम्मेदवार बिबेक राई पुतली लाइनका व्यवसायीहरु संग भेट्घाट गरेका छन । उनिहरुको समस्या बारे बुझ्ने र सुझाव लिने काम गरेका छन्  । व्यवसायीहरुले खाने पानी समस्य , बजार ब्यवस्थापन , सुरक्षा , सडक लगायत बारे समस्या बारे जानकारी र सुझाव दिएका छन्। व्यवसायीहरुले युवाले नै काम गर्न सक्ने भएको हुदा हामी युवालाइ नै आफ्नो जनप्रतिनिधि ल्याउने जनाए ।भेटघाट कार्यक्रममा निर्वाचन प्रचार बिभाग सह संयोजक एव नेकपा एमाले प्रदेश कमिटी सदस्य भिम राई ज्वाला राई , नेपाल यातायात स्व।मजदुर संगठन धरान उपमहानगर कमिटी अध्यक्ष कमल भट्टराई समेतको उपस्थित रहेको थियो ।उपस्थित धरान १० न। वडाका पुतली

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • २,१६४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पानवारीलाई नयाँ धरान बनाउँछौ

    धरान । २०७४ सालको स्थानीय तह निर्वाचनबाट हरि राई धरान उपमहानगरपालिका वडा नं. ६ को खुल्ला वडा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित भएपछि वडाध्यक्ष भुबन सिं बस्नेतको नेतृत्वमा निर्बाचनताका जनतामाझ प्रतिबद्धता गरेका घोषणा पत्र अनुसार वडामा ८० प्रतिशत काम पूरा गरे । उनै हरि राई आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका छन् । २०३९ सालमा जन्मेका राई पानबारीका स्थायी बासिन्दा हुन् । २०६९ सालयता सक्रिय रुपमा पार्टी जिवनमा लागेका उनी तत्कालिन पाचकन्या गाविस २ नं. वडा कमिटीका सचिब भएर काम गरे । पार्टी जिवनमा सक्रिय साथ लागेका उनी ६ वर्ष पानबारी सामुदायिक बनको स

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • १,१६६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्योग क्षेत्रको हितमा बजेट ल्याउन सरकारलाई सुझाव

    धरान । उद्योग व्यवसाय क्षेत्रको हकहितका लागि आगामी बजेटमा सम्बोधन गरिनु पर्ने माग सहित मोरङ व्यापार संघले अर्थमन्त्रीलाई सुझावपत्र बुझाएको छ । मंगलबार संघका अध्यक्ष नवीन रिजाल सहितको टोलिले अर्थमन्त्री जनार्दन शर्मा लाई आगामी बजेटका लागि सुझाव बुझाएको हो । सुझावपत्र मार्फत संघले कतिपय उद्योगका लागि कच्चापदार्थको रुपमा प्रयोग हुने वस्तुलाई कवाडीमा परिभाषित गर्न नहुने, चेक बाउन्स हुँदा कालो सूचीमा राख्ने प्रावधान अन्तरगत कालोसूचिमा परेका व्यक्तिको एकासगोलका सबै परिवारका सदस्यहरुलाई समेत कालोसूचिमा राख्ने व्यवस्था गरिनु पर्ने उल्लेख गरेको छ । बजेट वक्तव्यको समय बाहेक भन्सार सम्बन्धी संसदीय सम

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १,०६६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved