अर्थ

    Showing 651-660 of 1,054 items.
  • उद्योग वाणिज्य महासंघमा साहको उमेद्वारी

    धरान / नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत्रको अन्तिममा हुने निर्वाचनमा कार्यसमितिको सदस्यमा उमेद्वारी दिने भएका छन् । नेपालउद्योग बाणिज्य महासंघ कोशी प्रदेशको कार्यसमिति सदस्यमा समेत रही काम गरिसक्नु् भएको र सुनसरी उद्योग वाणिज्य संघका पूर्वु अध्यक्ष समेत रहेका साहले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला नगर सदस्यमा उमेद्वारी दिन लागेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको नि र्वाचन आ गामी २ ७ र २८ अधिवेशन हुँदैछ । सोही अधिवेशनमा पूर्वको प्रतिनिधित्व गर्दै साहले सदस्यको उमेद्वारी दिन लागेको जनाएका छन ।उनले देशकै ठुलो र महत्वपूर्ण औद्योगिक करिडोर र औद्यागिक क्षेत्र धरान उपमहानग

    • प्रकाशित मितिः चैत १८, २०७९
    • 796 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मुलघाटको उखु सबैतिर पुग्छ’

    धनकुटा / मुलघाटको उखु भन्ने वित्तिकै नेपालमै रसिलो उखुको रुपमा लिइन्छ । नीजि सवारी साधनमा होस् वा यात्रुवाहक बसमा यात्रा गर्ने जो कोहीले तमोर नदी छेउमा विक्री गर्न राखिएको उखु खरिद गर्छन् र कोसेलीको रुपमा लाने गर्छन् । तमोर नदी छेउमा रहेको प्रहरी चेकपोष्ट नजिक उखु विक्री व्यापारीहरु ग्राहकको पर्खाइमा बसेका हुन्छन् । कुनै पनि सवारी साधन त्यहाँ रोक्यो कि उखु विक्री गर्न उनीहरुहरुबीच हानाथाप हुने गर्छ । सवारी साधन रोक्ने वित्तिकै उनीहरु झ्याल झ्यालमा उखु बोकेर आउँछन् र उखु खरिद गर्न यात्रुहरुलाई आग्रह गर्छन् । तेह्रथुम जिरिखिम्तीका उमेश गौतमले धरान पुगेर फर्किइसकेपछि तेह्रथुम जादा मुलघाटमा

    • प्रकाशित मितिः चैत १५, २०७९
    • 875 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाल्पाको रानी महल : पर्यटकको रोजाइमा पर्दै

    विजयपुर / पाल्पा जिल्लाको तानसेनमा रहेको रानी महल पर्यटकको रोजाइमा पर्ने गरेको छ । यो महललाई ‘ताजमहल भनेर चिनिने गरिएको छ । यहाँ बार्षिक लाखौ पर्यटक आउने गरेको स्थानीयहरु बताउँछन् । यो ताजमहललाई भारतको ताजमहलसँग तुलना गरिने गरिएको छ । यो दरबारलाई प्रेमको प्रतिकको रुपमा लिने गरिएको छ । प्रेमको प्रतीक भएकै कारण भेलाइन्टाइन डेका दिन धेरै जोडाजोडी महलमा आउने गरेको स्थानीयहरु बताउँछन् । तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा रहेको महल उत्तरतर्फ फर्काएर बनाइएको छ । ऐतिहासिक दरवारको रुपमा चिनिने भएकै कारण ताजमहलको महत्व बढेको हो । यो ऐतिहासिक दरबार रहेकै कारण सर्वसाध

    • प्रकाशित मितिः चैत १४, २०७९
    • 1,499 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • कृषकलाई अदुवा खेती तालिम

    इलाम /  इलामका ग्रामीण क्षेत्रको मुख्य आम्दानीको श्रोत अदुवा खेती हो । धेरै जसो किसानले घर खर्च चलाउनका लागि अदुवा खेती गर्ने गरेका छन् । अहिले सम्म खेती गरेका कतिपय किसानले प्राविधिक ज्ञान पाउन सकेका छैनन् । खेतीको ज्ञान नभएको कारण अदुवा खेती गर्ने किसानले सोचे अनुसारको आम्दानी लिन सकेका छैनन् । पछिल्लो समय अदुवा खेतीमा किरा लाग्ने र गानो कुहिने गरेको कारण अदुवा खेतीमा किसानको आकर्षण घट्ने गरेको पाईएको छ । अदुवामा गानो कुहिने रोग देखा परेपछि इलाम सहित पूर्वी नेपालका धेरै जिल्लाका कृषकहरू समस्यामा परेका छन् ।आम्दानीको श्रोतका रूपमा रहेको अदुवा खेती मर्न थाले सँगै खेती गर्ने किसान प

    • प्रकाशित मितिः चैत १४, २०७९
    • 841 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • ड्रागन खेतीमा कृषक उत्साहित दरिलो आम्दानीको स्रोत बन्दै

    धरान /  ड्रागन फल स्वाथ्यको लागि लाभदायी मानिन्छ । यो सिउडी प्रजातिमा पर्दछ । विदेशबाट आउने गरेको ड्रागन पछिल्लो समय नेपालमै उत्पादन गर्न थालिएको छ । सुरुमा यसको खेती दक्षिण अमेरिकाको मेक्सिकोमा भएको मानिन्छ । अहिले यो फल दक्षिण एसियाका देशहरु भियतनाम, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशहरुबाट नेपाल भित्रिने गरेको छ । तर पछिल्लो समय नेपालमै कृषकहरुले ड्रागनको खेति गर्न थालेपछि नेपालमा उत्पादन भएको यो फलको माग अत्यधिक रहेको छ । विदेशमा उत्पादन भएका ड्रागनभन्दा नेपालमा उत्पादन भएको ड्रागन गुणस्तरीय, स्वादिलो भएकै कारण कृषकहरु यसतर्फ आकर्षित हुँदै गएका छन् । धरान ५ ठिंगाबारीका दुई दाजुभ

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 1,506 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वित्तीय संस्था विरुद्ध प्रसाई आन्दोलित

    धरान /  वित्तिीय संस्थाहरुले ठगी गरेको भन्दै विरोधमा उत्रिएका दुर्गा प्रसाईले वित्तीय संस्था विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।धरानमा आयोजित कार्यक्रममा उनले सबैलाई यसका विरुद्ध चैत्र २४ गते बन्द गर्न आग्रह गरे । वित्तीय संस्थाहरुमा सबै फटाहा रहेको बताउँदै व्यवसायी तथा सर्वसाधारण सबैलाई चर्को व्याजदरले ढाँड सेक्ने काम गरेको बताए । कोणसभामा बोल्दै प्रसाइले भने–‘वित्तीय संंस्थाको विरोधका हामीले चैत्र २४ गते नेपाल बन्द गरेका छौं, धरान बन्द भएको मैले सुन्न पाउँ ।’ उनले यसका विरुद्धमा चरणबद्ध आन्दोलन गर्ने बताउँदै २४ गतेपछिको अर्को चरणको आन्दोलन चर्काउने चेत

    • प्रकाशित मितिः चैत १२, २०७९
    • 847 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सङ्क्रमणकालीन अवस्थामा पनि लगानीमा व्यवसायी उत्सुक

    धरान / मुलुक आर्थिक सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेको अवस्थामा व्यवसायीहरु भने लगानीको खोजीमा रहेका छन् ।कोरोना सङ्क्रमणकालीन अवस्थापछि उद्योगी व्यवसायीहरु लगानी प्रवर्धन गर्ने कुरामा निरन्तर छलफलमा जुटेका छन् । सङ्क्रमणकालीन अवस्थामा राज्यबाट कुनै सहयोग प्राप्त नभए पनि लगानी गर्न उत्सुक छन् । अहिलेको विषम परिस्थितिमा चुनौति धेरै भएपनि सम्भावना भने अझै रहेको उनीहरुले छलफलका क्रममा बताएका छन् । सुनसरी उद्योग वाणिज्य संघमा आयोजित ‘पर्यटनको सम्भावना, चुनौति एवम् धरानमा आउँदै गरेको लगानीलाई स्वागत’ विषयक कार्यशाला गोष्ठीमा सहभागी उद्योगी एवम् व्यवसायीहरुले सुरक्षा, सरकारको व्यव

    • प्रकाशित मितिः चैत ८, २०७९
    • 934 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाका महिलालाई आत्मनिर्भर बनाउन तालिमको आयोजना

    धरान /  वडाहरुले पछिल्लो समय महिला आत्मनिर्भर कार्यक्रमलाई अगाडि बढाउन थालेका छ्न् । धरान उपमहानगरपालकाका हरेक वडाले महिला लक्षित कार्यक्रम बजेटमै समावेश गरेर गर्न थालेका हुन् । धरान उपमहानगरपालका वडा न. ६ ले पनि महिला लक्षित कार्यक्रम अन्तर्गत महिलालाई आत्मनिर्भर बनाउन दुई महिने फेशन डिजाइन तालिमको आयोजना गरेके छ । वडाकी सदस्य यसोदा सुवेदीको संयोजकत्वमा सञ्चालन भएको तालिममा वडाका १० जना महिला सहभागी रहेका छन् । वडामा रहेका यमुना लिम्बु, गोमा विक, कुमारी खनाल, विष्णुमाया लोकान्द्री, सिर्जना थापा, प्रमिला पौडेल, सीता विष्ट, सरस्वती बस्नेत, अञ्जना पौडेल र अर्पणा श्रेष्ठले तामि

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 959 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘सुटुक्क’ बढाइयो खानेपानीको महसुल २६ युनिटको २६ सय ३० रुपैयाँ

    इलाम / इलाम बजारमा वितरण भएको खानेपानीको शुल्क पुरानै भनेर भनिए पनि शुल्क बढेको पाइएको छ । इलाम नगरपालिकाले आफूलाई हस्तान्तरण नै नभएको आयोजनाको खानेपानी महसुल ‘सुटुक्क’ बढाएको खुलेको हो । शुल्क महङ्गो भनेर चौतर्फी विरोध भइरहँदा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष तथा नगर प्रमुख केदार थापाले पुरानै शुल्क भनिरहेको भनी भ्रम छरिरहेका छन् । उनले न्यूनतम शुल्क पुरानै हो भने पनि मंसिर देखिको महसुल बढेको पाइएको छ । तर नगरपालिकाले कार्यापालिकाको बैठकबाटै शुल्क बढाउने निर्णय गरेको छ तर त्यसलाई सुटुक्कै कार्यान्वयन थालिएको पाइएको हो । नगरपालिकाले परीक्षणकै रूपमा रहेको आयोजनाको पानी उपभ

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 1,257 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • सामुहिक ब्रतबन्ध गरिने

    धरान/‘फजुल खर्च नगरौ, सामुहि कार्यमा सहभागी बनौ’ भन्ने मूल उद्देश्य राखी वैदिक सामुहिक ब्रतबन्ध संस्कार आयोजना गरिने भएको छ । ब्राह्मण समाज नेपाल धरान नगरसमितिको आयोजनामा अगामी चैत्र ९ गते आयोजना गर्न लागिएको ब्राम्हण समाज धरान नगर समितिका अध्यक्ष उद्धवप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार वार्षिक कार्यक्रम नै बनाएर आयोजना गर्दै आएको सामुहिक ब्रतबन्ध यस बर्ष पनि गर्न लागिएको जानकारी दिए । उनका अनुसार कार्यक्रम स म्पन्न गर्न हिम प्रसाद ओझाको संयोजकत्वमा १५१ जनाको कार्यव्यवस्थापन समिति गरेको जानकारी दिए । उनका अनुसार समितिको ११ वटा विभागिय समितिहरु समेत गठन गरिएको जानकारी दिए ।

    • प्रकाशित मितिः चैत १, २०७९
    • 1,234 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved