अर्थ

    Showing ३११-३२० of १,०८६ items.
  • खोलाको पानीमा जलविद्युतको गिद्धे नजर

    इलाम/ जलविद्युत आयोजनाले न्यूनतम १० प्रतिशत पानी खोलामै छोड्नु पर्ने व्यवस्था छ । पानीको वातावरणीय बहाव राख्न सरकारले सन २००१ को जलविद्युत विकास नीतिमा व्यवस्था गरेको छ । खोलामा बाँध लगाउँदा १० प्रतिशत अथवा जलविद्युत परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गरेर आएको नतिजा मध्ये जुन बढी हुन आउँछ सोही अनुसार तल्लो क्षेत्रमा पानी छोड्नुपर्ने व्यवस्था छ । खोलामा पानीको मात्रा मापन गरेर मात्र जलविद्युत आयोजना कम्पनीले निर्माणको काम सुरु गर्छन् । पानीको मात्रा मापन गरेर उक्त खोलाबाट कति क्षमताको विद्युत् उत्पादन गर्न सकिन्छ भनेर विस्तृत अध्ययन गरेर २५ देखि ३० वर्ष सम्मन्युनतम उत्पादन हुने विद

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ६४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कालिजफर्मबाट आत्मनिर्भर बनेका दाजुभाई

    धरान/ पछिल्लो समय युवा पुस्ता रोजगारीका लागि विदेश पलायन हुने क्रम बढ्दै गएको छ । नेपालमा रोजगारी छैन भन्ने निराशा पलाएको बेला धरान उपमहानगरपालिका वडा नं. ६ का दुई दाजुभाईले मोरङको केराबारी गाउँपालिका रान्चामा कालिज फर्म खोलेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् । मोरङ केराबारी गाउँपालिकास्थित रान्चाका विवेक भट्टराई र उनका भाइको दिनयर्या नै कालिजफर्ममा बित्ने गरेको छ । धरान ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईको परिकल्पना अनुसार उनका छोराहरुले गाउँमै स्वरोगार बन्दै गाउँका वेरोजगार युवाहरुलाई स्वरोजगार प्रदान गर्ने उद्देश्यले कालिजफर्म सञ्चालनमा ल्याएका हुन् । यहा अहिले का

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ८६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सात वर्षमा पनि सञ्चालनमा आएन डेरी उद्योग: अनुदान र लगानी बालुवामा पानी?

    इलाम/  इलाम नगरपालिका–५ मा नेपाल सरकारको अनुदानमा स्थापित डेरी उद्योग सात वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। एक जिल्ला, एक उत्पादन कार्यक्रमअन्तर्गत करोडौँ रुपैयाँको लगानीमा स्थापना गरिएको उद्योग सञ्चालन नहुँदा अनुदान मात्र पचाइएको आशंका गरिएको छ। डेरी उद्योगका लागि २०७३/०७४ मा १ करोड ६७ लाख ५० हजार रुपैयाँ अनुदान प्राप्त भए पनि उद्योग सञ्चालनमा आउन सकेको छैन। २०७४ मै भवन निर्माण र मेसिन खरिद भए पनि अहिलेसम्म मेसिन परीक्षण र जडानको काम अधुरो छ। सरकारले ५० प्रतिशत अनुदान र ५० प्रतिशत स्थानीय लगानीको मोडेलमा उद्योग स्थापना गरेको थियो। इलाम एग्रिटेक प्रालि नामक कम्पन

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • ५३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सौखबाट समृद्धिसम्म : धरानका लाहुरे बस्तीमा फूलखेतीले फस्टायो व्यवसाय

    धरान/  कुनै समय सौख पूरा गर्न रोपिएको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको मुख्य स्रोत बन्न पुगेको छ। घर सजावटका लागि रोपिएका फूलहरूले व्यवसायिक रूप लिँदै मासिक लाखौँ आम्दानी दिने माध्यम बनेका छन्। धरान-१९ का विश्व लिम्बूले आफ्नै घर सजावटका लागि फूल सङ्कलन गर्ने रहरले नै व्यावसायिक फूलखेतीमा हात हाल्ने प्रेरणा दिएको बताउँछन्। आठ वर्षदेखि नर्सरी सञ्चालन गर्दै आएका लिम्बूले हाल मासिक एक लाख रूपैयाँसम्मको फूल बिक्री गर्छन्। धरान-११ की शिवमाया राईले पनि मनी प्लान्टका दुईवटा बिरुवाबाट सुरु गरेको सौख अहिले मासिक दुई लाख आम्दानी दिने व्यवसायमा परिणत भएको छ। धरानका लाहुरे बस्तीमा अहिले ग

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • ६८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २५ जोडीको दाइजो निषेध सामुहिक विवाह

    झापा/ झापाको अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने भएको छ । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका जोडीको सिफारिस गरिदिन पत्राचार गरेको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताए। विश्व हिन्दू परिषद् नेपालसँगको सहकार्यमा अर्जुनधारा नगरपालिका–७ स्थित धामको मन्दिर परिसरमा सामूहिक विवाह उत्सवको आयोजना गरिएको हो । उनका अनुसार नयाँ वर्ष २०८२ को वैशाख २ गते विवाहको मिति निर्धारण गरिएको छ। वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेका आधारमा अभिभावकको उपस्थितिमा जोडीहरुको हिन्दू परम्पराअनुसार

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • ७६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोलियाबाट २२ करोड,किसानले पाउँदैनन् उचित मूल्य

    इलाम/ इलामबाट वार्षिक रूपमा गोलिया काठ निकासीबाट २२ करोडभन्दा बढी राजस्व संकलन हुने गरेको छ। डिभिजन वन कार्यालय इलामका अनुसार आर्थिक वर्ष २०७९/८० मा २३ करोड २१ लाख रुपैयाँ संकलन भएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षमा ६० लाख दुई हजार पाँच सय ६९ क्युबिक फिट काठ निकासी भएको थियो। जिल्लाबाट साल, उत्तिस, मलातो, चिलाउने, मौवालगायतका काठ गोलियाको रूपमा बिक्री हुने गर्दछ। वन पैदावार आपूर्ति समिति, सामुदायिक वन विकास, बेवारिसे मुद्दामा बरामद काठ बिक्री, निजी वन र राष्ट्रिय वनबाट राजस्व संकलन गरिएको हो। इलाममा गोलिया कटान तथा निकासी गर्ने व्

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • ६१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अब धरानका महिलाहरु आफ्नै घरमा

    धरान । महिलाहरुको साझा संस्था महिला सञ्जाल धरानको मंगलबारदेखि आफ्नै भवन सन्चालनमा आएको छ ।धरान उपभहानगरपालिका वडा नम्बर १३ मा नवनिर्मित भवनको औपचारिक रुपमा सन्चालनमा आएको हो । झण्डै ४५ लाखको लागतमा बनेको उक्त भवन कोशी प्रदेशका सदस्य यशोदा कायस्थले उद्घाटन गरेकी छन । भवन ३ तलाको रहेको छ भने आधा निर्माण गर्न अझै बाँकी रहँदा सन्जालको दैनिक कार्यहरु सन्चालनको लागि भवन उद्घाटन गरिएको सन्जाल भवनको निर्माण सञ्जाल अध्यक्ष चेतना श्रेङलेब बताइन् । उनका अनुसार भवनको लागि धरान–१३ वडा कार्यालयले प्रदान गरेको जग्गामा भवन निर्माणको लागि सहरी विकास भवन निर्माण मन्त्रालय कोशी प्रदेशले २३ लाख २२ हजार

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • ५५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिजनेस एक्सपो सकियो,जुत्ता चप्पल मेला थपियो

    धरान । धरानमा माघ २६ गतेदेखि जारी विजनेस एक्स्पो मेलाको शनिबार समापन भएको छ भने उक्त स्थानमा प्रमुख आकर्षकको रुपमा रहेको जुत्ता चप्पल मेलाको समय अविधी पुनः१५ दिनको लागि थप भएको छ । धरानको आर्थिक गतिविधिलाई नयाँ गति दिँदै व्यावसायिक क्षेत्रमा लगानी आकर्षित गर्न ‘बिजनेस एक्स्पो धरान २०८१’ नेपाल उद्योग व्यवसायी महासङ्घ धरानले आयोजना गरेको थियो । धरान १६ स्थित रंगशालामा जारी एक्स्पोको नेकपा एमाले स्थायी कमिटी सदस्य एवम पूर्वमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।   प्रमुख अतिथी ढकालले एक्सपोले चुनाब मात्रै पार्टीको झण्डा बाकेर हिड्ने भन्दा यस्ता रचनात्मक

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • ९६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा पहिलो पटक प्रविधियुक्त मेसिनरी धान खेती: ४८ विगाह जमिनमा नयाँ प्रयोग

    झापा/  झापाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गर्दै यसबर्ष ४८ विगाह जमिनमा परीक्षणका लागि चैते धान रोप्ने भएको छ। परम्परागत खेतीभन्दा मेसिनरी प्रविधिले सस्तो लागतमा उत्पादन वृद्धि हुने भएकाले किसानलाई प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले प्रविधियुक्त खेती प्रदर्शन कार्यक्रम अघि बढाइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए।  मेसिनरी खेतीको नयाँ युग  स्थानीय पालिकाहरुको सहकार्यमा किसान समूह छनोट गरी हर्दिनाथ–१ जातको चैते धानको ब्याड राख्ने काम तीव्ररूपमा भइरहेको विष्टले बताए। छनोट गरिएका किसान समूहहरूमध्ये माईपश्चिमतर्फ गौरीगञ

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • २,०८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

    झापा/ माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’ को सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, विर्तामोड र बुद्धशान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्राङ्गारिक मल बनाउन पाँच वर्षअघि उक्त अनुदान दिएको थियो । दाताबाट प्राप्त अनुदानमा लगानी साझेदारी स्वरुप ती स्थानीय तहले रु एक करोड ३७ लाख ८३ हजार तीन सय ३८ थप गरी कुल लागत रु नौ करोड १८ लाख ८८ हजार नौ सय २३ मा प्रशोधन केन्द्र निर्मा

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • ८५१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved