समाज

    Showing 6,741-6,746 of 6,746 items.
  • जनप्रतिनिधि खटिए सामाजिक सुरक्षा भत्ता बितरणमा

    वराहक्षेत्र नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बितरण शुरु गरेको छ ।   बन्दाबन्दीका कारण बैकबाट भत्ता बितरण गर्न नसकिए पछि बैंकका कर्मचारीको सपोर्टमा जनप्रतिनिधि र कर्मचारी समेत खटिएर टोल टोलमा सामाजिक सुरक्षा भत्ता बितरण भैरहेको छ । कोबिड १९ रोग संक्रमणको प्रकोपका कारण अहिले सरकारले मानिसहरु लाई भिड्भाड गर्न बाहिर घुमफिर गर्न दिएको छैन ।   " टोल - टोलमा बितरण गर्दा भिड भाड हुन सक्छ बैकका कर्मचारीलाई असहज हुन सक्छ त्यसैले सामाजिक दुरि कायम गराउनु हाम्रो कर्तब्य हो त्यसैले हामी जनप्रतिनिधि र कर्मचारी पनि खटिएका छौ " वराहक्षेत्र नगरपालिका वार्ड न ४ का अध्यक्ष आशाराम चौधरीले

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 566 पटक पढिएको
    • "अच्युत भट्टराई "
  • आरडिटीबाट ५ हजार ८९ जनाको नमूना परीक्षण

    प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार ८९ जनाको नमूना परीक्षण भएको छ । यसरी परीक्षण गरिएकामध्ये ५ हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको छ । आरडीटी र पीआर दुबै विधिबाट विहीबारसम्म जम्मा ६ हजार ३ सय ७७ जनाको नमूना संकलन भई परीक्षणमा पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार ल्याबमा स्वाब लगेर गरिने परीक्षण( पिसिआर) बाट १ हजार २ सय ८८ जनामा कोरोना भए नभएको परीक्षण भएको छ । तीमध्ये एक हजार २ सय ५० जनाको रिर्पो नेगेटिभ आएको छ । ३१ जनाको रिर्पोट पोजेटिभ देखिएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या विहीबारसम

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 306 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • डिपोका पूर्वविद्यार्थीद्वारा यातायात मजदुरलाई राहत

    लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई पुर्व डिपो विद्यार्थी संगठन द्धारा विहिवार राहत वितरण गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा पुर्व डिपो विद्यार्थीले ७५ जना मजदुर परिवारलाई राहत वितरण गरेको थियो । राहत स्वरुप उनिहरुलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण गरिएको पुर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष एवं धरान १८ न. वडाध्यक्ष प्रविण राईले जनाए । यातायात मजदुर संगठनले सिफारिस गरेको अति विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले वताए । पुर्व डिपो विद्यार्थीले ५५ हजार रुपैया वरावरको राहत वितरण गरेको संगठनका उपाध्

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 697 पटक पढिएको
    • "विकास चाम्लिङ राई"
  • लडेको घर चार दिनमै बन्यो, घर बनेपछि खुशी

    उर्लाबारी । आर्थिक अभावको कारण हावाहुरीले लडेको घर उठाउन नसकेको मोरङ उर्लाबारी–१ का सुकदल राई र कल्पना राईको घर निर्माण भएको छ । उर्लाबारी क्षेत्रका संचारकर्मीहरुको पहलमा जस्ताको छानो लगाई बाँसको घर निर्माण गरिएको हो । बुधबार उर्लाबारी वडा नं। १ का वडाध्यक्ष मचिन्द्र कार्कीको रोवहरमा घर हस्तान्तरण गरिएको छ । ३० बर्षीय सुदराज र ३० बर्षीया कल्पनाका ६ जना सन्तान रहेका छन् । एक छोरीको विवाह भइसकेको छ भने काखे नानीदेखि १० बर्षसम्मका पाँच जना छोराछोरी रहेका छन् । घर निर्माणमा किरात राई यायोख्या उर्लाबारी नगर समितिले १२ हजार बराबरको जस्तापाता र उर्लाबारी–६ की बुद्धमाया राईले बाँसलगायत

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 1,120 पटक पढिएको
    • " आषिस भुजेल"
  • तरकारी कुहिन थालेपछि वराहक्षेत्रस्थित ढोलबजियाका कृषक निराश

    वराहक्षेत्र ९ स्थित ढोलबजिया, हिडलुवाका कृषकहरु बारीमा लगाएको तरकारी कुहिन थालेपछि निराश बनेका छन् । कोबिड १९ संक्रमण प्रकोपका कारण देश २०७६ चैत ११ बाट बन्दाबन्दी भएपछि बारीमा फलेको तरकारी बजार जान छाडेको हो । वैदेशिक रोजगारीबाट फर्किएका ३ युवाले ढोलबजियास्थित संचालन गरेको सुन्दर कृषि फर्ममा अहिले जताततै तरकारी कुहिएको देखिन्छ । ‘हाम्रो दैनिक ५ सय केजी काँक्रा र सोही अनुसारको अन्य तरकारी उत्पादन हुन्छ, लकडाउनका कारण गाउँ बाहिर तरकारी जाने अवस्था छैन, यहाँ सबैले खेती गरेकै छन् बिक्री हुने कुरै भएन, त्यसैले यो पटक हामी ८ लाख सम्मको घाटा ब्यहोर्दै छौं ।’ फर्मका सञ्चालक अमिर निरौला

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 965 पटक पढिएको
    • "अच्युत भट्टराई"
  • धरान १० के रनको उपाधि केन्याली धावकहरूलाई

    धरान/ १३औं संस्करणको नेवा च्यारिटी धरान १० के रनमा केन्याली धावक वील्लियम चेउलीयोट र धाविका शरन जेरोटिचले उपाधि जितेका छन्। धरान रन समूहको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा खुला पुरुषतर्फ वील्लियमले निर्धारित १० किलोमिटर दुरी ३१ मिनेट ५ सेकेण्डमा पूरा गरे। त्यस्तै, महिलातर्फ शरनले ३८ मिनेट ४२ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। विजेताहरूले जनही नगद ६० हजार रुपैयाँसहित मेडल प्राप्त गरे। पुरुषतर्फ दोस्रो भएका केन्याली धावक जुलियस मरिउकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरे भने तेस्रो भएका जुम्लाका दुर्गा बहादुर बुढाले ३२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरे। महिलातर्फ दोस्रो बनेक

    • प्रकाशित मितिः पुस १७, २०२६
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved