सुनसरी/ सुनसरीको रामधुनी नगरपालिका–१ स्थित पश्चिम बस स्टेसन क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणको ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीको संयुक्त टोलीले मंगलबार दिउँसो १ बजे शंकास्पद रूपमा आपसमा कुरा गर्दै रहेका चार जनामाथि चेकजाँच गर्दा एक जनाको साथबाट ब्राउन सुगर १४१.४६० ग्राम लागूऔषध फेला पारिएको हो। प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमा कोशी गाउँपालिका–५ का ३६ वर्षीय साहबुदिन आलम, इटहरी उपमहानगर–१८ का २० वर्षीय मोहमद साबिर, वर्ष २४ का र
सुनसरी/ सुनसरीको ईनरुवा नगरपालिका–९ नहरचोक नजिक प्रहरीले ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जाल्पापुरतर्फ गइरहेको बा ३ च ५५८५ नम्बरको स्कारपियो रोक्ने प्रयास गर्दा चालक भागेपछि प्रहरीलाई शंका उत्पन्न भएको थियो। प्रहरीको पछुतर्फ गरिएको चिनारी र खोजतलासका क्रममा साम्बला पोखरीचोकबाट खटिएको टोलीले नहरचोक भन्दा करिब १०० मिटर टाढा सडकछेउमा फेला परेको सो स्कारपियो भित्र १६ वटा प्लास्टिकका बोरामा प्याक गरिएको ठूलो परिमाणको गाँजा भेटिएको हो। सो क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको नेतृत्वमा सोको (SOCO) अधिकृत सहितको टिमले गरेको सूक्ष्म चेक
बिराटनगर/ बिराटनगर इन्टरनेशनल कलेज (BIC) ले आइतबार इटहरीस्थित सोाल्टी वेस्टेन्डमा आयोजना गरेको दीक्षान्त समारोह–२०२५ अत्यन्तै भव्य र अनुशासित वातावरणमा सम्पन्न भएको छ। कलेजले यस वर्षका स्नातक विद्यार्थीहरूको मेहनत, प्रतिबद्धता र शैक्षिक उपलब्धिलाई सम्मानित गर्दै कार्यक्रम सम्पन्न गरेको हो। कलेजका कुल ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन्। तीमध्ये ५४ जना BSc (Hons) International Business Management र १० जना BSc (Hons) International Hospitality Management तहबाट दीक्षित भएका हुन्। कलेजका अनुसार यी विद्यार्थीहरू वैश्विक तथा स्थानीय
धरान/ धरान-१४ निवासी शिक्षाप्रेमी सुरेन्द्र घिमिरेले सोमबार आफ्नो जन्म दिनको अवसरमा दन्तकाली माविमा आमा शोभादेवी घिमिरेको नाममा १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन्। यस अवसरमा वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई र शिक्षक–अभिभावक संघका अध्यक्ष गोकुल प्रसाद पोख्रेलको रोहवरमा घिमिरेले बिद्यालयका प्रधानाध्यापक बिनोद बस्नेतलाई १ लाख ५ रुपैयाको चेक हस्तान्तरण गरेका थिए। प्रधानाध्यापक बस्नेतले आफ्नो जन्म दिनमा बिद्यालयलाई गरिएको योगदानप्रति घिमिरेलाई धन्यवाद व्यक्त गरे। शिक्षामा लगानी, ल्याउने सुनौलो बिहानीको रूपमा सुरेन्द्र घिमिरेको यो पहल अत्यन्त सराहनीय
धरान/ श्रम संस्कृति पार्टीले आफ्नो मूल राजनीतिक दर्शनका रूपमा ‘हर्कवाद’ प्रस्तुत गर्दै विस्तृत अवधारणा पत्र र एजेन्डाहरू सार्वजनिक गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रकृति, संस्कृती र प्रविधिको सन्तुलित विकासमार्फत मात्र मानव समाजको रक्षा र समृद्धि सम्भव हुने धारणा राख्दै त्यसका लागि अनिवार्य श्रम र श्रमदान नै हर्कवादको केन्द्रिय सिद्धान्त भएको स्पष्ट पारे। साम्पाङका अनुसार अभाव, गरीबी, विभेद तथा तिनबाट उत्पन्न द्वन्द्व र हिंसा अन्त्य गर्न श्रमको निरन्तर अभ्यास अपरिहार्य छ। यही सिद्धान्तलाई आधार मानेर पार्टीले राजनीतिक, आर
धरान/ एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, धरान शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मंगलबार पवित्र धार्मिक स्थल श्री पिन्डेश्वर बाबाधाम व्यवस्थापन समितिलाई सरसफाइ सामग्री हस्तान्तरण गरेको छ। बैंकले मन्दिर परिसरलाई सफा र व्यवस्थित राख्ने उद्देश्यले १० थान डस्टबिन, ५ थान डस्टपेल, ५ थान कुचो र ५ थान झाडु प्रदान गरेको हो। कार्यक्रममा धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले बैंकको सामाजिक पहलप्रति खुशी व्यक्त गर्दै मन्दिर क्षेत्रको भीडभाड र धार्मिक महत्त्वका कारण यस्तो सहयोग अत्यन्त उपयोगी रहने बताए। यस्तै, पिन्डेश्वर बाबाधाम व्यवस्थापन स
बिराटनगर/ एस्पायर कलेजले कोरियाको अग्रणी एड–टेक कम्पनी छन्जे एजुकेशनसँग दक्षिण कोरियामै गएर ऐतिहासिक सहकार्य सम्झौता (MOU) सम्पन्न गर्दै अन्तर्राष्ट्रिय साझेदारीको नयाँ द्वार खोलेको छ। डिजिटल शिक्षा क्षेत्रमा शीर्ष स्थान ओगटिरहेको छन्जे एजुकेशनसँग भएको यो रणनीतिक सहकार्यले एस्पायर कलेजका विद्यार्थीलाई विश्वस्तरको सिकाइ, सीप र वास्तविक परियोजना अनुभव प्राप्त गर्ने सुवर्ण अवसर दिलाउने अपेक्षा गरिएको छ। एस्पायर कलेज काठमाडौँ विश्वविद्यालयका School of Engineering र School of Education मार्फत BIT (Bachelors in Information Technology) र BTech. Ed IT (Bachelors of Technical Ed
धरान / लियो क्लब अफ धरान विजयपुरले विद्यार्थी लक्षित ‘पाँच किलोमिटर लियो इन्टरस्कुल रन’ प्रतियोगिता यस वर्ष पनि शानदार रूपमा आयोजना गर्न लागेको छ। प्रतियोगिता मंसिर २० गते शनिबार भानुचोकबाट सुरु हुनेछ, जहाँ कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरू प्रतिस्पर्धामा उत्रिनेछन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबकी अध्यक्ष वर्षा गुरुङले लियो सप्ताहको छैटौं दिन विशेष कार्यक्रमका रूपमा रन आयोजना गरिएको बताइन्। कक्षा ७–१० र ११–१२ गरी दुई समूहमा विभाजन गरेर छात्र–छात्रा छुट्टाछुट्टै प्रतिस्पर्धा गरिने संयोजक प्रतीक ओझाले जानकारी दिए। विजेताहरूका लागि आकर्षक पुरस्कार व्यवस
धरान/ लिम्बु समुदायले उधौंलीलाई मुख्य पर्वका रूपमा स्थापित गर्दै आएको स्पष्ट गर्दै किरात याक्थुङ चुम्लुङले यस वर्ष पनि ५ दिने भव्य चासोक तङनाम उत्सव गर्न लागेको छ। सोमबार पत्रकार सम्मेलनमा चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाले भने, मुन्धुम अनुसार अन्नबाली प्रकृतिलाई चढाउने उधौंली अनुष्ठानकै विस्तार आजको चासोक हो। राणा शासनको दमनपछि ओझेल परेका मौलिक पर्वहरू २०४६ को परिवर्तनपछि पुनः जीवनमा फर्किएको उनको भनाइ थियो। चुम्लुङ सल्लाहकार हर्ष सुब्बाले २०५० सालको महाधिवेशनले चासोकलाई मुख्य पर्वको रूप दिँदै धरान–१९ मा पहिलो ३ दिने उत्सव सुरु भएको स्मरण गराए। सांस्कृतिक अभियन्ता मोहनकु
धरान/उज्यालो नेपाल पार्टीका नेता एवम् ऊर्जामन्त्री कुलमान घिसिङ पूर्वी नेपालको भ्रमणमा निस्किएका छन् । उज्यालो नेपालको पार्टीका केन्द्रीय सदस्य डकेन्द्र थेगिमका अनुसार संगठन विस्तार र कार्यकर्ता भेटघाटका लागि कुलमान देश दौडाहामा लागेका हुन् । पूर्वमा धरानका मेयर हर्क साम्पाङले खोलेको श्रम पार्टीनिकट कयौं पहिचानवादी नेताहरू उज्यालो नेपालमा जोडिएका छन् । इलाम २ को उपचुनावमा उठेका थेगिम र डा. महेन्द्र लावतीसहितका नेता कुलमानको पार्टीमा जोडिएका छन् । त्यसले गर्दा पूर्वमा हर्कलाई केही धक्का लागेको छ । हर्कले अहिले पूर्वी पहाडमा आफ्नो पार्टीको संगठन विस्तार अभियानलाई तीव्र बनाएका छन् । यस्तो अवस्