समाज

    Showing 6,021-6,030 of 6,743 items.
  • सरकारमा जाने–नजाने विषयले कांग्रेसमा विवाद

    विराटनगर । प्रदेश १ सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसंगै नयाँ सरकार गठनमा नेपाली कांग्रेसको भूमिकाको विषयमा बहस शुरु भएको छ । सरकारमा सहभागी हुनेबारे कांग्रेसले नीतिगत निर्णय गरेको छैन । तर, प्रदेशस्तरमा निर्णय गरी सरकारमा सहभागी हुने अवस्था पनि सिर्जना भएको देखिदैन । संसदीय दल केन्द्रको निर्णयको पर्खाईमा छ । यता, प्रदेश राजधानी विराटनगरमा उपलब्ध केन्द्रीय नेताहरुले समेत प्रदेशमा बद्लिएको राजनीतिक परिस्थितिबीच संसदीय दलसंगल छलफल शुरु गरेका छन । प्रतिनिधि सभा विघटनको विरोधमा पार्टीले घोषणा गरेको कार्यक्रममा सहभागी हुन प्रदेश राजधानी विराटनगर आईपुगेका पार्टीका केन्द्रीय नेतामा समेत सरक

    • प्रकाशित मितिः पुस १५, २०७७
    • 686 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • व्यवस्थापन नगर्दा कुरुप बन्दै इलामका चिया बगान

    इलाम । एक सय ५३ वर्षअघि नेपालमै पहिलोपटक चिया खेती भएको इलाम सदरमुकाममा पर्ने इलाम चिया बगानमा देशकै पहिलो कारखाना रहेको छ । तर यहाँ रहेको कारखाना जिर्ण अवस्थामा छ भने चियाबगान कुरुप बनेको छ । बगानमा खालि भएको ठाउँमा चिया नरोपिएको कारण बगान कुरुप बनेको हो । चिया बगान मासिन थाल्दा पनि बगान व्यवस्थापनमा कुनै चासो देखिएको छैन । २०५७ सालमा सरकारले इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, झापामा बर्ने, बारदसी र टोकला चिया बगान त्रिवेणी संघाई समूहलाई ६५ प्रतिशत हिस्सा उसकै रहने गरी लिजमा दिएको छ । ६५ प्रतिशत हिस्सा आफ्नै हिस्सा हुनेगरी ५० वर्षका लागि लिजमा लिएर पनि व्यवस्थापन नगर्दा इलामका चियाबगान कुरुप ब

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 1,397 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • राजनितिक द्वन्दले ब्यवसायीको लगानी जोखिममा

    इटहरी । संसद बिघटन पछि उत्पन्न राजनीतिक तरंगले केन्द्र हुदै प्रदेश र स्थानीय तह सम्मलाइ पिरोलिरहेको बेला ब्यवसायीहरू पनि अफ्नो अरबौ लगानी डुब्ने पिरमा छन् । प्रदेश एकमा सरकार परिवर्तनको चर्चा चुलिए सँगै सरकारकै योजना र नीति अनुरूप सञ्चालन भएका अरबौ रुपैयाको लगानी सहितका ब्यवसायहरू धरापमा पर्ने होकि भन्ने बिषयले ब्यवसायीहरू चिन्तित बनेका छन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेसंगै सरकार परिवर्तन हुने पक्का पक्कि भए पछि ब्यवसायहरूमा चिन्ता थपिएको हो । सुनसरीको इटहरीस्थित पर्यटकीय स्थल तालतलैया संरक्षक समितिका अध्यक्ष बिरबहादुर लिम्बु प

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 1,439 पटक पढिएको
    • "तेजबहादुर बन"
  • चिस्यान केन्द्र संचालन पछि कृषि उत्पादनले मुल्य पायो

    धरान । एक महिना अघि सम्म कोशी पहाडी जिल्लाबाट धरान स्थित कृषि उपज बजार स्थलमा आएका कृषिजन्य उत्पादनहरु समयमै बिक्रि नसकिदा फ्याक्नुपर्ने बाध्यता थियो । फ्याक्नु पर्ने डरले जति मुल्य पाए पनि बिक्रि गर्नुपर्ने हुन्थ्यो । भण्डारण गर्ने स्थलको अभावमा कृषिजन्य उत्पादनहरु कुहिएर जान्थे । तर एक महिना यता बजारले चिस्यान केन्द्र संचालनमा ल्याए पछि कृषकहरु त्यो बाध्यताबाट मुक्त भएका छन् । लामो समय सम्म कृषिजन्य उत्पादनहरु चिस्यान केन्द्रमा राखेर बिक्रि गर्न पाएका छन् । मुल्य नपाउँदा चिस्यानमा राख्ने मुल्य पाउँदा बिक्रि गर्न पाउने भएका छन् । चिस्यान केन्द्र संचालनमा आए पछि कृषक, व्यवसायी खुशी भएका छन् ।

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 1,143 पटक पढिएको
    • "संजोगबाबु दाहाल"
  • प्रदेशमा सरकार फेर्न अन्य दलसंग पनि छलफल हुँदैछ : नेता भीम आचार्य

    विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिव तथा प्रदेश १ मा मुख्यमन्त्रीका दाबेदार भीम आचार्यले प्रदेश सरकार लथालिंग हिसाबले चलेकोले फेर्न प्रयास थालनि भएको बताएका छन । उनले सरकार ठिक ढंगले नचलेको र पार्टी चोइटिएर जाने अवस्था आएकोले अब आफूहरुले सरकार बनाउने पहल थालेको स्पष्ट गरेका छन । नेकपाको प्रदेश १ कार्यालय विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै नेता आचार्यले भने,“अब वैकल्पिक नेतृत्व चाहिने भएको छ । कसैलाई गाली गलौच गर्नु पनि छैन । आलोचना गर्नु छैन । संघीयताका पक्षधर हौं । लोकतन्त्रका पक्षधर पनि हौं । यसलाई बचाउन अब सबै लाग्नु पर्ने अवस्था आएको छ ।” जनमत प्राप्त सरकार

    • प्रकाशित मितिः पुस १३, २०७७
    • 1,631 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गौरा स्टिलटेक इन्डस्ट्रीको वार्षिकोत्सवमा जानुका विकको घर निर्माणका लागी आर्थिक सहयोग

    धरान।  धरान ११ मंगलबारे स्थित गौरा स्टिलटेक इन्डस्ट्रीको पहिलो वार्षिकोत्सवको अवसरमा जानुकामाया विश्वकर्माको घर निर्माणका लागी आर्थिक सहयोग गरीएको छ ।  धरान १७ विजुवा मार्ग निवासी एकल महिला विश्वकर्माको घरको लागी ३५ सय ५० रूपैँया प्रदान गरीएको इन्डस्ट्रीका संचालक दिपक बान्तवाले जानकारी गराए । उनले घर निर्माण भइरहेको स्थलमा नै पुगेर सहयोग गरेका हुन । 'गौरा स्टिलटेक इन्डस्ट्रीको वार्षिकोत्सव पुष ११ गते हो । त्यस दिन इन्डस्ट्रीको सबै कर्मचारीहरूका साथ वनभोज आयोजना गरीएको थियो । उनले भने, 'वार्षिकोत्सवको अवसरमा धरानमा विकको घर निर्माणका भइरहेको जानकारी पाएपछी वार्षिकोत्सवको अवसर नै पारे

    • प्रकाशित मितिः पुस १३, २०७७
    • 1,042 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी प्रतिष्ठानको छात्रावासमा तोडफोड गर्ने दुई जना पक्राउ

    धरान : धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छात्रावासमा तोडफोड गरेको आरोपमा एक इन्टर्न डाक्टर सहति दुईजना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका वडा नं १३ स्थायी घर भई हाल प्रतिष्ठानको छात्रावासमा बस्दै आएका एमबीबीएस अध्ययनरत छात्र  इन्टर्न रोशन यादवले गए राति १०ः३० बजे मादक पदार्थ सेवन गरि सप्तरी भारदहका साथी केशव यादवलाइ प्रवेश गराई छात्रावासमा तोडफोड गरेका हुन् । छात्रावासमा विद्यार्थीबाहेक अन्य व्यतिmहरुलाई प्रवेश निष्ोध गरिएकोमा रोशनले साथिलाई छात्रावासमा प्रवेश गराई प्रतिष्ठानको झ्यला ,ढोका , सिसा तोडफोड गरि क्षति पु¥याएको भन्ने उजुरीको आधारमा दुवै

    • प्रकाशित मितिः पुस १३, २०७७
    • 1,471 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तेजपातको मूल्यमा विचौलियाको चलखेल

    उदयपुर । तेजपातका मूल्यमा विचौलियाले गरेको चलखेलका कारण कृषक मारमा पर्दै आएका छन् । प्रदेश नम्बर १ मा सबैभन्दा बढी उदयपुर जिल्लामा तेजपात उत्पादन हुने गर्दछ ।    जिल्लाभित्र र बाहिरका विचौलिया आएर तेजपातको मूल्य निर्धारण गर्दा कृषकले उचित मूल्य नपाएको बताइएको छ । प्रतिकिलो २५ देखि ४० रुपैया भन्दा बढीमा विक्री हुन नसक्दा कृषक समस्यामा परेको रौतामाई गाउँपालिका–१ मुर्कुचीका दिव्यराज बुर्जामगरले बताए ।   उनी भन्छन्, ‘दश वर्षदेखि आफूहरुले रू. २५ देखि रू. ४० प्रतिकिलो विक्री गरेको तेजपात अहिले पनि विचौलियाको कारण उही मूल्यमा विक्री गर्न बाध्य हुन परेको छ ।’ स्थानी

    • प्रकाशित मितिः पुस १३, २०७७
    • 1,586 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सरकारमा वित्तिय संकट : निवर्तमान आर्थीक तथा योजना मन्त्री

    विराटनगर । प्रदेश १ का निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रदेश सरकार वित्तीय संकटतर्फ उन्मुख भएको बताएका छन । प्रदेशको आर्थिक कार्यविधि ऐन विपरीत २०७४ विपरीत गरिएका खर्च, दीर्घकालिन योजनामा बजेटको सीमाभन्दा बढी खर्च गर्दा र अर्थमन्त्रालयको सहमतिबिना बजेटरी खर्च हुँदा प्रदेश वित्तीय संकटतर्फ उन्मुख भएको आङ्बोको भनाई छ । मन्त्री निवास विराटनगरमा आईतबार अपरान्ह पत्रकार सम्मेलन गरी मन्त्री आङ्बोले मुख्यमन्त्री शेरधन राईले नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्री नियुक्ति लगत्तै बजेट सुशासन सकिएको आरोप लगाए । भने, “भौतिक पूर्वाधार मन्त्रालयमा राज्य

    • प्रकाशित मितिः पुस १३, २०७७
    • 1,395 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेवार समाजको नेतृत्व विकाश तालिम सम्पन्न

    धरान । कोरोनाको कारण स्थगित भएको नेवार एकता समाजले नेतृत्व विकाश तालिम सम्पन्न गरेको छ । कोरोनाका कारण घोषणा गरिएको लकडाउनमा तालिम स्थगित गरिएको थियो । कोरोनाको त्रास कम हुँदै गएकाले गत पुष १० गते समाजले तालिमको आयोजना सम्पन्न गरेको हो । शुक्रवार सुनसरी उद्योग बाणिज्य संघको सभा हलमा नेतृत्व बिकास तालिमको आयोजना गरेको थियो । तालिममा नेवार एकता समाज धरानका सबै वडाबाट ४५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो भने तालीमको प्रमुख प्रशिक्षकमा मोहन श्रेष्ठ सहित राजबिमल श्रेष्ठ र मनोहर शाक्यले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथीमा रजेशमान श्रेष्ठ, अतिथीमा जल्पा देबी बचत तथा ऋृण सहकारी

    • प्रकाशित मितिः पुस १२, २०७७
    • 1,216 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved