धरान । प्रदेश १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले अब्बल छ । यहाँ कृषि, जलस्रोत र पर्यटनको प्रचुर सम्भावना रहेकाले प्रदेश सरकारले पनि धार्मिक, पर्यटन र औद्योगिक विकाशलाई पहिलो प्राथमिकतामा राखेको छ । नेपालको कुल निकासीमा ४१ दशमलव ४ प्रतिशत योगदान प्रदेश १ को रहेको छ । प्रदेशमा भएका स्रोतसाधनलाई सदुपयोग गर्दैै अगाडि बढे छिट्टै आर्थिक रुपमा सम्पन्न हुने व्यवसायीहरु बताउँछन् । तर राजनितिक मुद्धामा अलमलिएका कारण केही असहजता भएको उनीहरुको भनाई छ । स्थानीय, प्रदेश र संघको सरकार बनिसकेकाले अब सबैको ध्यान आर्थिक विकासमा हुनुपर्ने सांसद समेत रहेका उद्योगी मोती दुगड बताउँछन् । औद्योगिक, पर
धरान । राजनीतिक दलहरुले सुकुम्बासीहरुलाई भोट बैंकको रुपमा प्रयोग गरेको आक्रोस पोख्दै आउँदो निर्वाचनमा ‘एक हातमा लालपुर्जा एक हातले भोट‘ माग गरेका छन् । हरेक राजनीतिक दलको घोषणापत्रमा सुकुम्बासी समस्या समाधान गर्ने उल्लेख गरे पनि चुनाव जितिसकेपछि कार्यान्वयन नगरेको भन्दै अबको निर्वाचनमा एक हातमा लालपुर्जा अर्को हातले भोट हाल्नै घोषणा गरेका छन् । स्थानीय तहको निर्वाचन अघि नै सुकुम्बासीलाई लालपूर्जा नदिए भोट नहाल्ने भन्दै देशभरका स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाउदै आएका छन् । यसै क्रममा धरानमा पनि आइतबार ‘नो लालपूर्जा नो भोट’ अभियान अन्तर्गत ¥याली प्रदर्शन गर्दै मेयर
धरान । नेपाल बसोबास बस्ती संरक्षण समाज (नेपाल बसोबास)ले १० बुँदे इटहरी घोषणा पत्र २०७८ जारी गर्दै राज्यबाट उठिबास गरेकाहरुलाई क्षतिपुर्ति सहित पुनर्बास गरिनुपर्ने माग गरेका छन् । हात हातमा लालपुर्जा दिएर सुकुम्बासी मुक्त इटहरी नगर घोषणा गर्न माग गर्दै समाजले बुधबार इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई घोषणा पत्र बुझाएको छ । नाराबाजी गर्दै ¥याली सहित उपमहानगरपालिका परिषरमा पुगेका सुकुम्बासीहरुलाई प्रवेश गर्न रोक लगाएको थियो । उनीहरुले जबरजस्ती गेट खोलेर नगरप्रमुख चौधरीको कार्यकक्षमै पुगेका थिए । घोषणा पत्र बुझाउँदै समाजले सुकुम्बासी क्षेत्रमा हुने प्राकृतिक विनासको नियन्त्रण
धरान । आगामी बैशाख ३० गते हुने निर्वाचनमा प्रदेश नं १ मा ३३ लाख ४७ हजार मतदाता निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार प्रदेश नं १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाताले मतदान गर्न पाउने भएका हुन् । आयोगका अनुसार १६ लाख ९९ हजार ८ सय पुरुषले प्रदेश नं. १ मा मतदात गर्न पाउने भएका छन् भने १५ लाख ३३ हजार १ सय ५८ जना महिलाले मतदान गर्न पाउने भएका हुन् । कुल मतदातामध्ये प्रदेश १ मा २३ जना मने अन्य रहेका छन् । आयोगका अनुसार प्रदेशभरि १ हजार ८ सय ७७ वटा मतदानस्थल रहनेछ भने मतदान केन्द्रको संख्या ४ हजार ५१ वटा हुनेछ । यसैगरी जिल्ला
इटहरी/ नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता भएको छ । सोमबार प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहाल (दिनेश) ले दुर्घटना बीमामा सम्झौता गरेका हुन् । यसअघि अघिल्लो वर्षपनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो । तर, यसवर्ष जिल्लाका २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए । उनका अनुसार बीमामा लाग्ने कुल रकममध्ये आधा रकम युनि
धरान/ जनप्रतिनिधिलाई धारे हात लाउनु पर्ने धेरै विषय छ्न । यी निकम्मा भए भन्नलाई पनि त्यत्ति मुख बारी रहन पर्दैन । सन्चार र सूचनाको तीव्र विकासको युगमा छिपाएर छिप्ने वा लुकाएर लुक्ने कुरा पनि छैनन् । कोरोनाको तीव्र सङ्क्रमण र बेमौसमी बाढीको वितण्डामा केही जनप्रतिनिधिको भूमिका आलोचनायोग्य बन्यो । छरपष्ट प्रकृतिको बजेटलाई वडादेखि नगरसम्मका योजनामा एकीकृत गर्न नसक्नु, वितरणमुखी नीतिलाई निरन्तरता दिनु, आफ्ना पार्टीकालाई काखी च्याप्नु, अर्काकालाई ढिम्किनै नदिनु र मिलाउदा मिल्नेसम्मको प्रवृत्ति देखाउनु यिनीहरुको असफलताको द्योतक बन्यो । यी तथ्यलाई पुष्टि गर्न नगरका पाँच वर्षका बजेट जोड्ने र भएका
धरान/ धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चैत्र २० बोलाइएको सिनेट बैठक तत्काल नबस्ने भएको छ । दर्तासर्वाेच्च अदालतले आइतबार अल्पकालीन अन्तरिम आदेश दिँदै बैठक नबोलाउन आदेश दिएको हो । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर शाहले गत चैत्र १०मा सिनेट बैठक रोक्न माग गर्दै रिट दर्ता गराएका थिए ।उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले आईतबार यस्तो आदेश दिएको हो । सर्वोच्चले चैत २० को सिनेट बैठक रोकेर २१ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वाेच्चको यस्तो आदेश सँगै विपीका पदाधीकार त्तकाल कार्वाही हुन बाट ज
धरान । खोटाङको हेलसी तुवाचुङ नगरपालिकाले लैङ्गिक असमानतार्ला हटाउन उदाहरणीय काम शुरु गरेको छ । नगरपालिकाले छोरा र छोरीमा विभेद नहोस् भन्ने उद्देश्यले छोरी जन्मिनासाथ १२ हजार रुपैयाँ प्रदान गर्न थालेको छ । नगरपालिकाले ‘बालिका बचत’ कार्यक्रमअन्तर्गत १२ हजार बालिकालाई उक्त रकम दिने गरेको हो । नगरपालिककाले १२ हजार प्रदान गर्ने भएपनि एकै पटक भने दिने गरेको छैन । प्रदान गरिने रकम चार बर्षभित्रमा १२ प्रदान गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसका लागि छोरीको नाममा बैंकमा खाता खोल्ने र आमा गर्भवती हुँदा नियमित स्वास्थ्य परीक्षण गरेको र बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा सुत्केरी
झापा। स्वतन्त्र युवा समूह मेचीनगर-१२ ले शनिबार युवा मिलन तथा बृहत शान्ती र्याली कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय निकायमा युवाहरुको उपस्थिति हुनु पर्ने मागसहित सो र्यालीको आयोजना गरिएको हो । र्यालीमा १ सय ५० भन्दा बढी स्थानीय युवाहरुको उपस्थिति रहेको थियो । र्यालीमा हामी युवा एक हौँ, , नेपाली जनता एक हौं, युवाहरुलाई प्रोत्साहन गर, अबको पालो युवाको जस्ता नारा लगाएर वडा परिक्रममा गरिएको स्थानीय युवा दुसान्त कोइरालाले जानकारी दिए । मेचीनगर नगरपालिका वडा नं(१२ कालिझोडाको खेल मैदानबाट सुरु भएको र्याली वडाका विभिन्न स्थानहरुको परिक्रमा गर्दै सहरेडाँगीमा पुगेर कोणसभामा प
धरान । स्थानीय चुनाव नजिकिएसँगै दलहरुले धरानको खानेपानी समस्या देख्न थालेका छन् । केही समय अगाडि धरानमा खानेपानी समस्या भएको भन्दै नेकपा एमालेले चारकोशे जंगलमा रहेको पम्पिङ क्षेत्रमै गएर अनुगमन ग¥यो । उसले खानेपानी उत्पादनमा समस्या नभई वितरण प्रणाली अवैज्ञानिक भएको निष्कर्ष निकाल्यो । पछिल्लो समय नेकपा मओवादी केन्द्र धरान नगर कमिटीको नयाँ कार्यसमिति चयन भएसंगै सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा पूर्ण वैठक सम्पन्न गरी धरानको समस्याको विषयमा सार्वजनिक धारणा बाहिर ल्यायो । सुकुम्बासी समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अराजकता, खानेपानी समस्या समाधान लग