समाज

    Showing 4,431-4,440 of 6,734 items.
  • मौसम पूर्वानुमान:हल्का वर्षाको सम्भावना

    सुनसरी / हाल देशमा कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको  महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलदेखि मौसम सामान्यतया सफा रहेको छ।  दिउँसोपख कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 827 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनचाँदी ब्यवसायी संघको नयाँ समिती सङ अन्तरक्रिया

    सुनसरी/  नेपाल सुनचाँदी कला ब्यबसायी संघ सुनसरीले नयाँ कार्यसमिति लाई बधाई तथा शुभकामना साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सुनसरी जिल्ला अध्यक्ष प्रदिप गहतराजको संयोजनमा भएको कार्यक्रममा सुनचाँदी व्यवसायी र कालिगडहरु बिछ अन्तरक्रिया कार्यक्रम गरिएको थियो । पछिल्लो समय व्यवसायीहरुलाई राज्यले गरेको व्यबहारका कारण निकै समस्या भोगिरहेको हुदा यस्ता समस्या बाट सुनचाँदी व्यवसायहरु कसरी उस्किन सकिन्छ भने विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा सुनसरी अध्यक्ष गहतराजले सुनचाँदी व्यवसायीलाई भन्सारको १५ प्रतिशत बढदो करको बृद्धिदरले निकै मारमा पारेको बताए । उनले भने ञ२ लाख कालिग

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 1,172 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • अध्यादेशबाट बजेट ल्याए संविधान विरुद्धमा हुने चार दलको ठहर

    विराटनगर /  कोशी प्रदेश सरकारले संसदको चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको प्रतिपक्षी चार दलले विरोध गरेका छन् । उनीहरुले अल्पमतमा परेको एमाले नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम नल्याई अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको शंका उत्पन्न भएको जनाएका हुन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राई र जसपा संसदीय दलकी नेता निर्मला लिम्बूले संयुक्

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 809 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साना व्यवसायीहरु एक जुट

    धरान /  अहिलेको विषम् परिस्थितिमा सबै व्यवसायीहरुलाई व्यवसाय टिकाउनै गार्‍हाे भएको समयमा साना व्यवसायीहरु अझ मारमा परेका छन् । सरकारले बढाएको करको दायरा, बैंकबाट लिएका ऋणको ब्याजवृद्धि, व्यवसायिक तरलता तथा घरधर्नीहरुले बढाएको मनोमानी भाडाका कारण समस्यामा परेका हुन् । साना व्यवसायीहरुको हक हितका लागि २०४७ सालमा गठन भएको नेपाल साना व्यवसायी संघलाई विस्तार गरेर अहिले साना उद्योगलाई समेत समेटेर नेपाल साना उद्योग व्यवसायी संघमा विस्तार गरेका छन् । व्यवसायिक हक हितका लागि अहिले पनि उनीहरु एक जुट भएर का मगदै आएका छन् । विजयपुर अत्याधित्मक मञ्च धरान १४ मा नेपाल साना उद्योग व्यवसायी स

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 702 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहकारीलाई ब्यवस्थित बनाउदै रोङ, कृषि प्रवर्द्धन लक्ष्य

    इलाम /  तीन तहको सरकारबिच समन्वयको अभावका कारण सहकारी क्षेत्र गण्डा गोल बनेको छ । कतिपय सहकारीले रकम हिना मिना सम्म गरेर फरार भएका पनि छन । यतिबेला सहकारीको कारोबार कमजोर भइरहेको भन्दै मर्च समेत भइरहेका छन् । सहकारी नियमन गर्ने अधिकार पाएको कतिपय स्थानीय तहका लागि त सहकारी बोझ नै बन्न पुगेका छन् । संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकार सूचीभित्र सहकारी रहेको छ । जसका कारण आफ्नो कार्यक्षेत्रभित्रका सहकारीको प्रवर्धन, नियमन गर्ने जिम्मेवारी तहगत स्थानीय सरकारको छ । स्थानीय सरकारले सहकारी सम्बन्धी आफ्नो छुट्टै ऐन, नियम बनाउनुपर्ने, नियमन र प्रवर्धन गर्नुपर्ने उल्लेख छ तर, अधिकां

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 771 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  •  भारतबाट आलु प्याज नआउदा मूल्य दोब्बरले वृद्धि

     सुनसरी /भारतबाट आलु र प्याजको आयात ठप्प भए पछि अहिले  बजारमा मूल्य दोब्बरले बढेको छ । सरकारले कृषिजन्य उपज तथा आलु, प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेसँगै प्याजको मूल्य अस्वभाविक महंगो भएको हो ।   सरकारको घोषणासँगै भारतबाट आलु र प्याजको आयात ठप्पप्राय बनेको छ । हाल उपभोक्ता बजारमा प्याजको मूल्य तरकारी बजारमै प्रतिकिलो १०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ ।     जब कि गत शुक्रबारसम्म प्याजको मूल्य प्रतिकिलो ४५ रुपैयाँ रहेको थियो ।   तर, तरकारी बजारभन्दा बाहिर भने हाल प्याजको भाउ प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ । सरकारले

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 855 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रकार दासमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग

    विराटनगर/  मोरङ उर्लाबारीस्थित पूर्वी कमाण्ड अनलाइनका समाचार प्रमुख पुजन दास माथि सांघातिक आक्रमण भएको छ । समाचार संकलन गरेर फर्किने क्रममा मोरङको रतुवामाई १० स्थित एक ग्यारेजमा मोटरसाइकल बिग्रिएर मर्मत गर्ने क्रममा ५र ६ जनाको समूहले उनीमाथि आक्रमणगरेका हुन् । उनको अहिले उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको छ । आफूलाई बिना कारण आक्रमण गरिएको दासले बताए । उनको मुखमा चोट लागेको छ । घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाहीको माग गर्दै प्रेस सेन्टर मोरङले माग गरेको छ । सो संगठनले समाचार लेख्ने, संकलन गर्ने र प्रकाशन तथा प्रसारण गर्ने संवैधानिक अधिकारको रक्षा गर्दै शान्तिपू

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 970 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिछियामा ४ दशमलब ४ रेक्टरको भुकम्प

    सुनसरी /  पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी रहेको छ। फेरि पनि बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ। बिछिया केन्द्रविन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ।

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 826 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उर्लाबारीमा यात्रुबाहक बसमाआगजनी गर्ने ५ जना पक्राउ

    धरान/  गत बिहिबार उर्लाबारीको नयाँ मंगलबारेमा भएको सडक दुर्घटनामा एक युवाको मृत्यु भएपछी सवारी साधन तोडफोड गर्ने ५ जनालाइ आज मोरङ जिल्ला प्रहरीले पक्राउ गरेको छ । गत २५ गते उर्लाबारी नगरपालिका वडा नं. ३ नयाँ मंगलबारे सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबाहक बसले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश नं.०१-०१-०१३ प २९० नं.को स्कुटरलाई अगाडीबाट ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको थियो । मृत्यु हुनेमा झापा कमल गाउँपालिका वडा नं २ बस्ने बर्ष ३३ को पवन सुबेदीको मृत्यु भएको हो । सुबेदीको उपचारको क्रममा मृत्यू भए पछि घटनास्थलमा स्थानीयले यात्रुबाहक सवारी स

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 710 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भोजपुरका तिर्थ तामाङले पाए बजाजको एक केजि चादी

     धरान । बजाजले नयाँ वर्षको अवसरमा ल्याएको उपहार योजना अन्तरगतको लक्की ड्र मा भोजपुरका तिर्थ बहादुर तामाङले १ केजि चादी हात पारेका छन् । बजाजले देशै भरी नयाँ वर्ष २०८० को अवसरमा फागुन १४ गते देखि जेठ १६ गते सम्म अफर लागू गरेको थियो ।   अफरमा बजाजको मोटरसाइकल खरिद गर्दा १० हजार देखि १ लाख रुपैया सम्म क्यास ब्याक योजना थियो भने प्रत्येक हफ्ता लक्की ड्र बाट १ केजि चादी पुरस्कार घोषणा गरेको थियो । अफर अन्तर्गत तामाङ्ले तेर्हौ विनरको रुपमा १ केजि चादी हात पारेका हुन् । बजाजको धरान स्थित आधिकारिक बिक्रेता अर्बिन एन्ड ब्रोदर्श अटोबाट गत चैत्र २८ मा १ सय ५० सिसिको पल्सर किनेका थिए ।

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 1,062 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved