समाज

    Showing 4,391-4,400 of 6,734 items.
  • क्षमता अभिवृद्धिका लागि एक दिने तालिम सम्पन्न

    धरान /  दलितहरुको क्षमता अभिवृद्धि, कानुनी प्रावधानका कुरा लगायतका कुराहरुलाई समेटेर धरान उपमहानगरपालिका वडा नं. १६ ले क्षमता अभिवृद्धि सम्बन्धी एक दिने क्षमता विकास अभिवृद्धि तालिम सम्पन्न भएको छ । दलितहरुले राज्यबाट पाउने सेवा सुविधा, कानुनी प्रावधानका विषयमा जानकारी नहुदा पाउने अधिकारबाट समेत बञ्चित नहुन भन्ने उद्देश्यले दलितहरुका लागि एक दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको धरान १६ की सदस्य मीरा विश्वकर्माले बताए । तालिमको सहजीकरण गर्नुभएक विनोद विश्वकर्माले संविधानमा प्रदत्त दलितका अधिकारका विषयमा केन्द्रित भएर सहभागीहरुलाई तालिम दिएको बताइन् । उनले सिकाएको कुरालाई व्यव

    • प्रकाशित मितिः असार ३, २०८०
    • 774 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा बाढीले मानबिय सहित भौतिक क्षती

    सुनसरी / गए रातीको अबिरल वर्खाका कारण खोलामा आएको बाढीले पाचथर, सङ्खुवासभा र फालेलुङमा मानबिय क्षती सहित भौतिक क्षती पनि गरेको छ । संखुवासभाको हेवाखोलामा आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन बनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार एक जना मजदुरको शव पाँचखपन नगरपालिका ५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । बाढीले सात घर बगाएको प्रहरीले जनाएको छ । यता वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम&nd

    • प्रकाशित मितिः असार ३, २०८०
    • 944 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अहिलेसम्मकै उच्च मूल्यमा अदुवाको कारोबार

    धरान / अदुवाले यस बर्ष उच्च मूल्य पाएको छ । भारतमा अत्याधिक अदुवाको माग बढेसँगै विगतका बर्षहरुको तुलनामा मूल्य अत्याधिक बृद्धि भएको कृषि उपज बजारले जनाएको छ । उच्चतम् मूल्य बृद्धिको सूचिमा यो बर्ष अदुवाले रेकर्ड नै राखेको कृषि उपज बजारले जनाएको छ । मूल्य बढेपछि कृषक र व्यापारी उत्साहित देखिएका छन् । धनकुटाको सागुरीगढी ७ का कृषक पूर्णबहादुर राई अदुवाले यस बर्ष उच्चतम मूल्य पाएकोमा दंग देखिन्थे । उनले आफूले अदुवाको खेति गरेदेखिको अहिलेसम्म यतिको मूल्य कहिल्यै नपाएको बताए । कुनै बेला अदुवाको भाउ नभएर बारीमै कुहाएर राख्नुपर्ने अवस्थासम्म रहेको स्मरण गर्दै उनले विगतमा प्रतिकेजी १५ रुपैयासम

    • प्रकाशित मितिः असार ३, २०८०
    • 1,200 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रास्वपाले स्थापनाको अवसरमा ७७ पटक घण्टी बजाउने

    धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा असार ७ गते ७७ जिल्लामा एकै साथ ७७ पटक घण्टी बजाएर मनाउने भएको छ । स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले स्थापना दिनको अवसरमा साँझ ७ बजे सातै प्रदेश र ७७ जिल्लामा एकसाथ ७७ पटक ‌आफ्नो घरमा, मन्दिरमा, आफू काम गर्ने कार्यालयमा घण्टी बजाउन आह्वान गरेका छन्। उनले घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्याग बज्यो घण्टी राखेर पोस्ट गर्न समेत आग्रह गरेका छन्। गत वर्ष ७ असारमा रास्वपा गठन भएको थियो।

    • प्रकाशित मितिः असार २, २०८०
    • 873 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रास्वपा धरानद्धारा वार्षिक उत्सवमा सरसफाई

    धरान / राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल धरान नगर समितिले पार्टीको प्रथम वार्षिक उत्सवका अवसरमा शुक्रवार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्थापनाको दिवसको अवसरमा पार्टीले धरानको दन्तकाली,पिण्डेश्वर, र वुढासुव्वा मन्दिर परिसरमा सरसफाई कार्यक्रम आयोजना गरेको हो । पार्टीको वार्षिक उत्सव देशभर मनाउने केन्द्रको निर्देशन अनुसार कार्यक्रमको आयोजना नगर संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएका छन् । नगर संयोजक श्रेष्ठले दिएको जानकारी अनुसार धरान ११ को कमिटी गठन,दुव्र्यसन विरुद्धको सतकता कार्यक्रम,छाता ऐन विरुद्ध सांकेतिक कार्यक्रम,वृक्षरोपण,१३ नं समिति उद्घाटन गठन, नगर कार्यालय उद्घाटन,दिप प्रज

    • प्रकाशित मितिः असार २, २०८०
    • 888 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानलाई छाता ऐनमा लान नहुने भन्दै र्‍याली

    धरान / धरान स्थित बीपी कोइराला छुट्टै स्वायत्त संस्थाको स्थापना भएपनि तीन दशक पछि यसलाई छाता ऐनमा लाने सरकारी तयारी भएसँगै बीपीका राजनीतिक दल, प्रतिष्ठानका कर्मचारी, शिक्षक लगायत सम्बन्धित पक्ष आन्दोलित बनेका छन् । उनीहरुले संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका हुन । आन्दोलनको निरन्तता स्वरुप शनिबार उनीहरुले बीपी कोइरालाको गेट अगाडिबाट धरानको भानुचौक सम्म मौन जुलुस समेत निकालेका छन् । उक्त जुलुस धरान २ को भानुचौकमा आएर सम्पन्न भएको छ । भारत र नेपालको मैत्रीपूर्ण सहयोगमा २०५० सालमा निर्माण भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले छाता ऐनमा लाने प्रक्रिया अगाडि बढाए सँग

    • प्रकाशित मितिः असार २, २०८०
    • 814 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आप्रवासी स्रोत केन्द्र हस्तान्तरण

    धनकुटा / धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोेत केन्द्र तथा सूचना कक्ष हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले एक कार्यक्रम गरि धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र चौबिसे गाउँपालिकालाई आप्रवासी सूचना कक्ष हस्तान्तरण गरेको हो । सुरक्षित वैदेशिक रोजगार र स्थानीय तहमा प्रभावकारी तथा दिगो आप्रवासन सेवाका लागि समृद्धि आयोजनाले केही बर्षयता जिल्ला प्रशासन कार्यालय धनकुटा र इलाका प्रशासन कार्यालय राजारानीमा सो केन्द्र तथा सूचना कक्ष सञ्चालन गरिरहेको हो । सम्बन्धित पालिकासँगको साझेदारीमा सञ्चालन भइरहेको उक्त केन्द्र तथा सूचना कक्ष अब पालिका

    • प्रकाशित मितिः असार २, २०८०
    • 862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी प्रदेशका सात जिल्ला बाढी र पहिरोको जोखिममा

    झापा / मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजना २०८० का अनुसार कोशी प्रदेशका सात जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । कोशी प्रदेशमा झापा,मोरङ,सुनसरी,उदयपुर बाढी र खोलुखुम्बू, ताप्लेजुङ र तेह्रथुम पहिरोको उच्च जोखिममा रहेको देखिएको हो । प्रदेश विपद् व्यवस्थापन परिषद्ले यसवर्ष बाढीपहिरोबाट ६८ हजार नौ सय ११ घरधुरीका ३ लाख १ हजार १ सय ४३ जनसङ्ख्या प्रभावित हुने समेत अनुमान गरेको छ । कोशी प्रदेशमा १० वर्षमा तीन सय ७७ वटा बाढीको घटनामा एक सय २४ जनाको मृत्यु भएको छ । विगत २०६९ सालदेखि २०७९ सम्ममा २१ जना घाइते र ६६ जना बेपत्ता भएको उल्लेख छ ।

    • प्रकाशित मितिः असार २, २०८०
    • 913 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुदायिक बिद्यालयका कर्मचारीद्वारा आइतबार देखि बिद्यालय बन्दको घोषणा

    धरान / सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै आन्दोलनमा रहेको नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ।  परिषद्ले शुक्रबार प्रेस विज्ञप्ति मार्फत देशभरका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिएको हो।  पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्न लागिएको परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए।   'गत जेठ १७ गते पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको आन्दोल

    • प्रकाशित मितिः असार २, २०८०
    • 972 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समयमै तरहरा देखि सेउतीपुल सम्मको सडकखण्ड नबन्दा दुर्घटना बढ्दो

    धरान / रानी किमाथांका सडक संजाल अन्तरगतको तरहरा देखि धरान सेउती पुलसम्मको सडक खण्डको निर्माण कार्यमा ढिलाइ हुँदा सवारी दुर्घटना बढ्नुको साथै यातायात ब्यबसायी मारमा परेका छन् । धरान देखि सेउति पुलसम्म आधा सडक निर्माण भए पनि तरहरा देखि सेउती पुल सम्मको सडक खण्ड अझै बन्न सकेको छैन । तरहरा देखि धरानको तिनकुने सम्मको पुरै सडक १ वर्षमा निर्माण भइसक्ने भने पनि अहिले सम्म पुरा हुन सकेको छैन । सेउति पुल देखि तरहरा सम्मको सडक समयमा बन नसक्दा दैनिक जसो दुर्घटना हुने गरेको छ । सडक विभागले ठेकेदारलाई कडाइ गर्न नसक्दा सडक निर्माणको कार्यको समय लम्बिरहेको छ । तिनकुने देखि सेउती पुल सम्म क्षेत्रमा धरा

    • प्रकाशित मितिः असार २, २०८०
    • 1,392 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved