समाज

    Showing 4,031-4,040 of 6,835 items.
  • पाँचथरमा एक करोड २८ लाखमा बनेको पुल प्रयोगविहीन

    पाँचथर/ पाँचथरमा सयौँ स्थानमा सडक पुल निर्माण गर्नुपर्ने आवश्यकता छ । स्थानीय तह निर्माणपछि सडकको ट्रयाक विस्तार गर्ने कार्य द्रुत हुँदा बस्ती, गाउँ, वडा र पालिकालाई जोड्न यहाँका दर्जनौँ खोलामा सडक पुल, कल्भट र कज–वे आवश्यक छ । सडक पुलसहितका पूर्वाधार निर्माणमा पर्याप्त बजेट नभएको गुनासो यत्रतत्र सुनिने गर्छ तर जिल्लामा सडक पुल निर्माण भएर चार वर्ष पनि प्रयोग नभई प्रयोगविहीन बनेको पनि पाइएको छ । २०७३ मा निर्माण सम्पन्न भएको जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नं ४ पञ्चमी र वडा नं ५ सुभाङलाई जोड्ने सुभाङ खोला पुल प्रयोगविहीन बनेको हो । यो पुल रहेको स्थानभन्दा करिब सय मिटरमाथिबाट तम

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • 745 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपमेयरका भाई काण्ड : पिडितको आर्थिक अभावले उपचारमा समस्या

    धरान / धरानका उपमेयर आइन्द्र विक्रम बेघाका भाइ संलग्न घटनाका पिडित पक्ष न्याय नपाइने हो की भनेर चिन्तित बनेका छन् । उपमेयरका भाई विष्णु वेघा सहितको समूहको आक्रमणबाट सख्त घाइते सन्देश राईको परिवारले न्यायका लागी हार गुहार गरिरहेको छ । उपचारमा आर्थिक अभाव झेलिरहेकी आमालाई छोरो राम्रोसँग ठिकै नभई चिकित्सकले घर लानु भनेपछि उपचारसँगै न्याय पनि नपाईने हो की भनेर चिन्तित छिन् । धरान १५ स्थित भानुमार्गमा सन्देश राई मंगलबार गेम खेलेर वसिरहेका थिए । पानि परिहरेको थियो । सोहीबेला उपमेयरका भाई विष्णु वेघा सहितको समुह हातहतियार सहित हो–हल्ला गर्दै आए । विष्णु सहितको समुह हतियार सहित आएपछि उ

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • 2,440 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आर्थिक अभावमा उपचारमा समस्या भएको पीडितको भनाई

    धरान । धरानका उपमेयर आइन्द्र विक्रम बेघाका भाइ संलग्न घटनाका पिडित पक्ष न्याय नपाइने हो की भनेर चिन्तित बनेका छन् । उप मेयरका भाई विष्णु वेघा सहितको समूहको आक्रमणबाट शख्त घाइते सन्देश राईको परिवारले न्यायका लागी हार गुहार गरिरहेको छ । उपचारमा आर्थिक अभाव झेलिरहेकी आमालाई छोरो राम्रोसँग ठिकै नभई चिकित्सकले घर लानु भनेपछि उपचारसगै न्याय पनि नपाई हो की भनेर चिन्तित छिन् । धरान १५ स्थित भानुमार्गमा सन्देश राई मंगलबार गेम खेलेर वसिरहेका थिए । पानि परिहरेको थियो । सोहीबेला उपमेयरका भाई विष्ुण वेघा सहितको समुह हातहतियार सहित हो–हल्ला गर्दै आए । विष्ुण सहितको समुह हतियार सहित आएपछि उनि भाग्न ख

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • 856 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मिस धरान आइकन २०२३ दोस्रो संस्करणको अडिशन शुरु

    धरान/   धरानस्थित हाङ्गकोक सारंग कोरियन रेस्टुरेन्टमा मंगलबार 'मिस धरानआईकन "को दोस्रो संस्करणको पहिलो अडिसन सम्पन्न भएको छ। धरानका विभिन्न कलेज एक्टिभेसन तथा अनलाइन फर्ममार्फत् सहभागी भएकाहरूबीच पहिलो अडिसन मङ्गलबार सम्पन्न गरिएको हो । प्रतियोगिताका लागि ११ जना प्रतियोगी सहभागी भएको आयोजक ब्ल्याक पिग इन्टरटेनमेन्टले जनाएको छ ।   माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका युवतीहरू प्रतियोगितामा भाग लिन पाउने व्यवस्था गरिएको छ । पहिलो अडिसनको निर्णायकमा कोरियोग्राफर प्रोजिता लामा, मिस धरान आइकनको फस्ट रनरअप प्रेजिना राई र सेकेन्ड रनरअप श्वेता विश्वकर्मा पोखरेल

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • 2,791 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो धरान मेघा रेवाहाङ बास्केटवलः प्रभात, डिपो, धरान उच्च र सियोन क्वाटर फाइनल प्रवेश

    धरान/  मेघा हिमालयन कलेजको आयोजनामा आयोजित दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिताको दोस्रो दिन प्रभात स्कुल, डिपो स्कुल, धरान उच्च र सियोन स्कुल विजयी भएका छन । मंगलवार भएको खेलमा  प्रभात स्कुलले हिमशिखर तरहरालाई ३३–२९, डिपोस्कुलले आयोजक धरान मेघालाई ३९–३४, धरान उच्च विले विष्णु स्कुललाई ३१–२०, सियोन स्कुलले आर्दश म्यानेजमेन्ट स्कुल विर्तामोडलाई २७–१९ र धरान उच्च एले युएन नवदयलाई ५७–१९ अंकको अन्तरले पराजित गर्दै क्वाफाइनल प्रवेश गरेका हुन । आफ्नो टिमलाई जित दिलाउनका लागि पहिलो खेलमा प्रभात स्कुलका लियोन राईले व्यक्तिगत १५

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • 2,567 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजनीतिमा ‘सुवास’ छरेर अस्ताएका नेम्वाङ देशनै शोकमग्न, ढल्यो इलामको आशाको दियो

    इलाम/  संविधान सभाका अध्यक्ष, पूर्व सभामुख नेकपा एमाले उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं २ इलामका प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको मृत्युले सिङ्गो देशनै शोकमग्न भएको छ । नेपाली राजनीतिमा भद्र र मृदुभाषी नेताको छवि स्थापित नेम्वाङको मृत्युले देशनै शोकमग्न बनेको हो । मंगलबार बालुवाटारस्थित आफ्नो निजी निवासमा हृदयाघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्‍याइएकामा त्यही नेम्वाङको निधन भएको थियो । नेम्वाङलाई राति १ बजे हृदयाघात भएको र उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • 903 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अस्ताए नेम्बाङ

    धरान । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ सदाका लागि अस्ताएका छन् । संविधानसभाका अध्यक्ष समेत रहेका नेम्बाङको हृदयघातका कारण मंगलबार विहान मृत्यु भएको हो । उनलाई विहान साढे १ बजे नै हृदयघात भएको थियो । बालुवाटार निवासै हृदयघात भएपछि उनलाई उपचारको लागि अस्पताल लगिएको थियो । उनको उपचारका लागि लाने क्रममा मृत्यु भएको थियो । अस्पतालमा पुगेपछि चिकित्सकले मृत घोषित गरेका थिए । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । नेम्बाङले नेपालको राजनीतिमा ठूलो र महत्वपूर्ण भूमिका खेलेका थिए । इलाम जिल्लाको सुन्तलाबारीमा वि.सं. २००९ साल फागुन २८ गते जन्मिएका नेम्वाङले विद्यार्थी कालदेखि नै वामपन्

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • 716 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा रेवाहाङ बास्केटवलमा धरान आर्दश, वाल संसार धनकुटा र होलिल्याण्ड विजयी

    धरान /मेघा हिमालयन कलेजको आयोजनामा दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिता सोमवार देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा धरान आर्दश कलेज विजयी भएका छन । आर्दशले कामे्रेल स्कुललाई ३४–१९ अंकले पराजित गरेको हो । सोहि दिन भएको खेलमा बाल संसार सेकेन्डरि धनकुटाले युनाइटेड स्कुललाई ४९–६ र होलिल्याण्ड स्कुलले धरान मेघा वि टिमलाई ३७–१४ अंकले पराजित गरेको छ । उद्घाटन खेलको प्रत्येक क्वाटरमा धरान आर्दश र कामे्रल स्कुलले ६–४, ५–४, ८–३ र १५–८ अंक जोडेका थिए । सोहि दिन भएको दोस्रो खेलमा वाल संसार धनकुटा र युनाइटेड गोर्खाले

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • 2,287 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किरातेश्वर माविको ५० औं स्वर्ण महोत्सव

    धरान/ किरातेश्वर माविको ५० औं स्वर्ण महोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।साे अवसरमा शिला अभिलेखपत्रको अनावरणका क्रममा धरानलाई शैक्षिक केन्द्र विन्दु बनाउने पहिलो प्राथमिकतामा रखेको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री अशोक राईले बताएका छन् । उनले भने–‘मैले यही क्षेत्रबाट चुनाव जितेर मन्त्री बनेको हु, यस क्षेत्रको शैक्षिक गुणस्तरमा मैले पहिलादेखि नै सोच्दै आएको हु, म अहिले सोही क्षेत्र हेर्ने मन्त्री भएको छु, यस क्षेत्रको शैक्षिक गुणस्तरलाई सुधार गरेर शैक्षिक केन्द्रविन्दु बनाउने मेरो पहिलो प्राथमिकतामा राखेको छु ।’ उनले धरानलाई नेपालकै तथा अन्तर्राष्ट्रिय स्तरको शैक

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • 820 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सन्तोषको ‘स्मृतिको पुरानो दह’ सार्वजनिक

     धरान/  गत शनिबार (भदौ २३) यहाँ कवि–साहित्यकारहरूको लोभलाग्दो जमघट थियो । यो संयोग जुराएको थियो, कलरव धरानले र सन्दर्भ थियो, कवि सन्तोष थेबेको दोस्रो कविताकृति ‘स्मृतिको पुरानो दह’ को लोकार्पण समारोह । पछिल्लो समय अमेरिकामा बसोवास गरिरहेका थेबे आप्mनो काव्यकृति विमोचनकै लागि केही दिनअगि गृहनगर धरान आइपुगेका हुन् । थेबेका कविताहरू निकै सुन्दर र कोमल भएको धारणा कवि बम देवानले राखे । कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानले प्रकाशन गरेको थेबेको नयाँ काव्यकृतिबारे अर्का कवि मनु मञ्जिलले बोले । उनले कवि थेबेलाई ‘छोटा कविताहरूका सिद्धहस्त कलाकार’ भन्न रुचाए

    • प्रकाशित मितिः भदौ २४, २०८०
    • 829 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved