समाज

    Showing 3,341-3,350 of 6,830 items.
  • धरानका आशिष पोख्रेल अमेरिकी संसदको उम्मेदवार

    इटहरी/ सुनसरीको धरानमा जन्मेका आशिष पोखरेल (एड्रियन) यतिखेर भर्जिनिया १० बाट अमेरिकी संसदका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका छन् । निर्वाचनको नियमअनुसार एक हजार जनाको हस्ताक्षर प्रमाणित गरेपछि उनी उम्मेदवार बनेका हुन् । कुनै पनि उम्मेदवारलाई यती संख्यामा हस्ताक्षर पुर्याउन ठूलो चुनौती हुन्छ । उनले उक्त चुनौति छोटो समयमै पार गरेर अहिले चुनावी प्रचारप्रसार अभियान तीव्र बनाएका छन् । १४ वर्ष अमेरिकी सेनामा काम गरेका अमेरिकी सेनाका पुर्व कप्तान पोख्रेलले विश्वकै शक्तिशाली गुप्तचर संस्था केन्द्रीय खुफिया एजेन्सी (सीआईए) मा ६ वर्ष काम गरिसकेका छन् । कुनैपनि नेपाली मुलका व्यक्तिले

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • 676 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई स्पिकरको दोस्रो चरण सम्पन्न

    धरान/ कोशी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘एसईई स्पिकर–२०८१’ को दोस्रो चरणबाट १९ जना सहभागी छनोट भएका छन् ।  दोस्रो चरणका लागि ‘वातावरण संरक्षण र विकास’ तथा ‘विद्यार्थी र राष्ट्रियता’ गरी दुईवटा शीर्षकहरू दिइएका थिए । प्रतियोगीहरूलाई यीमध्ये कुनै एक शीर्षक छानेर बोल्न दिइएको थियो । दोस्रो चरणबाट छानिएका विद्यार्थीहरू तेस्रो चरणमा प्रवेश गरेका छन् । तेस्रो चरणपछि अन्तिम प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताका निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही र सहिद स्मृति माविका शिक्षक टङ्क भट्टराई रहेका थिए

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 570 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकको भ्यू टावर’ तयार,पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

    झापा/ राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापाको दमकमा निर्माण गरिएको ‘भ्यू टावर’ को पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । हस्तान्तरणको प्रक्रियामा रहेको यो भ्यू टावर यहि जेठ १० गते ११ बजे एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले झापाका सचिब तुलसी कार्कीले जानकारी दिए । दमक नगरपालिका–३ स्थित दापगाछीमा झण्डै डेढ अर्ब रुपैयाँको लगानीमा निर्माण सम्पन्न भ्यू टावर १८ तललाको रहेको छ भने यो १०० मिटर अग्लो छ । भ्यू टावरको हस्तान्तरणको प्रकृया थालिएको सघन शहरी तथा भवन निर्माण आ

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 703 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धन कमाउन हिडेकी धनमाया १८ वर्षदेखि वेपत्ता

    धरान । एक श्रीमान,५ छोरी र २ छोराकी आमा धनमाया विश्वकर्मा १८ वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । धरान ६ पानबारीकी धनमाया धन कमाउन भनी विदेश हिडेकी थिइन् । जहान परिवार ठुलो,आर्थिक अभाव,छोरी छोरीका लालन पालन र शिक्षा दिक्षा धान्न धेरै गाह्रो पर्दै गयो । परिवारको लालन पालनको लागि मजदुरी गरेर भएपनि विहान वेलुकीको छाक टार्दै गर्दा धन कमाउन परिवारलाई खुशी दिन्छु भन्ने मनसायले विदेश लाग्ने सोच वनाइन् । तिनै परिवारको खुशी हेर्न विदेश जान्छु भनी हिडेकी धनमाया यतिका वर्ष सम्म पनि नफर्किएपछि परिवारमा पीडा माथि पीडा थपिएको छ । उनले छाडेर गएका छोरी छोरी पनि अहिले ठुला भइसके । सानैमा छोरा छोरीलाई

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 1,517 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडलमा उत्कृष्ट १०/१० प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश

     धरान/  कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को सेमि फाईनलबाट गायन र नृत्यमा १०/१० जना उत्कृष्ट प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश गरेका छन । फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिको आयोजनामा धरान-१६ स्थित यु.एन. सेमिनार हलमा सनिबार सम्पन्न सेमि फाईनलबाट गायनमा १० र नृत्यमा १० गरि२० जना सहभागीहरु फाईनलमा प्रबेस गरेका हुन। गायन तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन-२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू, सङ्गित प्रशिक्षकरगायक बिनायक राई र गायिका जमुना राई थिए। त्यस्तै नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियो

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 966 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा आगामी बर्षको बजेट घटाउन प्रस्ताव

    धरान /धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्षको बजेट घटाउनको लागि प्रस्ताव गरिएको छ ।  वास्तविक धरानको धरातलमा रहेर आर्थिक वर्ष २०८१/०८२ को बजेट घटाउनको लागि राजश्व परामर्श समितिले मेयर हर्क साम्पाङलाई सोमबार प्रतिवेदन बुझाएको हो । प्रतिबेदन समितीका संयोजक समेत रहेका उप मेयर आइन्द्र विक्रम वेघा सहितको टोली वुझाएको छ । प्रस्तावित आम्दानी १ अर्ब ६७ करोड ८४ लाख ९६ हजार मात्र बनाउन प्रस्ताव गरेको छ भने चालु आर्थिक बर्षको बजेट भन्दा २.५९ प्रतिशत कमी वजेट प्रस्ताव गरिएको उप मेयर वेघाले बताए । समितीले धरानको यथार्थमा आधारित बजेट बनाउन पनि प्रतिवेदनमा सुझाएका छन,उनले भने वजेट मात्र वढाएर

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 501 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नरसिंह मन्दिर जग्गा प्रकरण :अहिलेको लाल बहादुर झुठा हो,सक्कली लाल बहादुर मरिसके

    धरान/ नरसिंह भगवान मन्दिरको जग्गा धरान ६ स्थित पानबारीको जग्गा व्यतिmले दावी गरेपछि विवादमा परेर रोकिएको छ । मन्दिरको जग्गा पानबारीमा ७ कट्ठा ११ धुर जग्गा रहेको छ ।मन्दिरको नाममा धरानका आचार्य परिवारले उक्त जग्गा दान गरेका थिए । तर पछिल्लो समय आएर उक्त मन्दिरको नाममा रहेका धरान ४ का लाल बहादुर मगरले आफ्नो नाममा वनाउनको लागि मालपोत कार्यालय धरानमा दावी गरेपछि नरसिंह भगवान मन्दिर संरक्षण समितीले उक्त जग्गा मन्दिरकै भएकाले मन्दिरकै नाममा हुनु पर्ने माग गर्दै आएको छ । यता उक्त जग्गाको विषयमा छानवीन गर्नको लागि छानवीन समिती पनि वनिसकेको छ । इलाका प्रशासन कार्यालय धरानका प्रमुखको संयोजकत्वमा तीन

    • प्रकाशित मितिः जेठ ७, २०८१
    • 761 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बेपत्ता श्रीमान २० वर्षपछि घर फर्किए

    मोरङ/ दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन् । स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो । शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुशीयाली छाएको छ । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमवार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएको छ । कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता भएका थिए । ‘श्रीमान् भेटिनु हुन्छ भन्ने कल्पना नै गरेकी थिइन्, उहाँ जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो’, शमशेरबहादुरकी श्रीमती सीताले भनिन् । शमशेरबहादुर र सीताको विसं २०५० मा

    • प्रकाशित मितिः जेठ ६, २०८१
    • 468 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सेवा बिस्तार गर्दै चतरा अस्पताल

    वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई २०७८ सालमा नै “देश कै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा” गराउन सफल चतरा अस्पतालले अस्पतालबाट हुने सेवालाई बढाउदै  गएको छ । चतरा अस्पतालले हाल सार्वजनिक बिदा र शनिवार समेत “ बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म चिकित्सकद्वारा नि शुल्क ओपिडी सेवा” र “ २४ घण्टानै चिकित्सक द्वारा आकस्मिक सेवा” लगायतका बहिरङ्ग सेवा दिँदै आइरहेको छ। चतरा अस्पतालले बिहिबारबाट दिर्घ(नसर्ने) रोग (सुगर, प्रेसर, मुटु रोग किड्नी रोग र दम) रोग सम्वन्धी क्लिनिक सेवाको समेत उपल्बध गराउने भएको छ । उक्त सेवाको अस्पतालका सं

    • प्रकाशित मितिः जेठ ६, २०८१
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कमिसनको खेलले करोडौ राजश्व घाटा

    बेलबारी/ मोरङको बेलबारी र कानेपाखरी गाउँपालिका भएर बग्ने चिसाङ खोलाको ठेक्का बिवादका कारण एक बर्ष सम्म लाग्न नसक्खा करोडौ घाटा भएको छ । नगरपालिकालाई करोडौं रुपैयाँ राजश्व आम्दानी हुने चिसाङ खोलामा केही ब्यत्तिहरुको स्वार्थ बाझिँदा ठेक्का लाग्न सकेन् । जनप्रतिनिधि बिचकै स्वार्थको द्वन्द्वले गर्दा ठेक्का लगाउने, खारेज गर्ने, अदालत जाने, पुन ठेक्का खोल्ने र फेरि अदालत जाने गोलचक्कर चल्दा खोला ठेक्काको विषय गिजोलिन पुगेको धेरैको बुझाई छ । २०८० असार १९ गते बेलबारी नगरपालिकाले ठेक्कासम्बन्धी सूचना प्रकाशित गरेको थियो । २०८० साउन २५ गते तीनवटा बोलपत्र दर्ता भएको थियो । त्यसपछि दुई करोड २२ ला

    • प्रकाशित मितिः जेठ ६, २०८१
    • 487 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved