समाज

    Showing 2,461-2,470 of 6,827 items.
  • धरान इटहरी सेउती सडक बन्दैछ,भत्किँदैछ ( भिडियो )

     धरान /कोशी राजमार्गको सेउती खोलाको पुलदेखि पानीपीयासम्म जंगल क्षेत्रका सडकका विभिन्न स्थानमा भत्किन थालेकाछन् ।सेउतीबाट तरहरातर्फ जाने देब्रे तर्फको सडक करिव दुइमहिना अघिबाट खोलिएको भएपनि अहिलेदेखिनै भत्किन सुरु भएको हो । सेउतीदेखि पानीपियाबीचका सडकका ११ स्थानमा भत्किएका छन् । सुस्त गतिमा निर्माण गरिएको उक्त सडक नागरिकहरुको चर्को दवाव पछि गत वर्षदेखि मात्रै एकतर्फि सुचारु भएको र पछिल्लो समय दुवैतर्फि गरिएको भएपनि यति चाँडै भत्किन थालेपछि पुन नागरिकहरुले आवाज उठाउन थालेकाछन् ।  बुधबार इन्जिनियरहरु सहित, कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, रमेशकुमार बस्नेत, नेपाल यातायात स्व

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 1,618 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रविधिले विस्थापित गर्दै गाउँघरमा दाइँ गर्ने परम्परा

    धनुषा/ कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसानहरु पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो । खेती किसानी पनि गर्दै आएका जिल्ला समन्वय समिति धनुषाका पूर्वसभापति रामदेव यादवले पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि थ्रेसर र ट्रयाक्टरको सहायताले दाइँ गर्न थालिएको बताए ।  उनले भने, ‘एक दशक अघिसम्म खेतका फाँटमा खलो बनाई धान, मसुरो, तोरी, गहुँ लगायतका अन्न झाँटेर बोटमा बाँकी बसेका अन्न

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 575 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनमोहनका विद्यार्थीले बनाए मापसे चेक गर्ने मेसिन

    बुढीगंगा/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफैले चलाउने सवारीमा चालक आफैले आफनो अल्कोहल टेष्ट गर्नसक्ने उपकरण निर्माण गरेका छन । पोलिटेक्निकको डिप्लोमा मेकानिकल तर्फका तेस्रो बर्षका विद्यार्थीले छ महिना लगाएर कुनै पनि सवाारीमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउन सकने अवस्थामा छ छैन भन्ने पत्ता लगाउन सक्ने उपकरण बनाएका हुन । विद्यार्थीहरुका अनुसार अल्कोहल उपकरणलाई स्तरोन्नती गरेर कार, वाईक , बस, ट्रक जुनसुकै सवारीको ईन्जिनमा जडान गर्न सकिन्छ । यदी चालकले ४० प्रतिशत भन्दा बढी रक्सी सेवन गरेको रहेछ भने

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 425 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्री ओलीको चीन भ्रमण: नेपाल–चीनबीच भएका सहमति र समझदारीका नौ बुँदा

    काठमाडौं/ मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार ९ विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको हो । त्यस अन्र्तगत टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान,नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र,नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान, थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल,विकास योजना सम्बन्धी समझदारी पत्र,आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र,नगद सहयोग सम्बन्धी प

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 490 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापाको महारानीझोडावासीले पाउने भए धनी पुर्जा

    झापा/ झापा जिल्लास्थित महारानीझोडाको जग्गासम्बन्धी समस्या समाधानको प्रयास भएको ४८ औं वर्ष बित्यो । २०३४ सालमा बनेको विशेष नापी अघिदेखि यहाँका बासिन्दा जग्गा भए पनि नक्साविनै बसेका थिए ।कागजी किनबेच भए पनि त्यो जग्गा कतै धितो बन्धक हुँदैन थियो । भूमिसुधारमन्त्री बलराम अधिकारीका अनुसार महारानीझोडामा मात्रै नक्सा बेगरका जग्गा किनबेच हुन्छन् । उनका अनुसार झण्डै ५० वर्षको यो समस्या अब समाधानउन्मुख छ । सरकारले २०७२ को विशेष नापी र २०३४ सालको नापीलाई आधार मानेर सूचना प्रकाशन गरी अर्को सातादेखि धनी पुर्जा वितरण गर्दै छ । सरकारले गौरादह नगरपालिका वडा नं ४ र ५ को जग्गा दर्ता समिति गठन आदेशमार्फत

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 317 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस

    अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसपृष्ठभूमिआर्थिक र सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस प्रत्येक वर्ष डिसेम्बर ५ मा मनाइन्छ । यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले १९८५ मा घोषणा गरेको थियो। यस दिनले संसारभरका स्वयंसेवकहरूको आर्थिक र सामाजिक विकासतर्फको महत्त्वपूर्ण योगदानलाई मान्यता र सम्मान प्रदान गर्दछ। यो दिन स्वयंसेवक गतिविधिहरूको प्रवर्द्धन गर्न र थप मानिसहरूलाई सामुदायिक सेवामा सहभागी हुन प्रोत्साहन दिनको अवसर पनि हो। २०२४ को विषयवस्तुअन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको विषयवस्तु प्रत्येक वर्ष परिवर्तन हुन्छ यद्यपि यसले स्वयंसेवक को प्रभावको विशेष पक्षलाई केन्द्रमा राख्छ। सन् २०२

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 586 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राज्ञिक विद्यार्थी परिषदको सदस्यता अभियान

    काठमाण्डौ ।  प्राज्ञिक विद्यार्थी परिषद नेपालको  सदस्यता अभियान २०८१ को पहिलो दिन देशका विभिन्न एकाइहरूमा सदस्यता नविकरण एवं नयाँ सदस्यता वितरण गरी सम्पन्न भएको छ। उक्त अभियान २०८१ मंसिर १५ देखि ३० गतेसम्म सन्चालन हुने परिषदले जनाएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल नेपालको एउटा स्वतन्त्र विद्यार्थी सङ्गठन हो। यो सङ्गठनको स्थापना २०५२ मंसिर २४ गते भएको हो । बिधिवत रूपमा २०५४ बैशाख १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको हो । समाज कल्याण परिषद्मा पनि दर्ता भएको छ । यो सङ्गठनको मुख्य उद्देश्य शैक्षिक क्षेत्रलाई राजनीतितन्त्र मुक्त क्षेत्र वनाई शिक्षाको गुणस्तर वृद्ध

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 665 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बनेन जुवानेको पुल धरान उपमहानगरले नदेखेको धरान (भिडियो सहित)

    धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ४ स्थित आमबोटे र जुवानेलाई सेउती खोलाले छुट्याएको छ । सेउती वारी र पारी आउजाउलाई सहज बनाउन भनेर २०७४ सालमा पुल बन्न सुरु भयो पिल्लरहरु ठडिए, फलामे संरचनाहरु हालिए । तर, मेयर तारा सूब्बाको अकस्मात निधनसंगै पुल बन्ने काममा पनि पूर्णविराम लाग्यो ।  विजयपुर छिचोलेर धरान शहरसंग करिव ४ किलोमिटर दूरीमा रहेको उक्त आमबोटे जुवाने क्षेत्र धरान उपमहानगरपालिका होइन उपेक्षामा परेको कुनै विकट र दुरदराजको गाउँ जस्तै छ । सम्पन्न धरान शहरभीत्रै रहेको यो पुल बन्न सुरु भएको ७ वर्ष वितिसक्दापनि निर्माण सम्पन्न हुनसकेन । पुल अभावमा सेउती पारीका ४ नम्बर वडाभीत्रै र

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 2,222 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा सडक सौन्दर्यकरण अभियान,नविलको सहयोग

    माेरङ/विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि नविल बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ ।बैंकले महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठ, विराटनगर शाखाका प्रमुख समीर श्रेष्ठ, विराटनगर शाखाकै डीआरएम सृष्टि ओझाले मेयर कोइरालालाई चेक हस्तान्तरण गरेको हो । हालसम्म २४ लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।यसअघि १३ वटा विभ

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात कार्यालयको सेवा चुस्त दुरुस्त र गुनासो रहित बनाइने

    बिराटनगर /कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले कार्यभार सँहाल्नुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ग बाट सपथ ग्रहण पछि मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो । उहाँले आफनो जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने प्रतिबद्धता जनाउनुभएको छ । कर्मचारीहरुलाई काम र पारदर्षितामा बिश्वास गर्न आग्रह गर्नुभयो । मन्त्री भण्डारीले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदै भन्नुभयो  मन्त्रालयमा कुनै पनि काम अडकिने रोकिने गरिनु हुदैन । आफू काममा बिश्वास गर्ने र सहभागितात्मक निर्णय गरिने पनि उहाँले प्रष्ट पार्नुभयो ।  मन्त्री भण्डारीले प्रदेश मातहत पर्ने आठ

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 490 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved