राजनीति

    Showing 981-990 of 1,910 items.
  • धरान १४ को आधारभूत स्वास्थ्य केन्द्रलाई वेड सहयोग

    धरान । कोरा राइड च्यालेन्ज प्रतियोगिताबाट उठेको रकमले अहिले धरानमा संक्रमणको रुपमा फैलिएको डेगुका विरामीलाई उपचार गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेका छन् । गत जुलाई १५ मा आयोजना भएको कोरा राइड्स च्यालेन्ज प्रतियोगिताबाट उठेको रकमबाट धरान उपमहानगरपालिका १४ नं. वडा समितिका रहेको आधारभूत स्वास्थ्य केन्द्रलार्ई स्टेन्डसहितको चारवटा वेड सहयोग पु¥याएका हुन् । कोरा राइड च्यालेन्ज २०८० का संयोजक विनयलाल श्रेष्ठले प्रतियोगिताबाट १ लाख ५० हजार रकम उठेको र सोही रकमबाट ३० हजार बराबरको स्टेन्डसहितको चार वटा वेड १४ नं. वडा समितको आधारभूत स्वास्थ्य केन्द्रलाई वितरण गरिएको बताए । धरानमा डेंगुको स

    • प्रकाशित मितिः साउन २०, २०८०
    • 803 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशि प्रदेशको मुख्यमन्त्रीमा थापाको दावि

    विजयपुर / नेपालि काँग्रेसका संसदिय दलका नेता उद्वव थापाले मुख्य मन्त्रीमा दावि गदै मंगलबार गठबन्धनको तर्फबाट दाबि पेस गरेका छन । कांग्रेसका २९,माओवादीका १३ एकीकृत समाजवादिका ४ र जसपाका १ सांसदको समर्थनमा उद्घव थापाले मुख्यमन्त्रीमा दावि पेस गरेका छन । थापाले ४७ सांसदको समर्थनमा सरकारको दावि गरि प्रदेश प्रमुखकाे कार्यालय पुगेर दावि पेश गरेका छन । प्रदेश प्रमुख खापुङले ५ बजे सम्म दिएको समय अवधिमा संविधानको धारा १६८ को अनुसार दुई दल भन्दा वढिको दलको सहयोगमा सरकारको दावि पेश गर्न आव्हान गरेपछि मंगलबार नै सभामुख बाबुराम गौतमले बहुमत पुराउन राजीनामा समेत दिएका छन ।

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 736 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साउन १७ गते धरानभरीका सामुदायीक तथा संस्थागत विद्यालय विदा हुने

    विजयपुर  / धरानमा गत असार महिनाबाट देखिएको डेङगुले अहिले वृहत रुपम  लिए पछि धरानका  अधिकांश  घरमा डेङगुका विमारी रहेका छन । धरानभरि नै डेङगु अत्याधिक मात्रमा दिन – दिनै फैलिएका कारण धरानमा अहिले  डेङगु महामारीको रुपमा बढदै गएको छ । उक्त महामारीलाई  मध्यनजर गदै धरान उप महानगरपालिकाले कार्यपालिका वैठकमा बिशेष गरि डेङगु नियन्त्रण गर्ने बिषयलाई पहिलो प्राथमीकतामा राखेर छलफल गरेको छ । साउन १७ गते धरानका २० वटै वडामा एक साथ डेङगु सर्च एण्ड डिस्ष्ट्रोए गर्ने भएको छ । साथै अहिले भाईरल रुपमा डेङगु, आखाँ पाक्ने जस्ता सरुवा रोग फैलिएकाले बालवालिका

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 1,230 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • व्यापार संघ मोरङको स्वागत तथा भेटघाट कार्यक्रम

     मोरङ / व्यापार संघ मोरङले  सोमबार मोरङ व्यापार संघमा आएका  नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजाल र नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष एवं नेपाल उद्योग परिसंघका उपाध्यक्ष श्री भीम घिमिरेलाई स्वागत गरी भेटघाट तथा छलफल गरिएको छ । संघका सचिव श्री संजय श्रेष्ठ द्वारा संचालित उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडा लगायत संघका पूर्व अध्यक्ष, महिला उद्यम समिति र युवा उद्यम समितिका संयोजक तथा परिसंघका पदाधिकारी, समितिका सदस्यहरु, कार्यसमि

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 694 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा स्तर देखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्छ : कोईराला

    विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोईरालाले वडा स्तरदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्ने बताएका छन् । मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १ को नव निर्मित प्रशासनिक भवनको उद्घाटन समारोहमा बोल्दै नेता कोइरालाले वडा स्तरदेखि नै सुशासन दिन सकिएमा जनताले संघीयताको महसुस गर्ने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिहरू सुविधाको भोगी नभई जनतालाई सहज हुने तरिकाले सेवा प्रवाह गर्न लाग्नु पर्नेमा जोड दिए । “संविधानले परिकल्पना गरेअनुसार जनताको घरदैलोको सरकार भनेको स्थानीय सरकार हो । स्थानीय सरकारसित जनताले बढी आशा र भरोशा राखेका हुनछन ” कोइरालाले भने, “जनत

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 792 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेकपा एमाले धरानले तीन महिने स्कुल बिभाग प्रशिक्षण अभियान सुचारु गरेको छ ।

    धरान / नेकपा एमाले धरानले तीन महिने प्रशिक्षण अभियानको पहिलो चरणको  नगर स्तरिय कार्यक्रम शनिबार सम्पन्न गरेको छ। धरानका वडा र टोल स्तरमा यो अभियान पुराउने उदेश्यले स्कुल बिभाग  प्रशिक्षण कार्यक्रम गरेको  एमाले धरानका उप सचीव तथा स्कुल बिभाग प्रमुख योगेशबाबू काफ्लेले बताए। उक्त प्रशिक्षण अभियानमा नेतृत्व बिकाश,प्रतिबेदन तथा माइन्युट लेखन र उद्घोष तालिमा सिकाएको छ। प्रशिक्षणको अभियानमा एमाले प्रदेश कमिटी सदस्य दोर्पध्वोज राई,एमाले जिल्ला कमिटी सचिवालय सदस्य नारायण प्रसाद सुबेदीले सहजीकरण गर्दै आएका छन् । शनिबार सम्पन्न भएको पहिलो चरणको कार्यक्रममा बोल्दै प्रमुख अतिथि ए

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 621 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्वाेच्चको निर्णयलाई समान गर्दे मेयर साम्पाङले गरे वृक्षारोपण

    विजयपुर / धरानमा विगत लामो समय देखि धरान उप महानगरपालिका मेयर हर्क साम्पाङग राईले व्यापक रुपमा चलाएको वृक्षारोपण कार्यक्रमले गत साता धरान वडा नम्बर –४ स्थीत छोटि मोरङमा वृक्षारोपण गर्ने क्रममा व्यक्तीको जग्गामा वृक्षारोपण गरेको भन्दै विवाद सुरु भएपछि धरानमा केहिदिन चर्किएको विवाद  साम्य भएको छ। उक्त वृक्षारोपण विरुद जग्गा धनिले सर्वोच्चमा मुदा दायर गरेपछि सर्वोच्च बाट धरान उपमहानगरपालिकामा स्टेअर्डरपत्र आएपछि मेयर साम्पाङले सर्वोच्च अदालतको सम्मान गर्दै उक्त स्थानमा वृहत रुपमा गरिने भनिएको वृक्षारोपण रोकेर अन्य क्षेत्रमा शनिबार वृक्षारोपण गरेका छन । मेयर साम्पाङको

    • प्रकाशित मितिः साउन १३, २०८०
    • 818 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'ढल्यो कोशी सरकार ' मुख्यमन्त्रीमा थापाको नियुक्ति बदर

    विराटनगर/ सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरिएको प्रक्रियालाई उत्प्रेषणको आदेशले बदर गरेको हो । प्रदेश सभाका सभामुखले पनि मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने कुरा असंवैधानिक भएको सर्वोच्चले ठहर गरेको छ। सभामुखको पद निष्पक्ष हुने भएकाले उनले कुनै दलकाप्रति पक्षधरता देखिने गरी दिएको समर्थन, संवैधानिक विधिशास्त्र, संवैधानिक नैतिकता का दृष्टिले त्रुटीपूर्ण दाबीलाई संविधानसम्मत भन्न मिल्ने देखिएन,’ आदेशमा भनिएको छ। सर्वोच्चले अब

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 704 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुन तस्करीका नाइके पक्राउ नगरिए सदनमा अनशन बस्ने सांसद शर्माको जिकिर

    काठमाडौं / प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सुन तस्करी प्रकरणका संम्लग्न रहेका मुख्य नाइकेलाई पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणा गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो जिकिर गरेका हुन् । सुन तस्करीका मुख्य नाइके पक्राउ गर्नका लागि सात दिनसम्मको समय दिने सो समय सम्म पनि नाइके पक्राउ नगरीएको खण्डमा सुन ओसार्ने भरियालाई मात्र थुन्ने काम भएमा आफू सदनमै अनशनमा बस्ने उनले घोषणा गरेका छन । ‘यदि समय लिने हो भने ७ दिनभित्र सुन तस्करीका संलग्न मुख्य नाइके पक्राउ गछौँ भनेर भन्नुपर्यो, यदि यो विषयलाई घुमाएर समान्य ढंगले हेरियो र भरियालाई मात्र थुनेर ना

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 769 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीमाथि गरियो आशंका

    काठमाडौं  / नेपाली कांग्रेसका सांसद सुनिल शर्माले कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।संसदीय दलको कार्यालयबाट पत्रलेख्दै शर्माले साउन १० भन्दा अगाडि नै दलको बैठकमा बोलाउन माग गरेका छन् । निवेदनमा शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट भएको सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीले गर्ने भूमिकाबारे शंका उत्पन्न भएकाले सो बिषयमा कांग्रेस संसदीय दलको बैठक बसेर छलफल गर्नुे पर्ने देखिए पछि वैठकमा आवान गरेका बताएका छन ।  

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 724 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved