धरान /संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्र राईले धरानको खानेपानी समस्याको दीर्घकालीन समस्या समाधानमा सरकार लागेको स्थानीय सरकार धरान उपमहानगरपालिका र धराने सर्वसाधारणलाई आश्वासन दिनुभएको छ । खानेपानी अभवमा जीवन विताइरहैका धरानेहरु मन्त्रीको आश्वासनमा पूर्ण रुपमा विश्वस्त नभए पनि कोशीबाट पानी ल्याउनका लागि छुट्याइएको बजेट, प्राविधिक कठिनाईको समाधान तथा डिपिआर गर्ने तयारी भएको समेत मन्त्रीले बताइसकेपछि भने धरानेहरुमा आशाको दियो भने पलाएको छ । बर्षौदेखिको खानेपानीको समस्या समाधान नहुदा अहिले पनि धरानबासीहरु काकाकुल जीवन विताइरहेका छन् । खानेपानीको मुद्धा बोकेर स्वतन्त्रबाट धरान उमहानग
धरान/ नेपाली कांग्रेसले आदिवासी जनजाति सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका नेता कार्यकर्ताहरुलाई लक्षित गरेर नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीले आदिवासी जनजाति अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गरेको हो । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख जगत बरामले सहभागी एवम् प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए । जगत बराम आदिवासी जनजातिहरुको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष समेत हुन् । उनले अन्तराष्ट्रिय श्रम संगठ
धरान/ धरान –१३ स्थित अमरसेवा समाजसंगै रहेको नेपाल पत्रकार महासङ्घ सुनसरीको कार्यालयमा वुधबार तालावन्दी गरिएको छ । मुख्यगरि सदस्यता विवादले गर्दा सुनसरीमा विवाद हुँदै आएको छ ।प्रेस युनियनका सुनसरी जिल्ला सचिव बाबुराम कार्कीको नेतृत्वमा गएको युनियनको टोलीले तालावन्दी गरेको हो । महासङ्घको चुनाव गर्न जारी सदस्यता नामावलीमा रातारात गैर पत्रकारको नाम थपिएको, कार्यरत पत्रकारको नाम हटाइएको आरोप युनियनले लगाउँदै तालावन्दी गरेको सचिव कार्कीले वताए । उनका अनुसार शुद्धीकरणका लागि परेका उजुरी अध्ययन भई जेठ २८ गते टुङ्गो लगाइएको अन्तिम नामावलीमा रातारात हेरफेर गर्दै जिल्ला र प्रदेशबाट सिफारिस
मोरंग/ कोशी प्रदेशमा १ अर्ब ३१ करोड वेरुजु देखिएको छ । वुधबार महालेखापरीक्षकको कार्यालयले उक्त बेरुजुको प्रतिवेदन प्रदेश प्रमुख पर्शुराम खापुङलाई वुझाएको छ । महालेखा परीक्षकले छैटौं लेखापरीक्षण प्रतिवेदन बुझाएको हो । महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्रीप्रसाद राईले आर्थिक वर्ष २०७९-८० को उक्त प्रतिवेदन प्रदेश प्रमुख खापुङलाई हस्तान्तरण गरेका हुन् । प्रतिवेदनमा कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार रहेको कोशी प्रदेशका महालेखापरीक्षक श्रीप्रसाद राईले उल्लेख गरे ।लेखापरीक्षकको कार्यालयले प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा निकायसमेत गरी १८० वटा कार्यालय
काठमाडौं/ अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख गरेका हुन् । अर्थमन्त्री पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
सुनसरी/ बजेट भाषण ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ। यस अघि आज अपराहन्न १ बजेका लागि तय भएको थियाे । संयुक्त सदनको बैठक अब ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । संसद बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि संसदमा बजेट भाषण हुने छ । सहकारी ठगि प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो । सोमबार राति कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन् । प्रमुख विपक्ष
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरसफाइ र सुरक्षा श्रमिकहरुले प्रतिष्ठानका पदाधिकारीहरुलाई ज्ञापनपत्र बुझाएकाछन् । प्रतिष्ठानले कटौती गरेको हेल्थकार्ड सुविधालाई निरन्तरता गरिनुपर्ने, गत साउन देखि वृद्धि भएको न्युनतम पारिश्रमिक तत्काल पाउँनु पर्ने र बाँकी रहेको पुरानो तलब उपलब्ध गराउनु पर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको हो । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सम्बध नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन र नेपाल सफाई कर्मचारी युनियनको तर्फबाट प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार सूर्यप्रसाद संग्रौला, निर्देशक जगतनारायण प्रसाद साह र शिक्षाध्यक्ष डा.सञ्जीव
धरान/ लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कोशी प्रदेशले सिरीजंगा विश्वविद्यालय बनाउन माग गरेको छ । महासंघले आइतबार कोशी प्रदेशका मुख्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण सहित कार्यक्रम र वजेट माग गर्दै सिरिजंगा विश्व विद्यालय वनाउन माग गरेको हो । महासंघका अध्यक्ष हरि थुलङ र सचिव पशुपति राई(नुलाम) ले मुख्यमन्त्री हिक्मत कार्कीलाई भेटर उक्त विश्व विद्यालय वनाउनको लागि माग गरिएको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ,‘कोशी प्रदेशभरी वसोवास गर्ने याक्थुङ(लिम्वू) राई(सो अन्र्तगत पर्ने करिव १२ भाषिक समुदाय) सुनुवार र हायू लगायत आदिवासी जनजातीहरुको मातृभाषाहरुको लिखित अभिव्यतिmको एकमात्र माध्यम
धरान/ आज जेठ १५ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरूको २ वर्ष पूरा भएको छ । २०७९ बैशाख ३० गते मा सम्पन्न भएको उक्त निर्वाचनबाट नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, वडाध्यक्षहरू लगायत जनप्रतिनिधिहरूले २०७९ ज्येष्ठ ११ गते शपथ ग्रहण गरेर कार्यभार सम्हालेका थिए । ५ वर्षका लागि निर्वाचित जनप्रतिनिधिहरूले २ वर्षमा गरेको कामको मूल्याङ्कन गर्दा जनप्रतिनिधिहरू नगरवासीको माग र आवश्यकतालाई पूरा गर्न लागि परेको र नगरवासीका सा–सान समस्याको समाधानका लागि समेत लागि पर्ने गरेको देखिन्छ । सिलपाखा गाउँसम्म मोटर बाटो, वान्दै चौरी–कटहरे सडक, चक्रघ