राजनीति

    Showing 1,831-1,840 of 1,910 items.
  • मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा

    विराटनगर / प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड्यासबोर्डको निर्माण गरिएको हो । ड्यासबोर्ड उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार डिजिटल प्रदेशको अवधारणामा अगाडि बढेको बताउनुभयो । डिजिटल प्रविधिमा आधारित भएर चुस्त दुरुस्त काम गर्नका लागि ड्यासबोर्ड प्रभावकारी हुने मुख्यमन्त्री राईको विश्वास छ । ड्यासबोर्डबाट प्रदेशमा सञ्चालित योजना, कार

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,083 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको विकाश र योजना लिएर मेयर, उपमेयर सहितको टोलि मन्त्रालय धाउँदै

    धरान । धरान उपमहानगरपालिकाको विकाशका लागि विभिन्न योजनाहरुको विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउन मेयर र उपमेयर सहितको टोलि काठमाण्डौ पुगेको छ । टोलिले विहिबार विभिन्न मन्त्रालयका मन्त्रीहरु सँग भेटघाट गरि धरानका महत्वपुर्ण योजना लगायत विकाश निर्माणको विषयमा जानकारी गराएका छन् । दुई दिन अघि काठमाण्डौं पुगेका धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकिय अधिकृत विदुर खनाल सहितका टोलीले खानेपानी आयोजना, बजार क्षेत्रमा कोशी राजमार्ग ८० फिट कायम गर्ने, बसपार्क, मदन भण्डारी सहायक राजमार्गको मापदण्ड, एयरपोर्ट लगायत योजनाहरुको बिषयमा मन्त्रालयहरुमा छलफल गरिरहेको छ ।  टोल

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 1,122 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरको बेलका नगरपालिकाकी उपमेयरद्वारा राजीनामा दिने घोषणा

    बेलका / उदयपुर बेलका नगरपालिकाकी उपमेयर जकुमारी चौधरीले बुधबार साँझ सामाजिक संजाल फेसबुक मार्फत राजीनामा दिने घोषणा गरेकी छिन् । २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा त्तकालीन एमाले पार्टि बाट निर्वाचित भएकी उनले यस्तो घोष्णा गरेकी हुन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु जनता सङ्ग माफि माग्न चाहन्छु । कालो कर्तुतहरुको विषयमा कार्यन्यन हँदैन धिक्कार छ दुई तिहाई सरकार ’ स्ट्याटस लेखेकी छिन् । तर उनले किन के कारणले यस्तो लेखिन भन्ने खुलाएकी छैन । उनको यो घोषणाले यती बेला निकै चार्चा पाएको छ ।

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 988 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बालबालिका र औद्योगिक व्यवसाय विधेक पारित

    विराटनगर । प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ सर्वसम्मतिले पारित भएको छ । प्रदेश १ सरकारले बाल अधिकार रक्षा र बालबालिकाको क्षेत्रमा काम गर्न विधेयक ल्याएको थियो । सामाजिक विकास समितिमा दफावार छलफलपछि त्यसको प्रतिवेदन सदनमा प्रस्तुत भएपछि बुधबार सामाजिक विकास मन्त्री जीवन घिमिरेले विधेयक पारित गर्न प्रस्ताव गरेका थिए । प्रदेश औद्योगिक व्यवसायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उद्योग, पर्यटन तथा वातावरण समितिबाट दफावार छलफल भई संशोधन भएको थियो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैतले विधेयक पारित गरियोस भनि प्रस्ताव पगरेका थिए । यो वि

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,044 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लाहुरेको भत्ता नकाट्न संघीय सरकारलाई प्रदेश सांसदको माग

    विराटनगर । ब्रिटिस, भारत र सिंगापुर लाहुरेमा कार्यरत रही रिटार्यड भएका पूर्वगोर्खा सैनिक(लाहुरे) को भत्ता काटेको विषयमा प्रदेश संसदका संघीय सरकारको चर्को आलोचना भएको छ । प्रदेश १ को बुधबार संसद बैठकमा बोल्ने सांसदले लाहुरेको भत्ता काटिएको विषयलाई जोडदार रुपमा उठाएका छन् । नेकपाकी सांसद खिनु लङ्वा लिम्बूले “भूतपूर्व गोर्खा सैनिकको भत्ता किन कटाएको ?” भन्दै संघीय सांसदलाई प्रश्न गरिन । उनले पेन्सन अरु देशबाट आउने गरेको तर त्यसमा नेपाल सरकारको योगदान नरहेको भन्दै सामाजिक सुरक्षा वापतको भत्ता नदिन गरिएको निर्णय व्यवहारिक नभएको भन्दै टिप्पणी गरिन । राजसपाका जयराम यादवले अहिले धानखेती

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,079 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीको नितिगत अनियमितता कायमै

    इटहरी / सुनसरीको इटहरी उपमहानगरपालीकामा नीतिगत अनियमिता कायमै रहेको अर्काे तथ्य फेला परेको छ । महालेखा परिक्षकको ५७ औ वार्षिक प्रतिवेदनमा कानुन बिपरित ७८ लाख रुपैया रकम निकासा भएको देखाएपछि उपमहानगरभित्र अझै पनि नीतिगत अनियमिताता कायमै रहेको तथ्य फेला परेको हो । उपमहानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७९को नीति उलङघन गरी खर्चभार बढाएको महालेखा प्रतिवेदनले उल्लेख गरेको छ । एउटाको शिर्षकमा आएको बजेट अर्काे शिर्षकमा लगेर खर्च गर्नुका साथै यातायात मर्मत, भ्रमण खर्च, भत्ता लगायतका बिषयहरूमा आर्थिक पारदर्शिता कायम नगरेको प्रतिवेदनले प्रस्ट उल्लेख गरेको छ । कुनैपनि स्थानीय तहले कुनै क

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,179 पटक पढिएको
    • "तेज बन"
  • लिम्बुवान क्षेत्रको ऐतिहासिक तथा साँस्कृतिक स्थललाई राज्यले हिन्दुकरण गर्न खोजेको लिम्बुवानको आरोप

    धरान । लिम्बुवान क्षेत्रमा रहेको ऐतिहासिक तथा साँस्कृतिक स्थलहरुलाई विकाशका नाममा भत्काउने र हिन्दुकरण गर्न खोजेको भन्दै जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति, लिम्बुवानले ध्यानाकर्षण भएको जनाएको छ । ताप्लेजुङमा रहेको मुक्कुलुङको मौलिक नाम परिवर्तन गरि पाथीभरा बनाएर लिम्बुवानको साँस्कृतिक स्थल माथि अतिक्रमण गरिएको उनीहरुको आरोप छ । मुक्कुलुङ क्षेत्रलाई लिजमा दिने र केबलकार संचालन नर्ग यती होल्डिङस नामको व्यापारिक कम्पनीलाई दिएको भन्दै समितीले प्रेस विज्ञप्ती जारी गरि आपत्ति जनाएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘यसरी एक धर्मकर्मको नाममा रैथाने आदिवासी समुदायको पुख्र्यौली भूमि कब्ज

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,567 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनको असर तरकारीमा , बिचौलीयालाई अवसर

    इलाम / किसानले तरकारी खेतीबाट लाखौं रुपैयाँ कमाइरहेका भएपनि तरकारी बेच्न समस्या भएपछि खेतीमा गरेको लगानी उठाउनै नसक्ने भएका छन । चैत्र ११ गते देखि भएको लकडाउनले तरकारी उत्पादनको सिजनमै समस्या पारेपछि तरकारी बेच्न समस्या भएको छ । बिचौलियाको मार्का खेपिरहेका किसान यस पटक लकडाउन र विचौलीया दुवैका मार्का खेपिरहेका छन । बन्दको असर देखाउदै तरकारीमा बिचौलियाले अवसर लिरहेका छन । सूर्योदय नपा १३ की ७३ वर्षीया टीका ढुङ्गेलको मुख्य आम्दानीको स्रोत भनेको तरकारी नै हो । हप्ताको एकपटक स्कुसको टुप्पा र काँक्रा टिपेर बेच्ने गरेकी टीकाले पनि हप्तामा तरकारीबाटै तीन हजार रुपैयाँको हाराहारीमा हात पार्ने गर्

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 836 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षकहरुलाई बेतलबी बिदा दिने निर्णय फिर्ता लिन शिक्षक युनियनको माग

    धरान । साउन १ गते देखि अनलाईन कक्षा स्थगित गरी शिक्षकहरुलाई बेतलबी बिदा दिने प्याब्सन र एन प्याब्सनको निर्णय फिर्ता लिन संस्थागत विद्यालय शिक्षक युनियनले माग गरेको छ । युनियनको राष्ट्रिय समितीले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै लकडाउनको बहानाबाजी गरी एकातिर अघिल्लो शैक्षिक सत्र देखिको तलब नदिने तथा अर्को तर्फ यस विषम परिस्थितीमा शिक्षक कर्मचारीको रोजीरोटी खोस्ने कार्य गैरकानुनी, अमानवीय एवंघ घोर भत्र्सनायोग्न रहेको भन्दै प्याब्सन र एन प्याब्सनको निर्णय आत्मघाती रहेको जनाएको छ । विगत ६ महिना देखि तलब नपाएको गुनासो गर्दा समेत सरकारले संस्थागत विद्यालयका शिक्षक कर्मचारीको समस्या प्रति गम्भिर न

    • प्रकाशित मितिः साउन १, २०७७
    • 951 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विवादित रहेको धरान उपमहानगरको सातौँ नगर सभा सम्पन्न

     धरान / विवादै विवादमा अलमलीएको धरान उपमहानगरपालिकाको ७ औं नगरसभा बुधबार सम्पन्न भएको छ । विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटरियम हलमा मंगलबार सुरुभएको सभा बुधबार सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाको सातौँ नगर सभामा चार वटा विधेयक, दुई वटा प्रतिवेदन सर्वसम्मत पारित गर्दै बुधबार सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७र०७८ को अनुमानित बजेट १ अर्व ७२ करोड ३५ लाख ४३ हजार ५ सयको बजेट गएको असार १० गते घोषणा गरेर नगर सभा स्थगित भएको थियो । सातौँ नगरसभामा प्रस्तुत भएका विधेयक र प्रतिवेदनहरू माथि व्यापक छलफल भई केही संशोधन सहित सर्वसम्मत पास गरिएको छ । नगरसभाले आगा

    • प्रकाशित मितिः साउन १, २०७७
    • 974 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved