राजनीति

    Showing 1,431-1,440 of 1,910 items.
  • भानुचौकमा ट्राफिक लाइट, वडामै खानेपानी ट्याङ्की – सुधिर सिंह लिम्बू

    धरान । धरान उपमहानगरपालिकाको चुनावमा गठबन्धनका उम्मेदवारहरु मतदाताको घरदैलोमा मत माग्न ब्यस्त छन्। आफ्ना विकाशका योजना तथा अन्य एजेण्डा लिएर धरानका सबै वडामा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्दैछन । बाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका युवा नेता सुधिर सिंह लिम्बू वडा नं. २ को नेतृत्व गर्ने उद्देश्यका साथ चुनावमा होमिएका छन । माओवादीले धरान २ को अध्यक्षमा काँग्रेसलाई सघाएपछी गठबन्धनका अध्यक्ष उम्मेदवार सुधीरसिंह लिम्बुको लागि बाटो खुला भएको छ । तथापि यसअघि पनि वडा २ कांग्रेसकै अध्यक्ष माधव गोविन्द श्रेष्ठ विजयी भएकाले काँग्रेसलाई सहज स्थिति बनेको छ । गठबन्धन भएप

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 891 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रतुवामाईका विद्यालयमा कांग्रेसको झण्डा

    धरान । रतुवामाईमा नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि सुरु गरेको हो । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा होमिएका राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत विद्यालयमा पार्टीको झण्डा झुण्ड्याएका छन् । रतुवामाई नगरपालिका वडा–९ मा रहेको पाथिभरा आधारभूत विद्यालयको गेटमा नेपाली कांग्रेस पार्टीको चिन्ह रूख र पार्टीको झण्डा फहराइएका छन् । कांग्रेसको कतिपय चुनावी जुलुस र ¥यालीमा १८ वर्षमुनिका बालबालिकालाई समेत प्रयोग गरिएको पाइएको छ । निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोगले यही चैत ३ गते नेपाल

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 1,659 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय निर्वाचनको प्रभाव: पर्यटकीय स्थल सुनसान

    धरान । प्रदेश नम्बर एककै मुख्य पर्यटकीय स्थल मानिएको भेडेटार अहिले प्रायः सुनसान छ । आन्तरिक पर्यटन तथा बाह्य पर्यटन आउने मुख्य सिजन भए पनि खासै पर्यटकहरुको चहलपहल देखिन्दैन् । जसको कारण वैसाख ३० गतेको आसन्न निर्वाचन । निर्वाचनको मिति नजिकिदै गए पछि राजनितिक दलका नेता तथा कार्यकर्ताहरु घरदैलोमै भ्याई नभ्याई छ । सबैको ध्यान घरदैलोमै पुगेकाले भेडेटार घुम्न जानेको संख्यामा कमी आएको हो । निर्वाचनको माहौल बन्दै गएपछि सर्वसाधारणहरु आ आफ्नो दलको प्रचारपं्रसार, घरदैलो कार्यक्रम, सार्वजनिक अन्य कार्यक्रम लगायतमा व्यस्त रहदा पर्यटकीय स्थलहरु सुनसान बनेका हुन् । अरु बेला गर्मी मौसम लागे सँगै चैत्रदेखि

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 1,153 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आमचोकका बसन्त राईको प्रतिबद्धता : शिक्षा, कृषि र स्वास्थ्यमा पहुँच पहिलो प्राथमिकता

    भोजपुर/ जिल्लालाई तराई सँग जोड्ने भोजपुरको दक्षिणी क्षेत्र आमचौक गाउँपालिका विकाश र समृद्धिको सम्भावना रहे पनि त्यसको सदुपयोग र विकाश हुन सकेको छैन् । अघिल्लो स्थानीय निकायको निर्वाचनमा माओवादीले जित निकालेको आमचौक गाउँपालिकाले चाहे जस्तो विकाश गर्न सकेको छैन् । लामो समय पछि जनप्रतिनिधी पाए पनि आमचोकले विगतको ५ वर्ष सम्म माथिल्लो सरकार सँग समन्वय गर्न नसकदा विकाशका कार्यक्रमहरु गर्न सकेन् । आमचोकलाई शिक्षा, स्वास्थ्य, रोजगारी प्रवद्र्धन, कृषिको आधुनिकिकरण तथा बजारीकरणका क्षेत्रमा तराई सँग जोड्न दृष्टिकोण राखेको उम्मेदवाका रुपमा आसन्न वैशाख ३० गते हुने निर्वाचनका लागि नेकपा एमालेले बसन्त राईलाई

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 1,027 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीमा स्वतन्त्र उम्मेदवारको घरदैलो

    धरान । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रंगेली नगरपालिकामा स्वतन्त्र उमेदवारहरुले पनि आफ्नो प्रचारप्रसारलाई तिव्रता दिएका छन् । निर्वाचन आयोगबाट चुनाव चिन्ह प्राप्त गरे पछि उनिहरु चुनावी अभियानमा जुटेका हुन् । यसै क्रममा वडा नम्बर ७ मा स्वतन्त्र उमेदवार रहेका अध्यक्षका उम्मेदवार संन्जिब श्रेष्ठ पनि घरदैलोमा व्यस्त छन् । चुनाव चिन्ह लालटिन लिएर गाउँ घरमा नमुना ब्यालेट पेपर र स्वतन्त्र युवा, महिलाहरुलाई घरदैलोमा भोट हाल्न सिकाउदैछन् । उनका समर्थकहरुले रंगेलीको शुक्रबारेको चोक तथा विभिन्न स्थानहरुमा लालटिनै बाँसमा बाँधेर प्रचारप्रसार गरिरहेका छन् । रातिको समयमा लालटिन समेत बालेर समर्थन

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 779 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • विराटनगर र धरानमा अध्यक्ष ओलीको सम्बोधन

    धरान । नेकपा एमालेको निर्वाचन केन्द्रित भेलालाई एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलिले सम्बोधन गर्ने भएका छन् । विराटनगर र धरानमा वैशाख २४ गते एकै दिन हुने चुनावी भेलालाई सम्बोधन ओलिले गर्ने भएका हुन् । नेकपा एमाले निर्वाचन परिचालन कमिटी मोरङ र धरान उपमहानगरले बुधबार पत्रकार सम्मेलन गरि भेलाको सम्बोधन गर्न अध्यक्ष ओलि आउने जानकारी दिएका छन् । मोरङको विराटनगर महानगरस्तरीय चुनावी भेलामा १९ वटै वडाका उम्मेदवार तथा कम्तिमा पाँच हजार कार्यकर्ताहरुको सहभागिता रहने जनाएको छ । त्यस्तै धरानमा पनि भानुचौकमा दिउँसो १२ बजे सम्बोधन गर्ने जनाएको छ । धरानमा २० वटै वडाका उम्मेदवार सहित नग

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 1,024 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमाले धरानको चुनावी घोषणा पत्रः केवलकारदेखि विजयपुर दरवार पुनर्निर्माण सम्म

    धरान l नेकपा एमाले धरान उपमहानगर निर्वाचन परिचालन कमिटीले आगामी पाँच बर्षमा गर्ने कामको विवरण सार्वजनिक गरेको छ । यही २४ गते नेकपा एमालेका केन्द्रीय पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने चुनाव सभाको कार्यक्रमबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा पाँच बर्ष भरी गर्ने कामको विवरण पनि सार्वजनिक गरिएको हो । निर्वाचन परिचालन मुल कमिटीका संयोजक तथा प्रदेश कमिटी सचिवालय सदस्य मुरारी सुवेदीले पाँच बर्ष सम्म एमालले गर्ने कामबारे जानकारी गराउनु भयो । एमालेले २०७४ को स्थानिय तहको निर्वाचनमा विजय हासिल गरि सकेपछि समृद्ध धरान बनाउने संकल्पको साथ चुनावमा होमिएको बताउनु भयो । वि

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 1,392 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘नागेशले न्याय पाए’: शेरबहादुर देउवा

    धरान । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका युवा नेता नागेश कोइरालालाई विराटनगर महानगरपालिकाको मेयरको टिकट दिएरे न्याय गरेको बताएका छन् । नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले पार्टीमा लाग्दा ढिलोछिटो न्याय हुन्छ भन्ने नागेशको सन्दर्भले पुष्टि हुने उल्लेख गरे । उनले भने, “अघिल्लो पटक पनि नागेश मेयरको आकांक्षी थिए, त्यसपछि प्रदेश सांसदको पनि टिकट दिन सकिँन, तर, यसपटक टिकट दिएर मैले नागेशमाथि न्याय गरेको छु, नागेश सहित गठबन्धनका उम्मेदवारले अत्याधिक मतले जित्नेछन् ।” देउवाले नागेश र गठबन्

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 1,171 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘हिंसारहित, शान्त र विकसित बनाउँछौं’

    धरान । किराँत धर्मगुरुले पवित्र मनले काम गरिरहे जस्तै नेकपा एमालेले पनि समाजलाई हिंसारहित, शान्त र विकसित बनाउन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । इलामको माङसेबुङको लारुम्बामा रहेको किराँत धर्मावलम्बीको पवित्र धार्मिकस्थलमा धर्मगुरु आत्मानन्द लिङ्देनसँग दर्शन–भेट कार्यक्रममा ओलीले हिंसारहित, शान्त र विकसित बनाउने नै नेकपा एमालेको उद्देश्य रहेको बताएका हुन् । धर्मगुरु लिङ्देनसँग दर्शन–भेट गर्न लारुम्बा आएका ओलीले माङसेबुङ क्षेत्रको विकासका लागि एमाले सधैं चिन्तनशील रहेको भन्दै ओलीले ‘गुरुको आशीर्वाद हाम्रा उम्मेदवारले

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 1,012 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • विपन्न परिवारलाई आवास निमार्णदेखि एम्बुलेन्स सञ्चालन गर्ने १६ नं. वडाको घोषणा

    धरान र धरान १६ ले निम्न आय भएका विपन्न परिवारलाई आवास निमार्णदेखि एम्बुलेन्स सञ्चालनगर्ने लगायतका महत्वकाक्षी योजनाहरु अघि सारेको छ । नेकपा एमालेको तर्फबाट धरान १६ को वडाध्यक्षको उम्मेद्वार बनेका हिमाल कार्कीले विपन्न वर्गका वडाबासीहरुलाई लक्षित गरि योजना बनाएर चुनावी घोषणपत्र सार्वजनिक गरेका छन्  । विपन्न वडावासीहरुलाई निशुल्क आवास निर्माण गर्ने घोषणा पत्रमा सार्वजनिक गरिएको छ । यस अघिका एमालेबाटै वडाध्यक्ष विजयी दिलकुमार गिरीले विपन्नका लागि रासन कार्ड वितरण गरेका थिए । हालका वडाध्यक्षका उम्मेद्वार हिमालले धरान १६ मा रहेको रंगशाला अगाडीको खाली ठाँउमा खुल्ला व्ययमशाला सञ्चालन गर्ने, नि

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 1,142 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved