राजनीति

    Showing 1,131-1,140 of 1,613 items.
  • ‘धरान विकासको सारथी एमाले’

    धरान । नेकपा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा प्रत्यासी बनेकी मञ्जु भण्डारी सुवेदीले धरानको विकासको सारथी एमाले भएको बताएकी छन् । उनले विगतमा पनि धरानेहरुले प्रत्याभूति गर्ने खालका विकासका कामहरु गरेको बताउदै धरानमा एमाले बाहेक अरुले विकास गर्न नसक्ने बताइन् । उनले भनिन्–‘स्मार्ट बसपार्कको योजना एमालेले नै ल्याएको हो, अहिले यो निर्माणाधीन अवस्थामा छ, चाडै यो पूरा हुन्छ ।’ उनले खानेपानी असफल हुनुमा एमाले दोषी नभएको बताइन् । उनले भनिन्–‘उप निर्वाचनबाट तिलक राई विजयी भएर आएपछि धरानको खानेपानी समस्या समाधान भन्दा पनि आफ्ना आसेपासेलाई जागिर लगाउने, प्राविध

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 846 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानबासीलाइ ओलीको बचन : ‘‘एमाले जिताउनुहोस धरान विकासको जिम्मा मेरो’’

    धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानलाई जिताए आफूले विकासको जिम्मा लिने बताएका छन् । ओलीले शनिवार धरानको भानुचौकमा चुनावी सभालाई सम्बोधन गर्दै धरानबासीलाई यस्तो आग्रह गरेका हुन् । उनले भने–‘धरानमा मेयर र उपमेयरका उमेद्वारलाई जिताउनुस् विकासको जिम्मा मेरो हो ।’ उनले धरानको समग्र विकासमा एमालेले गम्भीर भएको बताए । उनले आगामी हुने प्रदेश र संघीय निर्वाचन एमालेले जित्ने बताउदै स्थानीय स्तरमा पनि एमालेले नै जिते विकास गर्न सहज हुने बताए । उनले भने–‘आगामी हुने प्रदेश र संघीय निर्वाचन एमालेले जित्छ, स्थानीय तहमा पनि जिते विकासका बजेट निकासा गर्न सहज हुन्छ

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 1,331 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश

    धरान । विभिन्न पार्टी परित्याग गरी धरानका १ स ५९ जना युवाहरु नेकपा एमाले प्रवेश गरेका छन् । आज धरानमा भएको चुनावी आमसभामा नेपाली काग्रेस, माओवादी लगायतका पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई एमालेका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलि लगायत केन्द्रिय नेताहरुले स्वागत गरेका थिए । धरानका युवा व्यवसायी तथा मारवाडी समुदायका युवाहरु एमाले प्रवेश गरेका हुन् । एमाले धरान वडा नम्बर ९ का सह इन्चार्ज विकाश भाटीको पहलमा युवा व्यवसायी श्याम सोनीको नेतृत्वमा मारवाडी समुदायका युवाहरु एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा वडा नम्बर १, २, ३ का युवा व

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 1,491 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भानुचौकमा ट्राफिक लाइट, वडामै खानेपानी ट्याङ्की – सुधिर सिंह लिम्बू

    धरान । धरान उपमहानगरपालिकाको चुनावमा गठबन्धनका उम्मेदवारहरु मतदाताको घरदैलोमा मत माग्न ब्यस्त छन्। आफ्ना विकाशका योजना तथा अन्य एजेण्डा लिएर धरानका सबै वडामा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्दैछन । बाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका युवा नेता सुधिर सिंह लिम्बू वडा नं. २ को नेतृत्व गर्ने उद्देश्यका साथ चुनावमा होमिएका छन । माओवादीले धरान २ को अध्यक्षमा काँग्रेसलाई सघाएपछी गठबन्धनका अध्यक्ष उम्मेदवार सुधीरसिंह लिम्बुको लागि बाटो खुला भएको छ । तथापि यसअघि पनि वडा २ कांग्रेसकै अध्यक्ष माधव गोविन्द श्रेष्ठ विजयी भएकाले काँग्रेसलाई सहज स्थिति बनेको छ । गठबन्धन भएप

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 759 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रतुवामाईका विद्यालयमा कांग्रेसको झण्डा

    धरान । रतुवामाईमा नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि सुरु गरेको हो । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा होमिएका राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत विद्यालयमा पार्टीको झण्डा झुण्ड्याएका छन् । रतुवामाई नगरपालिका वडा–९ मा रहेको पाथिभरा आधारभूत विद्यालयको गेटमा नेपाली कांग्रेस पार्टीको चिन्ह रूख र पार्टीको झण्डा फहराइएका छन् । कांग्रेसको कतिपय चुनावी जुलुस र ¥यालीमा १८ वर्षमुनिका बालबालिकालाई समेत प्रयोग गरिएको पाइएको छ । निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोगले यही चैत ३ गते नेपाल

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 1,353 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय निर्वाचनको प्रभाव: पर्यटकीय स्थल सुनसान

    धरान । प्रदेश नम्बर एककै मुख्य पर्यटकीय स्थल मानिएको भेडेटार अहिले प्रायः सुनसान छ । आन्तरिक पर्यटन तथा बाह्य पर्यटन आउने मुख्य सिजन भए पनि खासै पर्यटकहरुको चहलपहल देखिन्दैन् । जसको कारण वैसाख ३० गतेको आसन्न निर्वाचन । निर्वाचनको मिति नजिकिदै गए पछि राजनितिक दलका नेता तथा कार्यकर्ताहरु घरदैलोमै भ्याई नभ्याई छ । सबैको ध्यान घरदैलोमै पुगेकाले भेडेटार घुम्न जानेको संख्यामा कमी आएको हो । निर्वाचनको माहौल बन्दै गएपछि सर्वसाधारणहरु आ आफ्नो दलको प्रचारपं्रसार, घरदैलो कार्यक्रम, सार्वजनिक अन्य कार्यक्रम लगायतमा व्यस्त रहदा पर्यटकीय स्थलहरु सुनसान बनेका हुन् । अरु बेला गर्मी मौसम लागे सँगै चैत्रदेखि

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 983 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आमचोकका बसन्त राईको प्रतिबद्धता : शिक्षा, कृषि र स्वास्थ्यमा पहुँच पहिलो प्राथमिकता

    भोजपुर/ जिल्लालाई तराई सँग जोड्ने भोजपुरको दक्षिणी क्षेत्र आमचौक गाउँपालिका विकाश र समृद्धिको सम्भावना रहे पनि त्यसको सदुपयोग र विकाश हुन सकेको छैन् । अघिल्लो स्थानीय निकायको निर्वाचनमा माओवादीले जित निकालेको आमचौक गाउँपालिकाले चाहे जस्तो विकाश गर्न सकेको छैन् । लामो समय पछि जनप्रतिनिधी पाए पनि आमचोकले विगतको ५ वर्ष सम्म माथिल्लो सरकार सँग समन्वय गर्न नसकदा विकाशका कार्यक्रमहरु गर्न सकेन् । आमचोकलाई शिक्षा, स्वास्थ्य, रोजगारी प्रवद्र्धन, कृषिको आधुनिकिकरण तथा बजारीकरणका क्षेत्रमा तराई सँग जोड्न दृष्टिकोण राखेको उम्मेदवाका रुपमा आसन्न वैशाख ३० गते हुने निर्वाचनका लागि नेकपा एमालेले बसन्त राईलाई

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीमा स्वतन्त्र उम्मेदवारको घरदैलो

    धरान । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रंगेली नगरपालिकामा स्वतन्त्र उमेदवारहरुले पनि आफ्नो प्रचारप्रसारलाई तिव्रता दिएका छन् । निर्वाचन आयोगबाट चुनाव चिन्ह प्राप्त गरे पछि उनिहरु चुनावी अभियानमा जुटेका हुन् । यसै क्रममा वडा नम्बर ७ मा स्वतन्त्र उमेदवार रहेका अध्यक्षका उम्मेदवार संन्जिब श्रेष्ठ पनि घरदैलोमा व्यस्त छन् । चुनाव चिन्ह लालटिन लिएर गाउँ घरमा नमुना ब्यालेट पेपर र स्वतन्त्र युवा, महिलाहरुलाई घरदैलोमा भोट हाल्न सिकाउदैछन् । उनका समर्थकहरुले रंगेलीको शुक्रबारेको चोक तथा विभिन्न स्थानहरुमा लालटिनै बाँसमा बाँधेर प्रचारप्रसार गरिरहेका छन् । रातिको समयमा लालटिन समेत बालेर समर्थन

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 620 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • विराटनगर र धरानमा अध्यक्ष ओलीको सम्बोधन

    धरान । नेकपा एमालेको निर्वाचन केन्द्रित भेलालाई एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलिले सम्बोधन गर्ने भएका छन् । विराटनगर र धरानमा वैशाख २४ गते एकै दिन हुने चुनावी भेलालाई सम्बोधन ओलिले गर्ने भएका हुन् । नेकपा एमाले निर्वाचन परिचालन कमिटी मोरङ र धरान उपमहानगरले बुधबार पत्रकार सम्मेलन गरि भेलाको सम्बोधन गर्न अध्यक्ष ओलि आउने जानकारी दिएका छन् । मोरङको विराटनगर महानगरस्तरीय चुनावी भेलामा १९ वटै वडाका उम्मेदवार तथा कम्तिमा पाँच हजार कार्यकर्ताहरुको सहभागिता रहने जनाएको छ । त्यस्तै धरानमा पनि भानुचौकमा दिउँसो १२ बजे सम्बोधन गर्ने जनाएको छ । धरानमा २० वटै वडाका उम्मेदवार सहित नग

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 873 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमाले धरानको चुनावी घोषणा पत्रः केवलकारदेखि विजयपुर दरवार पुनर्निर्माण सम्म

    धरान l नेकपा एमाले धरान उपमहानगर निर्वाचन परिचालन कमिटीले आगामी पाँच बर्षमा गर्ने कामको विवरण सार्वजनिक गरेको छ । यही २४ गते नेकपा एमालेका केन्द्रीय पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने चुनाव सभाको कार्यक्रमबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा पाँच बर्ष भरी गर्ने कामको विवरण पनि सार्वजनिक गरिएको हो । निर्वाचन परिचालन मुल कमिटीका संयोजक तथा प्रदेश कमिटी सचिवालय सदस्य मुरारी सुवेदीले पाँच बर्ष सम्म एमालले गर्ने कामबारे जानकारी गराउनु भयो । एमालेले २०७४ को स्थानिय तहको निर्वाचनमा विजय हासिल गरि सकेपछि समृद्ध धरान बनाउने संकल्पको साथ चुनावमा होमिएको बताउनु भयो । वि

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 1,230 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved