समाचार

    Showing 9,981-9,990 of 10,062 items.
  • नेपालमा फेरि ५ जनालाई कोरोना, संक्रमित संख्या २५० पुग्यो

    काठमाडौं । मुलुकमा बिहीबार बिहान फेरि ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सर्लाही, धनुषा र महोत्तरीमा गरी ५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि २ संक्रमित भेटिएका थिए । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ३२ वर्षीय पुरुष र कपिलवस्तुमा ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो । योसँगै बिहीबार मात्र ७ संक्रमित थपिएका छन् । मुलुकमा संक्रमितको संख्या २ सय ५० पुगेको छ

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 989 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्पेनमा ११३ वर्षीया वृद्धा कोरोनामुक्त

    मड्रिड । स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् ।  अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल भएकी हुन् । अमेरिकामा जन्मिएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उनी विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आउनु भएको थियो । उहाँमा श्वासप्रश्वासको समस्या देखिएको थियो । केएर होमकी प्रवक्ताले मारिया बाँच्न सफल भएको र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताइन् । उनले भनिन्, “मारियाको गत स

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 1,313 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  •  थप २४ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या २४३ पुग्यो

    धरान/ नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सगै  नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ। संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् । बुधबार दिउसो नेपालगञ्ज र कपिलवस्तुमा २ जनामा कोरोना देखिएको थियो । यो सहित बुधबार (आज) मात्र नेपालमा २६ जनामा कोरोना संक्रमण देखिएको छ ।    

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 849 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारको पहलमा बुधबारसम्म जम्मा ११ हजार १ सय १३ जनामा कोरोना भए नभएको परीक्षण

    प्रदेश १ सरकारको पहलमा बुधबारसम्म जम्मा ११ हजार १ सय १३ जनामा कोरोना भए नभएको परीक्षण भएको छ । सरकारले परीक्षणलाई तीव्रता दिएको हो । धरान र विराटनगरका तीनवटा ल्याबमा पीसीआर विधिबाट परीक्षण गर्ने प्रबन्ध भएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार दू्रत परीक्षण (आरडीटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) दुबै विधिबाट कोरोना परीक्षण दायर र दरलाई तिव्रता दिइएको हो ।परीक्षण गरिएका नमूनामा आरडिटीतर्फका ८ हजार ६ सय ४९ जनाको रिर्पोट नेगेटिभ आएको छ । यसैगरी पिसिआर विधिबाट परीक्षण गरिएका मध्ये जम्मा २ हजार ४ सय १५ जनाको रिर्पोट नेगेटिभ आएको छ ।यता, प्रदेश सरकारले न

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 528 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • डा. शेखर कोइरालाले भने ‘‘लिपुकेकको विषयमा भारत र चीनबीच मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएकै बेलामा सम्झौता भएको’’ हो

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लिपुकेकको विषयमा भारत र चीनबीच मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएकै बेलामा सम्झौता भएको बताएका छन् । कोइराला निवास विराटनगरमा आज पत्रकारहरुसंग कुराकानी गर्दै कोइरालाले भने,‘‘प्रधानमन्त्री सुशील कोइरालाको पालामा दुई देशबीच सम्झौता भएको थाहा पाएपछि मात्र नेपालले प्रोटेस्ट नोट पठाएको हो तर यो विषयमा उनीहरुबीच वि.स. २०१२ सालतिरै सम्झौता भएको हो ।’’ तथ्यहरु हेर्दा त्यतिबेलादेखि नै भारत–चीनले व्यापार र धार्मिक पर्यटन भनेरै सम्झौता गरेको पाइएको कोइरालाको दाबी छ । यो विषय थाहा नभएपनि सुशील कोइराला प्रधानमन्त्री भएक

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 1,102 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीरगञ्जमा एक सय बढी पत्रकारहरुको कोरोना परीक्षण गर्न नमूना संकलन

    वीरगञ्ज/ मंगलबार वीरगञ्जमा दुई पत्रकारका कोरोना संत्रमण पुष्टि भएपछि अन्य पत्रकारहरुको कोरोना परीक्षण सुरु गरिएको छ । आजमात्रै ११० जना पत्रकारहरुको नमूना संकलन गरीएको छ । नारायणी अस्पतालमा डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्जमा रहेका सबै पत्रकारहरुको कोरोना परीक्षणका लागि थ्रोडस्वाब संकलन प्रकृया थालिएको हो । उनका अनुसार थप १५ जना पत्रकारको नमूना संकलन गर्ने काम बाँकी रहेको र संकलन गरिएको स्वाबको परीक्षण नारायणी अस्पतालको प्रयोगशालामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने छ ।  

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 945 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

    प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार बैठक साँझ ४ बजेलाई बोलाईएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई पनि बोलाइएको छ ।  बालुवाटार स्रोतका अनुसार देशको पछिल्लो परिस्थितिबारे दलहरु र पूर्व प्रधानमन्त्रीबाट राय सल्लाह लिनका लागि प्रधानमन्त्रीले बैठक बालाइएको हो ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 1,218 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २१९ पुग्यो

    काठमाडौं-नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । कपिलवस्तु -५ का २२ वर्षीय पुरुष र बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुष पुरुषमा कोरोना संक्रमण देखिएको हो । साथै उनहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 1,261 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनकपुरका २ संक्रमित मध्ये एकजना पत्रकार भएको खुलसा

    धनुषा नेपालमा जनकपुरधामका थप अर्का १जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालका अनुसार ४० वर्षीय पत्रकारमा संक्रमण पुष्टि भएको हो । पत्रकार सँगै जनकपुरमा अर्का एकजनालाई पनि संक्रमण पुष्टि भएको छ । दुवै संक्रमितहरुलाई अहिले प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। स्रोतका अनुसार संक्रमित पत्रकार मुटुको बिरामी भएको खुलेको छ । यसअघि मंगलबारमात्रै वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जका दुवै पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।  

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 955 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लक डाउनकै बीच लायन्स क्लबको रक्तदान

     कोरोना भाइरस कोभिड –१९ को संक्रमणको अवस्थामा सम्भावित रगत अभाव कम हुन नदिन मोरङ्गको पथरी शनिश्चरे नपाको वडा नं। ५ स्थित भोटेघुम्तीमा हिजो सोमबार रक्तदान कार्यक्रम भव्य सम्पन्न भएको छ । लायन्स र लियो क्लब अफ पथरी तथा लायन्स र लियो क्लब अफ पथरी योङ हार्टको संयुक्त आयोजना तथा रेडक्रस नेपाल विराटनगरको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोरोना भाइरसको संक्रमण बढेसँगै विश्व मानव आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै केही समय लम्बिएर जाने हो भने देशमा रगतको अभाव हुने अवस्था पनि सिर्जना हुन सक्ने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 993 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved