समाचार

    Showing 9,361-9,370 of 10,053 items.
  • केराबारी गाउँपालिका अध्यक्ष माथि खुकुरी प्रहार

    सुनसरी । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कुमार कार्की माथि कार्यलयमै खुकुरी प्रहार भएको छ । पटके कर ठेक्का आफैले पाउनु पर्ने भन्दै पटके करका ठेकेदार भवन ठकुरीले अध्यक्ष रोहित बहादुर कार्कीलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट घाइते बनेका अध्यक्ष कार्कीलाई विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ भने ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठकुरीले शुरुमा आफैले ल्याएको चक्कुले प्रहार गरेका थिए भने पुनः अध्यक्षका गार्डको खुकुरी पनि खोसेर प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठकुरी पटके करका ठेकेदार हुन् । उनको गत आर्थिक वर्षको असार ३१ गते म

    • प्रकाशित मितिः साउन २, २०७७
    • 792 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हतियार तस्कर र प्रहरी बिच गोलि हाना हान २ जना घाइते

     धरान : भारतिय हतियार तस्कर र प्रहरी बिच सुनसरीको देवानगन्ज गाउँपालिकाको पानि ट्याङकि नजिक गोली हाना हान भएको छ । प्रहरी र तस्कर बिच गोली  हाना  हान हुँदा २ जना तस्कर घाइते भएका छन् । घाइते भएका २ जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सुनसरीका प्रहरी उपरिक्षक कमल थापाका अनुसार उनीहरु हतियार तस्करी भएको बताए । तस्करलाई गोप्य सूचनाको आधारमा जेकजाँच गर्ने क्रममा गोली हानाहान भएको प्रहरी उपरिक्षक थापाले बताए । उनका अनुसार तस्करको समुह बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र अनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट

    • प्रकाशित मितिः साउन २, २०७७
    • 1,724 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानमा उपचाररत सप्तरीका एक कोरोना संक्रमितको मृत्यु

    धरान/ धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका एक अधिकारीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोेलेसनमा उपचार गराईरहेका सप्तरीका ७३ वर्षीय एक पुरुषको मृत्यु भएको हो । स्रोतका अनुसार रातिकोे करिब १० बजे तिर उनको मृत्यु भएको हो । ईलाका प्रशासन कार्यलयका प्रमुख चन्द्र बहादुर कार्कीले स्थानिय एक सञ्चारमाध्यम सगँ कुरा गर्दै प्रतिष्ठानमा उपचरारत सप्तरीका एक जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे । उनले थपे “ प्रदेश मा यो मृत्युको पहिलो घटना भएकाले शव ब्यबस्थानपनको लागि आर्मी सिडिओसगँ समन्व

    • प्रकाशित मितिः साउन २, २०७७
    • 1,266 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ६५ हजार घुस सहित इटहरी उपमहानगरका लेखा अधिकृत पाेख्रेल पक्राउ

    इटहरी / इटहरी उपमहानगरका लेखा अधिकृत पाेख्रेल ६५ हजार घुस सहित पक्राउ इटहरी ।अख्तियार दुरूपयाेग अनुशन्धान आयोग  प्रदेश एक कार्यालय इटहरीकाे बिशेष टाेलीले इटहरी उपमहानगरका लेखा अधिकृत बिकास पाेख्रेललाइ रू ६५ हजार घुस रकम सहित बिहीबार दिउसाे पक्राउ गरेकाे छ । अख्तियारकाे टाेलीले बिशेष सुराकिकाे आधारमा उनलाइ इटहरी ६ बिपि चाैकस्थित समिप हाेटलबाट रू ६५ हजार सहित रंगेहात नियन्त्रणमा लिएकाे हाे । पक्राउ पाेख्रेल इटहरी ६ का वासिन्दा हुन । सेवाग्राहिबाट काम गरे वापत रकम वार्गेनिङ गर्ने गरेकाे शुचना पाएपछि अख्तियारकाे टाेलीले उनिमाथी बिशेष निगरानी बढाएकाे थीयाे । बिहीबार सेवाग्राहिबाट रू ६५ हजार लि

    • प्रकाशित मितिः साउन १, २०७७
    • 1,266 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सदाबहार मिडिया प्राली औपचारिक रुपमा बिहिवारबाट सुरुवात

    बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरलाई कार्यक्षेत्र बनाई स्थापित सदाबहार मिडिया प्राली आज(बिहिवार)बाट औपचारिक रुपमा कार्य संचालनमा आएको छ।१ नम्बर प्रदेश सुनसरीको बराहक्षेत्र नगरपालिकामा मुख्य कार्यलय रहेको प्रालीले आज(बिहिवार)बाट नियमित रुपमा कार्य गर्ने प्रालिका अध्यक्ष बिजयकुमार राउतले बताए। राउतका अनुसार मिडिया हाउसले सदाबहार न्युजको अनलाइन पोर्टल, मासिक पत्रीका, अनलाइन टिभी र बराह खबर राष्ट्रिय दैनिक पत्रीका संचालनमा ल्याउनेछ। सदाबहार न्युज डट कमको अनलाइन समाचारको प्रकाशन सुरु भैसकेको भएपनी प्राबिधिक कारणबश अन्य माध्यमहरु छिट्टै आउने राउतको भनाई छ। विकास, परिवर्तन तथा समृद्धिका लागि स

    • प्रकाशित मितिः साउन १, २०७७
    • 1,722 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पदाधिकारी विहिन राष्ट्रिय दलित आयोग गाडि मात्रै खरिद गर्दै

    सुनसरी । दलित समुदायको अधिकार र कानुन निर्माण र कार्यान्यवनका लागि स्थापना गरिएको राष्ट्रिय दलित आयोग पदाधिकारी विहिन भएको लामो समय भए पछि कुनै काम गर्न त सकेन नै तर वार्षिक रुपमा गाडि चै जोडिरहेको पाइएको छ । आयोगले गाडि खरिद देखि बाहेक कुनै पनि काम गर्न नसकेको हो । दलित समुदाय माथि हुने विभिन्न विभेदका घटना तथा कानुनी अड्चनहरु हटाउने उदेश्यले २०५८ सालमा आयोग गठन भएको थियो । तर विगत ४ वर्ष देखि पदाधिकारी विहिन बनेको छ । पदाधिकारी नहुँदा कर्मचारीहरुका लागि गाडि खरिद भने रोकिएको छैन् । आयोगले आर्थिक वर्ष ०७५÷०७६ मा १४ वटा सवारी साधन खरिद गर्न बाहेक अरु प्रगति देखिएन् । पदाधिकारी विहिन रह

    • प्रकाशित मितिः साउन १, २०७७
    • 1,387 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • डुबेर तीन वर्षीय बालकको मृत्यु

    विराटनगर । झापामा खोलामा डुबेर एक ३ वर्षीय बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बस्ने प्रविन मुर्मुका ३ वर्षीय छोरा ऋषि मुर्मुको पानीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिहीबार घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी तत्काल उद्धार गरी उपचारको लागि उनलाई बि.एण्ड.सी अस्पताल बिर्तामोड लगेका थिए । तर, अस्पताल पु¥याउनासाथ बालकको मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १, २०७७
    • 832 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ३३ संक्रमित थपिए

    विराटनगर/  प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । ओखलढुङ्गामा १५, इलाममा ६, झापा र सुनसरीमा ४–४, मोरंगमा ३ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ १५ जना पुरुष, इलामको इलाम नगरपालिकामा ६ पुरुष, सुनसरीको इटहरी र कोशी गाउँपालिकामा २–२ पुरुष, झापाको भद्रपुरमा २ महिला, मेचीनगरमा १ महिला, कनकाईमा १ पुरुष, विराटनगरमा २ महिला, १ पुरुष र उदयपुरको त्रियुगामा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ७४ पुगेको छ । प्रदेश १ बाट आज १४ जना डिस्चार्ज भएका छन् ।

    • प्रकाशित मितिः साउन १, २०७७
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १६७ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि

    आज थप १६७   जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ३४४   पुगेको छ । कोरोना संक्रमणका कारण  मृतकको संख्या ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २१३  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या११ हजार २ सय ४९  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।        

    • प्रकाशित मितिः साउन १, २०७७
    • 556 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षकहरुलाई बेतलबी बिदा दिने निर्णय फिर्ता लिन शिक्षक युनियनको माग

    धरान । साउन १ गते देखि अनलाईन कक्षा स्थगित गरी शिक्षकहरुलाई बेतलबी बिदा दिने प्याब्सन र एन प्याब्सनको निर्णय फिर्ता लिन संस्थागत विद्यालय शिक्षक युनियनले माग गरेको छ । युनियनको राष्ट्रिय समितीले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै लकडाउनको बहानाबाजी गरी एकातिर अघिल्लो शैक्षिक सत्र देखिको तलब नदिने तथा अर्को तर्फ यस विषम परिस्थितीमा शिक्षक कर्मचारीको रोजीरोटी खोस्ने कार्य गैरकानुनी, अमानवीय एवंघ घोर भत्र्सनायोग्न रहेको भन्दै प्याब्सन र एन प्याब्सनको निर्णय आत्मघाती रहेको जनाएको छ । विगत ६ महिना देखि तलब नपाएको गुनासो गर्दा समेत सरकारले संस्थागत विद्यालयका शिक्षक कर्मचारीको समस्या प्रति गम्भिर न

    • प्रकाशित मितिः साउन १, २०७७
    • 956 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved