सुनसरी । पर्यटन प्रवद्र्धनका साथै कोशी पारीका स्थानीयलाई सेवा प्रवाह गर्ने उद्धेश्यले सप्तकोशीमा निजी क्षेत्रबाट मिनी पानीजहाज जेटबोट सञ्चालनमा ल्याइए पनि सरकारी स्तरबाट कुनै किसिमको सहयोग नभएको व्यवसायीले गुनासो गरेका छन । सप्तकोशी नदीमा केही वर्ष देखि जेटबोट सञ्चालनमा आएपनि सञ्चालनका लागि सरकारी स्तरबाट निती निर्माणका साथै व्यवस्थापनका लागि कुनै किसिमको सहयोग नभएको उनीहरुको गुनासो छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजको परिकल्पना गरेपनि सरकारी स्तरबाट गर्न नसकिरहेको समयमा निजी लगानी गरेर मिनी पानीजहाज सञ्चालन ल्याएपनि राज्यले व्यवसायीहरुको लगानी सुरक्षण गर्ने काम समेत नगरेको सप्तकोशी
मोरङ । हिँसा प्रभावित किशोरी तथा महिलाहरुको सामाजिकरणमा राज्य पक्षको अझै लगानी हुन नसक्दा हिँसा न्युनिकरण र पुनस्र्थापना कार्य अझै चुनौती बनिरहेको छ । महिला पुर्नस्थापना केन्द्र (ओरेक) विराटनगरले आफनो बार्षिक प्रगती प्रस्तुत गर्दै अझै हिँसा प्रभावितहरुका लागि राज्य पक्षले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिएका छन् । ओरेक विराटनगरका संयोजक दिपक सेन्चेउरीले टोल विकास समितिहरुमा पनि अझै लैंिङगक दृष्टिकोणबाट कार्यक्रम बन्न नसकेको बताए । उनका अनुसार प्रभावितहरुको कानुनी उपचार सहयोगमा अदालतको शुल्क बृद्धि हुँदा पनि न्यायप्राप्तीमा समस्या भैरहेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले अ
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत आइतबार राष्ट्रपति बिद्यादेवि भण्डारीले संसद बिघटनको घोषणा गरेसंगै फुटको संघारमा पुगेको नेकपाको विघटन केन्द्र देखि प्रदेश हुदै स्थानीय स्तर सम्म आइपुगेको छ । औपचारीक रूपमा बिभाजित हुन थालेको नेकपा बिवादले प्रदेश एकमा सरकार परिवर्तन हुने सम्मको चर्चा चुलिएको छ । केन्द्रमा नेकपाका अध्यक्ष ओली र प्रचण्ड पक्षले बेग्ला बेग्लै बेठक डाक्दै केन्द्रीय सदस्यहरू तानातान गर्न थाले पछि यता प्रदेश एकमा भने सरकार परिवर्तनको हल्ला चुलिएको हो । नेकपाको गुटगतरुपमा बेग्ला बेग्लै समिती गठन हुन थाले प्रदेश एकका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने र सरकार परिवर्
मोरङ । मोरङका दुई स्थानबाट लागुऔषध ओसार पसारमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार साँझ साँढे ६ बजे मोरङको रतुवामाई नगरपालिका-२ बाट २ जना र बुधबार बिहान पौने ७ बजे बिराटनगर महानगरपलिका(१६ बाट १ जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ साँढे ६ बजे रतुवामाई नगरपालिका-२ डोरीयाबाट उर्लावारी नगरपालिका(७ का ३० बर्षीय नयन काजी राई र रतुवामाई नगरपालिका-५ का २१ बर्षीय धिरज पोखरेललाई नाईट्राभेट ६० ट्याब्लेट, डाईजेल्याब ४ एम्पुल, फेनारागन २ एम्पुल, फेनारामाईन २ एम्पुल र ब्रुफिनोफिन ४ एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी इलाका
धरान । धराने गायक ज्ञान सुब्बाको आवाज रहेको ‘धरान शहर’ बोलको गीतको म्युजिक भिडिओ धरानको गोर्खा डिपार्टमेन्टको हलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाको उपप्रमुख मञ्जु भण्डारी सुवेदीले एलईडी स्क्रीनको प्ले बटन थिचेर ‘धरान शहर’ सार्वजनिक गरेकी हुन् । गायक ज्ञान सुब्बाको युट्यूव च्यानल मार्फत पनि गित सार्वजनिक गरिएको थियो । गीतको शब्द अनुरुप धरान तथा यस क्षेत्र वरपरका बराहक्षेत्र, विजयपुर, भेडेटार सम्मका विभिन्न पर्यटकीय क्षेत्रहरु कैद गरिएको छ । गीतमा शब्द हर्क चुम्मे र संगीत जीवन भट्टराईको रहेको छ । भावना स्टुडियो धरान
विराटनगर । अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्ने चार जना विाटनगरमा पक्राउ परेका छन । उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नोबेल मेडिकल अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्नेहरुलाई पक्राउ गरेको हो । सेवाग्राही चुडामणी कार्कीको नामको को ३९ प २४४२ नम्बरको मोटरसाईकल चोरी भएको थियो । बाइकमा प्रहरी कार्यालयमा मोरङमा लिखित निवेदन दिएपछि मोटरसाईकल खोजतलास गर्दा विराटनगर महानगरपालिका–४ बुढाथोकी मार्गमा बाइक फेला परेको थियो । चोरीको आरोपमा विराटनगर महानगरपालिका ४ का विवेक थन्दार, अमन थन्दार, बुढिगंगा गाउँपालिका–२ पुजन थन्दार र सुनसरी दुहवी नगरपालिका–१० नगेन्द्र चौधरीला
धरान । पर्यटन प्रवद्र्धनमा अघि बढ्दै गरेको धरानमा थप पर्यटकीय गन्तव्य निर्माण भएको छ । धरान १३ मा पुरानो फुस्रे बजारको झल्को दिने गरिका मुर्तिहरुको पार्क निर्माण गरिएको छ । पार्कले धरानको पर्यटकीय गन्तव्य थपिएको स्थानीयहरु बताउँछन् । फुस्रे बजार धरानको पुरानो बजारमा पर्छ । कोशी पहाडी जिल्लाबाट बजार भर्न आउनेहरुका लागि मुख्य बजार बनेको थियो । धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा लगायत पुर्वी पहाडी भेगका मानिसहरुको प्रमुख व्यापारिक केन्द्र धरानको फुस्रे बजार रहेको थियो । तर, धरान धनकुटे कोशी राजमार्ग निर्माण भएसँगै यहाँको व्यापारिक चमक हरायो भने फुस्रो ओझेलमा परेको थियो । त्यही ऐतिहासिक बजारको
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद बिघटनको घोषणा गरेपछि उत्पन्न हुने राजनीतिक द्वन्द र त्यसको परिस्थितीलाइ मध्यनजर गर्दै प्रदेश एकमा एकाएक सुरक्षा सतर्कता बढाइएको छ । संसद बिघटन संगै बिभिन्न जिल्लामा भइरहेको राजनीतिक आन्दोलन र नारा जुलुसले सुरक्षा स्थिति बिग्रन सक्ने संकेत पछि प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले सुरक्षा सतर्कता बढाएको हो । देशभर सुरक्षा स्थिती कडा बनाए संगै प्रहरी तथा तिनै तहका सुरक्षाकर्मिहरू हाइ अलर्टमा राखिएको प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । बिशेष गरी प्रदेश एकको मुख्य जिल्लाहरूमा अहिले प्रहरी संख्
धरान । दुई वर्ष अघि देखि भुमाफियाको चलखेलमा फसेको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसको छात्रवास रहेको जग्गामा कर्मचारीको पनि मिलेमतो भएको आशंका गरिएको छ । मोही हक दाबी गरिएको जग्गाको जोतभोगबारे गरिएको सर्जमिन १ वर्ष सम्म भुमिसुधार तथा मालपोत कार्यालयमा नपुगेको खुलासा भए पछि दुवै तर्फका कर्मचारीको मिलेमतोमा जग्गा हडप्ने प्रयास निरन्तर रहेको आशंका गरिएको हो । धरान ११ स्थित स्वस्तिक चौंकबाट उत्तर तर्फ जाने बाटोमा पर्ने छात्रावास रहेको जग्गामा एक वर्ष अघि भुमिसुधार तथा मालपोत कार्यालय इनरुवाले मोहीहक दाबी गरेको जग्गाको जोतभोग कस्ले गरिरहेको छ भनेर सर्जमिन मुचुल्का गरेर पठाउन धरान उपमहानगरपालिक
राष्ट्रिय जनमुक्ति पार्टी केराबारी गाउँ कार्यसमिति मोरङको २०७७ मंसिर ५ गते सम्पन्न दोस्रो अधिवेशन ले कौशिला लिम्बुको अध्यक्षतामा ११ सदस्यीय राजमुपा केराबारी गाउँ कार्यसमिति गठन गर्यो । यसरी नै उपाध्यक्षमा तारा लिम्बू, सचिबमा दिपा लिम्बू, सहसचिबमा दिल्लीराम लिम्बू, कोषाध्यक्षमा सर्मिला राई एवम सदस्यहरूमा भिम्का लिम्बू, बुद्धि बहादुर लिम्बू, ढाकामाया लिम्बू, माया खजुम लिम्बू, सरस्वती लिम्बू र शुक्रमाया लिम्बू रहेका छन । सोही अधिवेशनमा बम बहादुर इवाको अध्यक्षतामा राजमुपाको भातृ संगठन जनमुक्ति युवा महासंघ केराबारी गाउँ समिति को पनि गठन भएको थियो । महासंघको सचिबमा दिपा थेगिम लिम्बु एवम माया लिम्ब