समाचार

    Showing 6,721-6,730 of 8,643 items.
  • गायक ज्ञान सुब्बाको ‘धरान शहर’ सार्वजनिक

    धरान । धराने गायक ज्ञान सुब्बाको आवाज रहेको ‘धरान शहर’ बोलको गीतको म्युजिक भिडिओ धरानको गोर्खा डिपार्टमेन्टको हलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाको उपप्रमुख मञ्जु भण्डारी सुवेदीले एलईडी स्क्रीनको प्ले बटन थिचेर ‘धरान शहर’ सार्वजनिक गरेकी हुन् । गायक ज्ञान सुब्बाको युट्यूव च्यानल मार्फत पनि गित सार्वजनिक गरिएको थियो । गीतको शब्द अनुरुप धरान तथा यस क्षेत्र वरपरका बराहक्षेत्र, विजयपुर, भेडेटार सम्मका विभिन्न पर्यटकीय क्षेत्रहरु कैद गरिएको छ । गीतमा शब्द हर्क चुम्मे र संगीत जीवन भट्टराईको रहेको छ । भावना स्टुडियो धरान

    • प्रकाशित मितिः पुस ७, २०७७
    • 1,462 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अस्पतालबाट बाईक चोरी गर्ने चार पक्राउ

    विराटनगर । अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्ने चार जना विाटनगरमा पक्राउ परेका छन । उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नोबेल मेडिकल अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्नेहरुलाई पक्राउ गरेको हो । सेवाग्राही चुडामणी कार्कीको नामको को ३९ प २४४२ नम्बरको मोटरसाईकल चोरी भएको थियो । बाइकमा प्रहरी कार्यालयमा मोरङमा लिखित निवेदन दिएपछि मोटरसाईकल खोजतलास गर्दा विराटनगर महानगरपालिका–४ बुढाथोकी मार्गमा बाइक फेला परेको थियो । चोरीको आरोपमा विराटनगर महानगरपालिका ४ का विवेक थन्दार, अमन थन्दार, बुढिगंगा गाउँपालिका–२ पुजन थन्दार र सुनसरी दुहवी नगरपालिका–१० नगेन्द्र चौधरीला

    • प्रकाशित मितिः पुस ७, २०७७
    • 1,429 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फुुस्रेको ऐतिहासिकता, कलात्मक मुर्तिमा

    धरान । पर्यटन प्रवद्र्धनमा अघि बढ्दै गरेको धरानमा थप पर्यटकीय गन्तव्य निर्माण भएको छ । धरान १३ मा पुरानो फुस्रे बजारको झल्को दिने गरिका मुर्तिहरुको पार्क निर्माण गरिएको छ । पार्कले धरानको पर्यटकीय गन्तव्य थपिएको स्थानीयहरु बताउँछन् । फुस्रे बजार धरानको पुरानो बजारमा पर्छ । कोशी पहाडी जिल्लाबाट बजार भर्न आउनेहरुका लागि मुख्य बजार बनेको थियो । धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा लगायत पुर्वी पहाडी भेगका मानिसहरुको प्रमुख व्यापारिक केन्द्र धरानको फुस्रे बजार रहेको थियो । तर, धरान धनकुटे कोशी राजमार्ग निर्माण भएसँगै यहाँको व्यापारिक चमक हरायो भने फुस्रो ओझेलमा परेको थियो । त्यही ऐतिहासिक बजारको

    • प्रकाशित मितिः पुस ७, २०७७
    • 932 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकमा बढाइयो सुरक्षा सतर्कता

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद बिघटनको घोषणा गरेपछि उत्पन्न हुने राजनीतिक द्वन्द र त्यसको परिस्थितीलाइ मध्यनजर गर्दै प्रदेश एकमा एकाएक सुरक्षा सतर्कता बढाइएको छ । संसद बिघटन संगै बिभिन्न जिल्लामा भइरहेको राजनीतिक आन्दोलन र नारा जुलुसले सुरक्षा स्थिति बिग्रन सक्ने संकेत पछि प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले सुरक्षा सतर्कता बढाएको हो । देशभर सुरक्षा स्थिती कडा बनाए संगै प्रहरी तथा तिनै तहका सुरक्षाकर्मिहरू हाइ अलर्टमा राखिएको प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । बिशेष गरी प्रदेश एकको मुख्य जिल्लाहरूमा अहिले प्रहरी संख्

    • प्रकाशित मितिः पुस ७, २०७७
    • 1,405 पटक पढिएको
    • "तेजबहादुर बन "
  • महेन्द्र क्याम्पसको जग्गामा भुमाफियाको चलखेल ,जग्गा हडप्न सर्जमिन लुकाउने खेल

    धरान । दुई वर्ष अघि देखि भुमाफियाको चलखेलमा फसेको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसको छात्रवास रहेको जग्गामा कर्मचारीको पनि मिलेमतो भएको आशंका गरिएको छ । मोही हक दाबी गरिएको जग्गाको जोतभोगबारे गरिएको सर्जमिन १ वर्ष सम्म भुमिसुधार तथा मालपोत कार्यालयमा नपुगेको खुलासा भए पछि दुवै तर्फका कर्मचारीको मिलेमतोमा जग्गा हडप्ने प्रयास निरन्तर रहेको आशंका गरिएको हो । धरान ११ स्थित स्वस्तिक चौंकबाट उत्तर तर्फ जाने बाटोमा पर्ने छात्रावास रहेको जग्गामा एक वर्ष अघि भुमिसुधार तथा मालपोत कार्यालय इनरुवाले मोहीहक दाबी गरेको जग्गाको जोतभोग कस्ले गरिरहेको छ भनेर सर्जमिन मुचुल्का गरेर पठाउन धरान उपमहानगरपालिक

    • प्रकाशित मितिः पुस ७, २०७७
    • 1,048 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिला लिम्बुको अध्यक्षतामा राष्ट्रिय जनमुक्ति पार्टीको केराबारी गाउँ कार्यसमिति गठन

    राष्ट्रिय जनमुक्ति पार्टी केराबारी गाउँ कार्यसमिति मोरङको २०७७ मंसिर ५ गते सम्पन्न दोस्रो अधिवेशन ले कौशिला लिम्बुको अध्यक्षतामा ११ सदस्यीय राजमुपा केराबारी गाउँ कार्यसमिति गठन गर्यो । यसरी नै उपाध्यक्षमा तारा लिम्बू, सचिबमा दिपा लिम्बू, सहसचिबमा दिल्लीराम लिम्बू, कोषाध्यक्षमा सर्मिला राई एवम सदस्यहरूमा भिम्का लिम्बू, बुद्धि बहादुर लिम्बू, ढाकामाया लिम्बू, माया खजुम लिम्बू, सरस्वती लिम्बू र शुक्रमाया लिम्बू रहेका छन । सोही अधिवेशनमा बम बहादुर इवाको अध्यक्षतामा राजमुपाको भातृ संगठन जनमुक्ति युवा महासंघ केराबारी गाउँ समिति को पनि गठन भएको थियो । महासंघको सचिबमा दिपा थेगिम लिम्बु एवम माया लिम्ब

    • प्रकाशित मितिः पुस ६, २०७७
    • 790 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संसद विघटनको विरोधमा विराटनगरमा कांग्रेसको प्रदर्शन

    विराटनगर । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शन गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति मोरङको आयोजनामा तीनपैनी चौकमा भेला भई कांग्रेस नेता तथा कार्यकर्ताले विरोध जुलुस प्रदर्शन गरेका हुन । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन संविधान विपरीत भएको कांग्रेसको ठहर छ । विरोध जुलुसको नेतृत्व मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले गरेका थिए । जुलुसमा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे, सार्वजनिक लेखा समिति प्रदेश १ का सभापति शिवनारायण सिंह गन्गाई, प्रमुख सचेतक केदार कार्की लगायत नेता सहभागी थिए । सहभागीले प्रम केपी ओलीको विरो

    • प्रकाशित मितिः पुस ६, २०७७
    • 932 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घर आगलागीमा परी बालकको मृत्यु, परिवारका तीन जना घाइते

    विराटनगर । विराटनगर– १४ मा भएको आगलागीमा परी १२ वर्षीय बालकको मृत्यु भएको छ । घटनामा परिवारका अन्य दुई जना घाइते भएका छन । शनिबार मध्यरातमा आगो ताप्न बालेको घुरको आगो घरमा सल्कदा घटना भएको प्रहरीले जनाएको छ । घटनमा परी स्थानीय राजेशकुमार दासका १२ वर्षीय छोरा रविको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा दासकी श्रीमती इन्दुदेवी, छोरी नन्दनी र कान्छा छोरा नविन पनि घाइते भएका छन् । उनीहरु सबैको कोसी अस्पताल विराटनगरमा उपचार भईरहेको छ । इलाका प्रहरी कार्यालय विराटनगर रानीका अनुसार सुतिरहेको अवस्थामा घरमा आगो फैलंदा जलेर बालकको मत्यु हुन पुगेको थियो । आगलागीबाट घरमा भएको धनमालसमेत जलेर

    • प्रकाशित मितिः पुस ६, २०७७
    • 1,285 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जेफालेको फेदिमामा “ट्रान्जिट”को लोकार्पण

    धरान/ यो समयकै लोकप्रिय कार्यक्रम जेफाले सिर्जना डबलीमा आख्यानकार चकेन्द्र राईको उपन्यास ट्रान्जिट उपन्यासको लोकार्पणसङ्गै अन्तरंग गरेको छ। विगत लामो समय देखी निकै लोकप्रिय रहेको "साहित्य र पर्यटन सङ्गसङ्गै "भन्ने नारा बोकेर सर्जकका सिर्जना वाचन गराउदै आईरहेको डबलीले पन्ध्रौ शृङ्खलामा धनकुटाका आख्यानकार चकेन्द्र राईद्वारा लिखित उपन्यासूट्रान्जिटूलाई सार्वजनिक गराउदै पाठकसामु प्रस्तुत गरेको हो । केराबारी गाउँ पालिका वडा नस्(का वडाध्यक्ष श्री प्रेम बहादुर लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशेश अतिथी वरिष्ठ कबि श्री राज माङ्लाक, वरिष्ठ पत्रकार श्री सन्जय षन्तोसी राई, राईसङ्गै धनक

    • प्रकाशित मितिः पुस ५, २०७७
    • 1,045 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ६० जना डिस्चार्ज, ३७ संक्रमित थपिए

    विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना संक्रमित कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ३, न्युरो अस्पतालबाट २ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार १२० पुगेको छ । प्रदेश १ मा आईतबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, इलाममा ७, झापामा ५, सुनसरी र संखुवासभामा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ८, पथरीशनिश्चरेमा ३, बुढीगंगामा २, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेक

    • प्रकाशित मितिः पुस ५, २०७७
    • 798 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved