समाचार

    Showing 5,341-5,350 of 8,597 items.
  • लगाम बाहिर सेक्युरीटी कम्पनी: सेक्युरेटी गार्डमाथी श्रम शोषण

    मोरङ/ विभिन्न संस्था, प्रतिष्ठानहरुमा सुरक्षाका लागि खटिएका सेक्युरेटी गार्डहरु अझै आर्थिक, भौतिक, नैतिकहरुले शोषणमा पर्दै आएका छन । उनीहरुले अझै सरकारले लागू गरेको नयाँ श्रमऐन व्यवहारमा कार्यान्वयन भएको अनुभुति गर्न पाएका छैनन । सुरक्षा गार्डहरुले कानुन अनुसारको दुर्घटना विमा वापतको ७ लाख रकम लिन र कम्पनीबाट क्षतिपुर्ति र राहत सम्म पाउने गरेका छैनन ।कोभिड संक्रमणले मृत्यु भएका प्रदेश १ का तीन जना सुरक्षा गार्डको परिवारलाई अझै सम्म कम्पनीले क्षतिपुर्ति दिएका छैनन। कोभिडमा रोजगार गुमाउने सुरक्षा गार्डहरु अझै अलपत्र छन । गत २५असोज २०७८ मामोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको सि

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 607 पटक पढिएको
    • "पूजा लम्साल"
  • ‘बजेट सानो भएकाले विकाशे काम गर्न सकेन’

    धरान/ समृद्ध समाज निर्माण गर्दै अधिकतम रोजगारी सिर्जना गर्न दक्ष प्राबिधिक जनशक्तिको अधिकतम र उचित उपयोग गर्न आवश्यक रहेको प्रदेश नम्बर १ का मुख्य मन्त्री राजेन्द्र कुमार राइले बताएका छन् ।“समृद्ध प्रदेशको निर्माणमा बिज्ञान तथा प्रविधिको भुमिका” नारा सहित आधुनिक माइक्रोबायोलोजिका पिता तथा बैज्ञानिक लुइस पास्चरको १९९ औ जन्म जयन्ती कार्यक्रममा मुख्यमन्त्रीले कार्यक्रममा मुख्यमन्त्री राईले कलेजको भौतिक पूर्वाधार लगायतका अन्य कुरामा सहयोग गर्ने आश्वासन दिए । तर क्याम्पसले अपेक्षा गरे अनुसार सहयोग गर्ने अवश्था अहिलेको प्रदेश सरकार सँग नरहेको उनको भनाई छ । प्रदेश सरकारले पुँजीगत खर्

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 775 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इष्टर्न ओपन गल्फ: गल्फर निरज अग्रस्थानमा

    धरान । सुर्य नेपाल गल्फ टुर अन्तर्गत धरान गल्फ कोर्षमा भएको चार दिने इष्टर्न ओपन गल्फ प्रतियोगितामा धरानका युवा व्यवसायिक गल्फर निरज तामाङ अग्रस्थानमा रहेका छन् ।सोमबार देखि पार ७० को कोर्षमा शुरु भएको प्रतियोगिताको पहिलो दिनको १८ होलको खेल सकिदा ३ अण्डर ६७ स्कोर गरेका निरज अग्रस्थानमा रहन सफल भएका हुन् । निरजले फ्रन्ट नाइनमा १ अण्डर ३५ कार्ड बनाए भने ब्याक नाइनमा २ अण्डर ३२ को कार्ड बनाए । यसैगरि, सुर्यप्रसाद शर्मा इभन पार ७० स्कोर गर्दै दोस्रो स्थानमा छन् । उनले फ्रन्ट नाइनमा ३ अण्डर ३३ को कार्ड बनाए । नेपालका नम्बर वान धराने खेलाडी शुक्रबहादुर राई र सुनसरी बराहक्षेत्रकै खेलाडी टंकबहादुर का

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 524 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गौतमबुद्ध स्कूललाई ‘आईएसओ’ सर्टिफिकेट

    मोरङ/ विराटनगर स्थित रानी मिल्स एरियामा रहेको गौतमबुद्ध सेकेण्डरी बोर्डिङ स्कुलले अन्र्तराष्ट्रिय मापदण्डको गुणस्तरचिन्ह ‘आईएसओ’ सर्टिफिकेट प्राप्त गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि सम्बन्धित संस्थाका प्रतिनिधिले विद्यालयलाई आईएसओ सर्टिफिकेट हस्तान्तरण गरेका हुन् । व्यवसायिक अन्र्तराष्ट्रिय गुणस्तर प्रदान गर्ने अमेरिकन संस्था आईएएफ र आईएएसको नेपालका लागि आधिकारिक प्रतिनिधि संस्था क्वालिटी सर्टिफिकेशन सिस्टम प्रालि नयाँ बानेश्वरका प्रतिनिधिहरुले विद्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । क्वालिटी सर्टिफिकेशन सिस्टम प्रालिका एमडी हरिशंकर भुजेल र लिड अडिटर ध्रुव मिश

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 580 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘भत्ता वितरणलाई सहज बनाउँछु’

    मोरङ/ सामाजिक सुरक्षा भत्ता वितरणमा हुने गरेको असहजतालाई सहज बनाउनुपर्नेमा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले बताएका छन् । सामाजिक सुरक्षा भत्ताकै कारण जेष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन आएकाले उनीहरुले पाउँदै आएको भत्ता वितरणलाई सहज बनाउनुपर्नेमा जोड दिए । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज विराटनगरमा आयोजना गरेको सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारीतामा सरकार र नागरिकको भूमिका विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा मन्त्री यादवले सामाजिक सुरक्षा भत्ताकै कारण परिवारबाट जेष्ठ नागरिकले माया पाएको बताए । उनले भने, ‘भत्ताकै कारण पनि छोरा–छोरीले समेत

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 497 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजाजको ‘एक्सचेन्ज एन्ड अपग्रेड महामेला’ शुरु

    धरान / नेपालमा सर्वाधिक बिक्री हुने सुचीमा रहेको बजाज मोटरसाइकलको धरान स्थित आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्श अटोले आइतबार देखि एक्सचेन्ज एन्ड अपग्रेड महामेला शुरु गरेको छ । अटोको आफ्नै सोरुम परिसरमा ग्राहकको अधिक माग भए पछि अंग्रेजी नयाँवर्ष २०२२ को अवसरमा धरानमा आइतबार देखि बजाजको एक्सचेन्ज एन्ड अपग्रेड महामेला सञ्चालन गरेको हो । आइतबार देखि १५ गतेसम्म हुने महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्यांकन, बजार मूल्यभन्दा १० हजार थप मूल्यांकन, शून्य प्रतिशत ब्याजदरमा सरल फाइनान्सको सुविधा, नगद तथा एक्सचेन्जबाट खरिद गर्ने ग्राहकहरूले विभिन्न उपहार तथा नगद जित्न सक्ने अर्विन एन्ड ब्रदर्स अटोक

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 537 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिसोमा विरामी कुरुवालाई सास्ती

    धरान/ चिसो बढेसंगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामी लिएर आएका कुरुवालाई समस्या हुने गरेको छ । चिसो मौसमकै कारण रुघाखोकी, ग्यास्टिक, श्वासप्रश्वासका समस्या विरामीका कुरुवाहरुलाई देखिन थालेको छ । सप्तरीका रामविलास यादवले बाबुलाई पेटको समस्या भएपछि एक महिना अघि उपचारका लागि ल्याएका थिए । उपचारकै क्रममा १५ दिनदेखि बाबु सुखीलाल मेडिसिन वार्डमा भर्ना भएका छन् । बाबुको कुरुवामा बसेका उनी अहिले चिसोकै कारण विरामी परेका छन् । चिसोका कारण रुघाँ खोकी लाग्ने र टाउँको दुखेको उनी बताउ“छन । उनी भन्छन्, ‘लगातार चिसो भुईमा म्याट्रेस ओछ्याएर सुतेको १५ दिन भयो, अहिले

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 556 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • एमाले धरान अध्यक्षमा हर्कजंग, सुवेदी समूहको असन्तुष्टी

    धरान । विगत दुई महिना देखि छुट्टा छुट्टै नगर समिती बनेर विवादमा रहेको नेकपा एमालेको धरान कमिटीको समस्या समाधान उन्मुख रहेको छ । गत कार्तिक ९ गते धरान उपमहानगर अधिवेसनले संस्थापन पक्षबाट हर्कजंग एभेङ र इतर समुहबाट नारायण सुवेदीको अध्यक्षतामा कमिटी बनेको थियो । स्थानीय नेताहरुले पटक पटक विवाद समाधान गर्न प्रयास गरे पनि साम्य नभए पछि केही दिन भएको एमालेको सुनसरी जिल्लाको पुर्ण बैठकले विवाद समाधानका लागि कार्यदल बनाएको थियो । पार्टी जिल्ला कमिटीको अधिवेशन पुष २३ गते हुने मिति तय भएपछि धरानको विवाद मिलाउन दबाब परेको थियो । जिल्ला अध्यक्ष खेमराज पोख्रेलको संयोजकत्वमा बनेको कार्यदलले हर्कजंग एभेङलाई

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 1,210 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यू

    उदयपुर। उदयपुरको चौदण्डीगढीमा गुडिहरेको टिप्पर सँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका ५ मा भएको दुर्घटनामा परी सोही नगरपालिका १ का २५ वर्षीय गंगाराम चौधरीको मृत्यु भएको हो । आइतबार बिहान ९ बजे चौदण्डीगढी–५ भित्रि सडक खण्डमा प्रदेश १–०२–००१ क ३८९६ नम्वरको टिपरलाई स।१० प ८७९८ नम्वरको मोटर साईकलले ओभरटेक गर्ने क्रममा टिपर संग ठोकिइ दुर्घटना हुँदा मोटरसाईकल चालकको घटना स्थलमै मृत्यू भएको हो । सोही मोटरसाईकल पछाडि सवार भएकी गंगारामकी श्रीमती २४ बर्षिया संगिता चौधरी समेत घाईते भएकिमा फत्तेपुर अस्पतालमा उपचार भईरहेको छ । उक्त टिपर र चालक सुनसर

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 582 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटनाबाट १ को मृत्यु, १ घाईते

    सुनसरी/ सुनसरीको बर्ज गाउँपालिकामा दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बर्जु गाउँपालिका –२ स्थित सडक खण्डमा मोटरसाईकल र साईकल एक आपसमा ठोकिदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका–६ का २२ बर्षिय रंजित चौधरी रहेका छन । शनिबार दिउँसो पौने ३ बजे को।२१ प ९४४६ नम्वरको मोटरसाईकलले साईकल यात्री बर्जु(१ का ४५ बर्षिय चमरु ऋषिदेवलाई ठक्कर दिंदा दुबै जना घाईते भएका थिए ।घाइते दुबैको उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको मृत्यु भएको इलका प्रहरी कार्यालय दुहबीले जनाएको छ । हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीले थप अन

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 563 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved