समाचार

    Showing 4,871-4,880 of 8,575 items.
  • मेयर पदका उमेद्वारको प्रतिबद्धता: खानेपानी समाधान पहिलो प्राथमिकता

    धरान । मुलुक स्थानीय निर्वाचनमा होमिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार देशभरका स्थानीय निर्वाचनमा उमेद्वारी मनोनयन सम्पन्न गरेको छ । दलहरु तामझामका साथ मनोनयन गर्न निर्वाचन कार्यालय पुगेका थिए । यसै क्रममा सुनसरीको धरानमा समेत पब्लिक स्कूलको प्रांगणमा रहेको निर्वाचन अधिकारीको कार्यालयमा दलबल सहित मनोनयन दर्ता गर्न पुगेका थिए । दुई दिन मनोनयन दर्ताको समय भएपनि आइतबार साना दल तथा स्वतन्त्र दलले मात्र उमेद्वारी दिएका थिए । सोमबार भने सत्ता गठबन्धन तथा एक्लै अस्तित्व जोगाउन उमेद्वारी दर्ता गर्न गएको नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातनन्त्र पार्टी लगायतले उमेद्वारी

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 833 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा ठुला दल सहित साना दलको मनोनयन सम्पन्न

    धरान । आसन्न स्थानीय तहको निर्वाचनका लागि धरानका दलहरु सहित स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । आइतबार साना दल सहित स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए भने सोमबार ठुला दलहरुले मनोनयन दर्ता गरेका छन् । सोमबार भएको मनोनयन दर्तामा नेकपा एमाले, गठबन्धन, जनता समाजवादी, राप्रपा लगायतका दलका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् । एमालेको तर्फबाट मेयरका लागि मन्जु भण्डारी सुवेदी, गठबन्धनबाट नेपाली कांग्रेसका किशोर राई, जनता समाजवादी पार्टीबाट ताजुव लिम्बु, राप्रपाबाट नरेश शाक्यले मनोनयन दर्ता गरेका छन् । त्यसै गरि उपमेयरमा एमाले बाट पदम इस्वो(लिम्वु), गठबन्धनबाट माओवादी

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 860 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निर्वाचनमा बाड्न ल्याएको छाता प्रहरी फन्दामा

    धरान । जनता समाजवादी पार्टीले अवैध रूपमा भन्सार छलेर भारतबाट ल्याएको छाता सशस्त्र प्रहरी बल देवानगञ्जले बरामद गरेको छ । जसपाका कार्यकर्ताले चुनावका लागि करिब २ लाख रुपैयाँ बराबरको छाता नेपाल भित्र्याएको स्थानीयहरुले दाबी गरेका छन् । स्रोतका अनुसार स्थानीयबासी रामविलास मेहताले भने सुरुमा आफ्नो भनेर दाबी गरेपनि प्रहरीको केरकारमा आफ्नो नभई वडाध्यक्षको भएको स्वीकारेका थिए । ‘त्यो शतप्रतिशत वडाध्यक्षकै छाता हो । सोमबार मनोनयन दर्तामा छातासहितको र्याली आयोजना गर्न ल्याइएको हो । स्रोतले भन्यो, ‘त्यसबाहेक मतदातालाई बाँड्ने योजना रहेको सुन्नमा आएको दाबी छ । स्थानीय भीमनन्दन शर्माका अनुस

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 1,144 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गठबन्धनबाट धरानको उपमेयरमा अइन्द्र बिक्रम बेघा

    धरान: धरानमा गठबन्धनकको तर्फबाट नेकपा मओवादीका अइन्द्र बिक्रम बेघाले उपमेयरको टिकट पाएका छन् । ७४ सालको स्थानीय तहको निर्वाचनमा मओवादीको तर्फबाट मेयरको उम्मेद्वारा रहेका बेघालाई पुनः उपमेयरमा दोहो¥याउने निर्णय भएको मओवादीका नगर अध्यक्ष मनोज भट्टराईले बेघाले टिकट पाएको पुष्टि गरेका हुन् ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 1,779 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गठबन्धनबाट धरानको मेयरमा किशोर राई उम्मेद्वार

    धरान ः धरानमा गठबन्धनकको तर्फबाट नेपाली काँग्रेसका किशोर राईले मेयरको टिकट पाएका छन् । काँग्रेसका पूर्व नगर सभापति समेत रहेका राईलाई धरानको मेयरमा उठाउने निर्णय काँग्रेसले गरेको छ ।नेपाली काँग्रेस सुनसरी जिल्ला सभापति केदार भण्डारीले सो कुराको पुष्टि गरे ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 1,301 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा एमाले धरानले उम्मेद्वारको नामावाली टुङ्गो लाग्यो ,आज मनोनयन दर्ता (सुचि सहित)

    धरान । आसन्न स्थानीय तह निर्वाचन २०७९ को लागि नेकपा एमाले धरान उपमहानगरले २० वटै वडाहरुमा उम्मेद्धवारहरुको नामावादी टुंगो लगाएको छ । १ देखि २० वटा वटाहरुबाट उम्मे्द्धवार हुने नामावाली टुंगो लगाएको नेकपा एमाले धरान उपमहानगरका अध्यक्ष हर्कजंङ एभेङले वताए ।अध्यक्ष एभेङले भने,“उम्मेद्धवार छनौट सर्व सम्मत भएको छ , निर्वाद रुपमा जनताले रुचाएका उम्मेद्धवार भएकाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्ने छन् ।” यस अघि नै धरान उपमहानगरको मेयर र उप मेयरका लागि नेकपा एमाले केन्द्रिय कमिटीको वैठकले उम्मेद्धवार टुङ्गो लगाएको छ । मेयरका लागि मन्जु भण्डारी सुवेदी र उप मेयरमा प

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 1,324 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमाले १० नम्बर वडा निर्वाचन परिचालन कार्यालय उद्घाटन

    धरान । नेकपा एमाले धरान उपमहानगर वडा नं १० निर्वाचन परिचलान समितीको कार्यालय सोमबार उद्घाटन गरिएको छ । एमालेको तर्फबाट उम्मेद्धवार वनेका मेयर मन्जु भण्डारी सुवेदी र उप–मेयर पदम इस्वो सहित नेता तथा कार्यकर्ताको उपस्थितीमा कार्यालयको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी मेयरका उम्मेद्धवार मन्जु भण्डारी सुवेदीले आसन्न स्थानीय तहको निर्वाचनमा सुर्यध्वजा वाहक चिन्हमा मतदान गरेर बिजय गर्न गराउन आग्रह गरिन् । भण्डारीले धरान उपमहानगर भरी नै एमालेमय भएको भन्दै यसपालीको निर्वाचनमा एमालेको जित सुनिश्चत हुने वताइन् ।उप मेयरका उम्मेद्धवार पदम इस्वोले आम धरानवासीले एमालेको उम्मेद्धवारलाई जित

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 996 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टिकट नपाएपछि धरान १४ का वडाध्यक्षले छाडे काँग्रेस, राप्रपाबाट उम्मेद्वार बन्दै

    धरान /  नेपाली काँग्रेसका नेता तथा १४ नं वडाका वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले नेपाली काँग्रेस छाडेका छन् । पार्टीले वैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनमा पार्टीका तर्फबाट श्याम श्रेष्ठलाई टिकट दिए सँगै उनी राप्रपाबाट उम्मेद्वार बन्न लागेका हुन् । यस विषयमा भट्टराई सँग बुुझ्न सम्पर्क गर्दा उनले छलफल चलिरहेकाले अहिले केही नबोल्ने बताए । उनि निकट स्रोतका अनुसारा भट्टराई काँग्रेस परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन् । नेपाली काँग्रेस धरानका प्रभावशाली नेताको छबि बनाएका भट्टराई को यो निर्णयले काँग्रेसलाई प्रभाव पर्ने देखिएको छ ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 2,863 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा मेडिसिन अध्यावधिक कार्यक्रम सम्पन्न

    धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राष्ट्रिय स्तरको मेडिसिन अध्यावधिक सम्पन्न भएको छ । करिब दुई दशक पछि दोश्रो पटक गत शुक्रबार र शनिबार अध्यावधिक कार्यक्रम प्रतिष्ठानको मेडिसिन विभागले उपकूलपती ज्ञानेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका इन्टर्नल मेडिसिन विभागका प्रमुख तथा हर्मोन रोग विज्ञ डा. रबिन मास्केले गरेका थिए । पहिलो पटक सन् २००३ मा कार्यक्रम प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागले नै आयोजना गरेको थियो । ‘दिर्घकालिन गैर संचारित रोग, रोकथाम, प्रारम्भिक निदान वा रोगमुक्तीः नेपालले कहा मुख्य भूमिका खेल्नुपर्छ&r

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 829 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरको मेयरमा दुई स्वतन्त्र सहित तिन

    धरान । विराटनगर महानगरपालिकाको नगर प्रमुखमा तीन जनासहित ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई जनाले स्वतन्त्रबाट मेयरमा मनोनयन दर्ता गराएका छन् । एक जनाले सिके राउत नेतृत्वको जनमत पार्टीबाट मनोनयन दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीका अनुसार मेयरमा जनमत पार्टीबाट महानगर समिति अध्यक्ष अरुणकुमार मण्डलले मनोनयन दर्ता गराएका छन् भने उमेश यादव र सक्रिय गौतमले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । ५६ जनामध्ये १८ जनाले वडाध्यक्ष र ३६ जनाले वडा सदस्यमा मनोनयन दर्ता गराएको सूचना अधिकारी बुढाथोकीले बताए । सदभावना प

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 979 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved