समाचार

    Showing 4,531-4,540 of 8,553 items.
  • विराटनगरमा दुई दिने शैक्षिक मेला हुदै

    धरान । विराटनगरस्थित बिग होटलमा अहिलेसम्मकै सबैभन्दा ठूलो दुई दिने वृहत शैक्षिक मेला हुने भएको छ । अफेयर्स नेपाल प्रालिको आयोजनामा असार १० र ११ गते विराटनगरमा वृहत् शैक्षिक मेला हुन लागेको हो । दुई दिनसम्म चल्ने ‘स्टडी इन इन्डिया एक्स्पो’ शैक्षिक मेलामा भारतका नाम चलेका २० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ । एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने द्धिविधा मेटाउन नाम चलेका विश्वविद्यालयहरूबाट आएका प्रतिनिधीहरुले दुई सयभन्दा बढी कोर्षहरूका बारेमा जानकारी प्रदान गरिदिनेछन् । नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो । शैक्षिक मेलामा विद्या

    • प्रकाशित मितिः असार ९, २०७९
    • 754 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

    धरान । सुनसरीको दुहबी ३ स्थित ईनरुवा दुहबी सडक खण्डमा टिपरको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार बिहान ९ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश २ ०३ ००१ ख २१०१ नम्बरको ट्रिपरले साईकल यात्री भारत बिहार सिपोल घर भई दुहबी २ मा डेरा गरी बस्दै आएकी ६० बर्षीया चन्द्रकला देबी बिश्वकर्मालाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटीएर ट्रिपर चालक मोरङ बेलबारी ८ का ३२ बर्षीय उमेश सार्कीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

    • प्रकाशित मितिः असार ९, २०७९
    • 489 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बास्केटबल ट्यालेण्ट हण्टलाई सियोन स्कुल द्वारा टि–सर्ट सहयोग प्रदान

    धरान l धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको आयोजनामा भइरहेको ट्यालेण्ट हण्टका सहभागी बिद्यार्थी खेलाडिहरुका लागि सियोन स्कुलले टि–सर्ट सहयोग प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी सियोन स्कुलका अध्यक्ष खड्क बहादुर मगरले प्रशिक्षण क्यामपका मुख्य प्रशिक्षक बिकाश चाम्लिङ राई र उनका सहयोगी प्रशिक्षक हेमन्त राई , युगल लिम्ब, डा।आशा राई र दिवस राइलाइ सयुक्त रुपमा ट(सर्ट प्रदान गरेका थिए । धरान १२ स्थित चतारालाईनमा रहेको धरान मेघा कलेजको बास्केटबल कोर्टमा असार ५ देखि एसईई परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाइ लक्षित गरि बास्केटबल ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भइरहेको छ । बास्

    • प्रकाशित मितिः असार ९, २०७९
    • 658 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिटिइभिटीले बढी शुल्क लिएको भन्दै विरोध

    धरान । विराट हेल्थ कलेजले सिटिइभिटीले तोकेको भन्दा अतिरिक्त रकम विद्यार्थीबाट लिएको भन्दै विद्यार्थीका अभिभावक, विभिन्न विद्यार्थी संघ संगठनले त्यसको विरोध जनाएको छ । कलेजले मनपरी ढंगबाट अतिरिक्त शुल्क लिने गरेको पाइएपछि बुभार अनेरास्ववियु मोरङ, विद्यार्थी र अभिभावक सहित गएर विराट हेल्थ कलेजलाई ध्यानाकर्षण गराएको थियो ।ध्यानकर्षणपश्चात छलफल कलेजसँग छलफल गरिएको थियो । छलपलमा अनेरास्ववियुका अध्यक्ष तुलसी घिमिरे, अभिभावकका तर्फबाट कमल रेग्मी र कलेजकातर्फबाट लेखा प्रमुख रामेश्वर कामत सहभागि भएका थिए । छलफलका क्रममा कलेजले चारित्रिक प्रमाणपत्र बनाएवापत ७ हजार ५ सय मागेको पाइएको थियो । सिटिइभीले नि

    • प्रकाशित मितिः असार ९, २०७९
    • 927 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीस वेडको आइसिुय थप गरिने

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीको सुविधालाई ध्यानमा राखेर ३० बेडमा आइसियु जाडन गर्ने भएको छ । नेपाल सरकारको सहयोगमा आइसिुयलाई चाहिने सामाग्री सहितको सुविधासम्पन्न बेड रहने प्रतिष्ठानले जनाएको छ । दिनप्रतिदिन विरामीको चाप बढ्दै जाँदा आइसियुको अभावमा विरामीहरु तड्पिनु बाध्यता अब हटेर गएको छ । प्रतिष्ठानमा भएको कुल वेड संख्याको अनुपातमो आइसियु बेडहरुको संख्यामा वृद्धिका लागि प्रतिष्ठानले पहल गर्दै आएको थियो । लामो समयदेखि विरामी तथा विरामीको आफन्तले गुनासो पोख्दै आएकाले सरकारलाई अनुरोध गरेर आइसियु थप गरेको प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोख्रेलले जनाए ।

    • प्रकाशित मितिः असार ९, २०७९
    • 1,663 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै: अध्यक्षमा पाँच जनाको नाम चर्चामा

    धरान । सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएको छ । असाढ २० गते हुने संघको निर्वाचनमा अध्यक्ष तथा सदस्यमा उमेद्वारी दिने आकांक्षीहरु बढ्दै गएका छन् । संघको निर्वाचनका लागि यसपटक अध्यक्षमा पाच जनाको नाम चर्चामा आएको छ । उमेद्वारी दर्ता गर्ने समय रहे पनि संघको नेतृत्व सम्हाल्न पाच जना इच्छुक देखिएका छन् । एक जना अध्यक्ष बाकी सबै सदस्यकालागि मतदान हुने संघमा वर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, पूर्व अध्यक्ष पवन अग्रवाल, श्याम सोनी, उपेन्द्र चाम्लिङ र विजय श्रेष्ठको नाम अगाडि देखिएको छ । जो प्रतिष्पर्धी भएपनि निर्वाचित अध्यक्ष व्यपारी, व्यवसायी तथा उद्योगीको हितमा काम गर्ने खालेको

    • प्रकाशित मितिः असार ९, २०७९
    • 1,148 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सत्तापक्षकै भातृ संगठनद्वारा मूल्य वृद्धिको विरोध: मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी

    धरान । सरकारले पेट्रोलियम पदाथमा बढाएको मूल्य बृद्धि विरुद्ध सत्ता गठबन्धनकै भातृ संघ संगठनहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको विज्ञप्ती प्रकशित गरेसँगै प्रतिपक्ष दल, तिनका भातृ संगसंगठनले बृद्धिको फिर्ता गर्दै आन्दोलन चर्काइरहेको समयमा धरानमा भने सत्ता गठबन्धनमा रहेर सरकारको नेतृत्व गरेको नेपाली काँगेसका भातृ संघ संस्थाहरुले मूल्य बृद्धि फिर्ताको माग गर्दै सिटी जुलुस निकालेका छन् । नेपाली काँग्रेस सम्बद्ध नेपाल विद्यार्थी संंंघ सुनसरी, तरुण सुनसरी क्षेत्र नंं १ र धरान नगर समितिले धरान २ सिंहदेवीचौकबाट सिटी जुलुस र्‍यालीको निकालेका थिए । र

    • प्रकाशित मितिः असार ९, २०७९
    • 710 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजुलीको सिफारिस नदिएको भन्दै व्यवसायी आन्दोलित

    धरान । बिर्तामोड–५ स्थित कृषिथोक बजारको बुधबारे हटियाका व्यवसायीलाई बिजुलीको मिटर जडान गर्ने विषयमा बिर्तामोड उद्योग वाणिज्य संघ र नगरपालिकाबीच विवाद भएपछि व्यवसायीहरु आन्दोतिल भएका छन् । हटिया व्यवसायीलाई विद्युत् मिटरका लागि नगरपालिकाले सिफारिस नदिएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरू आन्दोलित भएका छन् । व्यवसायीहरूलाई बिजुलीको मिटरबाट वञ्चित गरिएको र स्थानीय व्यावसायिक कर उठाएर बिर्तामोड नगर क्षेत्रका व्यवसायीको पसलबाट निस्किने फोहोरमैला निःशुल्क उठाउनुपर्नेमा फोहोर मैला उठाउँदा समेत पैसा लिएको विषयमा गुनासो उनीहरुको छ । व्यवसायीहरुको आन्दोलनलाई विर्तामोड उद्

    • प्रकाशित मितिः असार ८, २०७९
    • 616 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

    धरान । मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मंगलवार राती साँढे ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका २ मा प्रदेश १ ०२ ०४७ प ००१५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५० बर्षीया बिमला खड्कालाई ठक्कर दिँदा घाईते भएकी खड्काको उपचारको क्रममा बिराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । यसैगरी मंगलवार साँझ मोरङकै सुन्दरहरैचा नगरपालिका ११ मा साईकललाई जोगाउने क्रममा को ३३ प ४२४१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा सोही मोटरसाईकलमा सवार रहेकी ३० बर्षीया देव कुमारी श्रेष्ठ घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारक

    • प्रकाशित मितिः असार ८, २०७९
    • 554 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापामा बाढीले २५ घर डुबानमा, १३ घरपरिवार विस्थापित

    धरान । झापाको कोरतुवा खोलामा बाढी आउँदा २५ घर डुबानमा परेका छन् भने १३ घर परिवार विस्थापित भएका छन् l अविरल वर्षाका झापाको रतुवा खोलामा आएको बाढीले जमिन कटान स्थानीको घर डुबान तथा कटान गरेको हो । बाढीले दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा कटान गर्दा १३ घर विस्थापित भएको प्रहरीले बताएको छ । विस्थापत हुनेमा दमक–७ का खड्ग लिम्बू, राजेस किस्कु, विष्णु लिम्बू, मनोज मास्के, सुवास लिम्बू, भारती तामाङ, रामकुमारी लावती, लाक्पा शेर्पा, गोमा तामाङ, डिकबहादुर गुरुङ, सूर्यमान आचार्य, दीपक गुरुङ र विमल किस्कुको परिवार रहेको छ। उनीहरुको घरमा क्षति पुगेकाले नेपाल प

    • प्रकाशित मितिः असार ८, २०७९
    • 1,296 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved