समाचार

    Showing 4,131-4,140 of 8,521 items.
  • धरान उपमहानगरको बेथिति : ‘व्यक्तिगत काममा सरकारी सुविधा’

    विजयपुर/ राज्यले सरकारी सवारीलाई बिदाको दिन हिंड्न निषेध गरेको छ । दशैं लागेका बेला सरकारी गाडीमा काजमा काठमाडौं हिंडेका कर्मचारीलाई आपत् आइलागेको छ । एक जना पत्रकार महिलाले सरकारी गाडीमा सवारी गरेको फोटो सामाजिक सञ्जालमा हाल्दै बाइबाइ धरान भनेर पोस्ट गरेपछि पत्रकार महिला त विवादमा आएकी छन् नै सरकारी गाडी लिएर हिंडेका कर्मचारी र धरान उपमहानगरपालिका पनि विवादमा तानिएको छ । सुसासनको चर्को आवाज उठाइरहेका अभियान्ता हर्कराज राई अहिले धरान उपमहानगरपालिकाका प्रमुख छन् । तर आफ्नै प्रमुख प्रशासकिय अधिकृतले निजी काममा उपमहानगरपालिकाको गाडी दुरुपयोग गरि रहदा भने बेखबर बनेका छन् । धरान उपमहानगरपालि

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 922 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • काम हामीले गर्‍यौ प्रचार अरूले गरे: नेम्बाङ

    इलाम/ नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले नेकपा एमालेले गरेका कामको प्रचार गरेर अरूले फाइदा लिइरहेको बताएका छन । इलाम सदरमुकाममा नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलाको सम्बोधन गर्दे नेम्बाङले एमालेले गरेका कामको अरूले प्रचार गरेको बताएका हुन । सामाजिक सञ्जालमा हिलो फोटोलाई जोडेर अनावश्यक प्रचारबाजी भइरहेको भन्दै कसले कति काम गरेको छ मूल्याङ्कन गर्न आग्रह गरेका हुन । ‘एमाले बाहेकका पार्टीलाई इङ्कीत गर्दे आफूले गरेको भनेर देखाउने खालको कुनै काम नभएपछि एमालेले गरेका कामको नकारात्मक टिप्पणी गर्न थालेको भन्दै नेम्बाङले भने, विकास निर्माणका ल

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 318 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • दशैंले छपप्कै छोप्यो: ‘किनेर खान मुस्किल’

    विजयपुर/ ‘दशैले छपक्कै छोयो महंगीले किनेर खानै गाह«ो भयो’ यो भनाई विगत पाँच बर्षदेखि सिटी सफारी चलाउदै आएका धरान ११ तुलबहादुर श्रेष्ठको हो । शुरुका दिनमा भ्याइनभ्याई हुने उनको काम अहिले धेरै सिटी सफारी भएकै कारण चल्न छोडेपछि उनलाई अहिले छाक टार्न नै धौ धौ परेको उनी बताउँछन् । उनले दशैको समयमा पनि मुस्किलले ८सयदेखि १ हजार सम्म कमाइ हुने बताए । उनले भने–‘दशैको समयमा मुस्किलले १ हजार कमाई हुन्छ, आधा त साहुलाई बुझाउनुपर्छ ।’ उनले बचेको पैसाले परिवार पाल्न सम्म नपुग्ने बताए । उनले भने–‘कमाई नै कम छ, बाँच्न नै मुस्किल भएको समयमा कसरी दशै मनाउने ?&

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 525 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • ‘आफ्नो उत्पादनको मूल्य किसानले नै तोक्न पाउनुपर्छ’

    सुनसरी । नेकपा एमालेकी नेतृ भगवती चोधरीले किसानले आफ्नो उत्पादनको मूल्य आफैँले तोक्न पाउनुपर्ने बताएकी छिन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार सिफारिस भएकी चौधरीले सुनसरीमा आयोजित अखिल नेपाल किसान महासंघ एक नम्बर प्रदेश कमिटीको पूर्ण बैठकमा बोल्दै उत्पादनशील क्षेत्रमा किसानले गरेको योगदान अनुसार राज्यले सम्मान नगरेको बताइन् । ‘किसानले दुःख गरेर उत्पादन गर्छ, मूल्य भने अर्कैले राखिदिन्छ ।’ उनले भनिन– ‘वषौंदेखि किसानले भोग्दै आएको यस्तो असमान नीतिको विरुद्धमा जाग्नुपर्छ । राज्यलाई खबरदारी गरी– जस्तो उत्पादन हो उसैको मूल्य हुनुपर्ने व्यवस्था गर्नुपर्छ ।&

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 564 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हात–हातमा लालपूर्जा र रोजगारी सुनसरी १ मा कुमार कार्कीको उम्मेद्वारी

    हात–हातमा लालपूर्जा र साथसाथमा रोजगार ,सुकुम्बासी मूक्त राष्ट्र बनाउन सुनसरी क्षेत्र नम्बर १ मा कुमार कार्की उमेद्वार राज्यको गैरजिम्मेवारी र नजरअन्दाजका विरुद्ध त्यही बस्तीहरुबाट कयौं आवाजहरु उठे । त्यहीँ बिलाए । दमन भए । तर, आजसम्म अविरल उठिरहेको एउटा युगिन आवाज हो – कुमार कार्की । अब उनी आन्दोलन र विद्रोहबाट माथि उठ्न खोजिरहेका छन् । निर्वाचन अघि नै सुकुम्बासी भूमिहीनलाई लालपुर्जा दिने व्यवस्था गर्न ‘नो लालपुर्जा नो भोट’ जस्ता नारा लगाएर सुकुम्बासीको हितमा कार्यक्रम हुने गरेका छन् । लाखौं जनता सडकमा उत्रन्छन् । तर राजनीतिक दलको आश्वासन सुन्न बाहेक निरिह बस्तीबासीलाई

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 1,551 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बार्षिकोत्सवमा रक्तदान कार्यक्रम

    विजयपुर/ जन्मस्थल भोजपुरका र सुनसरीमा स्थायी रुपमा बसोबास गर्दै आएकाहरुको संगठन भोजपुर सुनसरी सेवा समाजले आइतबार बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट अगाडि गरिएको रक्तदान कार्यक्रममा ५२ प्रिन्ट रगत संकलन भएको आयोजकले जानकारी दिएको छ । आफूहरुले गरेको रक्तदानबाट प्रतिष्ठानमा आउने विरामीहरुलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिउको समाजमा सचिव भुवनसिंह बस्नेतले बताए । रक्तदान कार्यक्रममा धरान उपमहानगरपालिका उप प्रमुख आइन्द्र विक्रम वेघा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्र

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 393 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • ‘विचाराधीन मुद्दामा पक्ष विपक्ष भन्न मिल्दैन’

    इलाम/ नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले नागरिकता विधेयक प्रमाणीकरणको विषय विचाराधीन अवस्थामा पक्ष र विपक्ष भन्न नमिल्ने बताएका छन । सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा अनावश्यक बोल्न नमिल्ने बताउदै यसले अदालतलाई प्रभावित बनाउनृ बताए । नेकपा एमाले नगर कमिटीको आयोजनामा मङ्गलवार पार्टीको कार्यक्रममा सहभागी हुन सोमबार इलाम पुगेका नेम्बाङले पत्रकारसँग कुरा गर्दै विचाराधीन मुद्दामा बोल्नु अदालतलाई प्रभावित बनाउन खोज्नु रहेको बताए । उनले भने–‘नागरिकता विद्येयकका विषयमा सर्वोच्च अदालतमा मुद्धा परिसकेको छ, अब सर्वोच्च अदालतको फैसललाई सबैले मा

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 378 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • दशैको चहलपहल बढ्यो: बजारमा भीड बढ्दै जाँदा ट्राफिक जाम पनि उस्तै

    धरान/ नेपालीहरुको महान चाड दशै घर घरमा भित्रिएको छ । सोमबार घटस्थापनाका दिन सबैले आ आफ्नो घरमा देवीको प्रसाद स्वरुप जमरा राख्ने काम समेत गरिसकेका छन् । यो सँगै सर्वसाधारण किनमेलमा लागिसकेका छन् । तर बजारमा भीडसँगै सवारी चाप अत्याधिक बढ्दा ट्राफिम जाम हुने गरेको छ । अत्यन्तै व्यस्त बजारमा पार्किङको उचित व्यवस्था नहुदा जथाभावि राखिएका पार्किङले बजार अझ अस्त व्यस्त बनेको छ । मुख्य गरेर धरान २ मा रहेको भानुचौक, रत्नरोड, महेन्द्र पथ लगायतका क्षेत्रहरुमा बढी अस्तव्यस्त भएको पाइएको छ । बजारमा भीड बढ्दै जाँदा जथाभावि राखिएको सवारी साधनले दुर्घटनाको जोखिम बढ्ने भन्दै स्थानीय सरकार र जिल्ला ट्राफि

    • प्रकाशित मितिः असोज ११, २०७९
    • 564 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान मोडल कलेजमा दशै शुभकामनासहित एकल नृत्य प्रतियोगिता

    धरान/ धरान मोडल कलेजले दशैको शुभकामनासहित एकल नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।आइतबार कलेले कलेजकै प्रांगरणमा शुभकामना आदानप्रदानसहित एकल नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।प्रतियोगितामा दृष्टि कुलुङ पहिलो भइन भने रेबिना दाहाल र स्विकृत लिम्बु क्रमशः दोश्रो र तेश्रो भइन् । प्रतियोगितामा ९ जना बिद्यार्थीहरु सहभागि रहेका थिए । बिजेताहरुलाई धरान मोडल एकेडेमिका अध्यक्ष डा.जीवन कुमार राई, क्याम्पस प्रमुख प्रबिन राई, कौशिकी क्याम्पसका क्याम्पस प्रमुख मोहन श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका सह–सचिव भोला श्रेष्ठ, पत्रकार शेखर जोगी लगायतले पुरस्कार र प्रमाण–पत्र बितरण गरेको क

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 518 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दशै सुवर्ण अवसर: प्रहरी पैसा उठाउँछ, चालकहरु मनपरी भाडा असुल्छन्

    इलाम/ मेची राजमार्ग भएर गुड्ने सार्वजनिक सवारी साधनले मनलाग्दी भाडा उठाउने गरेको पाइएको छ । चाडवाडको मुखमा यातायात मजदुर तथा व्यवसायीहरुले मनलाग्दी भाडा असुल्दा सर्वसाधारण मारमा परेका छन् ।उनीहरुले इन्धनको मूल्य बढेको इन्धनको मूल्य बढेको बहानामा चालकले मनलाग्दी भाडा उठाउने गरेका यात्रुहरुले गुनासो गरेका छन् । इलाम–झापा रुटमा गुड्ने सार्वजनिक सवारी साधनले पाँच सय देखी आठ सय सम्म असुल्ने गरेका यात्रुहरुले बताएका छन् । सार्वजनिक सवारी साधनले मन लाग्दी भाडा असुल्दा पनि प्रहरी प्रशासन भने मूकदर्शक बनेर बसेको छ । इलाम–झापा भाडा निर्धारण समितिले तोकेको भन्दा दोब्बर भन्दा बढी सवारी स

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 510 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved