समाचार

    Showing 3,371-3,380 of 8,457 items.
  • नेपालले ३५.३ ओभरमा५ विकेट गुमाउँदै २०० रन पूरा

    काठमाडौं / खराब सुरूआत गरेको नेपालले मध्यक्रमका ब्याटरले सम्हालिएर प्रदर्शन गरेपछि २०० रन पूरा गरेको छ। नेपालले ३५।३ ओभरमा महत्वपूर्ण ५ विकेट गुमाउँदै २०० रन पूरा गरेको हो। नेपालका लागि भीम सार्की र कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन्। भुर्तेल ५० रन बनाएर आउट हुँदा सार्कीले ६७ रन बनाए। ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन पूरा गरेका भुर्तेलको पाँचौ एकदिवसीय अर्धशतक बनाउँदै आउट भए। भीम सार्कीसँग कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । ६० बलमा अर्धशतक पूरा गरेका सार्कीले ९ चौकासहित ६७ रन बनाए। उनले आरिफ शेखसँग ८३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स उकासे। शेखले ४१ रन

    • प्रकाशित मितिः चैत २, २०७९
    • 595 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य

    काठमाडौं / आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो। युएईका आशिफ खानले कीर्तिमानी सतक प्रहार गरे। मात्र ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे। यस्तै वृत्य अरबिन्दले ९४ रन बनाएर आउट भए।। साभार : सेताे पाटि

    • प्रकाशित मितिः चैत २, २०७९
    • 643 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ह्वीलचियर रनमा चौधरी प्रथम

    सुनसरी / कोशी प्रदेशस्तरीय ह्वीलचियर रन प्रतियोगितामा विष्णुकान्त चौधरी प्रथम भएका छन् । १५ औं अन्तराष्टिय ह्वीलचियर दिवशको अवसरमा अपांगता भएकाहरुको संस्था स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले इटहरीमा गरेको प्रतियोगितामा पुरुषतर्फ चौधरी प्रथम भएका हुन् । चौधरीले निर्धारित ८ सय मिटरको दुरी २ मिनेट ४२ सेकेण्डमा पूरा गरे । दोस्रो भएका प्रज्वल लिम्बुले २ मिटेट ४६ सेकेण्ड र तृतीय भएका सन्देश चौधरीले २ मिनेट ४७ सेकेण्डमा दुरी पूरा गरेका थिए । महिलातर्फ ३ मिनेट २७ सेकेण्डमा दूरी पुरा गरेकी जानुका तामाङ्ग प्रथम भइन् । ४ मिनेटमा दुरी पार गरेकी चन्द्रिका सरदार दोस्रो र ४ मिनेट २५ सेकेण्डमा दूरी पुरा

    • प्रकाशित मितिः चैत २, २०७९
    • 542 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएन कलेजकी करुणा नेपाल दोस्रो

    धरान /  त्रिभुवन विश्वविद्यालयअन्तर्गत होटल म्यानेजमेन्ट पहिलो सेमेस्टरको बोर्ड परीक्षामा दोस्रो हुन सफल विद्यार्थीलाई धरानस्थित युएन नवोदय कलेजले नगद पुरस्कारसहित सम्मान गरेको छ ।कलेजमा विद्यार्थी अभिभावकबीच औपचारिक कार्यक्रम आयोजना गर्दै होटल म्यानेजमेन्टको पहिलो सेमेस्टरको बोर्ड परीक्षामा दोस्रो स्थान हासिल गरेकी विद्यार्थी करुणा राईलाई बुधबार नगद ३५ हजार रुपैयाँ र पुरस्कारसहित सम्मान गरिएको हो । करुणाले ३.९२ जिपिए ल्याई कोशी प्रदेश प्रथम र बोर्डमा द्वितीय स्थान हासिल गरेकी कलेजका प्राचार्य डम्बर तुम्बापोले बताए । आयोजित सम्मान कार्यक्रममा पहिलो सेमेस्टरमा ३.८७ जिपिए ल्याएका

    • प्रकाशित मितिः चैत २, २०७९
    • 919 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विब्ल्याँटे–माई पोखरी–सन्दकपुर सडक कालोपत्रे

    इलाम / इलामको विब्ल्याँटे–माई पोखरी–सन्दकपुर जोड्ने सडक कालोपत्रे मापदण्ड विपरीत निर्माण गरिएको भाग पुनः काम गर्नुपर्ने भएको छ । उक्त सडक निर्माणको काम गुणस्तरहीन भएको समाचार आएपश्चात् गरिएको अनुगमनले मापदण्ड विपरीत काम पुनः गर्नुपर्ने निर्देशन दिएको हो । सोमबार जिल्ला समन्वय समितिका प्रमुख जय प्रकाश राई, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, सडक डिभिजन कार्यालयका प्रमुख, इन्जिनियर र निर्माण व्यवसायीको अनुगमनले मापदण्ड विपरीत गरिएको कामलाई सुधार गर्नुपर्ने निर्देशन दिइएको छ । सहमति अनुसार सडक डिभिजन कार्यालयले मङ्गलवार निर्माण कम्पनीलाई पत्राचार गरिसकेको सडक डिभिजन कार्यालय

    • प्रकाशित मितिः चैत २, २०७९
    • 633 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • स्वकीय सचिवको उर्दीविरुद्ध वडाध्यक्षहरुको आक्रोश

    धरान / धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईका स्वकीय सचिवले धरानका २० वटै वडाध्यक्षलाई विवरण उपलब्ध गराउन नगरको लेटरप्याड र छापको दुरुपयोग गरी उर्दी जारी गरेको विषयमा कार्यपालिका बैठकमा वडाध्यक्षहरुले आपत्ति जनाएका छन् । वडाध्यक्षहरुले ‘वडाध्यक्षहरु हर्क साम्पाङ अ रिभोलुसनको नोकर हो?’ भन्दै कार्यापालिका बैठकमा आक्रोश पोखे । नियमविपरीत पत्र काटेको विषयमा मेयर र सचिवालयले माफी माग्नु पर्ने अडान लिएका छन् । तर नगरप्रमुख हर्कराज राईले माफी नमाग्ने अडान लिएका छन् । उनले विवरण माग्न आफैले अह्राएको बताए । धरान १९ का वडाध्यक्ष पूर्ण लिम्बूले सचिवालयका कर्मचारीलाई कार्बाही गर

    • प्रकाशित मितिः चैत २, २०७९
    • 544 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वकीय सचिवको उर्दीविरुद्ध वडाध्यक्षहरुको आक्रोश

    धरान / धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईका स्वकीय सचिवले धरानका २० वटै वडाध्यक्षलाई विवरण उपलब्ध गराउन नगरको लेटरप्याड र छापको दुरुपयोग गरी उर्दी जारी गरेको विषयमा कार्यपालिका बैठकमा वडाध्यक्षहरुले आपत्ति जनाएका छन् । वडाध्यक्षहरुले ‘वडाध्यक्षहरु हर्क साम्पाङ अ रिभोलुसनको नोकर हो?’ भन्दै कार्यापालिका बैठकमा आक्रोश पोखे । नियमविपरीत पत्र काटेको विषयमा मेयर र सचिवालयले माफी माग्नु पर्ने अडान लिएका छन् । तर नगरप्रमुख हर्कराज राईले माफी नमाग्ने अडान लिएका छन् । उनले विवरण माग्न आफैले अह्राएको बताए । धरान १९ का वडाध्यक्ष पूर्ण लिम्बूले सचिवालयका कर्मचारीलाई कार्बाही गर

    • प्रकाशित मितिः चैत २, २०७९
    • 505 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुहिक ब्रतबन्ध गरिने

    धरान/‘फजुल खर्च नगरौ, सामुहि कार्यमा सहभागी बनौ’ भन्ने मूल उद्देश्य राखी वैदिक सामुहिक ब्रतबन्ध संस्कार आयोजना गरिने भएको छ । ब्राह्मण समाज नेपाल धरान नगरसमितिको आयोजनामा अगामी चैत्र ९ गते आयोजना गर्न लागिएको ब्राम्हण समाज धरान नगर समितिका अध्यक्ष उद्धवप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार वार्षिक कार्यक्रम नै बनाएर आयोजना गर्दै आएको सामुहिक ब्रतबन्ध यस बर्ष पनि गर्न लागिएको जानकारी दिए । उनका अनुसार कार्यक्रम स म्पन्न गर्न हिम प्रसाद ओझाको संयोजकत्वमा १५१ जनाको कार्यव्यवस्थापन समिति गरेको जानकारी दिए । उनका अनुसार समितिको ११ वटा विभागिय समितिहरु समेत गठन गरिएको जानकारी दिए ।

    • प्रकाशित मितिः चैत १, २०७९
    • 806 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तनाव व्यवस्थापनका लागि कर्मचारीलाई तालिम

    इटहरी / सेवाग्राहीहरुको चापका कारण काम गर्ने कर्मचारीहरु तनावमा रहने कुरालाई मध्यनजर गरी इटहरी उपमहानगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिलाई लक्षित गरी तनाव व्यवस्थापन तालिमकको आयोजना गरिएको छ । कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले तालिम सञ्चालन गरेको उपमहानगरपालिकाले जनाएको छ । तनाव व्यवस्थापन गर्दाे कर्मचारीको कार्य क्षमतामा अभिवृद्धि हुने उद्देश्य राखी तालिमको आयोजना गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । कर्मचारीलाई तनावमुक्त वातावरणमा कर्तव्यप्रति प्रतिबद्ध गराउन तालिम राखिएको हो, मेयर पौडेलले भने । उनले भने– ‘कर्मचारी र जनप्रतिनिधीहरुहरु

    • प्रकाशित मितिः चैत १, २०७९
    • 545 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बसाइसरी आउनेलाई निःशुल्क स्वास्थ्य बिमा

    इलाम / पछिल्लो समय तराई क्षेत्रमा बसोबासका लागि बसाई सराइ गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा, यातायातको सुविधा नभएको कारण तराई क्षेत्रमा बसोबास गर्नेको संख्या बढ्ने गरेको हो । जनसंख्या दिन दिनै घट्ने र बसाई सराइले गाउँ सुनसान हुन थालेपछि इलाम नगरपालिकाले बसाईसरी आउनेलाई निःशुल्क स्वास्थ्य बिमा गरी सम्मान गर्न थालेको छ । वडा कार्यालयमा एक कार्यक्रम गरि अन्य पालिकाबाट बसाँईसरी आउन प्रोत्साहन होस् भन्ने उदेश्यले आउनेहरूलाई सम्मान गरेको वडा कार्यालयले जनाएको छ । नगरपालिकाको नीति तथा कार्यक्रमबाटै बसाँईसराई गरी आउनेहरूलाई सम्मान गर्ने जनाएको हो । ज

    • प्रकाशित मितिः चैत १, २०७९
    • 504 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved