विजयपुर / धरान वडा नम्बर १५ ले गत आर्थिक बर्ष २०७९/०८० गरेको बार्षिक कार्य सम्पादन समिक्षा प्रगति विवरण तथा चालु आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । धरान वडा नम्बर १५ ले गत सालको आर्थिक विवरण बाट गरेको काम साथै यस बर्ष धरान १५ ले प्राप्त गरेको बजेट सार्वजनिक गरेको छ । सो कार्यक्रम धरान १५ स्थित शिक्षा सदन माविको सभाहलमा भएको थियो । उक्त बार्षिक आर्थिक कार्य सम्पादन समिक्षा प्रगति विवरण सार्वजनिक कार्यक्रम बोल्दै वडा अध्यक्ष नरेश कुमार इवारमले गत वर्ष गरिएको खर्च तथा प्रगती विवरण र यस चालु बर्षको आर्थिक बजेट समेत सार्वजनिक गरेका हुन । गत आर्थिक वर्षमा धरान उपमहानगरपालिकाको कुल बजेट १ अर्ब
धरान/ सडक निर्माण गर्दा सडकका छेउमा टायल विछ्याउने प्रचलन बढ्दै गएको छ । टायलले आकर्षकमात्र हैन सडकको गुणस्तरलाई पनि अझ मजबुत बनाउने गर्छ । तर टायल प्रयोग गर्दा टायलको गुणस्तर मापन नगरी प्रयोग गर्ने गरिएको छ । यसले गर्दा छिट्टै फुट्ने र भत्किने गर्छ तर धरान उपमहानगरपालिका वडा नं. ३ ले भने टायलको गुणस्तर चेकजाँच गरेरमात्र प्रयोग गरेको छ । धरान ३ र १५ जोड्ने सदन रोडमा अहिले फराकिलो कालोपत्रे बनेको छ । कालोपत्रे सम्पन्न हुन साथ अहिले सडकका पेटीमा टायल विच्छ्याउने काम शुरु गरिएको छ । सडक गुणस्तरीय बनाउन वडा समिति र टोल विकास समितिले नियमित अनुगमन गरेकै कारण मापदण्ड भन्दा बढी निर्माण
धरान/ स्वास्थ्यका लागि फलदायी मानिएको ड्रागन खेतितर्फ पूर्वका कृषकहरु आकर्षित हुदै गएका छन् । यो खेतितर्फ कृषकहरु आकर्षित भएका छन् । यो फलको अत्याधिक माग भएकै कारण ड्रागनखेतितर्फ कृषहरु ऋाकिर्षत बन्दै गएका हुन् । धरान ५ ठिंगाबारीका दुई दाजु भाईले ड्रागन खेति गरेर मनग्गे आम्दानी गर्दै आएका छन् । अहिले उनीहरु यो खेतिबाट भविष्य खोज्दैछन् । धरान ५ ठिंगाबारीका दुई दाजुभाई कृषि फर्म नै खोलेर ड्रागन खेतितर्फ लागेका छन् । नव ऊर्जा बहुद्देश्यीय कृषि फर्म सञ्चालन गर्दै आएका उनीहरुले ड्रागन खेतिबाटै लाखौ आम्दानी गर्दै आएका छन् । शुरुमा पशुपालन गर्ने उद्देश्यले खोलिएको यो फर्म अहिले पशुपाल
विजयपुर / धरान २ हप्ता देखि अत्याधिक रुपले बढेको डेङगुले माहामारीको रुप लिएको छ । धरानका २० वडामा डेङगुका विमारीहरुको बढदो चाप देखिए पछि धरान उप–महानगरपालिकाले डेङगु नियन्त्रणका लागि २० सै वडाका कार्यालय संग छलफल गरि साउन १७ गते बाट धरान भरिका वडामा एक साथ डेङगु सर्च एन्ड डेस्ट्रोए अभियान संचालन गरे संगै धरान वडा नम्बर १३ ले डेङगु नियन्त्रण संगै वडामा रहेका विमारीहरुलाई सेवा प्रदान गर्ने उदेश्यले नि :शुल्क डेङगुको उपचार गराईरहेको छ । धरान १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लेलेका अनुसार वडामा तिब्ररुपले फैलिएको डेङगुले प्रत्येक घरमा विमारीको बढ्दो चाप देखिएपछि वडाले
बिराटनगर / कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आर्थिक बर्ष २०७९ / ०८० को बार्षिक कार्य सम्पादन समिक्षा प्रगति बिवरण सार्वजनि गरेका छन । उक्त कार्यक्रम बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो । संगठन प्रमुख प्रहरी महानिरीक्षक, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख लगाएत प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौता भएको थियो । कोशी प्रदेश प्रहरीद्धारा संचालित प्रदेश सुरक्षा सुनिश्चितता अभियान अन्तरगत प्रभावकारी रुपमा प्रहरी परिचालन गरि कार्यान्वयन गरिएको थियो । यस आर्थिक बर्षभरिमा ८ हजार भन्दा बढी
मोरङ/ विराटनगर ५ का रोहित चौधरीको हत्याको कारण लुटपाट भएको पाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले हत्यामा संलग्न दुई जनालाई सार्वजनिक गर्दै हत्याको कारण लुटपात भएको जनाएको हो । प्रहरीले लुटपाटमा संलग्न रहेका लेटाङ नगरपालिका १ का ३५ वर्षीया दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङलाई बुधबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार हत्या आरोपमा पक्राउ परेका दुवैजना लागु औषध प्रयोगकर्ता रहेको जनाएको छ । साउन ५ गते चौधरीको सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न तीन मध्ये २ जनालाई पक्राउ गरि आज प्रहरीले सार्वजनिक गरेको हो
धरान / धरानमा डेंगु संक्रमणको अवस्था भयावह बन्दा पनि स्थानीय सरकार गम्भीर नभएको भन्दै सर्वसाधारणको गम्भीर गुनासो बढिरहेको समयमा उपमहानगरपालिकाले मंगलबार आकस्मिक वैठक राखी सबै वडामा लार्भा खोजी गरी नष्ट गर्ने अभियान ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान २० वटै वडामा गरिने निर्णय गरेसँगै बुधबार सबै वडामा वडामा यो अभियान सञ्चालन गरिएको छ । वडाका जनप्रतिनिधिहरुले स्थानीय टोल विकास संस्था (टिएलओ) हरुलाई परिचालन गरेर सर्च एण्ड डिष्ट्रोय अभियान शु गरिएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय अनुसार आफ्ना वडामा रहेका जहाँ बढी डेंगुका संक्रमणको जोखिम भएका क्षेत्रमा गएर लार्भा नष्ट गर्ने क
धरान /धरानमा डेंगु संक्रमणकाे अवस्था भयावह हुदा उपचारको नाममा मेडिकलहरुले ब्रम्हलुट गर्न थालेपछि वडाहरुले धमाधम मेडिकल हलको अनुगमन थालेका छन् । दुई दिन अगाडि धरान १६ ले अनुगमन शुरु गरेको थियो भने व्यापक जनगुनासो आएपछि ३ नं. वडा समिति धरानले समेत अनुगमन थालेको छ । अनुगमनका क्रममा बढी मूल्य भएको पाइएपछि मेडिकलहरुलाई चेतावनी समेत दिइएको छ । धरानमा दिनप्रतिदिन डेंगुका विरामी बढेका छन् । संक्रमण भएको आशंका लागेपछि सर्वसाधारण नजिकैको औषधि पसलमा जान्छन् । धरान उपमहानगरपालिकाले डेंगु चेकका लागि ५ सय रुपैया लिन मेडिकलहरुलाई निर्देशन दिएको छ तर पनि औषधि विक्रेताहरुले १
विराटनगर/ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आफ्नो ६९ औं स्थापना दिवस मंगलबार मनाएको छ । उक्त अवसरमा कजेजका उत्कृष्ट तीन प्राध्यापक र दुई कर्मचारीलाई सम्मानित भएका छन । सम्मानित हुने प्राध्यापक यामनाथ पौडेल, डा. शशितकुमार यादव र विजयहरि खतिवडा रहेका छन भने कर्मचारी तर्फ अनिल कणर् र दामोदर कोईराला सम्मानित भए छन । उनीहरुले आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गरी उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरेको क्याम्पस प्रमुख डा. बाबुराम तिमल्सिनाले बताए । उक्त कार्यक्रमका प्रमुख अतिथि लोकसेवा आयोगका पूर्व सदस्य एवम् पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्रा .डा. कृष्ण पोखर
विराटनगर / विराटनगर महानगरपालिकाले मंलबार विराटनगरका सम्पुर्ण वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले शुक्रबारदेखि विराटनगरका १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु नियन्त्रण गर्ने उदेश्यले डेङगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने काम सञ्चालन गर्न लागिएको बताएका छन । महानगरकी उप – मेयर शिल्पा निराला कार्कीले डेंगुको संक्रमण हुन नदिन समयमा नै संचेत रहन ‘खोज र नष्ट गर’ अभियान नै प्रभावकारी भएको बताइन् । शुक्रबार सबै वडामा सामाजिक संघसंस्था, टोल संगठन, स्वास्थ्य संस्था, विद्यालय र राजनैतिक दललगायतको सहभागितामा घ